काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ १२ मा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय संचारमाध्यमहरुका अनुसार राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकि १९ जनाका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन… Continue reading राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो
Category: कानुनी कुरा
सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’
काठमाडौं । न्यायालयमा एक महिनादेखि अवरोध जारी छ । जसले गर्दा न्याय पाउनु पर्ने जनताको आधारभूत अधिकार समेत हनन् भइरहेको छ । यस सन्दर्भमा सत्तारूढ गठबन्धन नबोलेको भन्दै सत्तँरुढ दल भित्रैबाट हालोचना भइरहेका बेला राजनीतिक समन्वय समितिको बैठकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पहिलोपटक बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या… Continue reading सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’
सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनु पर्ने भन्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश अब दुई गुटमा विभाजित भएका छन् । कुल १९ जना न्यायाधीश रहेकोमा पाँच जना अलग भएका छन् । उनीहरुले अब बाँकी न्यायाधीशसँगको छलफलमा सहभागी नहुने निर्णय लिएका हुन् । न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार… Continue reading सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित
राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई
कल्पना शाक्यअधिबक्ता राजविराजस्थित मानव अधिकारवादी संस्थाको कार्यालयभित्र सप्तरी जिल्लाका गाउँका मुद्दामा भएका मेलमिलापको संख्या, प्रकृति र नतिजाका बारेमा छलफल हुँदै थियो । मेलमिलाप ऐन आउनुभन्दा अगाडीनै नेपालमा स्थानीय स्तर र केही संस्थाहरुबाट दूवै पक्षलाई जितजितको अवस्थामा पुर्याउन मेलमिलापको अभ्यास शुरुवात भएको थियो । २०६० सालतिर एक गैर सरकारी संस्था मार्फत मेलमिलाप कार्यक्रमको अध्ययन अनुगमन गर्न… Continue reading राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई
न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड
भोजपुर । न्यायालयमा चर्किएको विवादबारे सत्तारुढ गठबन्धनको साझा धारणा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । अहिले प्रधानन्यायाधीशको राजिनामा गर्दै वकिलहरु आन्दोलनमा छन् । यस विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा आउने प्रचण्डले जानकारी गराए । माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले ‘न्यायलय जस्तो… Continue reading न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड
प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन उत्कर्षमा छ । बिहीबार प्रहरीसँग झडप भएसँगै आज नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश नै नदिने गरि आन्दोलनको तयारी गरिएको छ । बिहान १० बजेबाट आन्दोलन शुरु गर्ने र राणालाई प्रवेश मै रोक लगाउने तयारी कानून व्यवसायीले गरेका हुन् । नेपाल बार एसोसिएशनको… Continue reading प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी
हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गरि जारी वकिलहरुको आन्दोलन हिंस्रक बनेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेला धकेल भएको छ । जसमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । वकिलहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो । आन्दोलन नेपाल बार एशोसिएशनको आयोजनामा भइरहेको छ… Continue reading हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन
बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो
ढाका । बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हामाथि ११ वर्षको जेल सजाय सुनाइएको छ । राजधानी ढाकास्थित एक विशेष अदालतले उनीमाथि ११ वर्षको जेल सजाय सुनाएको हो । बीबीसीका अनुसार ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो। उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ। ढाकाको विशेष अदालतका एक… Continue reading बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो
विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता
काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र समूहलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ ।… Continue reading विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता
न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर नेपाल फर्किएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समयसम्म रहन्छ, कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’ तर, उनी न्यायालयमा जारी विवादका सम्बन्धमा… Continue reading न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई
एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने
काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका… Continue reading एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने
प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही
काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको… Continue reading प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही
गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेका छन् । मूख्यमन्त्रीका रुपमा २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि नियुक्त भएका उनले ३ वर्ष ८ महिना सरकार चलाए । यसबीचमा उनले एक पटक विश्वासको मतको समेत सामना गरेका थिए । जसमा उनी सफल भए । तत्कालिन एमालेका सांसदले फ्लोर क्रस गरेपछि उनको सत्ता जोगिएको थियो । ती… Continue reading गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा
प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी
विराटनगर । प्रदेश १ को मूख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् । उनले ४९ सासदको हस्ताक्षरसहित मूख्यमन्त्री पदमा दावि पेश गरेका हुन् । यसअघि मूख्यमन्त्री आचार्यले आजै राजिनामा दिएका थिए । उनी अल्पमतमा परेसँगै राजिनामा गरेका हुन् । यससँगै अब सबै प्रदेशबाट समेत एमाले भने सत्ताच्यूत भएको छ ।… Continue reading प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी
प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?
विराटनगर । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको बर्हिगमनसँगै बाँकी रहेको एक मात्र प्रदेश सरकार समेत आजबाट एमालेको हातबाट खोसिँदैछ । विपक्षी गठबन्धनले मूख्य मन्त्री भीम आचार्यको विपक्षमा मत हाल्ने निर्णय गरेका कारण उनको पद धरापमा परेको हो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे… Continue reading प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?
राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम
काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको समयसीमा दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागिसकेको बारले शुक्रवार कार्यसमितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै ५ दिन भित्र राजीनामा गरिसक्न समेत अल्टिमेटम दिएको छ । आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम… Continue reading राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम
एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने
काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय पार्टीले गरेको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी गराउने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव तयार पार्न… Continue reading एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने
राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार
काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । एमालेको सरकार ढलेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा आज पाण्डे नियुक्त हुदैछन् । पाण्डेले आजै मन्त्रिपरिषद् गठनको समेत तयारी गरेका छन् । उनी विपक्षी गठबन्धनको तर्फबाट मूख्यमन्त्री बन्न लागेका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै… Continue reading राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार
बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावि पेश
हेटौडा । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मूख्यमन्त्रीमा दावी पेश गरेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न बुधबार आह्वान गरेलगत्तै पाण्डले विपक्षी गठबन्धनको तर्फबाट दावि पेश गरेका हुन् । पाण्डेलाई विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा अगाडि सारेका थिए। पाण्डेले नेपाली कांग्रेस,… Continue reading बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावि पेश
कांग्रेसको महाधिवेशन मंसिर २७ बाट गर्न प्रस्ताव
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन २७ मंसिरबाट शुरु गर्न निर्वाचन समितिले प्रस्ताव गरेको छ । पार्टीको १४ औं महाधिवेशनको मिति पटक पटक सार्दा पार्टीको आलोचना भइरहेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशन कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । प्रदेश अधिवेशन मंसिर १६ र १७ मा गर्ने र केन्द्रीय… Continue reading कांग्रेसको महाधिवेशन मंसिर २७ बाट गर्न प्रस्ताव
बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो आज
हेटौडा । बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो बुधबार लाग्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बोलाइएको छ । गत बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको… Continue reading बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो आज
परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली
काठमाडौं । न्यायालयमा विवाद चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको दावि गरे । उता, ओलीलाई भने अदालतमा राजनीति छिराएको… Continue reading परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली
न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई
काठमाडौं । न्यायालयमा चुलिएको विवादले न्यायका सेवाग्राही नराम्रोसँग प्रभावित बनेका छन् । प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादले मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको हो । यसरी इजलास अवरुद्ध भएको लगातार दोस्रो… Continue reading न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई
पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस
काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले न्यायालयमा विद्यमान विवादका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजिनामा दिनुपर्ने बताएका छन् । अहिलेको समस्या रााणाकै कारण सिर्जना गरेको भन्दै उनलाई बहिर्गमन गर्ने आँट देखाउन उनीहरुले आग्रह गरेका छन् । चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन् । विज्ञप्तिमा… Continue reading पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस
प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा आचार्यले विश्वासको मत माग्ने भएका हुन् । प्रस्तावमा शुक्रबार नै मतदान हुने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् । सोहीकारण विपक्षी दलले भने एमालेले सत्ता लम्ब्याउन चाहेको… Continue reading प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै
उद्योगमन्त्री हमालले राजिनामा दिने
काठमाडौं । आफ्नो मन्त्री पद नियुक्तीमा व्यापक विरोध भएपछि सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली संचारमाध्यमले उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लगाएका थिए । यद्दपी नेताहरुले यसले खण्डन गर्दै आएको थिए । हमालले भने आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारी… Continue reading उद्योगमन्त्री हमालले राजिनामा दिने
आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । बिहीबार सत्तारुढ दलहरुबीच भागबण्डाको अन्तिम सहमति जुटेसँगै आज उनले मन्त्रिपरिषद्लाई पूर्णता लिन लागेका हुन् । सत्ता गठबन्धनका दलले आजै मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेको नाम टुंगो लगाउन बाँकि छ… Continue reading आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी
एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुइ वटा प्रदेशको मुख्यमन्त्री पद पाउने भएको छ। अहिले एमालेले नेतृत्व गरिरहेको प्रदे्श नं १ र बागमती प्रदेशको सरकार ढालेर त्यसको ठाउँमा अब एकिकृत समाजवादी पार्टीको मूख्यमन्त्री बन्ने भएका छन् । सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको बिहीबार बरेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले… Continue reading एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने
दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?
काठमाडौं । सत्तारुढ दलबीच मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले जनाएका छन् । मंगलबार बिहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको बताइएको छ । बुधबार भागबण्डा अनुसार कुन–कुन मन्त्रालयमा कसलाई दिने भन्ने बारे अन्तिम रुप दिने र बिहीबार घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन् । २९ असारमा प्रधानमन्त्री… Continue reading दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?
पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?
काठमाडौं । पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहलाई उदृत गर्दै स्थानीय संचारमाधयमले जनाएका छन् । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा… Continue reading पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?