काठमाडौं । ट्वीटर र फेसबुकसहितका साइटले आफ्नो प्लेटफर्ममा प्रतिवन्ध लगाएसँगै अमेरिकाका पूर्वराष्ट्रपति तथा अमेरिकी धनाढ्य डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक संजाल खोल्ने भएका छन् । उनका सल्लाहकारले यस्तो जानकारी सार्वजनिक गरेको अमेरिकी संचारमाध्यमले लेखेका छन् । आगामी तीन महिना भित्र ट्रम्प आफ्नै लगानीको सामाजिक सञ्जालमार्फत सक्रिय भइसक्ने तयारीमा रहेको बताइएको छ । उनका सल्लाहकार जेसन मिलरले… Continue reading आफ्नै सामाजिक संजाल खोल्दै अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प
Category: अमेरिका
भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् । उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका… Continue reading भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने
राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्याङमा चिप्लिएपछि…
वासिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन एयरफोर्सको जहाजको भर्याङमा चिप्लिएका छन् । उनी भर्याङ चढ्दाचढ्दै लडेका हुन् । वासिंटनबाट एटलान्टाका लागि जान जहाज चढ्ने क्रममा बाइडेन भर्याङमा चिप्लिएर लडेका थिए । यो क्षणलाई भने संचारमाध्यमले खिचेका थिए । चिप्लिएर लडेका उनी उठ्ने कोसिस गर्दा गर्दा फेरि चिप्लिएका थिए । यद्दपी उनी अहिले शतप्रतिशत फिट रहेको… Continue reading राष्ट्रपति बाइडेन जहाज चढ्दा भर्याङमा चिप्लिएपछि…
अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
लण्डन । यूरोपेली यूनियन (इयू)ले म्यानमारमाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ । १ फेब्रुअरीमा त्यहाको सेनाले जननिर्वाचित सरकारलाई अपदस्थ गरी कु गरेको थियो । सत्ता हातमा लिएपछि त्यसको विरोधमा भइरहेका प्रदर्शनलाई सेनाले हिंसाको माध्यमबाट दवाउन खोजेको छ । यसक्रममा सयौं प्रदर्शनकारीको ज्यान गइसकेको छ । शान्तिपूर्ण प्रदर्शनहरुमा सैनिकले गरेको अत्यधिक बल प्रयोगबाट हालसम्म २३४ जनाको… Continue reading अमेरिकापछि इयूले पनि लगायो म्यानमारमाथि प्रतिवन्ध
अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए
अमेरिका । अमेरिकाको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ । जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका… Continue reading अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए
विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो
बीबीसी । अमेरिकाले विगत पाँच वर्षमा अस्त्र व्यापारमा आफ्नो विश्वव्यापी अंश बढाएर ३७ प्रतिशत पुर्याएको स्वीडनस्थित एउटा अनुसन्धान संस्थाले जनाएको छ। रुस र चीनबाट निर्यात घटेका बेला अमेरिका, फ्रान्स र जर्मनीले आफ्नो अस्त्र निर्यात बढाएका हुन्। हतियारको आयात र निर्यात शीतयुद्ध अन्त्य भएपछि अहिले उच्चबिन्दुमा पुगेको देखिन्छ। तर कोभिड महामारीले त्यसमा केही परिवर्तन ल्याउन सक्छ।मध्यपूर्वमा… Continue reading विश्वको कुल अस्त्र व्यापारमा अमेरिकाको हिस्सा ३७ प्रतिशत, रूस र चीनको व्यापार घट्दो
काठमाडौंस्थित अमेरिकी दूतावासबाट ७ प्रकारका भिसा जारी सुरु
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विभिन्न ७ प्रकारका भिसा जारी सुरु भएको जनाएको छ । विद्यार्थीसहित ७ प्रकारका भिसा जारी थालिएको दूतावासले जनाएको छ । दूतावासले भिजिटर भिसा बी वान\बी टु भिसा, सीमित संख्यामा क्रु मेम्बर सी वान\डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालीन अवस्थाका… Continue reading काठमाडौंस्थित अमेरिकी दूतावासबाट ७ प्रकारका भिसा जारी सुरु
अमेरिकाको डेन्भरमा भारी हिमपात, हवाई उडान प्रभावित
डेन्भर । अमेरिकाको डेन्भर र यस आसपासको क्षेत्रमा भारी हिमपातले जनजीवन प्रभावित बनेको छ । हिमपातका कारण दुई हजारभन्दा बढी उडान रद्द भएको संचारमाध्यमले जनाएका छन् । शनिबार ७५० र आइतबार १३ सय उडान रद्द भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाले हिमपात भएर १८ देखि २४ इन्चसम्म हिउँ जम्न सक्ने पुर्वानुमान गरेको छ ।… Continue reading अमेरिकाको डेन्भरमा भारी हिमपात, हवाई उडान प्रभावित
अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने
मिनियापोलिस । अमेरिकामा प्रहरीले नियन्त्रणमा लिएपछि मारिएका जर्ज फ्लोइडको परिवारले २७ मिलियन अमेरिकी डलर राहत पाउने भएको छ । गत वर्ष मेमा अमेरिकी प्रहरीले नियन्त्रणमा लिइसकेपछि अमानवीय तरिकाबाट उनको हत्या गरेको थियो । उनी अफ्रिकी मुलुका अमेरिकी नागरिक हुन् । यो घटनापछि संसारभर अमेरिकामा हुने रंगभेदी विषयको कडा आलोचना भएको थियो । अमेरिकी शहर मिनियापोलिसको… Continue reading अमेरिकी प्रहरीले मारेका जर्ज फ्लोइडको परिवारले २७ मिलियन डलर राहत पाउने
अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा अमेरिका, भारत, जापान र अस्ट्रेलियाका सरकार तथा राष्ट्रप्रमुखबीचको वार्ता सम्पन्न भएको छ । यी चार मुलुकबीचको समुहलाई क्वाड समूह नाम दिइएको छ । एसियामा चीनको बढ्दो प्रभाव कम गर्न जापानको रणनीतिमा यो समुह सक्रिय भएको हो । लामो समयदेखि बस्न नसकेको बैठक बाइडेनले डाकेका हुन् । शुक्रबार सम्पन्न… Continue reading अमेरिकासहित चार मुलुकका सरकार प्रमुखको वार्ताले के निर्णय गर्यो ?
अमेरिकामा नेपाली उवर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ
काठमाडौं । अमेरिकामा नेपाली उवर चालक सुभाकर खड्कामाथि तीन जना युवतीले गरेको दुर्व्यवहार अहिले विश्वभर चर्चाको विषय बनेको छ । खासगरी एसियाली मुलकै भएका कारण उनीमाथि दुर्व्यवहार भएको भन्दै आलोचना भइरहेका बेला खड्कामाथि दुर्व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । अमेरिकाको सन्फ्रान्सिस्कोमा अनलाइन ट्याक्सी सेवा उबरका नेपाली चालक सुभाकर खड्कामाथि दुर्व्यवहार भएको थियो ।… Continue reading अमेरिकामा नेपाली उवर चालकमाथि दुर्व्यवहार गर्ने युवती पक्राउ
अमेरिकामा १ मेबाट १८ वर्षभन्दा माथिका सबैले खोप पाउने
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा १ मे २०२१ देखि १८ वर्ष भन्दा माथिका सबैले कोरोना भाइरस विरुद्ध खोप लगाउन सक्ने भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सबै प्रान्तीय र स्थानीय सरकारलाई मे १ सम्म सबै वयस्क नागरिकलाई कोरोनाको खोप लगाउन सक्ने गरी व्यवस्थापनको तयारी गर्न निर्देशन दिएका छन् । अमेरिकामा कोरोना भाइरसको रोकथामका… Continue reading अमेरिकामा १ मेबाट १८ वर्षभन्दा माथिका सबैले खोप पाउने
बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत
वासिङ्टन। अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको १९ खर्ब डलरको कोभिड-१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ। राष्ट्रपति बाइडेन र डेमोक्रेटिक पार्टीले राहत प्याकेज अनुमोदन भएको विषयलाई आफ्नो महत्त्वपूर्ण विजय मानेका छन्। बाइडेन ह्वाइट हाउसमा प्रवेश गरेको करिब सात हप्तापछि कङ्ग्रेसबाट उक्त विधेयक पारित भएको छ तर कङ्ग्रेसमा… Continue reading बाइडेनले अघि सारेको १९ खर्ब डलरको राहत प्याकेज अमेरिकी कङ्ग्रेसबाट स्वीकृत
प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन
न्यूयोर्क राष्ट्रपति जो बाइडेनले बार्षिक ८० हजार डलरभन्दा कम आय भएका प्रत्येक अमेरिकीलाई १४ सय डलर राहत दिने विधेयकमा शुक्रबार लालमोहोर लगाउने भएका छन् । मार्च महिनाभरमै अमेरिकीको हातमा उक्त रकम बराबरको चेक पठाउने समेत बाइडेनले जनाएका छन् । अमेरिकी संसदको माथिल्लो सदन सिनेटबाट दुई दिन अघि पारित विधेयकलाई तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले बुधबार… Continue reading प्रत्येक अमेरिकीले १४ सय डलर पाउने विधेयकमा शुक्रबार लालमोहोर लगाउँदै बाइडेन
राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले एकै पटक अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्ने भएका छन् । अमेरिकी संचारमाध्यमहरुका अनुसार यो कदमलाई चीनको बढ्दो प्रभाव न्यूनिकरणको पाइलाका रुपमा हेरिएको छ । राष्ट्रपतिबाट पहिलो पटक यस प्रकारको पहल हुन लागेको संचारमाध्यमले लेखेका छन् । वार्ता भर्चुअल विधिबाट शुक्रबार हुनेछ । निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको… Continue reading राष्ट्रपति बाइडेनले एकै पटक तीन मुलुकका प्रधानमन्त्रीसँग सामुहिक वार्ता गर्दै
ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान
एजेन्सी । अमेरिकी विदेश विभागले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले १३ देशका नागरिक माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । प्रतिबन्ध फुकुवासँगै १३ देशका नागरिकहरुले भिसाका लागि पुनः आवेदन दिन पाउने भएका छन् । अधिकांश मुस्लिम बाहुल्य तथा अफ्रिकी देशका नागरिक थिए। राष्ट्रपति जो बाइडनले आफूले पदभार ग्रहण गरेको पहिलो दिनमा ट्रम्पले लगाएको प्रतिबन्धलाई खारेज गरेका थिए… Continue reading ट्रम्प प्रशासनले प्रतिबन्ध लगाएका १३ देशका नागरिकलाई भिसाका लागि पुनः आवेदन दिन आह्वान
न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा
न्यूयोर्क न्यूयोर्क सिटी काउन्सिल सदस्य डिष्ट्रिक्ट- २५ का उम्मेदवार चिनियाँ-अमेरिकन एण्डी चेनले आफ्नो चुनावि अभियानका लागी नेपाली मुलका दिपेन्द्र लामालाई अभियान ब्यवस्थापकको रुपमा चयन गरेको छ । चेनले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै “अबको समय भनेको हामी एसियन युवा पिढिहरुले नेतृत्व लिने समय हो, नेतृत्व तहमा हामी पुग्न नसक्नु भनेको हाम्रो अधिकारको निम्ति… Continue reading न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा
मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड
काठमाडौं । नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिने एक प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छिन् । उनी वीरगन्जकी छपकैयाकी हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जित्न सफल भएकी हुन् । दूतावासले उनलाई धेरै धेरै बधाई समेत लेखेको छ । यो अवार्ड… Continue reading मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड
अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने
काठमाडौं । अमेरिकाले म्यानमारका सेनाको बैंक खाता रोक्का गरेपछि खातामा रहेको करीव १ अर्ब अमेरिकी डलर बराबरको रकम सेनाले चलाउन नपाउने भएको छ । एक साता अगाडी अमेरिकी राष्ट्रपति जो बाइडेनले गरेको कार्यकारी आदेश अनुसार म्यानमारको कूमा संलग्न सैनिक जनरलमाथि प्रतिबन्ध लागेको छ । सोही आदेश अनुसार नै म्यानमारका सेनाको अमेरिकाको बैंकमा रहेको रकम अमेरिकाले… Continue reading अमेरिकाद्धारा म्यानमारी सेनाको बैंक खाता रोक्का, १ अर्ब डलर झिक्न नपाउने
अर्को पार्टी नखोल्ने ट्रम्पको घोषणा
फ्लोरिडा । अमेरिकी राष्ट्रपति पदबाट नियमित कार्यकाल पुरा गरी घर फर्किएका डोनाल्ड ट्रम्प आइतबार पहिलो पटक एक सार्वजनिक कार्यक्रममा उपस्थित भए । दोस्रो कार्यकालका लागि समेत निर्वाचन लडेका उनी पराजित भएका थिए । आफ्नो कार्यकालमा निकै आलोचित उनले पुनः नोभेम्बरको चुनावमा धाँधली भएको दोहोर्याए । आफ्नो हार नभएको समेत उनको भनाई छ । फ्लोरिडास्थित ओर्लान्डोमा… Continue reading अर्को पार्टी नखोल्ने ट्रम्पको घोषणा
जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति
काठमाडौं । जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप अमेरिकामा प्रयोगको अनुमति पाएको छ । यो खोप एक डोजमात्र लगाए पुग्ने भएको छ । जोन्सन एण्ड जोन्सनले उत्पादन गरेको कोरोनाविरुद्धको खोप आम आम मानिसले प्रयोग गर्ने फ्रिजमा समेत भण्डारण गर्न सकिने र एक डोजमात्रै लगाए मात्र पुग्ने अमेरिकी संचारमाध्यमले जनाएका छन् । यो खोपलाई अनुमति… Continue reading जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप एक डोज लगाए पुग्ने, अमेरिकाले दियो प्रयोगमा अनुमति
अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००
न्यूयोर्कअमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले देशबासीलाई प्रतिव्यक्ति १४ सय डलर राहत दिने प्रस्ताव पारित गरेको छ ।राष्ट्रपति जो बाइडेनले अघि सारेको १.९ ट्रिलियन डलरको आर्थिक प्याकेज पारित गर्दै सदनले नागरिकलाई राहत दिने कार्यक्रम एक कदम अघि बढाएको हो । बाइडेनले निर्वाचित भए लगत्तै कोरोना भाइरसको प्रभावसँग जुध्न यो प्याकेज प्रस्ताव गरेका थिए ।रिपब्लिकनहरु… Continue reading अमेरिकी तल्लो सदनले पास गर्यो प्रतिव्यक्ति १४०० डलर दिने प्रस्ताव, बेरोजगार भत्ता साताको ४००
अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति
वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको महत्वकांक्षा योजनामध्ये एक अमेरिकामा ज्यालाको न्यूनतम मापदण्ड प्रतिघण्टा १५ सय डलर पुर्याउने थियो । उनले आफ्नो सरकारको कोभिड–१९ पुनरुत्थान प्याकेजमा यसलाई समावेश गरेका थिए । अहिले रहेको ७.५ डलर प्रतिघण्टा ज्यालालाई दोब्बरले बढाउने उनको प्रस्तावमा सहमति भने जुट्न सकेन । सिनेटबाट पारित भएको कोभिड प्याकेजको प्रस्तावबाट ज्यालाको विषय… Continue reading अमेरिकामा प्रतिघण्टा १५ डलर ज्याला पुराउने राष्ट्रपतिको योजनामा जुटेन सहमति
साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका
न्यूयोर्क । अमेरिकाले साउदी अरवका पत्रकार जमाल खशोग्जीको हत्या साउदी अरबका युवराज सलमान बिन मोहम्मदकै आदेशमा भएको निष्कर्ष निकालेको छ । अमेरिकी गुप्तचर विभागले खशोग्जीको हत्याबारे रिपोर्ट सार्वजनिक गर्दै यस्तो दावि गरेको हो । राष्ट्रपति जो बाइडेनको प्रशासनले रिपोर्ट सार्वजनिक गर्दै साउदी अरबका युवराज सलमान बिन मोहम्मदले खशोग्जीको अपहरण गरेर हत्याको आदेश दिएको खुलेको बताएको… Continue reading साउदी पत्रकार खशोग्जीको हत्या युवराज सलमानको आदेशमा : अमेरिका
अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण
बगदाद । संयुक्त राज्य अमेरिकाले सिरियामा सक्रिय मिलिसियाको एक अखडामा हवाई आक्रमण गरेको छ । सिरियामा इरानले समर्थन गरेको समुहविरुद्ध अमेरिकाले आक्रमण गरेको हो । अमेरिकी संचारमाध्यमहरुका अनुसार बिहीबार राष्ट्रपति जो बाइडेनले आक्रमणको अनुमति दिएका थिए । यसअघि अघिल्लो साता इराकमा रहेको अमेरिकी सेनाको ब्यारेकमा इरानले रकेक आक्रमण गरेको थियो । यसको बदलामा बिहीबा सिरियास्थित… Continue reading अमेरिकाद्धारा सिरियाको इरानसमर्थित मिलिसिया अखडामा हवाई आक्रमण
शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएशन अर्थात् शेर्पा किदुग अमेरिकालाई किदुगका आजीवन सदस्य स्व. आङ् पासाङ् लामा (गोल्डेन) को परिवारबाट पचास हजार अमेरिकी डलर सहयोग प्राप्त भएको छ। उक्त दान रकम शेर्पा किदुगद्वारा गत साल न्युयोर्कको वालकिलमा खरीद गरिएको ६१.३ एकड जमिन माथि निर्माण हुने बौद्ध स्तूपकोलागि प्राप्त भएको हो।जम्मा कबोल गरिएको पचास… Continue reading शेर्पा किदुग अमेरिकालाई ५० हजार डलर सहयोग
नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
काठमाडौं । अमेरिकाका राष्ट्रपति जो वाइडेनले अमेरिकाले नेपालसँग सुदृढ सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले अमेरिकी विदेश मन्त्रालयमार्फत पठाएको ओहदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपति वाइडनले यस्तो बताएका हुन् । अमेरिकास्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको छ । ओहोदाको प्रमाणपत्र बुझ्दै राष्ट्रपतिले साझा एजेण्डाको आधारमा नेपालसँगको सम्बन्ध सुदृढ बनाउन चाहेको… Continue reading नेपालसँग अमेरिका सुदृढ सम्बन्ध चाहन्छ : राष्ट्रपति बाइडेन
विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
वासिंटन डिसी । संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट सोमबारसम्म ५ लाख मानिसको ज्यान गएको पुष्टी भएको छ । संसारमा सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा ५ लाख ७१ जनाको ज्यान गइसकेको पुष्टी भएको छ । यो आंकडालाई अमेरिकी राष्ट्रपति जो बाइडेनले एक दुखद पक्ष भएको बताएका छन् । उनका अनुसार पहिलो र दोस्रो विश्वयुद्ध र भियतनामसँगको… Continue reading विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा धेरै अमेरिकीको कोरोनाले ज्यान लिनु दुखदः बाइडेन
अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
डेनभर । अमेरिकी जहाज निर्माता कम्पनी बोइङले आफ्नो बी ७७७ जहाज ग्राउण्डेड गरेको छ । शनिबार अमेरिकाको डेनभरबाट उडेको जहाजको एक इन्जिनमा अचानक आगो लागेपछि जहाजको आकस्मिक अवतरण गर्नु परेको थियो । तर, पाइलटको कुसलताले ठूलो दुर्घटना भने टरेको थियो । सोही समस्यापछि अमेरिकी विमान निर्माता बोइङले विश्वभर उडिरहेका दर्जनौँ बोइङ ७७७ विमान ‘ग्राउण्डेड’ गर्ने… Continue reading अमेरिकी जहाज निर्माता कम्पनी बोइङका ‘बी७७७’ मोडलका जहाज ग्राउण्डेड
अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो
डेनभर । अमेरिकाको डेनभरमा युनाइटेड एयरलाइन्सको एक जहाज ठूलो दुर्घटना हुनबाट बचेको छ । आकासमै इन्जिन फेल भई आगो लागेको जहाजलाई पाइलटले कुशलतापूर्वक अवतरण गराए । उनको यो बहादरीका कारण २३१ यात्रु र चालक दलका १० यात्रुको ज्यान बच्न सफल भएको छ । यो घटना शनिबारको हो । २३१ यात्रु र १० जना चालक दलका… Continue reading अमेरिकाको डेनभरमा २४२ यात्रु बोकेको युनाइटेड एयरको जहाज ठूलो दुर्घटनाबाट बच्यो