काठमाडौं । जाजरकोट र रूकुमका भुइँचालो पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँग भएको औपचारिक भेटवार्ता क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले उक्त सहयोग घोषणा गरेका हुन्। त्यस क्रममा सचिव वाङ निङले असल छिमेकीका हिसाबले… Continue reading भूकम्प पिडितलाई युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने
Category: विश्व
इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको खबर छैन
काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। बुधबार बन्दा समुद्री क्षेत्रमा ६.९ म्याग्नेच्युडको भूकम्प गएको रोयटर्सले जनाएको छ। समुन्द्रमा केन्द्रविन्दु बनाएपनि यसबाट सुनामीको खतरा नभएको प्यासिफिक सुनामी वार्निङ सेन्टरले जनाएको छ। युरोपियन भूमध्यसागर भूकम्प विज्ञान केन्द्रले सुरूमा ६.८ म्याग्निच्युडको भूकम्प मापन भएको बताएको थियो। पछि दक्षिणपूर्वी टापु एम्बोनबाट ३७० किलोमिटर पर केन्द्रविन्दु बनाएको भूकम्प ६.९… Continue reading इण्डोनेसियामा शक्तिशाली भूकम्प, क्षतिको खबर छैन
भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य
काठमाडौं । भूकम्पपीडितहरूलाई लक्षित गरेर नेपालमा काम गरिरहेका संयुक्त राष्ट्रसंघ (यूएन) का विभिन्न एजेन्सीहरूले ुसंयुक्त आपत्कालीन प्रतिकार्यु को सुरुआत गरेका छन् । राष्ट्रसंघको उत्तरदायित्वका रूपमा उक्त कामको थालनी गरेको नेपालस्थित राष्ट्रसंघको राष्ट्रिय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशको जाजरकोटा र रुकुम पश्चिममा गरेको भूकम्पबाट एक सय ५३ जनाको मृत्यु भएको छ ।… Continue reading भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य
एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त
काठमाडौं । श्रीलंकाका एञ्जेलो म्याथुज एक बल पनि फेस नगरी ‘टाइम आउट’ हुने विश्वकै पहिलो क्रिकेटर बनेका छन् । विश्वकप क्रिकेटमा बंगलादेशसँगको खेलमा उनलाई एक बल पनि फेस गर्न नपाउँदै अम्पायरले आउट दिएका हुन् । छैटौं नम्बरमा ब्याटिङमा आएका उनलाई अम्पायरले ‘टाइम आउट’ गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा कुनै पनि ब्याट्सम्यान आउट भएपछि त्यसको २… Continue reading एञ्जेलो म्याथुजका लागि सम्झिइरहने खेल बन्यो बंगलादेश–श्रीलंका भिडन्त
वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द
काठमाडौं । वायु प्रदूषण उच्च भएपछि भारतको राजधानी दिल्लीमा विद्यालय बन्द गर्ने अवधि एक हप्ताका लागि बढेको छ । गएको शुक्रवारदेखि विद्यालय बन्द गरेकोमा आजदेखि लागू हुने गरी थप एक हप्ता दिल्लीका सबै विद्यालय बन्द गरिएको दिल्ली राज्यका शिक्षामन्त्री आतिशीललाई उद्धृत गर्दै एएफपीले जनाएको छ । विद्यालयहरुलाई सम्भव भएमा अनलाइनबाट पढाउन भनिएको छ । अत्यन्तै… Continue reading वायु प्रदुषणका कारण नयाँ दिल्लीमा विद्यालय एक साता बन्द
विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपमा भारतले लगातार आठौं खेलमा जित निकालेर शीर्ष स्थानमा बलियो पकड बनाएको छ। भारतले आइतबार दोस्रो स्थानको दक्षिण अफ्रिकालाई २४३ रनले पराजित गर्यो। कोलकतामा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा ३२६ रन जोडेको थियो। भारतका लागि विराट कोहलीले नटआउट १०१ रन जोडे भने श्रेयस अय्यरले ७७ रनको योगदान गरे।… Continue reading विश्वकप : भारत सामु दक्षिण अफ्रिका निरिह
इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका
काठमाडौं । इसराइलको आक्रमणबाट गाजा क्षेत्रमा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको ज्यान गएको छ । बिबिसीका अनुसार इसराइल-हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ । अक्टोबर ७ ९असोज २०० मा प्यालेस्टाइनको इस्लामिस्ट… Continue reading इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका
‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’
काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पका कारण नेपाल यात्राबारे दोधारमा रहेका पर्यटकलाई लक्षित गरी सरोकारवालाले नेपालका पर्यटकीय क्षेत्र खुला र सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन् । नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका संघ संस्थाले भूकम्प गएको क्षेत्र केन्द्रीय राजधानी काठमाडौंबाट ५ सय किलोमिटर पर रहेको मुख्य पर्यटकीय क्षेत्रमा भूकम्पले… Continue reading ‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’
नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ,… Continue reading नेपाल भूकम्पप्रति रुसी राष्ट्रपति दुखी
चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाएका छन् । चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । सन्देशमा सीले कर्णाली प्रदेशमा… Continue reading चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश
नेपाल भूकम्पप्रति भारतीय प्रधानमन्त्रीले जनाए दुख:
काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुस्ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दुस्खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प… Continue reading नेपाल भूकम्पप्रति भारतीय प्रधानमन्त्रीले जनाए दुख:
गाजाबाट धमाधम बाहिरिँदै विदेशी र घाइते
काठमाडौं । बुधवार आंशिक रूपमा खुला गरिएको गाजाको इजिप्टसँगको सिमानास्थित रफाह नाकाबाट विहीवार पनि विदेशी राहदानीवाहक र घाइते प्यालेस्टिनीहरू बाहिरिएका छन्। बिहीवार एउटा पूर्व स्वीकृति प्राप्त सूचीमा नाम रहेका झण्डै ४०० जना जतिलाई सिमा पार गरेर इजिप्ट जान अनुमित दिइएको हो। बीबीसीका रुश्दी अबु अलुफले जनाए अनुसार बिहीवार नाका पार गर्न अनुमति पाउनेहरूको नाम इजिप्टले… Continue reading गाजाबाट धमाधम बाहिरिँदै विदेशी र घाइते
विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट
काठमाडौं । भारतले विश्वकप क्रिकेट-२०२३ मा बिहीबार श्रीलंकालाई ३ सय २ रनको ठूलो अन्तरले पराजित गरेको छ । जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउन सफल रह्यो । जितका लागि ३ सय ५८ रनको लक्ष्य पछ्याएको श्रीलंका अविश्वसनीयरूपमा १९.४ ओभरमा ५५ रन बनाएर अलआउट भएको थियो । भारतका लागि मोहम्मद सामीले ५ विकेट लिए भने मोहम्मद सिराजले… Continue reading विश्वकप क्रिकेटमा भारतसामु निरिह श्रीलंका, ५५ रनमै अलआउट
कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?
काठमाडौं । भारतीय जलसेनाका आठ भूतपूर्व अधिकारीलाई कतारमा मृत्युदण्डको सजाय सुनाइएको छ । भारतको विदेश मन्त्रालयले उक्त फैसलाबाट भारत सरकार स्तब्ध बनेको र सबै कानुनी विकल्पको खोजी गरिने प्रतिक्रिया दिएको छ । विदेशमन्त्री एस जयशङ्करले ती आठ भारतीयका परिवारसँग सोमवार भेटघाट गरेका थिए। सामाजिक सञ्जाल एक्समा जानकारी दिँदै उनले भनेका छन्, ‘कतारमा हिरासतमा रहेका आठ… Continue reading कतारमा भारतीय जलसेनाका ८ अधिकारीलाई किन सुनाइएको छ मृत्युदण्डको सजाय ?
गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणको निन्दा गरेको छ। हमासका लडाकु समूहका कमाण्डरलाई लक्षित गरी इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ११ जनाभन्दा धेरै सैनिकको ज्यान गएको छ । त्यस्तै सर्वसाधारणले ज्यान गुमाएका छन्। घटनाको संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको हो । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यमार्फत्… Continue reading गाजामा इजरायलको अमानवीय आक्रमणप्रति राष्ट्रसंघको निन्दा
विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै
काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई १९० रनको फराकिलो अन्तरले हराएको छ । भारतको पुनेमा भएको खेल जित्न दक्षिण अफ्रिकाले न्यूजिल्याण्डलाई ३५८ रनको लक्ष्य दिएको थियो । जवाफमा ३५.३ ओभरमा १६७ रन बनाउँदा न्यूजिल्याण्ड अलआउट भयो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । विग योङले ३३ र डेरल मिचेलले २४ रन… Continue reading विश्वकप क्रिकेट : न्यूजिल्याण्ड दक्षिण अफ्रिकासँग हार्दा पाकिस्तानको आशा जिवितै
हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए
काठमाडौं । अक्टोबर ७ यता इजराइल–हमास युद्धमा ३१ पत्रकार मारिएको पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले पुष्टि गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजराइली र एक लेबनानी रहेका छन् । यसका अतिरिक्त आठ पत्रकार घाइते भएका छन् भने नौ जना हराएका वा पक्राउ परेका छन् । कमिटी टु प्रोटेक्ट… Continue reading हमास-इजरायल युद्धमा ३१ पत्रकार मारिए
इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु
काठमाडौं । गाजामा इजरायली आक्रमणबाट ८, ५०० प्यालेस्टिनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले दाबी गरेका छन् । अलजजीराका अनुसार अक्टोबर ७ यता गाजामा कम्तीमा ८, ५०० प्यालेस्टिनी मारिएका छन् भने इजरायलमा हमासको आक्रमणमा परी १, ४०० बढीको मृत्यु भएको छ । इजरायल-हमास द्वन्द्वबाट गाजामा बालबालिका चपेटामा परेका छन् । सेभ द चिल्ड्रेनका अनुसार सन् २०१९… Continue reading इजरायलको आक्रमणबाट प्यालेस्टाइनमा ८ हजार ५ सय मानिसको मृत्यु
सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गर्ने सम्बोधनको सूचना प्रतिनिधि सभाको बैठकमा सुनाइएको छ । सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा महासचिव गुटेरेसले मंगलबार दिउँसो ४ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी गराएका हुन्। गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि आइतबार राति नेपाल आएका छन् ।गुटेरेसको सम्बोधन हुनु भन्दा १५… Continue reading सोमबार नेपालको संसदमा राष्ट्र संघका महासचिवले सम्बोधन गर्ने
गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान
काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टाइनको गाजा क्षेत्रमा आपतकालीन मानवीय युद्धविराम गर्न अपिल गरेका छन् । भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यूएन महासचिव गुटेरेसले गाजा क्षेत्रमा इजरायलले गरिरहेको बम आक्रमणका कारण २० लाख मानिस अत्यावश्यक सेवाबाट वञ्चित भएको उल्लेख गर्दै… Continue reading गाजा क्षेत्रमा युद्धविराम गर्न राष्ट्र संघका महासचिवको आह्वान
मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु
काठमाडौं । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा आँधी ओटिसका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ जना बेपत्ता भएका छन् । ओटिस् आँधीले गुरेरोमा ठुलो मानवीय र भौतिक क्षति गरेको छ । हजारौँ सांस्कृतिक संरचनाहरू ध्वस्त बनाएको बताइएको छ । घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ । मेक्सिकोको बन्दरगाह… Continue reading मेक्सिकोमा आधी, कम्तीमा २७ जनाको मृत्यु
इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की
काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले हमासलाई आफ्नो भूमिको रक्षाका लागि लडिरहेको ‘मुक्ति समूह’ भएको बताएका छन् । हमासलाई इजरायल, अमेरिका, ईयू र बेलायतले आतंकवादी समूहका रूपमा व्याख्या गरिरहेका बेला टर्कीका राष्ट्रपतिले यस्तो अभिव्यक्ति दिएका हुन । टर्कीको संसदमा सम्बोधन गर्दै एर्डोगानले आफूले इजरायल भ्रमण गर्ने योजनासमेत रद्द गरेको बताएका छन् ।राष्ट्रपति उर्डोगानले इजरायली… Continue reading इजरायलले गाजामा गरेको आक्रमणको विरोधमा उत्रियो टर्की
राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?
काठमाडौं । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजराइलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजराइलले उनको राजीनामा माग गरेको छ । राष्ट्रसङ्घमा इजराइली राजदूत गिलाड एर्डानले महासचिव गुटेरेसलाई राष्ट्रसङ्घको नेतृत्व गर्नका लागि ‘अनुपयुक्त’ भन्दै उनको राजीनामा माग गरेका हुन् । ‘बालबालिका, महिला र वृद्धवृद्धाहरूको सामूहिक हत्याको अभियानामा समझदारी देखाउने… Continue reading राष्ट्रसंघका महासचिव सङ्ग किन रिसायो इजरायल ?
गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए
काठमाडौं । गाजामा पछिल्लो २४ घन्टामा संयुक्त राष्ट्रसङ्घको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसङ्घले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल सङ्ख्या ३५ पुगेको छ । हमासका बन्दुकधारीहरूले इजराइलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजराइली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि… Continue reading गाजामा संयुक्त राष्ट्र संघका चार कर्मचारी मारिए
भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान
काठमाडौं/ बिबिसी। गत महिना माल्दिभ्सको राष्ट्रपतिमा निर्वाचित ‘चीननिकट’ भनी चिनिएका नेता मोहम्मद मुइज्जुले भारतीय सेनालाई आफ्नो देश छाड्न आग्रह गरेका छन्। “माल्दिभ्सको भूमिमा हामी कुनै पनि विदेशी सैन्य उपस्थिति चाहँदैनौँ… मैले माल्दिभ्सका जनतालाई यो वाचा गरेको थिएँ र पहिलो दिनदेखि नै म यो वाचामा प्रतिबद्ध छु,” बीबीसीसँगको एक अन्तर्वार्तामा उनले भनेका छन्। आगामी नोभेम्बर महिनामा… Continue reading भारतीय सेनालाइ आफ्नो देश छोड्न माल्दिभ्सका राष्ट्रपतिको आह्वान
नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो
काठमाडौं । भारतको राजधानी दिल्लीको वायु गुणस्तर कमजोर स्तरमा पुगेको र आगामी दिनमा यो अझै खराब हुन सक्ने अधिकारीहरूले बताएका छन्। वर्षभरि नै दिल्ली संसारका सबैभन्दा प्रदूषित सहरहरूमध्ये रहने गर्दछ। तर कृषि बालीको अवशेष बाल्ने प्रवृत्ति, हावाको कम गति र चाडपर्वमा पड्काइने पटकालगायतका कारणबाट यहाँको हावा जाडोयाममा अझ विषालु बन्ने गर्दछ। दूषित हावाले हरेक वर्ष… Continue reading नयाँ दिल्लीमा वायु प्रदुषण बढ्यो
गाजामा जान थाल्यो सहायता सामग्री
काठमाडौं । इजिप्टले रफाह सीमा नाका खोलेपछि सहायता सामग्री बोकेका ट्रकहरू गाजा प्रवेश गरेका छन् । इजरायलले १५ दिनदेखि गाजामा खाद्यान्न, पानी, बिजुली र अत्यावश्यक औषधिसमेत जान दिएको थिएन । इजरायलको नाकाबन्दीपछि गाजामा पुग्ने एकमात्र रफाह नाका इजिप्टले पनि बन्द गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन, चीन र संयुक्त राष्ट्र सङ्घको प्रयासमा इजिप्टले सङ्ख्या तोकेर… Continue reading गाजामा जान थाल्यो सहायता सामग्री
अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध
वासिङ्टन । इजरायलमा हमाससमूहले अचानक गरेको आक्रमणपछि द्वन्द्व चर्किरहेका बेला अमेरिकी अर्थ मन्त्रालयले बुधबार हमासका एक प्रमुख कमाण्डरसहित १० सदस्य, सहयोगी र वित्तीय सहजकर्तामाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । गाजा, सुडान, टर्की, अल्जेरिया र कतारलगायत अन्य मुलुकका नागरिकलाई लक्षित गरी नयाँ प्रतिबन्ध लगाइएको अमेरिकी अर्थ मन्त्रालयले जनाएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले जारी… Continue reading अमेरिकाद्वारा हमासका १० सदस्य र आर्थिक सहजकर्तामाथि प्रतिबन्ध
विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध
काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई हराएको छ । गएराति धर्मशालामा भएको खेलमा दक्षिण अफ्रिका ३८ रनले नेदरल्याण्ड्सँग पराजित भएको हो । नेदरल्याण्ड्सले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भयो ।दक्षिण अफ्रिकाका लागि डेभिड मिल्लरले सर्वाधिक ४३ रन जोडे भने केशव महाराजले ४०, हेनरिक… Continue reading विश्वकप क्रिकेट : उत्कृष्ट फर्ममा रहेको दक्षिण अफ्रिका नेदरल्याण्ड्ससँग स्तब्ध
गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए
काठमाडौं । इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । सो आक्रमणमा कम्तिमा ५ सय जना मारिएका छन् । उता, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण गरेको दावि गरेकाछन् । आक्रमणको आरोप हमासलाई नै लगाउँदै नेतन्याहुले भनेका छन्, ‘जसले हाम्रा बच्चाको क्रुरतापूर्वक हत्या गर्छन्, उनीहरुले… Continue reading गाजामा एक अस्पतालमा रकेट आक्रमण, कम्तिमा ५ सय मारिए