काठमाडौं । यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार कोरोना विरुद्धको खोप आविश्कार गर्ने व्यक्ति तथा संस्थाले पाउने अपेक्षा थियो । तर, शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । उनीहरुले स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेको नोबेल एसेम्बीले जनाएको छ । यी दुई वैज्ञानिक… Continue reading कोरोनाको खोप आविश्कार गर्नेले पाएनन् चिकित्सातर्फको नोबेल, कसलाई दिइयो ?
Category: अमेरिका
‘प्यान्डोरा पेपर्स’को खुलासा: ट्याक्स हेभन मुलुकमा डेढ दर्जन नेपालीको कारोबार
काठमाडौं । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीकोे खुलासा भएको छ । गैररकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाममात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र शेयर खरीद–बिक्री गर्ने काममा नेपाली… Continue reading ‘प्यान्डोरा पेपर्स’को खुलासा: ट्याक्स हेभन मुलुकमा डेढ दर्जन नेपालीको कारोबार
गर्भपतनलाई कानुनी मान्यताको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा महिलाको प्रदर्शन
एजेन्सी । अमेरिकाका ५० वटै राज्यमा गर्भपतनको माग गर्दै महिलाहरू प्रदर्शनमा उत्रिएका छन् । टेक्सस राज्यको नयाँ कानुनले गर्भपतनको सेवासम्म पहुँचमा कडाइ गरेको विरोधमा अमेरिकामा महिलाहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा उत्रिएका महिलाहरूले आफूहरूको संवैधानिक अधिकार खोसिने चिन्ता व्यक्त गरेका छन् । गर्भपतनलाई कानुनी मान्यतालगायतका नारा र सङ्केतहरू सहित प्रदर्शनकारीहरूले राजधानी वासिङ्टन डीसीमा रहेको सर्वोच्च… Continue reading गर्भपतनलाई कानुनी मान्यताको माग गर्दै अमेरिकाका ५० वटै राज्यमा महिलाको प्रदर्शन
न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने
न्युयोर्क विश्वको सर्वोच्च शिखर सगरमाथामाथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्षदेखि न्युयोर्कको राजधानी आल्बानिमा समेत मनाईने भएको छ ।उक्त निर्णय न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेका हुन । हाल अमेरिकामा रहेका साठी जना आरोहीहरुलाई सम्मानपत्र र यु एस नेपाल… Continue reading न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने
डेढ वर्षमा कोरोनाबाट अमेरिकाले गुमायो ७ लाख नागरिक
काठमाडौं । कोरोना भाइरसको महामारीका कारण सर्वाधिक मानवीय क्षति भोगेको अमेरिकामा मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले शनिबार बिहानसम्मको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ लाख २ सय ५८ पुगेको तथ्यांक आएको छ ।… Continue reading डेढ वर्षमा कोरोनाबाट अमेरिकाले गुमायो ७ लाख नागरिक
अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले डिसेम्बर महिनाको पहिलो हप्तासम्म सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प रहने अवस्था रोकेका छन्। बीबीसीका अनुसार त्यसो नभएको भए त्यहाँ बजेट होलिडे हुने थियो । जसका कारण सरकारको खर्च रोकिने अवस्था आउने थियो । सरकारले खर्च गर्न नपाउने प्रावधान लागु… Continue reading अमेरिकामा टर्यो बजेट होलिडेको जोखिम
न्यूयोर्क भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फर्कदैं
काठमाडौं । न्यूयोर्क भ्रमण पुरा गरि परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्कदैं छन् । उनी संयुक्त राष्ट्रसङ्घको ७६ औं महासभामा भाग लिन अमेरिका पुगेका थिए । संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यूर्योक पुगेको नेपाली प्रतिनिधिमण्डल ८ असोजमा न्युयोर्क प्रस्थान गरेको थियो । मन्त्री खड्काले महासभालाई सम्बोधन गरेका छन् । अमेरिकामा उनले भारत, बङ्गलादेश,… Continue reading न्यूयोर्क भ्रमण सकेर परराष्ट्रमन्त्री स्वदेश फर्कदैं
संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?
न्यूयोर्क । परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघको ७६ औं महासभालाई सम्बोधन गरेका छन् । सो क्रममा उनले नेपाल अन्तर्राष्ट्रिय मामलामा एक स्वतन्त्र मुलुक रहेको सन्देश दिए । उनले अफगानिस्तानमा तालिबानको आगमन आन्तरिक विषय भएको उल्लेख गरे । महासभालाई उनले मंगलबार बिहान सम्बोधन गरेका हुन् । अमेरिकाको न्यूयोर्कमा महासभा जारी छ । परराष्ट्रमन्त्री खड्काले… Continue reading संयुक्त राष्ट्रसंघ महासभामा परराष्ट्र मन्त्रीले के भने ?
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन
काठमाडौं । नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच न्यूयोर्कमा भेटवार्ता भएको छ । परारष्ट्रमन्त्री भए लगतै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क पुगेका डा. खड्काले साइड लाइन वार्ताका क्रममा भारतीय समकक्षी जयशंकरसँग भेटेका छन् । भेटमा दुई देशको सम्बन्धलाई अझ मजवुत बनाउने सम्बन्धमा छलफल भएको भारतीय विदेशमन्त्री जयशंकरले जानकारी गराएका छन्… Continue reading नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच न्यूयोर्कमा भेट, आज महासभामा सम्बोधन
अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो
टेक्सास । अमेरिकामा रहेका हाइटीमा आप्रवासीलाई स्वदेश फिर्ता गर्ने विषयमा विवाद चर्किएको छ । अमेरिकाबाट आप्रवासी फिर्ता गराइएको विरोधमा प्रदर्शन नै चर्किएसँगै हाइटीका लागि अमेरिकी विशेष दूतले राजिनामा दिएका छन्। बीबीसीका अनुसार वरिष्ठ कूटनीतिज्ञ डानिअल फुटेले भूकम्प र राजनीतिक अस्थिरताका कारण देश छाडेका आप्रवासीलाई पुनः हेइटी फर्काउने निर्णयलाई अमानवीय भन्दै विरोध गरेका थिए । गत… Continue reading अमेरिकामा रहेका हाइटीका आप्रवासीलाई घर फर्काउने विषयमा विवाद चर्कियो
अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने
न्यूयोर्क । अमेरिकाले आगामी वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकमा बाँड्ने भएको छ । बीबीसीका अनुसार संयुक्त राष्ट्रसङ्गको महासभाको समय पारेर आयोजना गरिएको एक भर्चुअल कोभिड १९ सम्मेलनमा राष्ट्रपति जो बाइडनले अमेरिकालाई खोप शक्ति बनाउने बाचा गरेका छन् । त्यस्तो थप मात्रा खोपको गणना हुँदा अमेरिकी खोप सहायताको बाचा १ अर्ब नाघ्नेछ। अमेरिकाले… Continue reading अमेरिकाले थप ५० करोड डोज खोप बाँड्ने
परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने
काठमाडौं । पराष्ट्रमन्त्री डा. नारायण खड्का बन्ने भएका छन् । उनी कांग्रेस नेता हुन् । उनलाई बुधबार नै मन्त्रीका रुपमा नियुक्र गरि सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । सत्तारुढ दलको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । शपथ ग्रहण गरेर कार्यभार सम्हालेलगत्तै डा. नारायण खड्का न्यूयोर्क जाने भएका छन् । संयुक्त राष्ट्रसंघको ७६… Continue reading परराष्ट्र मन्त्री बन्दै नारायण खड्का, लगत्तै न्यूयोर्क जाने
राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग
न्यूयोर्क । तालिबानले अमेरिकाको न्यूयोर्कमा जारी राष्ट्रसङ्घीय महासभामा बोल्न पाउनु पर्ने माग गरेको छ । महासभामार्फत विश्वभरका नेतालाई सम्बोधन गर्न सकिन्छ । तालिबानका विदेशमन्त्री आमिर खान मुताकीले सोमवार त्यस्तो अनुरोध सहितको पत्र संयुक्त राष्ट्रसङ्घमा पठाएको बीबीसीले लेखेको छ । अब संयुक्त राष्ट्र संघको एक समितिले त्यसबारे टुङ्गो लगाउनेछ। तालिबानले दोहामा रहेका आफ्ना प्रवक्ता सुहेल शाहीनलाई… Continue reading राष्ट्रसंघीय महासभामा बोल्न पाउनु पर्ने तालिबानको माग
ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता, अमेरिकाबाट खतिवडा पनि फर्कने
काठमाडौं । केपी शर्मा ओली सरकारले राजनीतिक नियुक्ति दिएका सबै राजदूत फिर्ता हुने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । राजनीतिक नियुक्ति गरिएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय भएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । सरकारको यो निर्णयसँगै भारत, चीन, अमेरिका, बेलायत, जापानलगायतका देशमा रहेका राजदूत फिर्ता हुने भएका हुन्… Continue reading ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता, अमेरिकाबाट खतिवडा पनि फर्कने
पूर्ण मात्रामा खोप लगाएकालाई अमेरिकामा हवाई यात्रा सहज
न्यूयोर्क । अमेरिकाले बेलायत, यूरोपेली मुलक र अन्य देशका मानिसहरु सो मुलुकमा प्रवेश गर्न पाउनेगरी यात्रा प्रतिबन्ध खुकुलो पारेको छ। बीबीसीका अनुसार नोभेम्बरबाट पूर्णमात्रा खोप लगाएका विदेशी यात्रु कोभिड परीक्षण र कन्ट्याक्ट ट्रेसिङ गरेमा अमेरिका जान पाउने भएका छन्। गतसाता ह्वाइटहाउसले प्रतिबन्ध नहटाइने बताएपनि त्यसमा सुधार गरिएको हो । कोभिड नियन्त्रणका लागि भन्दै १८ महिनाअघिदेखि… Continue reading पूर्ण मात्रामा खोप लगाएकालाई अमेरिकामा हवाई यात्रा सहज
बंगलादेशबाट अमेरिका पठाउने लोभमा रोहिंग्या शरणार्थी नेपाल ल्याउने गिरोह पक्राउ
काठमाडौं । अमेरिका पठाउने प्रलोभनमा बंगलादेशबाट म्यानमारका रोहिंग्या शरणार्थीलाई नेपाल ल्याउने गिरोह पक्राउ परेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बंगालादेशमा शरणार्थी जीवन बिताइरहेका म्यानमारका रोहिंग्या शरणार्थीहरुलाई अमेरिका लैजाने भन्दै नेपाल ल्याएर मानव तस्करी गर्ने तीनजनालाई पक्राउ गरेको हो । नेपाली संचारमाध्यमहरुका अनुसार नेपाल हुँदै अमेरिका जान पाइन्छ भन्दै दलालले बंगलादेशबाट महिला र बालबालिकासहित १४… Continue reading बंगलादेशबाट अमेरिका पठाउने लोभमा रोहिंग्या शरणार्थी नेपाल ल्याउने गिरोह पक्राउ
नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह
न्युयोर्क नेवा गुठी न्युयोर्कको आठौँ महाधिवेशन न्युयोर्कको ज्याक्सन हाइटस्थित थकाली रेस्टुरेन्टमा भव्यरुपमा सम्पन्न भएको छ । गुठीका संस्थापक प्रमुख अतिथी बीके नेवाले पानसमा बत्ति बाली कार्यक्रम शुभारम्भ गरेका थिए ।कार्यक्रममा गुठीका उपाध्यक्ष विजयमान सिंहले स्वागत भाषण गरेका थिए भने सचिव सन्तोष महर्जनले वार्षिक प्रतिवेदन र सहकोषाध्यक्ष हृदय तुलाधरले वार्षिक आयव्यय वितरण प्रस्तुत गरे ।कार्यक्रममा पूर्वअध्यक्षहरु… Continue reading नेवा: गुठी न्युयोर्कको नेतृत्वमा विजयमान सिंह
अमेरिकासँग नेपालको लज्जास्पद हार
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा नेपाललाई अमेरिकाले सजिलै हराएको छ । पहिलो खेलमा नेपाल विजयी भएको थियो । अमेरिकाले त्यसको बदला थियो । शुक्रबार राती सम्पन्न खेलमा नेपाल अमेरिकासँग ६ विकेटले पराजित भएको हो । खेल ओमानमा जारी छ । जारी सिरिजमा यो नेपालको दोस्रो हार हो । नेपाल ओमानसँग ५ विकेटले हारेको… Continue reading अमेरिकासँग नेपालको लज्जास्पद हार
त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एक दिवसीय श्रृङ्खलामा आज नेपाल र अमेरिका भिड्दैछन् । जारी सिरिजमा दुई मुलुकबीच यो दोस्रो भेट हो । खेल ओमानको अल अमिरात मैदानमा दिउँसो सवा ४ बजे सुरु हुने छ । अघिल्लो सोमवार सम्पन्न पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो । नेपाल ओमानसँग भने ५… Continue reading त्रिदेशीय क्रिकेट : नेपाल र अमेरिका आज दोस्रो खेलमा भिड्दै
चीनविरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता
लण्डन । बेलायत, अमेरिका र अस्ट्रेलियाबीच परिष्कृत रक्षा प्रविधि आदानप्रदान गर्ने सम्बन्धी एक विशेष सुरक्षा सम्झौता गर्न तयार भएका छन् । बीबीसीका अनुसार यो कदम चीनविरुद्ध लक्षित छ । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन बाटो खुला गरिदिने समेत समाचारमा उल्लेख छ । ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका… Continue reading चीनविरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता
अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
काठकाडौं । युवा ब्याट्सम्यान ओपनर कुशल भुर्तेल र रोहित पौडेलको परिपक्क प्रदर्शनको मद्दतमा नेपालले अमेरिकालाई हराएको छ । दुबै खेलाडीले अर्धशतक प्रहार गरेसँगै नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि सहजै जित निकालेको हो । ओमान, नेपाल र अमेरिका सहभागी सिरिजको पहिलो खेलमा नेपालले सोमबार राती अमेरिकालाई ५ विकेटले हरायो… Continue reading अमेरिकामाथि नेपालको जित, युवा ब्याट्सम्यानको परिपक्क प्रदर्शन
त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र अमेरिका प्रतिस्पर्धामा उत्रदैं छन् । यो सिरिजमा नेपाल, ओमान र अमेरिका रहेका छन् । त्रिकोणात्मक एकदिवसीय श्रृङ्खला आजबाट नै शुरु हुने छ । ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे नेपाल र अमेरिकाबीच खेल शुरु हुने छ । सिरिज अगाडी… Continue reading त्रिकोणात्मक क्रिकेट सिरिज : आज नेपाल र अमेरिका भिड्दै
नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमारसहितको टोली स्वदेश फर्किएको छ । ४ दिने नेपाल भ्रमण पूरा गरी फर्किएको टोलीले नेपालमा भएको संवाद सकारात्मक रहेको निष्कर्ष निकालेको छ । उपाध्यक्ष सुमारसहितको टोली आइतबार राती अमेरिका उडेको हो । उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले नेपालमा रहँदा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन… Continue reading नेपालबाट आशा बोकेर फर्कियो एमसीसी उपाध्यक्षसहितको टोली
संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?
वासिंटन डिसी । कोरोना भाइरसको महामारी भन्दा अगाडी संसारभर पर्यटकीय आवागमन ठप्प बनाएको एक घटना थियो सेप्टेम्बर ११ । यो घटनाले अमेरिकालाई त धेरै सालसम्म झस्काइरहने छ नै, संसारले नै भुल्न भने सक्ने छैन । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानहरूलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा जोताएका… Continue reading संसारले भुल्न नसक्ने मिति ९\११, के भएको थियो यो दिन ?
अमेरिकी कम्पनी फोर्डले अब भारतमा उत्पादन बन्द गर्ने, नेपालसहितको सेवा के हुन्छ ?
नयाँ दिल्ली । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले भारतमा कार उत्पादन बन्द गर्ने भएको छ । बीबीसीका अनुसार कम्पनीले विज्ञप्ति निकाल्दै यसबारे जानकारी गराएको हो । कम्पनीले भारतमा रहेका आफ्ना दुईवटै कार प्लान्ट बन्द गर्ने भएको हो । सन् २०२२ को दोस्रो त्रैमासिकसम्म तमिलनाडु र गुजरात राज्यमा रहेका प्लान्टहरू बन्द गर्ने तर निर्यातका लागि कार इन्जिन… Continue reading अमेरिकी कम्पनी फोर्डले अब भारतमा उत्पादन बन्द गर्ने, नेपालसहितको सेवा के हुन्छ ?
प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?
काठमाडौं । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विटरमा भेटको तस्वीर सार्वजनिक गरेका छन् । भेटमा एमसिसीबारे दुबै पक्षले आआफ्नो धारण राखेका छन् । साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण… Continue reading प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?
एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने
काठमाडौं । अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारसहितको टोली अहिले काठमाडौंमा छ । बिहीबार आइपुगेको यो टोली भेटघाटमा व्यस्त रहेको छ । टोलीले बिहीबार नै विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेको थियो । शुक्रबार भने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्ने कार्यक्रम रहेको छ । नेपालको संसदबाट… Continue reading एमसीसी उपाध्यक्ष भेटघाटमा व्यस्त, आज प्रधानमन्त्री र प्रचण्डलाई भेट्ने
कि खोप लगाउ, नभए हरेक साता कोरोना परीक्षण गर : राष्ट्रपति बाइडेन
वासिंटन डिसी । अमेरिकी सरकारले खोप वितरण सुस्त भएपछि नागरिकका लागि कडा रवैया अपनाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड १९ विरुद्ध लड्न विभिन्न उपायहरू सार्वजनिक गरेका छन्। बीबीसीका अनुसार उनले गरेको पछिल्लो घोषणा अनुसार ठूला कम्पनीका कर्मचारीहरूले कोभिड विरुद्धको खोप लगाउनुपर्ने वा साप्ताहिक रूपमा परीक्षण गराउनुपर्ने भएको छ । अमेरिकामा ठूलो जनसंख्याले… Continue reading कि खोप लगाउ, नभए हरेक साता कोरोना परीक्षण गर : राष्ट्रपति बाइडेन
कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी
काठमाडौं । कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्दतमा दक्षिण अमेरिकी विश्वकप फुटबल छनोटमा अर्जेण्टिनाले लगातार ८ औं जित निकालेको छ । दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेण्टिनाले शुक्रबार बोलिभियामाथि ३-० गोल अन्तरको जित निकाल्यो । ब्युनर्स आयर्समा सम्पन्न खेलमा तीन वटै गोल मेसीले गरेका हुन् । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेका… Continue reading कप्तान मेसीको ह्याट्रिकमा अर्जेण्टिना विजयी
एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै
काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमार आज नेपाल भ्रमणमा आउने भएक िछिन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरुमा वार्षिक रुपमा कार्यान्वयनको अवस्था बुझ्ने क्रममा उनी बिहीबार बिहान कतार हुँदै नेपाल आउन लागेको अमेरिकी दूतावासले जनाएको छ । नेपालमा एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विषयमा चर्को बहस… Continue reading एमसीसी उपाध्यक्ष फतिमा आज नेपाल आउँदै