अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

File : President Donald Trump waves as he boards Air Force One, Sunday, March 29, 2026, at Palm Beach International Airport in West Palm Beach, Fla. (AP Photo/Mark Schiefelbein)

वासिङ्टन, १८ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार इरान युद्धबारे जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । इरानमा अमेरिका–इजरायलको संयुक्त आक्रमण सुरु भएयता घट्दो अनुमोदन दर र बढ्दो आर्थिक चिन्ताले देशमा राजनीतिक दबाबलाई गहिरो बनाएका समय राष्ट्रका नाममा पहिलो सम्बोधन गर्नेछन् । ह्वाइट हाउसले सम्बोधनको बारेमा कुनै विवरण दिएको छैन, तर… Continue reading अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राष्ट्रका नाममा सम्बोधन गर्दै

अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

न्युयोर्क,१८ चैत (रासस–एपी) । इरानसँगको युद्धका कारण विश्वभर इन्धनको मूल्य बढ्दै जाँदा अमेरिकामा पेट्रोलको औसत मूल्य प्रति ग्यालन ४ डलर नाघेको छ, जुन सन् २०२२ पछि पहिलो पटक हो । ‘मोटर क्लब’का अनुसार अहिले साधारण पेट्रोलको औसत मूल्य ४.०२ डलर पुगेको छ, जुन युद्ध सुरु हुनुअघि भन्दा एक डलरभन्दा बढी वृद्धि हो । यसअघि सन्… Continue reading अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन ४ डलर नाघ्यो, सन् २०२२ यताकै उच्च

युद्धको असर सामना गर्न जी ७ सक्रिय

FILE - Motorists wait to get fuel at a pump, fearing a possible fuel shortage due to the US Iran war, in Srinagar, Indian controlled Kashmir, Wednesday, March 25, 2026. (AP Photo/Mukhtar Khan, file)

पेरिस, १७ चैत (रासस–एएफपी) । मध्यपूर्वमा चर्किंदै गएको युद्धले विश्व अर्थतन्त्रमा गहिरो दबाब सिर्जना गरिरहेका बेला धनी राष्ट्रहरूको समूह जी ७ का मन्त्रीहरू त्यसको आर्थिक असर व्यवस्थापन गर्न आपतकालीन समन्वयमा जुटेका छन् । तेल र ग्यासको मूल्य तीव्र रूपमा बढ्दै जाँदा ऊर्जा, वित्त र मौद्रिक नीतिमा संयुक्त प्रतिक्रिया खोज्न सोमबार विशेष बैठक आयोजना गरिएको हो… Continue reading युद्धको असर सामना गर्न जी ७ सक्रिय

फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

file

किएभ, १७ चैत (रासस–एएफपी) । गत साताको अन्त्यमा दक्षिणी फिनल्याण्डमा दुई युक्रेनी ड्रोन दुर्घटनाग्रस्त भएको पु्ष्टि गर्दै युक्रेनले सोमबार हेलसिन्कीसँग यसका लागि माफी मागेको छ । युक्रेनी विदेश मन्त्रालयले घटना गल्तीबस भएको भन्दै माफी मागेको हो । मस्कोले रातिको समयमा युक्रेनी ब्यारेज र अन्य सैन्य स्थलहरूलाई लक्षित गरीसयौँ ड्रोनले आक्रमण गरेपछि जवाफमा किएभले गरेको आक्रमणका… Continue reading फिनल्याण्डमा युक्रेनी ड्रोन दुर्घटना, गलत निशाना लागेको भन्दै क्षमा याचना

इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

FILE - A man rides a bike as fires and plumes of smoke rise after debris from an intercepted Iranian drone struck an oil facility, according to authorities, in Fujairah, United Arab Emirates, March 14, 2026. (AP Photo/Altaf Qadri, File)

जेरुसलेम, १७ (रासस–एएफपी) । इजरायली सेनाले इरानको रिभोलुसनरी गाड्र्सद्वारा सञ्चालित तेहरानमा रहेको एक विश्वविद्यालयमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हालैका दिनहरूमा, आइआरजिसीको केन्द्रीय सैन्य पूर्वाधारस्थलहरू मध्ये एकमा हालै आक्रमण भएको छ । इमाम हुसेन विश्वविद्यालयलेको परिसरमा रहेको आइआरजिसीको प्राथमिक सैन्य शैक्षिक संस्थाले इरानको सैन्य निकायहरूको लागि आपतकालीन उपकरणको… Continue reading इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति

इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

File : President Donald Trump waves as he boards Air Force One, Sunday, March 29, 2026, at Palm Beach International Airport in West Palm Beach, Fla. (AP Photo/Mark Schiefelbein)

तेहरान, १६ चैत (रासस–सिन्ह्वा) । अमेरिकी रक्षा विभाग पेन्टागनले इरानमा केही हप्तासम्म चल्ने सम्भावित सशस्त्र अभियानको तयारी गरेको छ । हाल हजारौं अमेरिकी सेनाका सदस्य मध्यपूर्व क्षेत्रमा तैनाथ गरिएको छ । यो तयारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई तीव्र बनाउने निर्णय गरेमा नयाँ, जोखिमपूर्ण चरणको सुरुवात हुनसक्ने सङ्केतको रुपमा लिइन्छ । पेन्टागन स्रोतका अनुसार सम्भावित… Continue reading इरान–अमेरिका तनाव : पेन्टागनले सम्भावित आपरेशनको तयारी

अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

LOS ANGELES, CALIFORNIA - MARCH 28: People hold signs followed by a 20-foot-tall helium-filled balloon of Trump wearing a diaper in front of City Hall to protest immigration enforcement and Federal overreach during a national 'No Kings' protest on March 28, 2026 in Los Angeles, California. This is the third nationwide "No Kings" protest held against the Trump administration. Apu Gomes/Getty Images/AFP (Photo by Apu Gomes / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

मिनियापोलिस (संयुक्त राज्य अमेरिका), १६ चैत रासस–एएफपी) । अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिका बीच ‘नो किङ्ग्स’ आन्दोलनले मिनियापोलिसलाई फेरि राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको छ । यस सहरमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । सङ्घीय आप्रवासन छापापछि केही महिनाअघि हिंसात्मक घटनाले स्तब्ध बनेको यो सहरमा पुनः ठूलो सङ्ख्यामा नागरिकहरू भेला भएका हुन् । आयोजकहरूका… Continue reading अमेरिकामा नो किङ्ग्स’ आन्दोलनको लहर, कहाँ कस्तो छ अवस्था ?

उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

File : This undated photo provided on March 29, 2026 by the North Korean government, shows what it says a solid-fuel engine test at an undisclosed place in North Korea. Independent journalists were not given access to cover the event depicted in this image distributed by the North Korean government. The content of this image is as provided and cannot be independently verified. Korean language watermark on image as provided by source reads: "KCNA" which is the abbreviation for Korean Central News Agency. (Korean Central News Agency/Korea News Service via AP)

सियोल, १६ चैत (रासस–एपी) । उत्तर कोरियाले आफ्नो रणनीतिक सैन्य क्षमता विस्तार गर्ने दिशामा अर्को महत्त्वपूर्ण कदम चाल्दै उच्च–थ्रस्ट ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिनको परीक्षण गरेको छ । यसलाई अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल कार्यक्रमसँग जोडेर हेरिएको छ । उत्तर कोरियाली नेता किम जोङ उनले उक्त इन्जिन परीक्षण प्रत्यक्ष अवलोकन गरेका छन् । यसलाई… Continue reading उत्तर कोरिया : अमेरिकासम्म पुग्ने मिसाइल तयारी तीव्र

नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याऔं : कार्यबाहक राजदूत आरण

ईश्वरी न्यौपाने१५ चैत, सान फ्रान्सिस्को, क्यालिफोर्निया अमेरिका । नेपालका कार्यबाहक राजदूत शरदराज आरणले नेपाल बनाउन प्रवासका नेपालीलाई रातो कार्पेट बिच्छ्याउनु पर्ने बताएका छन् । विदेशमा रहेको नेपाली डायस्पोरा मुलुकको लागि सबैभन्दा ठुलो सम्पत्ती रहेको उल्लेख गर्दै उनले नेपाल निर्माण गर्न नेपाली डायस्पोरालाई स्वागत गर्नुपर्नमा जोड दिए । अमेरिकामा ६ महिनादेखि कार्यबाहक राजदूतको जिम्मेवारीमा रहेका आरणले… Continue reading नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्याऔं : कार्यबाहक राजदूत आरण

इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु : लेबनान

(260328) -- TEHRAN, March 28, 2026 (Xinhua) -- Smoke billows after explosions heard in Tehran, Iran, March 28, 2026. (Xinhua/Shadati)

बेरुत, १५ चैत (रासस–एएफपी) । हेजबुल्लाहसँग युद्ध सुरु भएको दिन मार्च २ देखि इजरायलले गरेको आक्रमणबाट ४६ सहायताकर्मी र पाँच स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानका स्वास्थ्यमन्त्री राकान नासेरेद्दीनले शनिबार बताएका छन् । नासेरेद्दीनले एक पत्रकार सम्मेलनमा भने, “युद्ध भएदेखि करिब एक महिनाको समयमा ४६ जना स्वास्थ्य सहायताकर्मी र पाँच स्वास्थ्यकर्मी गरी ५१ जनाको मृत्यु भएको छ।… Continue reading इजरायल–हेजबुल्लाह युद्धमा ४६ उद्धारकर्ता र पाँच स्वास्थ्यकर्मीको मृत्यु : लेबनान

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौँ, १४ चैत्र ।नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । यहाँस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको उल्लेख गरेको छ ।

इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

File : Smoke rises from Kuwait international airport after a drone strike on fuel storage in Kuwait City, Kuwait, Friday, Wednesday, March 25, 2026. (AP Photo)

तेहरान, १३ चैत (रासस–एएफपी) । इरानले अज्ञात मध्यस्थकर्ताहरूमार्फत युद्ध अन्त्य गर्ने १५ बुँदे अमेरिकी योजनाको जवाफ दिएको इरानी अधिकारीलाई उद्धृत गरी तस्निम न्यूज एजेन्सीले बिहीबार जानकारी गराएको छ । अब इरानले वाशिङ्गटनको थप जवाफको पर्खाइमा रहनेछ । पाकिस्तानी अधिकारीहरूका अनुसार अमेरिकी योजनाको वास्तविक विषयवस्तु, पाकिस्तानमार्फत इरानलाई जानकारी गराइएको छ तर प्रस्तावमा के छ आधिकारिक रूपमा… Continue reading इरानद्वारा मध्यस्थकर्तामार्फत अमेरिकी प्रस्तावको जवाफ दियो, थप प्रतिक्रिया पर्खाइमा तेहरान

भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

File : NEW YORK, NEW YORK - JANUARY 03: A motorcade carrying Venezuelan leader Nicolas Maduro departs Manhattan on January 03, 2026 in New York City. Maduro will be arraigned in US federal court in New York on narcoterrorism charges. President Trump confirmed in a news conference that the U.S. military carried out a large-scale strike in Caracas overnight resulting in the capture of Maduro and Flores. Ryan Murphy/Getty Images/AFP (Photo by RYAN MURPHY / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

न्यूयोर्क, १३ चैत (रासस–एएफपी) । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोलाई बिहीबार दोस्रो पटक न्यूयोर्कको एक अदालतमा बिहीबार सुनुवाईका लागि उपस्थित गराइएको छ । अमेरिकी सेनाले भेनेजुयालाको राष्ट्रपति भवनमा छापा मारी पक्राउ परेपछि उहाँलाई जनवरीमा अमेरिका पु¥याइएको थियो र उहाँमाथि अमेरिकाले लगाएको ‘नार्को–आतङ्कवाद’, कोकिन कारोबार, मेसिनगन र विध्वंसक उपकरणहरू राखेको र मेसिनगन र विनाशकारी उपकरणहरू राख्ने… Continue reading भेनेजुएलाका अपदस्त राष्ट्रपति मदुरोलाई दोस्रो सुनुवाइका लागि न्यूयोर्क अदालतमा पेश

इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

(260325) -- HEBRON, March 25, 2026 (Xinhua) -- A trail left by a projectile in the sky is seen from the city of Hebron in the West Bank amid regional tensions, March 25, 2026. (Photo by Mamoun Wazwaz/Xinhua)

वासिङ्टन, १३ चैत (रासस–एएफपी) । अमेरिकी सेनाले बिहीबार इजरायली हवाई आक्रमणमा इरानी रिभोलुसनरी गाड्र्सको नौसेनाका कमान्डर मारिएको बताएको छ । “इरानी नौसेना कमाण्डरको मृत्युले मध्यपूर्वलगायत समग्र खाडी क्षेत्रलाई थप सुरक्षित बनाएको छ,” अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)का कमान्डर एडमिरल ब्राड कूपरले भने । उनले भने, “आइआरजिसीको नौसेनामा सेवा गर्ने प्रत्येक इरानीले ‘अनावश्यक चोट वा मृत्युको थप… Continue reading इजरायली आक्रमणमा इरानी नौसेनाका कमान्डरको मृत्यु

अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

(260325) -- ROME, March 25, 2026 (Xinhua) -- Photo taken on March 25, 2026 shows sunset view in Rome, capital of Italy. (Xinhua/Wang Kaiyan)

ब्रसेल्स, बेल्जियम, १३ चैत (रासस–एएफपी) । युरोपेली युनियनका सांसदहरूले बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युरोपेली संघको व्यापार कर सम्झौतालाई सर्तसहित अनुमोदन गर्ने सङ्केत दिएका छन्, जसलाई युरोपले बचाउन चाहन्छ र इयूले विश्वभरको व्यापार सम्बन्धलाई विविधीकरण गर्न पनि दौडिरहेको छ। ब्रसेल्स र वाशिङ्गटनबिच गत ग्रीष्म ऋतुमा इयुका अधिकांश सामानहरूको लागि १५ प्रतिशत कर निर्धारण गर्ने सम्झौता… Continue reading अमेरिकासँगको व्यापार कर सम्झौता इयूको संसदबाट ससर्त अनुमोदन गर्ने सङ्केत

तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

File : Smoke rises from Kuwait international airport after a drone strike on fuel storage in Kuwait City, Kuwait, Friday, Wednesday, March 25, 2026. (AP Photo)

तेहरान, १२ चैत (रासस–एएफपी) । इरानको सरकारी टेलिभिजनले एक अज्ञात वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बुधबार मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिकाले प्रस्ताव गरेको शान्ति योजनालाई इरानले अस्वीकार गरेको जनाएको छ । “जारी युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्तावप्रति इरानले नकारात्मक प्रतिक्रिया दिएको छ,” ती अधिकारीले भने। “ट्रम्पले युद्धको निष्कर्षको कल्पना गर्दैमा युद्धको अन्त्य नहुने यो इरानका लागि… Continue reading तेहरानद्वारा अमेरिकी शान्ति योजना अस्वीकार

अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

काबुल, ११ चैत (रासस–एएफपी) । अफगानिस्तानको तालिबान सरकारले एक वर्षभन्दा बढी समयदेखि पक्राउ परेका एक अमेरिकी नागरिकलाई रिहा गर्ने घोषणा गरेको छ । विदेश मन्त्रालयका अनुसार भाषा विज्ञ तथा अनुसन्धानकर्ता डेनिस कोयलका परिवारले ईदको अवसरमा उनको रिहाइका लागि अफगानिस्तानका सर्वोच्च नेतासमक्ष निवेदन दिएका थिए । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इस्लामिक इमिरेटको सर्वोच्च अदालतले… Continue reading अफगानिस्तानमा पक्राउ अमेरिकी नागरिक रिहा हुने

इरान–इजरायल तनाव थप चर्कियो

TOPSHOT - Israeli soldiers check the remnants of an Iranian missile that landed in the Israeli-occupied West Bank village of Hares on March 24, 2026. Since the United States and Israel unleashed strikes on Iran on February 28, war has spread across the Middle East, with casualties reported in countries across the region. (Photo by Jaafar ASHTIYEH / AFP) /

तेहरान, १० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्धविरामको सम्भावना झल्किएको केही घण्टामै इरानले इजरायलमाथि नयाँ क्षेप्यास्त्र प्रहार गरेपछि क्षेत्रीय तनाव फेरि तीव्र बनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धेरै राम्रो’ वार्ता भइरहेको दाबी गरेको भए पनि तेहरानले औपचारिक रूपमा कुनै संवाद नरहेको स्पष्ट पारेको छ । ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि गोप्य वार्ता भइरहेको उल्लेख… Continue reading इरान–इजरायल तनाव थप चर्कियो

कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

People stand around a military cargo plane that crashed after taking off from Puerto Leguizamo, Colombia, a remote municipality in the Amazonian province of Putumayo, Monday, March 23, 2026. (MiPutumayo via AP)

बोगोटा, १० चैत (रासस–एपी) । कोलम्बियाको दुर्गम अमेजन क्षेत्र पोर्टो लेगुइजामो नजिकै भएको सैन्य यातायात विमान दुर्घटनाले देशलाई गहिरो शोकमा डुबाएको छ । एक सय २८ जना सवार रहेको विमान उडेको केही समयमै दुर्घटनाग्रस्त हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको पुष्टि गरिएको छ भने दर्जनौँ घाइते भएका छन् । कोलम्बियाका सशस्त्र बल प्रमुख ह्युगो अलेजान्द्रो… Continue reading कोलम्बियामा सैन्य विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ६६ पुग्यो

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

वासिङ्टन, १० चैत (रासस–एएफपी) । अमेरिकी विदेश मन्त्रालयले कम्बोडिया, इथियोपिया र जर्जियासहित थप १२ देशका विदेशीहरूले भिसा प्राप्त गर्न १५ हजार डलर जम्मा गर्नुपर्ने बुधबार बताएको छ। अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “पछिल्लो निर्णयले ट्रम्प प्रशासनको ‘भिसा बन्ड कार्यक्रम’ अप्रिल २ देखि लागू हुने गरी ५० राष्ट्रहरूमा ल्याउनेछ। यो कार्यक्रम, जुन छोटो अवधिको व्यापार र… Continue reading थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

न्यूयोर्क विमान दुर्घटनापछि कैयौं उडान प्रभावित

(260323) -- NEW YORK, March 23, 2026 (Xinhua) -- This photo taken on March 23, 2026 shows the scene of a collision of a plane and a fire truck at LaGuardia Airport in New York, the United States. Two pilots were killed and dozens of others injured as an Air Canada Express flight collided with a fire truck when landing at New York's LaGuardia Airport late Sunday. The plane, carrying 72 passengers and four crew members from Montreal, struck a fire truck from the Port Authority that was responding to a separate incident, said Kathryn Garcia, executive director of the Port Authority of New York and New Jersey. (Xinhua/Zhang Fengguo)

न्यूयोक, १० चैत (रासस–एएफपी) । सोमबार बिहान न्यूयोर्कको लागार्डिया विमानस्थलमा एक विमान रनवेमा ठोक्किँदा विमानस्थलका उडानहरू रद्द भएका छन् । एयर क्यानाडा एक्सप्रेसको यात्रुवाहक जहाज माउन्ट्रियलबाट उत्रँदै गर्दा रनवेमा रहेको गाडीमा ठक्कर दिएको बताइएको छ । विमानको अगाडिको भाग र ककपिट क्षेत्र गम्भीर रूपमा क्षतिग्रस्त भएको दृश्यहरू सामाजिक सञ्जालमा देखा परेका छन् भने उद्धार र… Continue reading न्यूयोर्क विमान दुर्घटनापछि कैयौं उडान प्रभावित

इरानको कडा प्रतिवादको चेतावनीपछि गले ट्रम्प

(260322) -- BEIJING, March 23, 2026 (Xinhua) -- This photo taken on March 22, 2026 shows debris of a building damaged after a missile strike in Arad, Israel. The missile strikes from Iran on March 21 injured 175 people, including 10 seriously wounded, in the southern Israeli cities of Arad and Dimona. (Xinhua/Chen Junqing)

तेहरान, ९ चैत (रासस–एपी) । मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी गरेपछि इरानले हर्मुज स्ट्रेट ‘पूर्ण रूपमा बन्द’ गर्ने चेतावनी दिएको थियो । स्ट्रेट तेल र अन्य निर्यातका लागि अत्यन्त महत्वपूर्ण छ । तर, अमेरिकी राष्ट्रपति आफ्नो चेतावनीबाट ब्याक भएका छन् । अन्ततः उनी स्वयमले युद्धविरामको घोषणा गरेका छन् । यसअघि इरानले… Continue reading इरानको कडा प्रतिवादको चेतावनीपछि गले ट्रम्प

रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

File : President Donald Trump, right, shakes the hand of Russia's President Vladimir Putin during a joint press conference at Joint Base Elmendorf-Richardson, Alaska, Friday, Aug. 15, 2025. (AP Photo/Jae C. Hong)

वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व अन्त्यका लागि वासिङ्टन र तेहरानबीच वार्ता भएको खुलासा गरेसँगै रुसले मध्यपूर्व युद्धको ‘राजनीतिक र कूटनीतिक’ समाधानका लागि सोमबार आह्वान गरेको छ । इरानी विदेश मन्त्री अब्बास अराघचीसँगको कुराकानीमा रुसी कूटनीतिज्ञ सर्गेई लाभरोभले शत्रुता तत्काल अन्त्य गर्न र इरानमा संलग्न सबै पक्षको वैधानिक हितलाई ध्यानमा राख्ने… Continue reading रूसद्वारा इरान युद्धको ‘राजनीतिक’ समाधानको माग, पहल भइरहेको अमेरिकाको भनाइ

इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

(AP Photo/Evan Vucci)

वासिङ्टन, ९ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताएका छन् । आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उनले बताए । वार्ता यो हप्ता जारी रहनेछ । ट्रम्पले सोमबार बिहान आफ्नो… Continue reading इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त

(260323) -- TEHRAN, March 23, 2026 (Xinhua) -- Smoke billows following explosions in Tehran, Iran, March 23, 2026. Loud explosions were heard in Tehran on Monday morning, a Xinhua reporter said, observing multiple flashes of light in the night sky over the eastern part of the Iranian capital. (Xinhua/Shadati)

बेरुत, ९ चैत (रासस–सिन्ह्वा) । तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले आइतबार बताएका छन् । नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ। इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण… Continue reading द्वन्द्व अन्त्यका लागि इरानका छ सर्त

होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

A photograph taken from the southern Lebanese district of Marjeyoun shows smoke as it rises from the site of an Israeli airstrike that targeted the village of Zawtar on March 22, 2026. Lebanon was drawn into the Middle East war on March 2, when pro-Iran Hezbollah launched rockets towards Israel in response to US-Israeli strikes that killed Iranian supreme leader on February 28, 2026. (Photo by AFP) /

तेहरान, ९ चैत (रासस–एएफपी) । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिकी चेतावनीको कडा प्रतिवाद गर्दै आफ्ना पूर्वाधारमा कुनै पनि आक्रमण भए क्षेत्रभरिका रणनीतिक संरचनामाथि प्रतिआक्रमण गर्ने स्पष्ट सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुज जलडमरूमध्य खुला नगरे शक्तिशाली प्रहार गर्ने चेतावनी दिएसँगै परिस्थितिले थप जटिल मोड लिएको छ । ट्रम्पले आफ्नो ट्रुथ… Continue reading होर्मुज तनाव चर्किँदै, प्रतिआक्रमणको चेतावनी

इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग

File : An international low coast FlyDubai aircraft prepares for landing as a smoke plume rises from an ongoing fire near Dubai International Airport in Dubai on March 16, 2026. Flights were gradually resuming at Dubai airport on March 16, previously the world's busiest for international flights, the airport operator said, after a "drone-related incident" sparked a fuel tank fire nearby, as Iran kept up its Gulf attacks. (Photo by AFP) /

लण्डन, ८ चैत (रासस–सिन्ह्वा) । बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि आफ्ना सैन्य अड्डाहरू प्रयोग गर्न अनुमति दिएको छ । यसबारे डाउनिङ स्ट्रिटले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा जानकारी दिएको हो । वक्तव्यअनुसार हर्मुज क्षेत्रमा जहाजहरूलाई लक्षित गरी भइरहेका आक्रमणमा प्रयोग भएका मिसाइल स्थल र क्षमताहरू कमजोर बनाउन यस्तो कदम चालिएको हो ।… Continue reading इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग

इरानमाथि दबाब क्रमिक रूपमा घटाइने

File : An Israeli Air Force AH-64 Apache attack helicopter fires rockets while flying along the border between northern Israel and southern Lebanon on March 18, 2026. The Israeli military said it planned to strike bridges and crossings over the Litani River in southern Lebanon on March 18 to disrupt what it said were Hezbollah arms-smuggling routes. Lebanon was drawn into the Middle East war on March 2 when militant group Hezbollah launched rockets into Israel to avenge the killing of Iran's supreme leader. (Photo by Jalaa MAREY / AFP) /

वासिङ्टन, ८ चैत (रासस–सिन्ह्वा) । डोनाल्ड ट्रम्पले शुक्रबार संयुक्त राज्य अमेरिका इरानमाथि जारी सैन्य आक्रमण क्रमशः घटाउने विकल्पमा विचार गरिरहेको बताएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा भने, “हामी हाम्रो उद्देश्य पूरा गर्न निकै नजिक पुगेका छौँ र मध्यपूर्वमा जारी हाम्रो महान सैन्य प्रयासलाई क्रमशः घटाउने विचार गरिरहेका छौँ ।” ट्रम्पले प्रस्तुत गरेको उद्देश्यहरूमा इरानको मिसाइल… Continue reading इरानमाथि दबाब क्रमिक रूपमा घटाइने

अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

Israeli soldiers atop an APC in northern Israel near the border with Lebanon, Saturday, March 21, 2026. (AP Photo/Ariel Schalit)

न्युयोर्क, ७ चैत (रासस–सिन्ह्वा) । अमेरिकाले हर्मुजमा जारी ढुवानी अवरोधको बीचमा आपूर्ति अभावलाई सम्बोधन गर्न ३० दिनका लागि समुद्र क्षेत्रमा इरानी तेलमा अस्थायी प्रतिबन्ध हटाउने अनुमति जारी गरेको छ । अमेरिकी विदेश विभागद्वारा जारी गरिएको अनुमति शुक्रबार देखि जहाजहरूमा लोड गरिएको इरानी मूलको कच्चा तेल र पेट्रोलियम पदार्थको ओसार – पसार र बिक्रीलाई अनुमति दिएको… Continue reading अमेरिकाद्वारा इरानी तेल बिक्रीको लागि ३० दिनको अस्थायी अनुमति जारी

युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ

Israeli police officers pass by Palestinian Muslims as they offer Eid al-Fitr prayers in Jerusalem while the Old City remains closed to visitors under nationwide Home Front Command restrictions banning large gatherings amid the war with Iran, Friday, March 20, 2026. (AP Photo/Mahmoud Illean)

अबु धाबी, ६ चैत (रासस–एएफपी) । मध्यपूर्व युद्धको समयमा गलत सूचना खिचेको र गलत सूचना पोष्ट गरेको आरोपमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको संयुक्त अरब इमिरेट्सको अबु धाबी प्रहरीले शुक्रबार जनाएको छ। खाडी देशहरूले इस्लामिक गणतन्त्रमा अमेरिका र इजरायलको आक्रमणपछि सुरु भएको द्वन्द्वको क्रममा इरानले गरेको आक्रमणसँग सम्बन्धित फुटेज र पोष्टहरूमा कडाइ गरिरहेका बेला… Continue reading युद्धको समयमा ‘भ्रामक’ सूचना पोष्ट गरेको आरोपमा युएईबाट १०० भन्दा बढी व्यक्ति पक्राउ