काबुल । आफ्नो दूतावासका कर्मचारीको सुरक्षा, महत्वपूर्ण कागजातको रक्षामा दौडधुप गरिरहेको अमेरिका अफगानिस्तानमा निरिह सावित भएको छ । यहाँ निर्णायक युद्ध शुरु गरेको ४५ दिनमै विद्रोहीले सत्ता कब्जा गरेको छ । अमेरिकाले २० वर्षसम्म सहयोग गरेको सरकारी सेनाले भने सबै स्थानमा आत्मसमर्पण गरेको छ । राष्ट्रपति भागेर उज्वेकिस्तान शरण लिन पुगेका छन् । तालिबानले सैन्य… Continue reading अफगानिस्तानमा निरिह देखियो अमेरिका, तालिबानद्धारा विजयी भएको घोषणा
Category: अमेरिका
अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी
सुपेन्द्र बस्नेत, बोष्टन हिन्दुहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा अमेरिकामा पनि चर्चा, चहलपहल र तयारी सुरु भैसकेको छ।जसबाट अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोष्टन पनि अछुतो रहन सकेन। गत वर्ष कोरोना कहरका कारण परिवार र कोठामा सिमित भएको तीज,यस वर्ष भने अवस्था केही सुध्रिएकाले सामूहिक रुपमा मनाइने निर्णय भएसंगै तयारी थालिएको हो।यसका लागि बोस्टन स्थित नेपाली… Continue reading अमेरिकाको बोष्टनमा सभ्य तीज मनाउन भव्य तयारी
अफगान राष्ट्रपतिको कार्यालय तालिबानको कब्जामा, अमेरिकाले दूतावास सार्यो
काबुल । तालिबानले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति कार्यालय कब्जा गरेको छ । अमेरिकी सेना फर्कन शुरु गरेको ४५ औं दिनमै तालिबानले मुलुकमा विजयी हाँसिल गरेको हो । आइतबार राष्ट्रपति अशरफ गनीले देश छाडेर भागेपछि तालिबान राष्ट्रपति कार्यालय छिरेको हो । करीव ६ हजार सैनिकले नियमित पहरा दिने राष्ट्रपति भवनलाई उनीहरुले अब कब्जा जमाएका छन्… Continue reading अफगान राष्ट्रपतिको कार्यालय तालिबानको कब्जामा, अमेरिकाले दूतावास सार्यो
अफगानिस्तानमा अमेरिका किन युद्ध लड्यो, के पायो ?
काबुल । यसै वर्ष अमेरिकी सत्ता सम्हालेका राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती सरकारको एक निर्णयलाई निरन्तरता दिए । त्यो निर्णय थियो, अफगानिस्तानबाट अमेरिकी सेनाको वापसी । सुन्दा निकै प्रिय लाग्ने यो निर्णयले अन्ततः हजारौं निर्दोष मानिसहरुको ज्यान लिइरहेको छ । सयौं सैनिक मृत्युको मुखमा पुगेका छन् । अफगानिस्तान पुनः एक पटक जलिरहेको छ । बहुराष्ट्रिय सेनाको… Continue reading अफगानिस्तानमा अमेरिका किन युद्ध लड्यो, के पायो ?
आफ्ना नागरिकको उद्धार गर्न अमेरिकाले ३ हजार सैनिक अफगानिस्तान पठाउँदै
काठमाडौं । अमेरिकामा तालिवान र सरकारी फौजबीचको भिषण युद्धका कारण असुरक्षित बन्दै गएपछि अमेरिकाले त्यहाँबाट आफ्ना नागरिकको उद्धार गर्ने भएका छ । सो प्रयोजनका लागि उसले करीव ३ हजार सैनिक अफगानिस्तान पठाउने भएको छ । अमेरिकाले काबुलस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई सुरक्षित रूपमा फिर्ता गर्नका लागि करिब तीन हजार सैनिकहरूलाई काबुल पठाउने भएको हो । दुई… Continue reading आफ्ना नागरिकको उद्धार गर्न अमेरिकाले ३ हजार सैनिक अफगानिस्तान पठाउँदै
अफगानिस्तानबाट सेना फिर्ता गरेर के अमेरिकाले ठूलो गल्ती गर्यो ?
वासिंटन डिसी । अफगानिस्तानमा तालिबानले शहरहरु कब्जा जमाएको छ । सरकारी सेनासँगको लडाईमा तालिवानले एकपछि अर्को विजयी हाँसिल गरिरहेको छ । यसो हुनुमा त्यहाँबाट अमेरिकी नेतृत्वको विदेशी फौज फिर्ता हुनु मूख्य कारण हो । अहिले जारी युद्धमा हजारौं मानिसले थप ज्यान गुमाइरहेका छन् । यस्तो समयमा सोधिएको एक प्रश्नमा अमेरिकी राष्ट्रपति जो बाइडनले भने अफगानिस्तानबाट… Continue reading अफगानिस्तानबाट सेना फिर्ता गरेर के अमेरिकाले ठूलो गल्ती गर्यो ?
सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन
टोकियो । ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक सम्पन्न भएको छ । अमेरिकाले ३९ स्वर्णसहित कुल ११३ पदक जित्दै प्रथम स्थान हाँसिल गरेको ओलम्पिकको समापन समारोह भने जापानको राष्ट्रिय रङ्गशालामा आइतबार साँझ आयोजित भएको हो । दर्शकको उपस्थिति बिना नै ओलिम्पिक समापन कार्यक्रम आयोजना गरियो । अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटीका अध्यक्ष थोमस बाचले सो अवसरमा भब्य आयोजनाका… Continue reading सकियो ओलम्पिक, अमेरिका बन्यो प्रथम, नेपाल पदकबिहिन
परमाणुसम्बन्धी वार्तामा फर्कन इरानलाई अमेरिकाको आग्रह, अवसर सधैँ खुल्ला नरहने चेतावनी
अमेरिका । अमेरिकाले इरानको नयाँ सरकारलाई परमाणु सम्झौतासम्बन्धी वार्तामा फेरि फर्कन आग्रह गरेको छ । इरानका नवनियुक्त राष्ट्रपति इब्राहिम रायसीले जिम्मेबारी ग्रहण गरेकै दिन बिहीबार अमेरिकाले परमाणु सम्झौताको विषयलाई सकारात्मक दिशातर्फ लैजान आग्रह गरेको हो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले कूटनीतिक वार्ताको अवसर सधैँ खुल्ला नरहने चेतावनीसमेत दिएका छन् । सन् २०१५ मा इरान र… Continue reading परमाणुसम्बन्धी वार्तामा फर्कन इरानलाई अमेरिकाको आग्रह, अवसर सधैँ खुल्ला नरहने चेतावनी
अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी विक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने तयारी भएको उनको कार्यालयले जानकारी गराएको छ ।यस आदेशले अमेरिकामा पूराना तथा बढी प्रदूषण गर्ने डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई क्रमशः हटाउँदै जाने अमेरिकी नीतिलाई सुदृढ पार्ने बताइएको छ । बिहीबार ह्वाइट हाउसद्वारा… Continue reading अमेरिकाको महत्वकांक्षी योजना : २०३० सम्ममा कुल हिस्साको ५० प्रतिशत विद्युती गाडी विक्री गर्ने
एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक
काठमाडौं । नेपालमा पछिल्लो एक महिनाको अवधिमा अमेरिकाबाट पर्यटक आगमन बढेको छ । जुलाई महिनामा अमेरिकाबाट मात्र ८१९ जना नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । जुलाईमा कुल २९९१ जना विदेशी पर्यटक नेपाल आएका छन् । नेपालमा कुटनीतिक नियोगमा काम गर्ने कर्मचारी, विभिन्न परियोजनामा काम गर्ने कर्मचारी र गैरआवासीय नेपालीलाई समेत पर्यटक मानिन्छ ।… Continue reading एक महिनामा अमेरिकाबाट नेपाल आए ८१९ पर्यटक
अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी
काबुल । अफगानिस्तानको प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा रहेको तालिवान र सरकारी फौजबीच लडाई जारी छ । तालिबानको नियन्त्रणमा पुग्नसक्ने पहिलो प्रान्तीय राजधानी हुनसक्ने खतराबीच अफगानिस्तानको एउटा मुख्य सहरमा भीषण लडाइँ भइरहेको बीबीसीले लेखेको छ । अफगान र अमेरिकी सेनाले हवाई हमला जारी राखे पनि दक्षिणी हेल्मन्ड प्रान्तको सहर लश्कर गाहमा तालिबानले कडा प्रतिवाद गरिरहेको… Continue reading अफगानिस्तानमा प्रान्तीय राजधानी कब्जा गर्ने प्रयासमा तालिवान, लडाई जारी
नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने
सुपेन्द्र बस्नेत, बोष्टन नेपाल अमेरिका पत्रकार संघ (नेजा)अमेरिकाको सातौं अधिवेशन तथा चौधौं वार्षिक साधारणसभा सफलताका साथ सम्पन्न भएको छ । गत जुलाई २४ र २५ तारिखका दिन अमेरिकाको भर्जिनियामा सम्पन्न अधिवेशनले आगामी दुई वर्षीय कार्यकाल (सन् २०२१ -२३) का लागि विकासराज न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । नेजाको नेतृत्त्व लिनका लागि ६ जना… Continue reading नेजाको सातौं अधिवेशन सम्पन्न; नेतृत्वमा विकासराज न्यौपाने
ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि
लण्डन । इजरेलको स्वामित्त्वको कम्पनीले सञ्चालन गरिरहेको एमभी मर्सर स्ट्रिट नामक एक ट्याङ्करमा बिहीवार ओमानी तटमा आक्रमण भयो । यो आक्रमणमा दुई जना मारिएका छन् । घटनामा इरानको हात रहेको अमेरिका र बेलायतले दावि गरेका छन् । बीबीसीका अनुसार उनीहरूले घटना अन्तर्राष्ट्रिय कानुन विपरीत भएको भन्दै त्यसको जवाफ दिइने समेत चेतावनी दिएका छन् । इरानले… Continue reading ओमानी तटमा रहेको इजरायली तेल ट्यांकरमा इरानले आक्रमण गरेको अमेरिका र बेलायतको दावि
गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?
काठमाडौं । गत सिजनको बसन्तु ऋतु (चैत जेठ)मा ४४ देशका चार सय ५९ जनाले सगरमाथा आरोहण गरेको पर्यटन विभागले जनाएको छ । यसमा सबैभन्दा धेरै नेपाली आरोही छन् । दोस्रो स्थानमा अमेरिका रहेको छ । तथ्यांक अनुसार शिखरमा चुम्न सफल आरोहीमध्ये सबैभन्दा धेरै नेपालका २ सय ८३ जना छन् । अमेरिकाका ३२ जना आरोहीले सफल… Continue reading गत सिजन ३२ अमेरिकी नागरिकले चढे सगरमाथा, अन्य कुन देशका कतिले गरे आरोहण ?
ओलम्पिकको पदक तालीकामा चीनले जापान र अमेरिकालाई उछिन्यो
काठमाडौं । जापानमा जारी ओलम्पिकको पदक तालिकामा चीनले जापान र अमेरिकालाई पुनः पछि पारेको छ । शुक्रबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार पदक तालीकाको शीर्ष स्थानमा चीन छ । दोस्रो स्थानमा जापान र तेस्रो स्थानमा अमेरिका छ । उनीहरुलाई अष्ट्रेलिया, रुस (ओलम्पिकको झण्डा मुनी), बेलायत र दक्षिण कोरियाले पच्छ्याइरहेका छन् । १६ स्वर्ण, ७ रजत… Continue reading ओलम्पिकको पदक तालीकामा चीनले जापान र अमेरिकालाई उछिन्यो
जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले खोप लगाउने व्यक्तिलाई १ सय अमेरिकी डलर दिने घोषणा गरेका छन् । अमेरिकामा पछिल्लो दिनमो कोरोनाको सङ्क्रमण बढिरहेको छ । तर, जनताले खोप लगाउन मानेका छैनन् । संक्रमण खोप नलगाएका मानिसमा तिब्र रुपमा बढेको छ । खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्न खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति… Continue reading जनताले खोप लगाउन उत्साह नदेखाएपछि अमेरिकी राष्ट्रपतिले गरे एक सय डलर दिने घोषणा
अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प
अलास्का । अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प गएको छ । ८.२ रेक्टर स्केलको यो भूकम्प पछिल्लो ५० वर्षयताकै शक्तिशाली मानिएको छ । अलास्काको समुद्री क्षेत्रमा गएको भूकम्पको क्षतिको विवरण भने संकलनको क्रममा रहेको बताइएको छ । सीएनएनका अनुसार अलास्काको पेरीभिली क्षेत्रबाट ९१ किलोमिटर दक्षिण–पूर्वको समुद्री क्षेत्रमा ४६ किलोमिटर गहिराइमा भूकम्प गएको छ । यसअघि यहाँ सन्… Continue reading अमेरिकाको अलास्कामा ८.२ रेक्टर स्केलको शक्तिशाली भुकम्प
चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि
काठमाडौं । चीनले परमाणु क्षेप्यास्त्र भण्डारण र प्रक्षेपणमा आफ्नो क्षमता बढाइरहेको अमेरिकाले दावि गरेको छ । अमेरिकी वैज्ञानिकलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले यस्तो जनाएका छन् । भूउपग्रहबाट खिचिएको चीनको पश्चिमी भूभागको तस्बिरले त्यहाँ परमाणु क्षेप्यास्त्रका लागि आवश्यक संरचना बन्दै गरेको देखिएको फेडेरेसन अफ अमेरिकन साइन्टिस्ट एफएएसको एउटा प्रतिवेदनमा जनाइएको बीबीसीले लेखेको छ । अमेरिकी रक्षा… Continue reading चीनले परमाणु क्षमता बढाइरहेको अमेरिकाको दावि
ओलम्पिक पदक तालीकामा अमेरिका, चीन र जापानबीच तिब्र प्रतिस्पर्धा, समान स्वर्ण
काठमाडौं । जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पदक तालिकामा अमेरिका, चीन र जापानबीच पदक तालीका तिब्र प्रतिस्पर्धा देखिएको छ । बिहीबार बिहान ९ बजेसम्मको तथ्यांक अनुसार यी तीन मुलुकले समान १३\१३ स्वर्ण पदक जितेका छन् । कुल पदक संख्या बढी रहेको आधारमा अमेरिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा चीन र तेस्रो स्थानमा जापान रहेको… Continue reading ओलम्पिक पदक तालीकामा अमेरिका, चीन र जापानबीच तिब्र प्रतिस्पर्धा, समान स्वर्ण
प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोनवार्ता, के भयो कुराकानी ?
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार दुई नेताबीच मंगलबार साँझ टेलिफोनमा करीव १० मिनेटसम्म वार्ता भएको छ । ब्लिन्केन अहिले भारतको भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छद् । उनले देउवालाई नयाँ दिल्लीबाटै फोन गरेका हुन् । सो क्रममा प्रधानमन्त्री देउवा र विदेशमन्त्री ब्लिन्केनबीच… Continue reading प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोनवार्ता, के भयो कुराकानी ?
टोकियो ओलम्पिक : पदक तालीकामा पहिलो स्थानमा उक्लियो अमेरिका, चीन र जापान पच्छ्याउँदै
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालीकामा अमेरिका पहिलो स्थानमा पुगेको छ । मंगलबार नेपाली समय अनुसार बिहान ९ बजेसम्मको तालीका अनुसार अमेरिका पहिलो स्थानमा छ । उसलाई चीन र जापानले पच्छ्याइरहेका छन् । अमेरिकाले ८ स्वर्ण, ३ रजत र ८ काश्य गरि कुल १९ पद हात पारिसकेको छ । दोस्रो स्थानमा चीन छ… Continue reading टोकियो ओलम्पिक : पदक तालीकामा पहिलो स्थानमा उक्लियो अमेरिका, चीन र जापान पच्छ्याउँदै
सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी लडाकू सैनिकले सन् २०२१ को अन्त्यसम्ममा इराक छाडिसक्ने घोषणा गरेका छन् । तर, इराकको सेनालाई तालिम र सल्लाह दिन भने त्यहाँ अमेरिकी सेना रहने उनको भनाई छ । बीबीसीका अनुसार इराकी प्रधानमन्त्रीको वासिङ्टन भ्रमणका अवसरमा सम्बोधन गर्दै उनले यस्तो जानकारी गराएका हुन् । इराकी प्रधानमन्त्री मुस्ताफा अल(खादिमीसँग… Continue reading सन् २०२१ भित्र अमेरिकी सेनाले इराक छाड्ने बाइडेनको घोषणा
अमेरिकाको युटामा भयानक सडक दुर्घटना, २२ गाडी ठोक्किँदा कम्तिमा ८ को मृत्यु
युटा । संयुक्त राज्य अमेरिकाको दक्षिण पश्चिमी राज्य युटामा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ८ जनाको मृत्यु भएको छ । दुर्घटना आइतबार भएको हो । दुर्घटनाको कारण भने मरुभूमीमा आएको आँधि मानिएको छ । अमेरिकी संचारमाध्यमहरुका अनुसार धुलो, बालुवाुसहितको आँधीले सडकमा अवरोध गरेको थियो । जसका कारण गाडीहरु एक आपसमा ठोक्किएका थिए । कानोस… Continue reading अमेरिकाको युटामा भयानक सडक दुर्घटना, २२ गाडी ठोक्किँदा कम्तिमा ८ को मृत्यु
टोकियो ओलम्पिक चीनको अग्रता कायमै, तेस्रोमा अमेरिका
टोकियो । ३२ औं गृष्मकालिन ओलम्पिकको पदक तालीकामा चीनले आफ्नो दवदवा कायम राखेको छ । सोमबार बिहान नेपाली समय अनुसार साढे ८ सम्मको पदक तालीका अनुसार चीन अग्र स्थानमा कायम छ । उसले कुल ६ स्वर्ण, २ रजत र ५ काश्य जितेको छ । ५ स्वर्ण र एक रजत पदक जितेको जापान पदक तालीकाको दोस्रो… Continue reading टोकियो ओलम्पिक चीनको अग्रता कायमै, तेस्रोमा अमेरिका
कोरोना नियन्त्रणमा अमेरिकाले खेलबाड गरिरहेको स्वास्थ्यविज्ञ एन्थोनी फाउचीको आरोप
न्याूयोर्क । कोरोना नियन्त्रणमा अमेरिकी सरकारको पछिल्लो गतिविधिप्रति प्रमुख स्वास्थ्य विज्ञ डा एन्थोनी फाउचीले आपत्ति प्रकट गरेका छन् । बीबीसीका अनुसार खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेका सन्दर्भमा उनको चेतावनी आएको हो । उनले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा हिँडिरहेको बताएका छन्। उनले कोरोनाभाइरसको खोप लगाइने दर कम भएका क्षेत्रमा डेल्टा भेरिअन्ट बढिरहेको उल्लेख गरेका… Continue reading कोरोना नियन्त्रणमा अमेरिकाले खेलबाड गरिरहेको स्वास्थ्यविज्ञ एन्थोनी फाउचीको आरोप
कैयौं अमेरिकी नागरिक र संस्थामाथि चीनले लगायो प्रतिवन्ध
काठमाडौं । चीनले थुपै अमेरिकी नागरिक र संस्थामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । हङकङस्थित चिनियाँ अधिकारीहरूलाई प्रतिबन्ध लगाएको विरोध स्वरुप चीनले अमेरिकी नागरिक र संस्थामाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ। बीबीसीका अनुसार यो सूचीमा पूर्व अमेरिकी वाणिज्यमन्त्री विल्बर रस समेत रहेका छन् । अमेरिकी उपविदेशमन्त्री वेन्डी सेरमन चीनको भ्रमणमा निस्कनु केही दिनअघि बेइजिङको उक्त… Continue reading कैयौं अमेरिकी नागरिक र संस्थामाथि चीनले लगायो प्रतिवन्ध
एक वर्षमा नेपालबाट अमेरिकामा १३ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात
काठमाडौं । नेपालबाट अमेरिकामा एक वर्ष (आर्थिक वर्ष २०७७\७८) मा १३ अर्ब ७९ करोड रुपैयाँ बराबरको बस्तु निर्यात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार तुलनात्मक रुपमा सन्तुलित अन्तर्राष्ट्रिय व्यापार भएको मुलुकमा अमेरिका पर्छ । नेपालको भारत र चीनसँग भने अत्यधिक व्यापार घाटा छ । नेपालबाट गलैचा, तयारी पोशाकसहितका सामान निर्यात हुन्छ । तथ्यांक अनुसार… Continue reading एक वर्षमा नेपालबाट अमेरिकामा १३ अर्ब ७९ करोड बराबरको वस्तु निर्यात
अमेरिकी डिफेन्स टीमबाट नेपाललाई ३ लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान
काठमाडौं । यूएस डिर्पाटेमन्ट अफ डिफेन्स टीमले नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालस्थित अमेरिकी दुतावासले शुक्रबार यी मेडिकल सामग्री नेपाललाई हस्तान्तरण गरेको जनाएको छ । दूतावासले नेपालस्थित अमेरिकी मिशन महामारीको यो समयमा यथासक्य मेडिकल उपकरणको नेपालमा पहुँच बढाउन निरन्तर प्रयासरत रहेको उल्लेख गरेको छ । टीमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा झन्डै ३ लाख… Continue reading अमेरिकी डिफेन्स टीमबाट नेपाललाई ३ लाख डलर बराबरको स्वास्थ्य सामग्री प्रदान
नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन
काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकमा ह्याकरले पैसा चोरी गर्न सक्ने भन्दै चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्तालाई फोनमार्फत नै धम्की दिइएको छ भने अन्य बैंकमा भने इमेल पठाइएको छ । ह्याकरले बैंकको प्रणाली ह्याक गरि पैसा निकाल्ने धम्की दिएका छन् । ह्याकरले पठाएको भनिएको पत्रमा नेपाल राष्ट्र बैंक,… Continue reading नेपाल राष्ट्र बैंकसहित १५ बैंकको सिस्टमबाट पैसा चोर्ने ह्याकरको चेतावनी, अमेरिकाबाट आयो फोन
अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?
टेक्सास । अन्तरिक्ष वैज्ञानिक बाहेक आम सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा एक सपना मात्र हो । तर यो सपना पुरा गरेका छन् । अमेरिकी अर्बपति जेफ बेजोस र अन्य तीन यात्रुले । उनीहरुले मंगलबार अन्तरिक्षको सफल यात्रा पुरा गरि धर्तिमा ओर्लिएका छन् । अन्तरिक्ष पर्यटनलाई बढावा दिन यो अभियान शुरु गरिएको हो । बेजोसको आफ्नै कम्पनी… Continue reading अमेरिकी अर्बपति जेफ बेजोसको अन्तरिक्ष यात्रा अनुभव कस्तो रह्यो ?