चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने

काठमाडौं । चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने एक प्रतिवेदनमा जनाइएको छ। यूकेको सेन्टर फर इकोनोमिक एन्ड बिजनेस रिसर्चको प्रतिवेदनमा औँल्याइएको त्यो समय यसअघि अनुमान गरिएको भन्दा ५ वर्ष छिटो हो। सेन्टरका अनुसार कोभिड–१९ को सीपयुक्त व्यवस्थापनले चीनको उन्नति अमेरिका र युरोपमा भन्दा छिटो हुने बताइएको छ।भारतको अर्थतन्त्र भने सन्… Continue reading चीनले सन् २०२८ मा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा अमेरिकालाई उछिन्ने

‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमसीसीसँग सम्बन्धित विषय देशको पक्षमा रहेको बताउँदै त्यसबारे विवाद सिर्जना गर्नेभन्दा पनि कार्यान्वयनको पक्षमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने… Continue reading ‘एमसीसी सम्झौता नेपालको पक्षमा छ , कार्यान्वयन गर्न सहयोग गरौं’- ऊर्जामन्त्री

राष्ट्रपतिद्वारा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरेकी छन्। मन्त्री पदबाट हटेपछि पार्टीभित्र सहमती नै नभइ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट खतिवडालाई राजदूतमा सिफारिस गरेका थिए । सो सिफारिस संसदीय सुनुवाइ समितिबाट यसअघि नै अनुमोदन भएकोमा मंगलबार राष्ट्रपतिले नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले… Continue reading राष्ट्रपतिद्वारा युवराज खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

वासिंगटन डिसी । अमेरिकी नवनिर्वाचित राष्ट्रपतिमा जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले फाइजर–बायोएनटेकले बनाएको कोरोना भाइरस विरुद्धको खोप लगाएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोपबारे सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । उनले डेलवरको नेवार्कमा खोप लगाएका बाइडेनले निर्धक्क भई खोप लगाउन आह्वान गरेका छन्… Continue reading अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना खोप

इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने

काठमाडौं । इजरायलले आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेको छ । दैनिक ६० हजार नागरिकमा खोप लगाउने लक्ष्यसहित इजरायलमा विभिन्न १० अस्पताल र खोप केन्द्रबाट खोप लगाउन शुरु भएको हो । आइतबारबाट शुरु भएको यस अभियानमा पहिलो चरणमा स्वास्थ्यकर्मीले खोप प्राप्त गरेका छन् । स्वास्थ्यकर्मीपछि ६० वर्ष भन्दामाथिका उमेर समूहका नागरिकलाई खोप लगाइने भएको… Continue reading इजरायलले अमेरिकी कम्पनीको कोरोना खोप वितरण थाल्यो, दैनिक ६० हजारमा लगाइने

अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

काठमाडौं । अमेरिकी उपराष्ट्रपति र माइक पेन्स तथा उनकी श्रीमतीले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गरेका छन् । नागरिकमा खोपको प्रयोगका लागि प्रोत्साहन गर्न अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले शुक्रबार कोभिड १९ विरूद्धको खोप लिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् । खोप लगाउँदा संचारमाध्यमबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । उच्च सरकारी अधिकारीले खेप प्रयोग गर्दा… Continue reading अमेरिकी उपराष्ट्रपति दम्पत्तिले लगाए कोरोना खोप

अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

Photo : Gettyimage

काठमाडौं । अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोपलाई समेत प्रयोगको अनुमति दिएको छ। कोरोना खोप अध्ययन गर्न बनेको विज्ञहरुको टोलीले मोडर्ना खोपलाई तत्काल प्रयोग गर्न सकिने गरी खाद्य तथा औषधि प्रशासन एफडीएलाई अनुमति प्रदान गरेको हो। मोर्डना खोपलाई विज्ञहरुको समूहले अनुमति दिएपछि अमेरिकाले अब एक साता पछि दोस्रो खेप समेत प्रयोगमा ल्याउन पाउने भएको छ ।… Continue reading अमेरिकाले दियो कोरोनाविरुद्धको दोस्रो खोपलाई समेत मान्यता

नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता

काठमाडौं । अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) श्रीलंकाबाट फिर्ता लिएको छ । नेपालमा जस्तै श्रीलंकामा पनि विवादित बनेपछि अमेरिकाले एमसीसी श्रीलंकाबाट फिर्ता गरेको हो । अमेरिकाले श्रीलंकाबाट ४८ करोड अमेरिकी डलर बराबरको परियोजना रद्ध गर्ने निर्णय गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । एमसीसी सम्झौता अन्तर्गत ४८ करोड अमेरिकी डलर अनुदानको यातायात पूर्वाधारको स्तरोन्नति गर्न… Continue reading नेपालमा विवादमा परेको एमसीसी श्रीलंकाबाट फिर्ता

नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

काठमाडौं । विश्वकप क्रिकेट २०२३ को छनोट अन्तर्गत नेपालले दोस्रो सिरिज आगामी मार्च २०२१ मा खेल्ने भएको छ । यस सिरिजमा नेपाल, अमेरिका र ओमान भिड्नेछन् । विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिका सम्मिलित सिरिज २०२१ मार्च १९ देखि २८ सम्म ओमानको अल अमरितमा हुने गरी आइसीसीले खेल तालीका सार्वजनिक गरेको छ ।… Continue reading नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज मार्चमा

अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण

Photo source : Skynews

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारण मानिसमा लगाउने अभियान प्रारम्भ भएको छ । कोरोना भाइरसबाट संसारमा सबैभन्दा बढी प्रभावित यो मुलुकले यूरोपेली मुलुक बेलायतले खोप लगाउन थालेको एक सातापछि सर्वसाधारणलाई खोप वितरण थालेको हो । पहिलो चरणमा अमेरिकाले कोरोना भाइस विरुद्धको लडाइँमा पहिलो पंक्तिमा खटिएका जनशक्तिलाई खोप लगाउन लागेको हो । सोही क्रममा न्यूयोर्कको… Continue reading अमेरिकामा दुई नर्सलाई खोप दिएर थालियो कोभिड खोप वितरण

अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने

न्यूयोर्क । अमेरिकामा आजदेखि कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणमा लगाउन सुरु गरिदैछ । पहिलो चरणमा जोखिम क्षेत्रका काम गर्ने व्यक्ति, स्वास्थ्यकर्मी, अग्रपंक्तिमा रहेर जोखिमयुक्त काम गर्ने र ज्येष्ठ नागरिकलाई खोप दिने तयारी रहेको छ । विश्वमा सबैभन्दा बढी प्रभावित तथा मानवीय क्षति भएको अमेरिकाका विभिन्न राज्यका १ सय ४५ ठाउँमा आज खोप लगाउने कार्यक्रम तय भएको… Continue reading अमेरिकामा आजदेखि सर्वसाधारणमा कोरोना भाइरसविरुद्धको खोप लगाइने

राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज

न्यूयोर्क आफु पराजित निर्वाचनको परिणाम उल्टाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास सर्बोच्च अदालतले खारेज गरि दिएको छ । गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले परिणाम उल्ट्याउन बिभिन्न हथ्कन्डा जारी राखेका हुन् । यही क्रममा पछिल्लो पटक टेक्सासका महान्यायाधिवक्ताले ट्रम्प हारेका चार राज्यको नतिजा अश्विकार गर्न माग गर्दै सर्बोच्चको… Continue reading राष्ट्रपतिय चुनावको परिणाम उल्टाउने ट्रम्प प्रयास सर्बोच्चबाट खारेज

अमेरिकामा ४० वर्षिय पुरुषलाई दिइयो मृत्युदण्ड

इन्डियाना । संयुक्त राज्य अमेरिकामा एक ४० वर्षिय पुरुषलाई मृत्युदण्ड दिइएको छ। संघीय कानुन अनुसार उनलाई विहिबार मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकी–अमेरिकी ब्रान्डोन बर्नार्डलाई मृत्यु दण्ड दिइएको हो । उनलाई सुईबाट घातक विषाक्त दिएर मृत्युदण्ड दिइएको जनाइएको छ । उनी सन् १९९९ मा भएको एक… Continue reading अमेरिकामा ४० वर्षिय पुरुषलाई दिइयो मृत्युदण्ड

गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा

Photo : Gettyimage

न्यूयोर्क । अमेरिकाको सियाटलमा मुख्यालय रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोभिड–१९ सँग सम्बन्धित अनुसन्धान तथा कोभिड–१९ खोपको परीक्षण, उपचार र खोपको समान वितरणका लागि थप २५ करोड डलर उपलब्ध गराउने बिहीबार घोषणा गरेको छ । सन् २०२१ मा सबैका लागि कोभिड–१९ सँग सम्बन्धित वैज्ञानिक नवीन खोजमा पहुँच उपलब्ध गराउन पनि सबैसँग फाउन्डेसनले आह्वान गरेको… Continue reading गरिबलाई कोरोनाको खोप दिलाउन थप २५ करोड डलर दिने गेट्स फाउन्डेसनको घोषणा

कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

डेलावर । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १ सय दिन भित्रै १० करोड नागरिकले कोरोना खोप प्राप्त गर्ने बताएका छन् । मंगलबार डेलावरमा पत्रकारहरुसँग बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । उनले सो अवसरमा आफ्ना स्वास्थ्यमन्त्रीको नाम समेत सार्वजनिक गरेका थिए । आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ को कोर्ष चेन्ज हुने… Continue reading कार्यकालको पहिलो १ सय दिनमै १० करोडलाई खोप लगाउने बाइडेनको घोषणा

युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग

काठमाडौं । युनाइटेड शेर्पा एसोसिएशन (शेर्पा किदुग अमेरिका)ले चक्रपथ बिस्तारका क्रममा स्वयम्भू क्षेत्रमा रहेका संरचना नभत्काउन माग गरेको छ । नेपाल सरकारले काठमाडौं उपत्यकाको कलंकी देखि चाबहिल सम्मको सडक विस्तार गर्ने नाममा विश्व सम्पदा सूचीमा सूचीकृत भएको स्वयम्भू क्षेत्र भित्र स्थापित हजार बुद्ध मूर्ति सहितको स्तूप र केही महत्वपूर्ण मूर्तिहरु लगायतका धार्मिक संरचनाहरु भत्काउन लागेको… Continue reading युनाइटेड शेर्पा एसोसिएशन अमेरिकाद्धारा स्वयम्भूका संरचना नभत्काउन माग

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनको अभियान ‘एक सय दिन मास्क’

File Photo : (AP Photo/Paul Sancya)

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो अभियान मास्क लगाउनेबारे गर्ने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प मास्कको विरोधी छन् । उनी यसलाई चिनियाँ कल्चरका रुपमा लिने गर्छन् । तर, कोरोना भाइरसको संक्रमणबाट जोगाउन मास्क महत्वपूर्ण सावित भइरहेको छ । उनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै… Continue reading अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाइडेनको अभियान ‘एक सय दिन मास्क’

प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

एजेन्सी । सिङ्गापुरले जनावर नमारीकन उत्पादन हुने ‘सफा मासु’ उपभोगका निम्ति स्वीकृति दिएको छ। उसको निर्णयसँगै अमेरिकाको स्यान फ्रान्सिस्कोस्थित इट जस्ट नामक कम्पनीलाई प्रयोगशालामा उत्पादित कुखुराको मासु बेच्न बाटो खुलेको छ। शुरुमा यो मासु केवल नगेटका मात्र प्रयोग गरिनेछ तर कम्पनीले कहिलेदेखि त्यो बजारमा उपलब्ध हुन्छ भनेको छैन। स्वास्थ्य, पशु कल्याण तथा वातावरणसम्बन्धी चिन्ताका कारण… Continue reading प्रयोगशालामा उत्पादित ‘कुखुराको मासु’ बेच्न सिङ्गापुरको अनुमति

बाइडेनले घोषणा गरेका प्रेस टिममा सबैजना महिला

Photo : NBC NEWS

अमेरिका । अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनले आफ्नो ‘प्रेस टिम’ घोषणा गरेको छ। उनले घोषणा गरेको टिममा सबै महिला रहेको बीबीसीले उल्लेख गरेको छ। अमेरिकाको इतिहासमा नै महिलामात्रै रहेको टिम गठन भएको यो पहिलोपटक भएको दाबी बाइडेनको कार्यालयले गरेको छ। प्रेम टिमको नेतृत्व के बेडिङफिल्डले गर्नेछिन्। यसअघि उनले बाइडेनको चुनावी प्रचारप्रसारमा उपप्रमुख भएर काम गरेकी… Continue reading बाइडेनले घोषणा गरेका प्रेस टिममा सबैजना महिला

अमेरिकामा पहिलो चरणमा ६४ लाख भ्याक्सिन वितरणको तयारी

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले पहिलो हप्तामा फाइजरले निर्माण गरेको कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाएलगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)को एक कमिटीको आगामी डिसेम्बर १० बस्ने बैठकले यस बारेमा निर्णय… Continue reading अमेरिकामा पहिलो चरणमा ६४ लाख भ्याक्सिन वितरणको तयारी

‘मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन, बिलकुल बेग्लै विश्वको सामना गर्दैछु’- बाइडेन

अमेरिका । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफू सरकारको नेतृत्वमा आउनु पूर्वराष्ट्रपति बाराक ओबामाकै तेस्रो कार्यकाल नभएको बताएका छन्। राष्ट्रपति चुनाव जितेपछि पहिलोपटक एनसीबी टेलिभिजनलाई अन्तर्वार्ता दिँदै बाइडेनले अहिले अमेरिकाका अवस्था पहिलेजस्तो नरहेको र एकदमै फरक परिस्थिति आफूले सामना गरिरहेको बताएका हुन्। उल्लेखनीय कुरा के छ भने ओबामा राष्ट्रपति भएका बेला बाइडेन उपराष्ट्रपति थिए। अहिले… Continue reading ‘मेरो सरकार ओबामाकै तेस्रो कार्यकाल होइन, बिलकुल बेग्लै विश्वको सामना गर्दैछु’- बाइडेन

एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री

Photo Source : Mike Coppola/Getty Images

काठमाडौं । अमेरिकाको आगामी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बन्ने भएका छन् । राष्ट्रपतिमा नवनिर्वाचित जो बाइडेनले एन्टोनी ब्लिन्केनलाई आफ्नो विदेश मन्त्री बनाउने भएका हुन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार यसअघि उनले उपविदेश मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । ब्लिन्केन जनवरी २० पछि अमेरिकाको विदेशमन्त्री बन्ने भएका हुन् । बाइडेन र ब्लिन्केन सम्बन्ध पछिल्लो २० वर्षदेखि कायम छ ।… Continue reading एन्टोनी ब्लिन्केन बन्ने भए अमेरिकी विदेशमन्त्री

अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

Photo : Gettyimage

काठमाडौं । अमेरिकाका डिसेम्बर दोस्रो साताबाट सर्वसाधारणले खोप प्राप्त गर्ने सम्भावना बढेको सरकारी अधिकारीले बताएका छन् । आगामी महिनाबाट आफ्ना नागरिकलाई कोभिड १९को खोप दिने तयारी भइरहेको अधिकारीहरुको भनाई छ । अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँगको कुराकानीमा डिसेम्बर ११ बाट सर्वसाधारणका लागि खोप उपलब्ध हुन सक्ने बताएका हुन् । त्यसको… Continue reading अमेरिकामा डिसेम्बर दोस्रो साताबाट कोरोनाविरुद्ध खोप लगाइने

कोरोना रोक्न क्यालिफोर्नियामा कर्फ्यु

Motorists wait in line to take a coronavirus test in a parking lot at Dodger Stadium in Los Angeles on Thursday, Nov. 19, 2020. (AP Photo/Damian Dovarganes)

क्यालिफोर्निया । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि अमेरिकाको क्यालिफोर्नियामा कर्फ्यु आदेश जारी भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि गए रातिदेखि कर्फ्यु लागू भएको हो । बीबीसीका अनुसार स्थानीय समयअनुसार राति १० बजेदेखि बिहान पाँच बजेसम्म मानिसहरुको हिडडुलमा रोक लागेको छ । कर्फ्यु डिसेम्बर २१ सम्म घोषणा गरिएको हो । परिस्थिति हेरेर थप… Continue reading कोरोना रोक्न क्यालिफोर्नियामा कर्फ्यु

फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

काठमाडौं । अमेरिकी जहाज निर्माता कम्पनी बोइङको ७३७ म्याक्स मोडलका जहाज पुनः आकासमा देख्न पाइने भएको छ । अमेरिकाको संघीय उड्डयन प्राधिकरणले बुधबार बोइङलाई सो मोडलका जहाज जहाज उडाउने अनुमति दिएको हो । बोइङले जहाजको डिजाइन, सफ्टवेयर परिवर्तन र चालक दलका सदस्यहरूलाई तालिम दिएपछि उक्त जहाजमा पहिलाको जस्तो दुर्घटना नहुनेबारे आश्वस्त पारेपछि प्राधिकरणले उडानको अनुमति… Continue reading फेरी उड्ने भयो ‘बोइङ ७३७ म्याक्स’

ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख थान बिक्यो

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै झण्डै ९ लाख प्रति बिकेको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति विक्री भएको छ । नोभेम्बर १७ मा सार्वजनिक गरिएको ओबामाको नयाँ पुस्तक अमेरिकाका… Continue reading ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ पहिलो दिनमै ९ लाख थान बिक्यो

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट संसारमा सबैभन्दा बढी प्रभावित अमेरिकामा मृत्युको संख्याले नयाँ रेकर्ड पार गरेको छ । यहाँ बुधबार साँझसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार नाघेको छ । रोयटर्सका अनुसार अमेरिकामा अहिले संक्रमणको तेश्रो चरण सुरू भएको छ । जसले संक्रमित संख्या पुनः तिब्र दरमा बढिरहेको छ । कोरोनाले अमेरिकी स्वास्थ्य… Continue reading अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५० हजार माथि

कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द

न्युयोर्क न्युयोर्कमा कोरोना भाईरस संक्रमण दरमा बृद्धि हुन थालेपछि सम्पूर्ण बिद्यालय बिहीवारदेखि बन्द हुने भएका छन् । न्युयोर्क सिटी स्कुलका चान्स्लर रिचर्ड कारन्जाले बुधवार एक बिज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् । चान्सलर कारन्जाले बिज्ञप्तिमा भनेका छन्; “बिहिबारदेखि लागू हुने गरी न्युयोर्क सहर भित्रका सम्पूर्ण बिद्यालय भवन बन्द हुने छन् र सम्पूर्ण पठनपाठन घरबाटै… Continue reading कोरोना सक्रमण दर बढेपछि न्युयोर्कका विद्यालयहरू बिहिवारदेखि पुनः बन्द

कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

न्युयोर्क कोरोनाभाइरस बिरुद्धका भ्याक्सिनहरुको लगातार सकारात्मक समाचार आउने क्रम जारी छ । यिनै समाचारहरु माझ अघिल्लो हप्ता अमेरिकी कम्पनी फाईजर र जर्मन कम्पनी बायो एन्ड टेकले सँयुक्त रुपमा निर्माण गरेको भ्याक्सिनले ९० प्रतिशत काम गर्ने घोषणा गरेको भ्याक्सिनले तेश्रो चरणको परिक्षणपछि ९५ प्रतिशत सफल हुने दाबी गरेको छ । कम्पनीले बुधवार एक बिज्ञप्ति जारी गर्दै… Continue reading कोरोना बिरुद्धको अमेरिकी भ्याक्सिनले ९५% काम गर्ने फाईजरको दाबी; यो बर्षको अन्त्यसम्म भ्यक्सिन आउने

‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पको ढिपीका कारण अमेरिकामा कोरोना भाइरसबाट अझै बढी मानिसको ज्यान जान सक्ने चेतावनी दिएका छन् । ट्रम्पले सत्ता हस्तान्तरण गर्न मानिरहेका छैनन् । उनी चुनावी परिणामलाई स्वीकार्ने पक्षमा देखिएका छैनन् । तर, उनले सत्ता हस्तान्तरणमा गर्ने ढिलाईले कोरोना संक्रमणविरुद्धको लडाई भने प्रभावित हुने बाइडेनको भनाई छ ।… Continue reading ‘ट्रम्पको ढिपीले अमेरिकामा कोरोनाबाट अझै धेरै मानिसको ज्यान जान सक्छ’