काठमाडौं । उत्तर कोरियाका शासक किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएको संचारमाध्यमले उल्लेख गरेका छन् । त्यहाँको सरकारी सञ्चारमाध्यम केसिएनएले आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएको सार्वजनिक गरेको छ । वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक अधिवेशन हुन्छ । जसबाट उनी सर्वसम्मत महासचिव बनेका हुन् । यसअघि पार्टीको महासचिव उनका… Continue reading किम जोङ उन उत्तर कोरियाली वर्कर्स पार्टीको महासचिवमा निर्वाचित
Category: विश्व
अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु
वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ। कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ। अमेरिकाकाे सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि… Continue reading अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु
इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी
जकार्ता । इन्डोनेशियामा शनिबारदेखि हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी भएको छ । स्थानीय संचारमाध्यमहरुक अनुसार दुर्घटनास्थल समेत पत्ता लागेको छ । आज बिहानैबाट खोजी थालिएको र विमान दुर्घटनाग्रस्त भएको स्थान समेत फेला परेको त्यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । बीबीसीले विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानीजहाज खटिएको जनाएको छ । इन्डोनेशियामा ६२ जना… Continue reading इन्डोनेशियामा हराएको विमान दुर्घटनाग्रस्त भएको पुष्टी
इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता
जाकार्ता । इण्डोनेसियामा ६२ जना यात्रु बोकेको एक यात्रुबाहक जहाज वेपत्ता भएको छ । राजधानी जाकार्ताबाट उडेको एउटा विमान सम्पर्कबिहीन भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीविजया एयरको बोइङ ७३७ वेष्ट कलिमनतन प्रान्तको आकासमा हराएको छ । फ्लाइट रायर २४ ले देखाएअनुसार यो विमान एक मिनेटभन्दा पनि कम समयमा १० हजार फिट तल झरेको देखिएको… Continue reading इण्डोनेसियामा ६२ यात्रुसहित जहाज वेपत्ता
बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा नजाने भएका छन् । आगामी जनवरी २० नयाँ राष्ट्रपति जो बाइडेनको शपथग्रहण समारोह हुने छन् । ट्रम्प स्वयमले यस्तो घोषणा गरेका हुन् । नयाँ राष्ट्रपतिको शपथग्रहण समारोहमा निवर्तमान राष्ट्रपति उपस्थित भएर औपचारिक बधाइ दिने प्रचलन रहेको छ । तर, ट्रम्पले शुक्रबार… Continue reading बाइडेनको सथपग्रहण समारोहमा ट्रम्प नजाने
अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा पराजय स्वीकार गरेका छन् । अमेरिकी संसदमा बुधबार भएको अप्रिय हमलापछि ट्रम्पप्रति विश्वरभरबाट चर्को आलोचना भइरहेका समयमा उनले हार स्वीकार गरेका हुन् । संसदमा समेत उनलाई राष्ट्रपति पदबाट तत्काल हटाउनु पर्ने माग चर्किएको छ । उनले चुनावमा धाँधली भएको दाबी गर्दै आएका छन् । विहीबार ट्वीटरमा… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पले स्वीकारे हार, सत्ता सुम्पने घोषणा
ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ। मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ। अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको… Continue reading ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनमा चार जनाको मृत्यु, १५ दिनसम्म आपतकाल घोषणा
अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना
वासिंटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकले वासिंटन डीसीस्थित संसद भवनमा गरेको हिंसात्मक प्रदर्शनको विश्वभरबाट व्यापक आलोचना शुरु भएको छ । खासगरी विश्वका नेताहरुले यो कदमले संसारलाई नै लज्जित बनाएको प्रतिक्रिया दिएका छन् । गत नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न कंग्रेसको बैठक बसिरहेका समयमा ट्रम्पको… Continue reading अमेरिकी संसदमा भएको हिंसात्मक घटनाको संसारभरबाट आलोचना
कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत
काठमाडौं । कतारमाथि साउदी अरबले लगाएको नाकाबन्दी हटाएकोमा नेपालले त्यस कदमको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले साउदी अरब र कतारले जमिन, हवाई र सामुन्द्रिक सीमा खोल्ने बारे गरेको निर्णयको स्वागत गरेको हो । यो कदमलाई गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) ले लिएको महत्वपूर्ण कदम भएको समेत नेपाल सरकारको प्रतिक्रिया छ । यो कदमले काउन्सिलका सदस्य… Continue reading कतारको नाकाबन्दी हटाएकोमा नेपालको स्वागत
ट्रम्पलाई अर्को झड्काः सिनेटमा डेमोक्रेट उम्मेदवार थप एक स्थानमा विजयी
अमेरिका । अमेरिकाको जर्जिया राज्यमा सिनेटको दुई स्थानका लागि मंगलबार भएको निर्वाचनमध्ये एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार विजयी भएका छन् । अमेरिकी संचारमाध्यमको नेटवर्कले जर्जिया राज्यको एक स्थानमा डेमोक्रेटिक पार्टीका उम्मेदवार राफेल वार्नोक विजयी भएको भएको जनाएका छन् । यस स्थानमा हाल रिपब्लीकन पार्टीबाट सिनेटर केल्ली लोफलर पुनः उम्मेदवार थिए । सिबिएस, एनबिसी र सिएनएनले… Continue reading ट्रम्पलाई अर्को झड्काः सिनेटमा डेमोक्रेट उम्मेदवार थप एक स्थानमा विजयी
कतारमाथिको साउदी नाकाबन्दी खुकुलो
काठमाडौं । कतारमाथि साउदी अरेबियाले पछिल्लो तीन वर्षयता लगाएको कडा प्रतिबन्ध खुकुलो बनाएको छ । बीबीसीका अनुसार गल्फ को–अपरेशन जीसीसी सम्मेलनका दौरान साउदी अरेबियाको यस्तो निर्णय सार्वजनिक भएको कुवेती परराष्ट्रमन्त्रीले जनाएका छन् । कतारमाथि साउदीले प्रतिवन्ध लगाएपछि सबैजसो छिमेकी मुलुकले प्रतिबन्ध घोषणा गरेका थिए । उसलाई त्यसपछि भने इरानले सहयोग गरेको हो । साउदी अमेरिका… Continue reading कतारमाथिको साउदी नाकाबन्दी खुकुलो
पहिलो खोप लगाएको बेलायतमा एकै दिन ५० हजार माथि संक्रमण, लकडाउन घोषणा
काठमाडौं । संसारमा कोरोना विरुद्धको खोप लगाउने बेलायत पहिलो मुलुक हो । तर, कोरोना भाइरसको नयाँ स्वरुपको संक्रमण तिब्र बन्दै दैनिक ५० हजार माथि संक्रमण पुष्टी भएको छ । यससँगै प्रधानमन्त्री बोरिस जोन्सनले राष्ट्रव्यापी लकडाउनको घोषणा गरेका छन् । नयाँ खाले कोरोनाभाइरसको संक्रमण रोक्न यस्तो कदम चाल्न बाध्य भएको उनले सोमबार गरेको टेलिभिजन अन्तर्वार्तामा उल्लेख… Continue reading पहिलो खोप लगाएको बेलायतमा एकै दिन ५० हजार माथि संक्रमण, लकडाउन घोषणा
कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने
काठमाडौं । भारत सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिनासाथ सरकारले निर्यातमा रोक लगाएको हो । सरकारले अक्सफोर्डको खोप उत्पादन सेरम इन्स्टिच्युटलाई अन्य देशमा खोप निर्यात नगर्न निर्देशन दिएको हो । सेरमका कार्यकारी अधिकृत अदार पुनावालाले खोपमा भारतका नागरिकलाई प्राथमिकता… Continue reading कोरोना विरुद्धको खोप निर्यातमा भारतको प्रतिबन्ध, आफ्ना नागरिकलाई नलगाई अन्य देशलाई नदिने
फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बिहीबार फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । संगठनले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज बनाएको छ । बेलायतले गत डिसेम्बर ८ मै फाइजरको खोपलाई अनुमति सहित आमजनतालाई खोप दिन थालिसकेको छ । साथै… Continue reading फाइजर-बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
चीन आइपुग्यो बेलायतमा देखिएको कोरोनाको नयाँ भाइरस
काठमाडौं । बेलायतमा पहिलो पटक देखिएको कोरोना भाइरसको नयाँ स्वरुप चीनमा समेत देखिएको छ । कोरोना भाइरस भने पहिलो पटक चीनमा देखिएको थियो । विश्व नै आक्रान्त बनाएको यो भाइरसको एक वर्षपछि खोप वितरण भइरहेको छ । तर, बीचमा बेलायतमा नयाँ प्रकृतिको भाइरस भेटिएपछि पुनः एकपटक अन्यौल बढेको छ । चीनमा एक २३ वर्षीया युवतिमा… Continue reading चीन आइपुग्यो बेलायतमा देखिएको कोरोनाको नयाँ भाइरस
बोतलको पानी बेच्ने कम्पनीका मालिक शान्शान बने एसियाकै सर्वाधिक धनी, कति छ सम्पती ?
एजेन्सी । खोप उत्पादन गर्ने फर्म र बोतलको पानी बेच्ने कम्पनीको स्वामित्व भएका एक चिनियाँ व्यापारी एशियाकै सर्वाधिक धनी व्यक्ति बनेका छन् । ब्लूमबर्गको बिलेनियर इन्डेक्स अनुसार चिनिया व्यापारी जङ शान्शान एसियाकै सर्वाधिक धनी घोषित भएका हुन । उनको कुल सम्पती ७७ दशमलब आठ अर्ब अमेरिकी डलर पुगेको छ । जङको यो वर्ष मात्रै कुल… Continue reading बोतलको पानी बेच्ने कम्पनीका मालिक शान्शान बने एसियाकै सर्वाधिक धनी, कति छ सम्पती ?
नर्वेमा भीषण पहिरो, कम्तिमा २० जना वेपत्ता
ओस्लो । नर्वेमा भीषण पहिरोमा परी कम्तिमा २० जना व्यक्ति बेपत्ता भएका छन्। कैयौ मानिसलाई सुरक्षित स्थानमा सार्ने काम भएको छ । घटनामा १० जना घाइते छन् । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार यो घटना राजधानी ओस्लो नजिकै एक गाउँमा भएको हो । पहिरोले घटनास्थलका सयौँ घर बगेको वा पुरिएको आशंका गरिएको छ । त्यहाँका घर पहिरोले… Continue reading नर्वेमा भीषण पहिरो, कम्तिमा २० जना वेपत्ता
यमनमा मन्त्रीपरिषद्का सदस्यलाई लक्षित गरी विमानस्थलमै आक्रमण, २२ को मृत्यु
काठमाडौं । यमनमा नयाँ मन्त्रीपरिषद्का सदस्यसहित प्रधानमन्त्रीसमेतलाई लक्षित गरी विमानस्थलमै भयानक आक्रमण भएको छ । आक्रमणमा २२ जनाको मृत्यु भ्एको छ । यद्दपी मन्त्रीपरिषद्का सबै सदस्य सकुसल रहेको बीबीसीेले उल्लेख गरेको छ । यमनको दक्षिणी शहर अदनको विमानस्थलमा मन्त्रिपरिषदका नयाँ सदस्यहरुलाई लक्षित गरी आक्रमण भएको हो । घटनामा कम्तिमा २२ को मृत्यु भएको र ५०… Continue reading यमनमा मन्त्रीपरिषद्का सदस्यलाई लक्षित गरी विमानस्थलमै आक्रमण, २२ को मृत्यु
कोरोनाबाट प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने, २ लाख नेपाली लाभान्वित
काठमाडौं । अमेरिकामा नोवेल कोरोना भाइरसको महामारीबाट प्रभावित बनेका व्यक्तिहरुले पुनः २ हजार डलर बराबरको राहत रकम पाउने भएका छन् । अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो । यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको… Continue reading कोरोनाबाट प्रभावित अमेरिकाबासीले पुनः २ हजार डलर राहत पाउने, २ लाख नेपाली लाभान्वित
साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित
रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रीवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् । साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो… Continue reading साउदीद्वारा यात्रुबाहक हवाई उडान स्थगित
युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन शुरू गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्। एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम शुरू गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको… Continue reading युरोपका २७ देशमा कोरोनाको खोप लगाउन शुरू, २ अर्ब डोज खोप सुनिश्चित
क्यामरुनमा बस र ट्रक ठोक्किए, कम्तिमा ३७ जनाको मृत्यु
काठमाडौं । क्यामरूनमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ३७ जना मानिसको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यामरुनको मध्यक्षेत्रमा आइतबार उक्त दुर्घटना भएको हो । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गर्दै यस घटनाको पुष्टी गरेको छ । समाचार अनुसार एक यात्रुबाहक बस ट्रकसँग ठोक्किएर भयानक दुर्घटना भएको थियो… Continue reading क्यामरुनमा बस र ट्रक ठोक्किए, कम्तिमा ३७ जनाको मृत्यु
चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आज बिहान काठमाडौं आएको हो । काठमाडौं उत्रिएसँगै अनौपचारिक रुपमा भेटघाट तिब्र बनाएको यो टोलीले आइतबार साँझ भने राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको छ । स्रोतका अनुसार टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग… Continue reading चिनियाँ कम्यूनिष्ट पार्टीको टोली राजनीतिक भेटघाटमा, जोगिएला नेकपाको फूट ?
आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?
काठमाडौं । छिमेकी मुलुक चीनले नेपालमा भइरहेको राजनीतिक उथलपुथललाई गम्भिरतापूर्वक लिएको छ । पछिल्लो केही दिनयता नेपालस्थित चिनियाँ राजदूतको सक्रियता बढेको थियो । यद्दपी यो घटनाक्रमबारे चीन भने मौन छ । यसै सन्दर्भमा आज चीनका केही उच्च अधिकारीसहितको टोली काठमाडौं आउँदैछ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वमा एक टोली काठमाडौं आउन… Continue reading आज चीनबाट उच्च अधिकारी नेपाल आउँदै, राजनीतिमा प्रभाव पार्ला ?
यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस
लण्डन । बेलायतमा देखा परेको कोरोना भाइरसको नयाँ भाइरस यूरोपका ८ मुलुकसम्म बिस्तार भएको पाइएको छ । नयाँ प्रकारको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म ८ वटा युरोपेली मुलुकमा फैलिएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । युरोपेली संघ अन्तर्गतका आठ देशमा नयाँ प्रकारको कोरोना भाइरस देखिन थालेको पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले उल्लेख गरेको छ । डब्ल्यूएचओका… Continue reading यूरोपका ८ मुलुकमा देखियो कोरोनाको नयाँ भाइरस
फ्रान्समा झगडा मिलाउन पुगेका तीन जना प्रहरीको गोली हानी हत्या
पेरिस । फ्रान्समा स्थानीयको झगडा मिलाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार हुँदा तीन जना प्रहरीको मृत्यु भएको छ । फ्रान्सको पुये–डी–डोममा प्रहरीको हत्या भएको हो । फ्रान्सेली संचारमाध्यमहरुका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न प्रहरी बोलाइएको थियो । उनीहरुमाथि नै गोली प्रहार भएको हो । घटना बुधबारको हो । उक्त घटनामा अर्का एक प्रहरी घाइते भएको… Continue reading फ्रान्समा झगडा मिलाउन पुगेका तीन जना प्रहरीको गोली हानी हत्या
कुवेतमा कोरोना भाइरसको खोप आजबाट लगाइने
काठमाडौं । कुवेतमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिने भएको छ । यो मुलुक नेपाली नागरिक बढी रहेको मध्ये एक हो । कुवेत सरकारले वृद्धवृद्धा र अग्रपङ्तिमा खटिएका स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने भएको छ । खोप देशव्यापी रुपमा सबै नागरिकलाई लगाउने योजना रहेको कुवेती संचारमाध्यमले जनाएका छन् । बुधबार मात्र खोपको… Continue reading कुवेतमा कोरोना भाइरसको खोप आजबाट लगाइने
कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै
काठमाडौं । बेलायतले संसारमै पहिलो पटक कोरोना भाइरसको खोप लगाउन थालेको हो । तर, यस मुलुकमा कोरोना भाइरसको नयाँ प्रकृतिको भाइरस देखा परेको छ । सोहीकारण संसारभर बेलायतबाट हुने आगमनलाई प्रतिवन्ध लगाउन शुरु भएको छ । नेपालको छिमेकी मुलुक भारतले समेत बेलायत उडान रद्द गरेको छ । अहिलेसम्म ४० भन्दा धेरै मुलुकले बेलायतबाट सम्बन्धित मुलुकमा… Continue reading कोरोना खोप लगाइरहेको बेलायतमा नयाँ भाइरस देखियो, संसारभर प्रतिवन्ध बढ्दै
इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने
काठमाडौं । इजरायलले आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । दैनिक ६० हजार नागरिकमा खोप लगाउने लक्ष्यसहित इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट खोप लगाउन शुरु भएको हो । आइतबारबाट शुरु भएको यस अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप प्राप्त गरेका छन् । स्वास्थ्यकर्मीपछि ६० वर्ष भन्दामाथिका उमेर समूहका नागरिकलाई खोप लगाइने भएको… Continue reading इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने
गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप
काठमाडौं । विकसित मुलुकहरुले कोरोना भाइरसको खोप प्रयोग थालिसकेका छन् । अमेरिका र बेलायतमा औपचारिक रुपमा खोप वितरण शुरु भएको छ । चीन र रुसले अनौपचारिक रुपमा लाखौं नागरिकलाई कोरोना खोप लगाइसकेका छन् । भारतसहित अन्य मुलुकहरुसमेत अब खोप वितरणको तयारीमा छन् । यस्तो अवस्थामा आफै खोप निर्माण गर्न नसक्ने र कमजोर आउस्रोत भएका मुलुकहरु… Continue reading गरिब देशमा कहिलेबाट आउँछ कोरोना खोप