न्यूयोर्क अमेरिकामा चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पेन आर्थिक संकटमा परेको छ । नगद अभाव भएपछि कतिपय प्रतिश्पर्धी राज्यबाट ट्रम्पले विज्ञापनको बजेट नै कटौति गरेका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अति महत्वपुर्ण राज्य फ्लोरिडामा चुनावी प्रचारका लागि छुट्याएको २० लाख बढि डलर गत साता स्थानान्तरण गरेका थिए । चुनाव अघिको अन्तिम साता… Continue reading आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन
Category: अमेरिका
अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
बेइजिङ । चिनियाँ नेताहरूले उच्च स्तरको प्रविधिका क्षेत्रमा आत्मनिर्भर हुने गरी नयाँ पञ्चवर्षीय योजना अघि सारेका छन् । पछिल्लो समय अमेरिकी कम्प्युटर चिप्सहरू र अन्य उच्च–प्रविधिका अवयवहरूको पहुँचमा अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनले नयाँ महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो । सत्तारुढ कम्युनिष्ट पार्टीका नेताहरूले नयाँ पञ्चवर्षीय योजनाको मस्यौदा बिहीबार बेइजिङमा सार्वजनिक गर्दै यस्तो प्रतिबद्धता व्यक्त… Continue reading अमेरिकाले बाधा उत्पन्न गरेपछि चीनको नयाँ महत्वाकांक्षी योजना सार्वजनिक
आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख
राष्ट्रपतिका रुपमा ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको चार बर्षे प्रहसन अब अन्तिम चरणमा पुगेको छ । यो अवधिमा ट्रम्पले एक होइन अनेक चर्तिकला देखाए । अन्तराष्ट्रिय नजरमा अमेरिकी छवि रसातलमा पुर्याए । निर्वाचित हुने वित्तिकै एक धर्म विशेषलाई लक्षित गरि अमेरिका प्रवेशमा रोक लगाए । हुँदा हुँदा अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउस पोडियमबाट जनतालाई शरिरमा ब्लिज पठाएर… Continue reading आप्रवासीका लागि ट्रम्प विजय यस कारण जोखिम! प्रभात भट्टराईको लेख
चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री
काठमाडौं । अमेरिकी विदेशीमन्त्री माइकल आर पोम्पेओले विभिन्न चार वटा एसिया मुलुकको भ्रमणका लागि निस्कने भएका छन् । पोम्पेओ भारत, श्रीलंका, मालदिभ्स र इन्डोनेसिया भ्रमणमा निस्कन लागेको अमेरिकी विदेश मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यसको पुष्टी गरेको हो । उनको भ्रमण आगामी आइतबारबाट शुरु हुनेछ । अमेरिकामा अहिले चुनावको पूर्वसन्ध्या… Continue reading चार एसियाली मुलुकको भ्रमणमा निस्कदै अमेरिकी विदेशमन्त्री
अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु
काठमाडौं । अमेरिकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेको छ। केही सातायता संक्रमण दरमा केही कमी आएपनि पछिल्ला दुईतीन दिन यता संक्रमण पुनः बढ्न थालेको हो। वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ६२ हजार सात सय ४४ जनामा संक्रमण पुष्टि भएको छ। यस बीचमा त्यहाँ संक्रमणबाट एक हजार दुई सय १५ जनाले ज्यान गुमाएका छन्।… Continue reading अमेरिकामा एकै दिन ६२ हजार जनामा कोरोना संक्रमण पुष्टि, १२१५ जनाको मृत्यु
विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो
काठमाडौं । सन् २०२० को विश्वका सबैभन्दा शक्तिशाली देशहरुको सूची सार्वजनिक भएको छ । आर्थिक, राजनीतिक र सैन्य शक्तिका आधारमा प्रकाशित गरेको सूचीमा शक्तिशाली देशहरुको सूचीमा अमेरिकाले नै कब्जा जमाएको छ । सिड्नी स्थित लबी इन्स्टिच्युटको एसिया पावर इन्डेक्स २०२० अनुसार शक्तिशाली देशको सुचीमा दोस्रो स्थानमा चीन रहेको छ । अमेरिका र चीनलाई अंकका आधारमा… Continue reading विश्वका शक्तिशाली देशको सूचीमा अमेरिकाकै कब्जा,चीन दोस्रो स्थानमा, भारत बाहिरियो
अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला
काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने… Continue reading अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला
अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई
काठमाडौं । दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो । लिलामीले विभिन्न उत्पादन, कला, वस्तुहरु लगायत बेच्न सघाउँछ । यसमा विल्सनले किन खरिदकर्ताहरु आफूले खरिद गर्न लागेको वस्तुको आफूले सोचेको वास्तविक मूल्य… Continue reading अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई
अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग
काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया थालेको छ । सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरेको थियो । उनीहरुको नाम संसदीय सुनुवाइका लागि… Continue reading अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग
सन् २०२२ का लागि डिभी खुल्यो
काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन फारम खुला भएको छ । गत राती १२ बजेदेखि फारम खुला भएको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डिभी भर्न सकिने समय भने २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म रहेको छ । डीभीको आवेदन निःशुल्क व्यक्ति स्वयमले भर्न सक्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी… Continue reading सन् २०२२ का लागि डिभी खुल्यो
नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त
न्युयोर्क न्युयोर्क सिटी हेल्थ एण्ड हस्पिटल अन्तर्गतको क्वीन्सस्थित एल्म्हर्ष्ट अस्पतालको कम्युनिटी एडभाईजरी बोर्डमा नेपाली समुदायका मिलन कुमार शाहीको नियुक्ति भएको छ । यही अक्टोबर ७, २०२० देखि कार्यकाल प्रारम्भ हुने गरी दुई वर्षको लागि शाहीलाई न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित सामुदायिक एल्महर्ष्ट अस्पतालको बोर्डमा नियुक्त गरिएको हो। विभिन्न समुदायको तर्फबाट अस्पतालको बोर्डमा जम्मा २५ जनालाई नियुक्ति… Continue reading नेपाली समुदायका शाही न्युयोर्कस्थित अस्पतालको एड्भाइजरी बोर्डमा नियुक्त
ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’
विश्वकै सबैभन्दा शक्तिशाली राजनीतिक केन्द्रको रुपमा रहेको अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउस कोरोना भाइरसको नयाँ ‘हटस्पट’ बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पति सहित ह्वाइट हाउसमा कार्यरत तथा निकटका दर्जन बढिलाई संक्रमण पुष्टि भइ सकेको हो । ह्वाइट हाउसकी सिनियर कर्मचारी होप हिक्सलाई बुधबार भाइरस लागेको पुष्टि भएपछि ट्रम्प दम्पतिमा पनि संक्रमण देखिएको थियो… Continue reading ह्वाइट हाउस- कोरोना भाइरसको नयाँ ‘हटस्पट’
अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार एक ट्वीट गर्दै कम्युनिस्ट पार्टीका सदस्यलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने गरी ल्याइएको हालैको अमेरिकी नीतिले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको उल्लेख गरे । उनको यो ट्वीट गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणामा आधारित… Continue reading अमेरिकामा कम्युनिष्ट पार्टीका सदस्यलाई कुनै प्रतिबन्ध छैन : दूतावास
कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प
वासिंगटन डिसी । कोरोना भाइरसको संक्रमण बोकेरै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् । उनी तीन दिनसम्म अस्पतालमा बसे । तर, जीउमा सक्रिय भाइरस नभएको भन्दै उनी निवास फर्किएका हुन् । अब उनको विशेष निगरानीमा ह्वाइटहाउस मै उपचार हुने भएको छ । ट्रम्पले डिस्चार्ज हुनुअघि ट्वीट गर्दै आफु छिट्टै चुनावी अभियानमा फर्कन बताएका थिए… Continue reading कोरोना निको नहुँदै डिस्चार्ज भए राष्ट्रपति ट्रम्प
समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड१९ को उपचार गराइरहेका छन् । उनको स्वास्थ्य अवस्थाबारे संसारभरबाट तीव्र चासो व्यक्त भइरहेको छ । यकातर्फ शक्तिशाली मुलुकका राष्ट्रपति, अर्कोतर्फ कोरोनालाई हल्का भाइरसको संज्ञा दिने व्यक्ति र आगामी राष्ट्रपति चुनावका एक प्रतिस्पर्धाी भएका कारण पनि ट्रम्पको चासो हुनु स्वाभाविक थियो । यसै सन्दर्भमा ट्रम्पले आफ्ना समर्थकलाई सरप्राइज भेट… Continue reading समर्थकलाई राष्ट्रपति ट्रम्पको सरप्राइज, अचानक दर्शन भेट
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला कोरोना भाइरससँगको व्यक्तिगत लडाईमा छन् । उनी संक्रमित भई अस्पतालमा भर्ना भएका छन् । उनलाई संसारभरबाट स्वास्थ्य लाभको कामना गरी सन्देश पठाउने क्रम जारी रहेको छ । यसै सन्दर्भमा विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । ट्रम्प दम्पतीमा… Continue reading राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबाट ट्रम्पलाई स्वास्थ्य लाभको कामना
राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना
काठमाडौं । कोरोना भाइरसको संक्रमण पुष्टि भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सैनिक अस्पताल भर्ना भएका छन् । उनलाई सावधानी अपनाउँदै वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरमा भर्ना गरिएको ह्वाइट हाउसले उल्लेख गरेको छ । उनलाई विशेष हेलिकोप्टर मरिन–१ बाट मेडिकल सेन्टर पुर्याइएको थियो । राष्ट्रपति ट्रम्पले एक ट्वीटमार्फत आफूलाई र आफ्नी पत्नी मेलानियालाई कोरोना संक्रमण… Continue reading राष्ट्रपति ट्रम्प सैनिक अस्पताल भर्ना
कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित
प्रभात भट्टराई/अमेरिका अमेरिकामा कोरोना भाइरस संक्रमण चर्किएको सात महिना पछि अन्ततः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतिलाई यो भाइरसले समातेको छ । बिहीबार राती ट्रम्पले ट्विट गर्दै आफु र श्रीमती मलेनियालाई भाइरस ‘पोजेटिभ’ देखिएर क्वारेन्टाइनमा बसेको जानकारी दिएका हुन् । भाइरसबारे सुरु देखिनै ट्रम्पले कमजोर व्याख्या गर्दै आएका थिए । अमेरिकामा भाइरसले कुनै असर नपुर्याउने एवं… Continue reading कोरोना भाइरसप्रति ट्रम्प वेवास्ताको परिणाम- अन्ततः आफैं संक्रमित
अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमार्फत् ट्रम्पले ट्विट गर्दै आफूहरूलाई कोरोना पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी दिएका छन्। चुनावी प्रचार प्रसारमा व्यस्त रहेका ट्रम्प संक्रमण देखिएसँगै अक्टोबर १५ का लागि तय भएको दोस्रो डिबेट प्रभावित हुन सक्ने अनुमान गरिएको… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण
न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्यु
न्युयोर्क न्युयोर्क क्वीन्सस्थित ज्याक्सन हाईटसमा एक ४३ वर्षीया महिलाको घर कै बेडरुममा उडेर आएको गोली लागी मृत्यु भएको छ । बुधबार बिहान एक बज्नु केही अगाडि अपार्ट्मेन्टको अगाडिको झ्याल प्वाल पारेर आएको गोली गर्धनमा लागी ति महिलाको मृत्यु भएको न्युयोर्कस्थित सुरक्षा अधिकारीहरुले जनाएका छन् । ज्याक्सन हाईटसस्थित ३४ एभेन्यु र ९१ स्ट्रिटको… Continue reading न्युयोर्कस्थित ज्याक्सन हाईटसमा एक घरको बेडरुममा उडेर आएको गोली लागी महिलाको मृत्यु
अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०
न्यूयोर्क आफुलाई ‘सेल्फमेड बिलेनियर (स्वनिर्मित अर्बपति)’ दावी गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको बर्ष ७५० डलर मात्र आयकर तिरेको खुलासा न्यूयोर्क टाइम्सले गरेको छ । टाइम्सले आइतबार साँझ प्रकाशित गरेको सनसनीखेज रिपोर्ट अनुसार पछिल्ला १५ बर्षमा १० बर्ष उनले कुनै कर तिरेका छैनन् । ट्रम्पले लामो समय देखि आफ्नो आयकर विवरण (ट्याक्स रिटर्न्स) सार्वजनिक… Continue reading अर्बपति अमेरिकी राष्ट्रपति ट्रम्पले बर्षभरि तिरेको आयकर $७५०
मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन
न्यूयोर्क मत सर्भेक्षणहरुश्रमा डेमोक्रेटिक प्रत्याशी जो बाइडेनसँग लगातार पछि परेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आश्वासन बाँडेका छन्- बृद्धहरुलाई स्वास्थ्य कुपन दिने । विहीबार आफ्नो स्वास्थ्य योजना सार्वजनिक गर्दै ट्रम्पले ६५ बर्ष माथिका तीन करोड ३० लाख बृद्ध बृद्धालाई दुई/दुई सय डलर दरको कुपन दिने घोषणा गरेका हुन् । ‘यो यसअघि कहिल्यै भएको थिएन, ट्रम्पको… Continue reading मत सर्भेक्षणमा लगातार पछि परेपछि बुढापाकालाई २०० डलरको स्वास्थ्य कुपन बाँढ्ने ट्रम्पको आश्वासन
अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स
न्युयोर्क सेनेटर बर्नी स्यान्डर्सले आसन्न नोभेम्बरको अमेरिकी निर्वाचन डोनाल्ड ट्रम्प र जो बाईडेन बीचको प्रतिस्पर्धा नभएर यो तानाशाह र प्रजातन्त्र बीचको भएको बताएका छन् । राष्ट्रपति दौडबाट बहिरिएपछि पहिलो पटक सेनेटर स्यान्डर्सले जर्ज वासिङ्टन युनिभर्सिटीमा बिहिबार सशरीर उपस्थित भई सम्बोधन गर्दै अमेरिकाका सम्पूर्ण राजनीतिक दलहरु एक भएर राष्ट्रपति ट्रम्पबाट खतरामा परेको अमेरिकाको… Continue reading अमेरिकी राष्ट्रपतीय निर्वाचन ट्रम्प र बाईडेनको प्रतिस्पर्धा नभै तानाशाह र प्रजातन्त्र बीचको प्रतिस्पर्धा हो; बर्नी स्यान्डर्स
बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’
न्युयोर्क माइक्रोसफ्टका सह-संस्थापक तथा विश्व स्वास्थ्य परोपकारी बिल गेट्सले कोभिड -१९ को बिषयमा अमेरिकी बर्तमान सरकारको काम गराईलाई निर्लज्ज भन्दै आलोचना गरेका छन् । बिल गेट्सले आइतबार फक्स न्युजसँगको कुराकानीमा ‘महामारीको ६ महिना बितेर यतिविघ्न क्षति गरिसकेको अवस्थामा हालसम्म पनि तुरुन्तै कोरोना परिक्षणको नतिजा प्राप्त गर्ने अवस्था छैन’ भन्दै सरकारको आलोचना गरेका… Continue reading बिल गेट्स भन्छन्; ‘आजसम्म पनि २४ घण्टा भित्रै अमेरिकनले कोरोनाको रिपोर्ट प्राप्त गर्न नस्कनु अपमान हो’
अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो
न्युयोर्क अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख कटेको छ । जोन हप्किन्स् युनिभर्सिटीका अनुसार मंगलबारसम्ममा अमेरिकामा २ लाख पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ। त्यसैगरी ६८ लाख ६१ हजार संक्रमित भई सकेका छन् । अमेरिका विश्वमा नै कोरोनाको कारण धेरै मृत्यु हुने देश भएको छ । … Continue reading अमेरिका बन्यो विश्वमा नै कोरोनाबाट मृत्यु हुने संख्यामा नम्बर एक; दुईलाख कट्यो
ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा
न्यूयोर्क राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको उदयसँगै अन्तराष्ट्रिय जगतमा अमेरिकी छवि निरन्तर ओरालो लागेको छ । अन्तर्राष्ट्रिय अनुसन्धान संस्था प्यु रिसर्चको पछिल्लो सर्भेक्षण अनुसार मित्र देशका जनताबीच नै अमेरिकी छवि तिब्र ओरालो लागेको पाइएको हो । अमेरिकाका निकट मित्र राष्ट्रहरु जापान र बेलायतका जनतामध्ये ४१ /४१ प्रतिशतले मात्र अहिलेको अमेरिकाप्रति आफ्नो सकारात्मक धारणा रहेको प्रतिकृया दिएका… Continue reading ट्रम्प उदयसँगै अमेरिकाको अन्तर्राष्ट्रिय छवि रसातलमा
नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा
काठमाडौं । नेपालमा ११ वर्षको अवधिमा ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलासा भएको छ । सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’… Continue reading नेपालबाट ३४ अर्ब कालो धन ओसारपसारमा बैंक र कम्पनीहरु संलग्न रहेको खुलासा
क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु
काठमाडौं । पछिल्लो डेढ महिनामा क्यानडाले तीन जना नेपाली समुदायका सदस्यलाई गुमाउन पुगेको छ । गत आइतबार राजधानी अटोवा निवासी मान्भी श्रीवास्तव विष्टको ज्यान गएको गैरआवासीय नेपाली संघले जनाएको छ । उनको घरमै लडेर ज्यान गएको हो । उनी ५० वर्षीया रहेको संघले जनाएको छ । यसअघि २७ अगस्तमा ओटवामा बस्ने जगन्नाथ र उर्मिला ओझाका… Continue reading क्यानडामा डेढ महिनामा तीन नेपालीको मृत्यु
अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन
न्यूयोर्क अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश रुथ बाडर गिन्सबर्गको ८७ बर्षको उमेरमा निधन भएको छ । महिला अधिकार र समानताको पक्षमा उनले युगान्तकारी फैसलाको अगुवाइ गरेकी छिन् । उनलाई सन् १९९३ मा राष्ट्रपति विल क्लिन्टनले सर्बोच्चको न्यायाधिशमा मनोनित गरेका थिए । अमेरिकी सर्बोच्च अदालतमा उमेर एवं समयावधिको सीमा नहुने भएको कारण पदमै रहँदा उनको मृत्यु हुन… Continue reading अमेरिकी सर्बोच्च अदालतकी न्यायाधिश गिन्सबर्गको निधन
अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ
काठमाडौं । मध्यपूर्वी क्षेत्रमा शान्ती स्थापनार्थ एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । संयूक्त अरब इमिरेट्स र बहराइनले इजरायलसँग शान्ती सम्झौता गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको यो सम्झौतालाई राष्ट्रपति ट्रम्पले तारिफ गरेका छन् । यी तीन मुलुकबीच एक आपसमा सम्बन्ध सामान्य बनाउने गरी ऐतिहासिक सम्झौता भएको हो । सम्झौतापछि टुईटरमार्फत राष्ट्रपति… Continue reading अन्ततः यूएई र बहराइनले गरे इजरायलसँग शान्ती सम्झौता, ट्रम्पबाट तारिफ