प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

rss

२९ भदौ, काठमाडौं । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकामा संयुक्त राज्य अमेरिकाले स्वागत गरेको छ ।यहाँस्थित अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो । लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख… Continue reading प्रधानमन्त्रीमा कार्की नियुक्त भएकामा अमेरिकाद्वारा स्वागत

कतार–इजरायलबीच कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै

Smoke and flames rise after an Israeli military strike on a building in Gaza City, Saturday, Sept. 13, 2025. (AP Photo/Yousef Al Zanoun)

एजेन्सी२९ भदौ, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इजरायल भ्रमणअघि कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग महत्वपूर्ण भेटवार्ता गरेका छन् । यो भेटले अमेरिका, कतार र इजरायलबीचको संवेदनशील कूटनीतिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। उक्त भेटपछि रुबियो आइतबारदेखि दुई दिने इजरायल भ्रमणमा जानेछन् । जहाँ उनले इजरायली नेतृत्वसँग क्षेत्रीय सुरक्षा, गाजा युद्धसम्बन्धी वर्तमान… Continue reading कतार–इजरायलबीच कूटनीतिक दूरी बढ्दै, गाजा युद्ध अझै जटिल बन्दै

जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध

एजेन्सी२९ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले अमेरिकी भिसा लिएका चिनियाँ नागरिकले आफ्नो सुविधा, अनुसन्धान कार्यक्रम र आन्तरिक सञ्जालमा प्रवेश गर्न नपाउने गरी नयाँ प्रतिबन्ध लगाएको छ । यो कदमले बेइजिङसँगको प्रतिस्पर्धा तीव्र हुँदै जाँदा अमेरिकाको अन्तरिक्ष नेतृत्वको सुरक्षामा वाशिङ्गटनको बढ्दो चिन्तालाई उजागर गरेको छ। ‘द इपोक टाइम्स’का अनुसार नासाको परियोजनाहरूमा ठेकेदार वा शोधकर्ताको… Continue reading जासुसी हुनसक्ने भन्दै नासाद्वारा चिनियाँ नागरिकलाई सेवामा प्रतिबन्ध

ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

President Donald Trump, right, stands with Russia's President Vladimir Putin at the conclusion of a joint press conference at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)

एजेन्सी२९ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीहरूलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल किन्न बन्द गर्न आग्रह गरेका छन् । नेटोका सदस्य राष्ट्रहरूलाई लेखेको पत्रमा ट्रम्पले भनेका छन्, “सबै नेटो राष्ट्रहरूले यही काम गर्न सुरु गरिसकेको अवस्थामा म… Continue reading ट्रम्पले रूसमाथि थप कडा प्रतिबन्ध लगाउँदै तेल खरिद बन्द गर्न आग्रह

इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

(250908) -- GAZA, Sept. 8, 2025 (Xinhua) -- Smoke raises from the "Vision" tower following an Israeli airstrike in Gaza City, on Sept. 8, 2025. Israeli forces intensified airstrikes on Gaza City on Monday, including the demolition of the "Vision" tower, a 14-story office building, in the western part of the city. (Photo by Rizek Abdeljawad/Xinhua)

एजेन्सी२९ भदौ, काठमाडौं । गाजा पट्टीका विभिन्न भागमा इजरायली आक्रमणमा परी कम्तीमा ४५ प्यालेस्टिनी नागरिकको मृत्यु भएको सरकारी समाचार संस्था वाफाले जनाएको छ । प्यालेस्टिनी अधिकारीहरूले आवासीय क्षेत्रहरूमा व्यापक भौतिक संरचनाको विनाश र मृत्युको सङ्ख्या बढेको बताएका छन् । अधिकारीहरूले अस्पतालहरूमा थेग्नै नसकिने गरी दबाब बढेको बताएका छन् । पछिल्ला केही दिन यता इजरायली सेनाले… Continue reading इजरायली आक्रमणमा कम्तीमा ४५ प्यालेस्टिनीको मृत्यु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

२७ भदौ, वाशिङ्गटन डिसी । नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले बिहीबार विज्ञप्ति जारी गर्दै भनेका छन्, “हालै नेपालमा भएको हिंसा, मानवीय क्षति र आगजनी अस्वीकार्य छ र हामीहरू पीडित र उनीहरूको परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त… Continue reading प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

(250908) -- GAZA, Sept. 8, 2025 (Xinhua) -- Smoke raises from the "Vision" tower following an Israeli airstrike in Gaza City, on Sept. 8, 2025. Israeli forces intensified airstrikes on Gaza City on Monday, including the demolition of the "Vision" tower, a 14-story office building, in the western part of the city. (Photo by Rizek Abdeljawad/Xinhua)

२६ भदौ, काठमाडौं । गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो २४ घण्टामा ५२ जना प्यालेस्टिनी मारिएको गाजाका चिकित्सा स्रोतहरूले बताएका छन् । मृतकमध्ये नौ जना गाजाको दक्षिणी भागमा मानवीय सहायता प्राप्त गर्न पर्खिरहेका बेला आक्रमणमा परेका थिए । पीडितका शवहरू गाजाका विभिन्न अस्पतालमा पु¥याइएको छ भने एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरूले… Continue reading पछिल्लो २४ घण्टामा इजरायली आक्रमणमा गाजामा ५२ प्यालेस्टिनीको मृत्यु

आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

(250909) -- GAZA, Sept. 9, 2025 (Xinhua) -- Displaced Palestinians with their belongings flee from northern Gaza Strip toward south, on Sept. 9, 2025. The Israeli military on Tuesday ordered all residents of Gaza City to evacuate ahead of an expanded assault, warning that those who remain face grave danger. (Photo by Rizek Abdeljawad/Xinhua)

२६ भदौ, काठमाडौं । कतारले दोहामा हमासका वार्ताकारमाथि इजरायलले गरेको आक्रमणको बारेमा सचेत गराइएको भन्ने अमेरिकी दाबीलाई खण्डन गरेको छ । कतारले विस्फोट सुरु भएपछि मात्र अमेरिकी फोन आएको बताएको हो । दोहाको आवासीय जिल्लामा इजरायली आक्रमणमा पाँच हमास सदस्य र कतारी सुरक्षा अधिकारीको मृत्यु भएको समूह र दोहाको गृह मन्त्रालयले जनाएको छ । ह्वाइट… Continue reading आक्रमणअघि अमेरिकी चेतावनी प्राप्त नभएको कतारको दावी

हमासका परिवारमाथि कतारमा आक्रमण, के छ अहिलेको अवस्था ?

Photo : arabcenterdc.org

२६ भदौ, काठमाडौं । कतारमा हमासको नेतृत्वमाथि भएको हवाई आक्रमणपछि अपहरितहरूको फिर्तीका लागि आवाज छायामा पर्नसक्ने भन्दै अपहरित परिवारजनले चासो व्यक्त गरेका छन् । उनीहरूले मध्यस्थता गरिरहेको कतारमा भएको आक्रमणले बन्धक रिहाईको सम्भावनालाई बिथोल्नसक्ने र यसको पीडा बन्धकहरूले थप भाग्नुपर्ने हुनसक्ने ‘ठूलो डर’ व्यक्त गरेको छ। “हामी कैँदबाट बचेकाहरूबाट जान्दछौँ कि अपहरितविरुद्ध निर्देशित बदला क्रूर… Continue reading हमासका परिवारमाथि कतारमा आक्रमण, के छ अहिलेको अवस्था ?

नेपालमा युवा आन्दोलनकारीको बर्बरतापूर्ण हत्याबारे अमेरिकासहित ७ मुलुकले के भने ?

(AP Photo/Niranjan Shrestha)

२४ भदौ, काठमाडौं । सामाजिक सञ्जाल बन्दविरुद्धको आन्दोलनमा १९ जनाले ज्यान गुमाएपछि काठमाडौंमा रहेका अमेरिकासहित ७ देशका दूतावासले संयुक्त वक्तव्य जारी गरेर सबै पक्षलाई अधिकतम संयमता अपनाउन अपिल गरेका छन् । अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त वक्तव्य आएको हो । ‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको… Continue reading नेपालमा युवा आन्दोलनकारीको बर्बरतापूर्ण हत्याबारे अमेरिकासहित ७ मुलुकले के भने ?

अमेरिकाको रोजगारी तथ्यले आर्थिक वृद्धिमा असर , शेयर बजारमा सकारात्मक वृद्धि

AP Photo/Evan Vucci)

एजेन्सी२१ भदौ, काठमाडौं । अमेरिकी रोजगारी तथ्याङ्कले शेयर बजारमा सकारात्मक उतार–चढाव ल्याएको छ । सेप्टेम्बर ५, सन् २०२५ को रिपोर्टअनुसार, अगस्त महिनामा २२ हजार रोजगारी थपिएका छन्, जुन जुलाईको ७९ हजार भन्दा कम हो । यसले अमेरिकी केन्द्रीय बैङ्क, फेडरल रिजर्भको ब्याज दर कटौतीको अपेक्षालाई बलियो बनाएको छ । विश्लेषकहरूले आगामी बैठकमा ब्याज दरमा २५… Continue reading अमेरिकाको रोजगारी तथ्यले आर्थिक वृद्धिमा असर , शेयर बजारमा सकारात्मक वृद्धि

अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

file

एजेन्सी२१ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्ष संस्था ‘नासा’ र निजी एयरोस्पेस कम्पनी ‘नर्थरप ग्रुमन’ ले आउँदो मध्य सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस)तर्फ कार्गो मिसन पठाउने तयारी गरिरहेका छन् । नर्थरप ग्रुमनको यो २३औं पुनःआपूर्ति सेवा उडान हुनेछ, जुन फ्लोरिडाको केप क्यानाभेरल स्पेस फोर्स स्टेसनबाट स्पेसएक्सको फाल्कन ९ रकेटमार्फत प्रक्षेपण गरिनेछ । नासाका अनुसार, यो मिसनमा… Continue reading अन्तरिक्ष केन्द्रमा नयाँ आपूर्ति अभियानः नासाले सेप्टेम्बरमा मिशन प्रक्षेपण गर्ने

भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

AP Photo/Evan Vucci)

एजेन्सी१५ भदौ, काठमाडौं । अमेरिकी अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी भन्सार शुल्कहरूलाई अवैध ठहर गरेको छ । शुक्रबार भएको ७–४ को बहुमतको फैसलामा अदालतले ट्रम्पले आपतकालीन आर्थिक अधिकारको दुरुपयोग गर्दै कानूनी सीमाभन्दा बाहिर गएर शुल्क लगाएको स्पष्ट पारेको हो ।हाल ती शुल्कहरू तत्काल हटाउनु नपर्ने भए पनि अदालतले तिनीहरूलाई आगामी (अक्टोबर) महिनासम्म मात्र कायम… Continue reading भन्सार शुल्क लगाउने ट्रम्पको निर्णय गैरकानुनी : अमेरिकी अदालत

गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

(250827) -- GAZA, Aug. 27, 2025 (Xinhua) -- Displaced Palestinian children are seen at a shelter in southwest of Gaza City, on Aug. 27, 2025. (Photo by Rizek Abdeljawad/Xinhua)

एजेन्सी१३ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका मानव अधिकार विज्ञहरूले गाजाको दक्षिणी क्षेत्रमा रहेको राफाहमा खाद्य सामग्री लिन गएका पीडितहरूलाई जबरजस्ती बेपत्ता पारिएको समाचारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यस्तो कार्यलाई ‘निर्दयी र अमानवीय अपराध’ भन्दै तुरुन्त अन्त्य गर्न आग्रह गरे । सात जना स्वतन्त्र मानव अधिकार विज्ञहरूले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्,“आफ्नो… Continue reading गाजामा मानवीय सङ्कट गहिरिँदै, सहायता लिन गएकामाथि आक्रमण

विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय

(AP Photo/Jae C. Hong)

एजेन्सी१३ भदौ, न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई संयुक्त राज्य अमेरिकामा कति समय बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् ।विदेशी पत्रकारलाई २४० दिनको मात्र बसाइमा सीमित गरिनेछ, यद्यपि उनीहरूले थप २४० दिनको… Continue reading विद्यार्थी र पत्रकारको अमेरिका बसाइ सीमित गर्ने ट्रम्पको निर्णय

अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

११ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई ‘डिएनए’ बाट गरिने परीक्षण र ड्रक परीक्षणका लागि प्रयोग हुने आधुनिक उपकरण र ‘डिएनए’ परीक्षणमा प्रयोग हुने सफ्टवेयर सहयोग गरेको छ । प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट प्राप्त कम्बाइन्ड डिएनए इन्डेक्स सिष्टम ९डिएनए सफ्टवेयर० र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट… Continue reading अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण

खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

SpaceX's mega rocket Starship makes a test flight from Starbase, Texas, Tuesday, Aug. 26, 2025. (AP Photo/Eric Gay)

एजेन्सी११ भदौ, काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो स्टारशिप रकेटको दशौं उडान परीक्षण खराब मौसमका कारण स्थगित गरेको छ ।स्पेसएक्सको ‘स्टारशिप’ एउटा अत्याधुनिक पुनः प्रयोगयोग्य अन्तरिक्षयान हो, जसले मानिस र मालसामानलाई पृथ्वीको कक्ष, चन्द्रमा, मंगलग्रह र अन्य अन्तरिक्ष गन्तव्यहरूमा लैजान सक्षम छ । स्टारशिपले अन्तरिक्ष अनुसन्धान, उपग्रह प्रक्षेपण, अन्तरिक्ष पर्यटन र दीर्घकालीन… Continue reading खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित

एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

FILE - South Korean President Lee Jae Myung speaks as President Donald Trump listens during a meeting in the Oval Office of the White House, Monday, Aug. 25, 2025, in Washington. (AP Photo/Alex Brandon, File)

एजेन्सी११ भदौ, काठमाडौं । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता… Continue reading एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना

चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

(Xinhua/Hu Yousong)

एजेन्सी१० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, “हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्त्वपूर्ण… Continue reading चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने

इरान अमेरिका सामु झुक्दैन : खामेनी

In this photo released on Monday, June 23, 2025, by Iranian army press service, Iran's army commander-in-chief Gen. Amir Hatami, center, accompanied by high ranked army commanders, speaks in a video call with top commanders of the army, in Zolfaghar central headquarters, Iran, as portraits of the late revolutionary founder Ayatollah Khomeini, left, and Supreme Leader Ayatollah Ali Khamenei hang on the wall. (Iranian Army Press Service via AP)

एजेन्सी९ भदौ, तेहरान । इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानलाई वशमा पार्ने अमेरिकी प्रयासको सामना गर्न संयुक्त राष्ट्रिय मोर्चा गठन गर्न आह्वान गरेका छन् । राजधानी तेहरानको एक मस्जिदमा दिइएको र खामेनीको आधिकारिक वेबसाइटमा प्रकाशित गरिएको यो टिप्पणी इरान र उसको कट्टर शत्रु इजरायलबीचको युद्धमा युद्ध रोकिएको दुई महिनापछि आएको हो । युद्धमा इरानसँगै… Continue reading इरान अमेरिका सामु झुक्दैन : खामेनी

इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

Palestinians, including an injured man, ride on an aid truck returning to Gaza City from the northern Gaza Strip, Saturday, Aug. 23, 2025. (AP Photo/Abdel Kareem Hana)

एजेन्सी८ भदौ, काठमाडौं । गाजामा खाद्य संकट गहिरिँदै जाँदा संयुक्त राष्ट्रसंघको शरणार्थी सहायता निकायले चिन्ता व्यक्त गर्दै यो अवस्था मानवनिर्मित भएको संकेत गरेको छ । शरणार्थीका लागि कार्यरत संयुक्त राष्ट्रसंघीय निकाय (यूएनआरडब्लुए) का आयुक्त फिलिप लाजरिनीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै गाजा सहरमा भोकमरीको अवस्था पुष्टि भइसकेको जनाउँदै यसलाई रोकथाम गर्न सबै पक्षले सहकार्य गर्नुपर्नेमा जोड… Continue reading इजरायलमाथि गाजामा खाद्य संकट निम्त्याएको आरोप, संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

Afghan refugees arrive at the UNHCR repatriation center in Azakhel, Khyber Pakhtunkhwa province on August 23, 2025. (Photo by Abdul MAJEED / AFP)

एजेन्सी७ भदौ, काठमाडौं । अफगान शरणार्थी समस्यासम्बन्धी उच्च आयोगले जानकारी दिएको अनुसार, शुक्रबारको दिनमा मात्रै एक हजार ६९३ अफगान शरणार्थी परिवार—कुल ६ हजार २०२ जना व्यक्ति छिमेकी मुलुकहरू इरान र पाकिस्तानबाट स्वदेश फर्किएका छन् । उनीहरूले अफगानिस्तानको विभिन्न सीमा नाकाहरूबाट प्रवेश गरेका छन्, जसमा पश्चिम हेरातस्थित इस्लाम कला नाका, पूर्व ननगहारस्थित तोर्खम नाका, दक्षिण कन्धारस्थित… Continue reading अफगान शरणार्थीहरूको घरफिर्ती जारी, पाकिस्तान र इरानबाट व्यापक आगमन

जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

South Korean President Lee Jae Myung, leftm and Japan's Prime Minister Shigeru Ishiba shake hands at joint press announcement after the summit in Tokyo, Saturday, Aug. 23, 2025. (Kim Kyung-Hoon/Pool Photo via AP)

एजेन्सी७ भदौ, टोकियो । जापान र दक्षिण कोरियाली नेताबीच शनिबार टोकियोमा भएको भेटवार्तामा द्विपक्षीय सहयोग बढाउन सहमति भएको छ । जापानद्वारा २० औँ शताब्दीमा कोरियाली प्रायद्वीपमा दशकौँ लामो कब्जाका क्रममा जबर्जस्ती श्रमको प्रयोग र भूगोलसम्बन्धी विवादले दुई छिमेकीबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । उत्तर कोरियाको आणविक खतराको सामना गर्न ऐतिहासिक गुनासाहरूलाई पन्छाउँदै… Continue reading जापान र दक्षिण कोरियाबीच सम्बन्ध विस्तार गर्ने सहमति

न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

The New York Times

७ भदौ, न्यूयोर्क । न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस दुर्घटना हुँदा पाँच यात्रुको ज्यान गएको छ । चालकको ध्यान भंग भई नियन्त्रण गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ । दुर्घटना बफेलो शहरबाट करिब ४० किलोमिटर पूर्वमा पेमब्रोक नजिकै भएको हो । पर्यटकहरू नियाग्रा जलप्रपातको भ्रमण सकेर न्यूयोर्क सहर फर्कंदै थिए ।… Continue reading न्यूयोर्कमा पर्यटक बस दुर्घटना, पाँच जनाको मृत्यु

गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

TOPSHOT - A displaced Palestinian man gathers his belongings after an Israeli strike on at a camp for internally displaced people in Deir el-Balah in the central Gaza Strip on August 21, 2025. Israel hammered Gaza City and its outskirts overnight, residents said on August 20, as the military announced it had taken initial steps in its push to capture Hamas's last major stronghold. (Photo by Eyad BABA / AFP)

एजेन्सी६ भदौ, काठमाडौं । इजरायलले गाजा सहरमा आफ्नो सैन्य आक्रमणलाई अझ बढाउने र पश्चिम किनारको ई–१ क्षेत्रमा अवैध बस्ती विस्तार गर्ने योजना बनाएपछि विश्वभरका नेताहरूले यस कदमको कडा विरोध गरेका छन् । उनीहरूले यस्तो कार्यले विनाशकारी मानवीय परिणाम ल्याउने चेतावनी दिएका छन् ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन, बेलायतका विदेशमन्त्री डेभिड लामी… Continue reading गाजामा इजरायली सैन्य आक्रमण, बस्ती योजनाको विश्व नेताहरूद्वारा निन्दा

गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

A displaced Palestinian girl stands next to rubble and debris after an Israeli strike on at a camp for internally displaced people in Deir el-Balah in the central Gaza Strip on August 21, 2025. Israel hammered Gaza City and its outskirts overnight, residents said on August 20, as the military announced it had taken initial steps in its push to capture Hamas's last major stronghold. (Photo by Eyad BABA / AFP)

एजेन्सी६ भदौ, काठमाडौं । गाजामा इजरायलले गाजा शहरमाथि विजय हासिल गर्ने र प्यालेस्टाइनको घेराबन्दीमा रहेको हमासका बाँकी गढलाई लक्षित गरी गरेको विस्तारित आक्रमण ‘असहनीय’ भएको रेडक्रसले बिहीबार जनाएको छ । इजरायली सेनाको योजनामा सेनाको लागि लगभग ६० हजार ‘रिजर्भिस्ट’हरूको लागि आवेदन माग गरिएको छ । यस अभियानले अवरुद्ध तटीय क्षेत्रमा पहिले देखि नै रहेको विनाशकारी… Continue reading गाजामा इजरायली आक्रमण ‘असहनीय’ : रेडक्रस

बोइङले चीनलाई बेच्दैछ ५०० विमान

file

एजेन्सी५ भदौ, काठमाडौं । अमेरिकी उड्डयन कम्पनी बोइङले चिनियाँ कम्पनीलाई ५०० भन्दा बढी विमान बिक्री गर्न वार्ता गरिरहेको ब्लुमबर्ग न्यूजले बिहीबार जनाएको छ । यो सम्झौता विश्वव्यापी आर्थिक सङ्कटबीच सङ्घर्षरत अमेरिकी निर्माताको लागि एक ठूलो जीत हुनेछ । सम्झौतासँगै कम्पनीको शेयर प्रि–मार्केट ट्रेडमा ३.७ प्रतिशतसम्म बढेको छ, तर मङ्गलबारको सत्रको लगभग १५ मिनेटभित्र एक प्रतिशतभन्दा… Continue reading बोइङले चीनलाई बेच्दैछ ५०० विमान

अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

file

५ भदौ, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तान यात्रा नगर्न पुनः आग्रह गर्दै गम्भीर सुरक्षा खतरा र अनुचित रूपमा पक्राउ पर्ने सम्भावना रहेको स्पष्ट पारेको छ । गलबार जारी विज्ञप्तिमा अमेरिकी परराष्ट्र मन्त्रालयले अफगानिस्तानलाई उच्च जोखिमयुक्त देशहरूको सूचीको शीर्ष स्थानमा राखेको छ । मन्त्रालयले अफगान नागरिकमा अमेरिकीहरूलाई मनपरीरूपमा नियन्त्रणमा लिइने सम्भावना उच्च रहेको भन्दै विशेष… Continue reading अफगानिस्तान सबैभन्दा जोखिमपूर्ण मुलुक : अमेरिकी सरकार

ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

(AP Photo/Jae C. Hong)

एजेन्सी५ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीे केन्द्रीय बैङ्क फेडरल रिजर्भका गभर्नर लिसा कुकलाई राजीनामा दिन आग्रह गरेका छन् । फेडरल रिजर्भका अध्यक्ष जेरोम पावेलले ब्याजदर नघटाएको भन्दै आलोचना गरेपछि राष्ट्रपति ट्रम्पले उक्त निर्देशन दिएका हुन् । निर्देशनसँगै केन्द्रीय बैङ्कमाथि दबाब बढेको छ। “अब, कुकले गभर्नर पदबाट राजिनामा दिनुपर्छ,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको… Continue reading ट्रम्पद्वारा फेडका गभर्नरलाई राजीनामा दिन आग्रह, फेडमाथि दबाब बढ्यो

हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

Photo by Marc Israel SELLEM / POOL / AFP)

एजेन्सी४ भदौ, काठमाडौं । इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव स्वीकार गरेपछि सरकार भविष्यमा गाजामा हुने कुनै पनि सम्झौतामा बन्धक बनाइएका सबैलाई रिहा गर्ने आफ्नो आह्वानमा अडिग रहेको बताएका छन्। करिब दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने उद्देश्यले हमासले नयाँ चरणको वार्ताका लागि तयार रहेको सङ्केत गरेको एक दिनपछि मध्यस्थकर्ताहरूले यो योजनामा इजरायलको… Continue reading हमासद्वारा युद्धविरामको प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग