साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत

काठमाडौं । साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीले दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाउन थालेका छन् । विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्न आवश्यक पहल गरेको बताएको छ । सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्। सन् २०२४… Continue reading साउदी अरबमा गैरकानूनी रुपमा बसेका नेपालीलाई एक्टिज भिसाले राहत

युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

काठमाडौं । युक्रेनले रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी सार्वजनिक गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार ५ नेपाली क्युबा, सोमालिया र सियरा लियोनका एक–एक गरी ८ जनालाई सार्वजनिक गरेको हो। उनीहरूलाई सार्वजनिक गर्दै युक्रेनी सेनाले रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ। ‘अन्य देशले आफ्ना नागरिकहरूलाई विदेशी… Continue reading युक्रेनले सार्वजनिक गर्यो ५ नेपाली युद्धबन्दी

कामको खोजीमा एक महिनामा विदेशिए ६५ हजार भन्दा धेरै नेपाली

काठमाडौं । काम खोज्दै एक महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुन २०८० मा मात्र ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । योसँगै चालु आर्थिक वर्ष (आव) २०८०–८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ४ लाख ७१… Continue reading कामको खोजीमा एक महिनामा विदेशिए ६५ हजार भन्दा धेरै नेपाली

अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

काठमाडौं । अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर (एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ । विभागले नेपाली नागरिकका १६ वर्ष भन्दा कम उमेरका व्यक्तिको जन्मदर्ता गर्दाको बखत राष्ट्रिय परिचय नम्बरसहितको जन्म दर्ताको प्रमाणपत्र जारी गर्ने व्यवस्था गर्न… Continue reading अब जन्म दर्तासँगै राष्ट्रिय परिचय पत्र बाँडिने, अमेरिकासहित एक दर्जन मुलुकबाट पनि लिन पाइने

कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला क्षेत्रको सिसाइड रोडमा मंगलबार बिहान ५ बजेतिर भएको दुर्घटनामा कुवेतको पापाजोन कम्पनीमा कार्यरत नेपालीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौं सानो भर्‍याङ्गका सुजन कार्की, पन्चदेवल विनायक-५ अछामका सुरतबहादुर कडायत र धनुषाका धिरज गुर्मछाने मगर रहेका छन् । नेपाली राजदूतावास कुवेतका प्रथम… Continue reading कुवेतमा सडक पार गर्दा तीन नेपालीको मृत्यु

रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप ७ जना नेपालीको मृत्यु पुष्टि गरेको छ । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धका क्रममा उनीहरूको मृत्यु भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जीतबहादुर बिक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर… Continue reading रुसी सेनामा थप ७ जना नेपालीको मृत्यु

भिजिट भिसामा यूएई जान लागेका तीन जना महिला विमानस्थलबाट फर्काइए

काठमाडौं । भिजिट भिसामा यूएई जान लागेको अवस्थामा ३ जना महिला विमानस्थलबाट फर्काइएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, सोधपुछपछि शंकास्पद देखिँदा एजेन्टलाई पनि बोलाइएको थियो । त्यसक्रममा शंकास्पद रुपमा यूएई पठाउन लागेको खुलेपछि फर्काइएको उनले बताए । एजेन्ट रुपन्देहीको रुद्रपुरका भबिलाल थापालाई पनि नियन्त्रणमा लिइएको शर्माले जनाए ।… Continue reading भिजिट भिसामा यूएई जान लागेका तीन जना महिला विमानस्थलबाट फर्काइए

मलेसियामा अवैध रुपमा बसेका नेपालीसहित श्रमिकले घरफिर्ति अभियानमा भाग लिन पाउने

file

काठमाडौं । मलेसियाले अवैधानिक रूपमा बसेका नेपालीसहित आप्रवासी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको छ । मलेसियास्थित नेपाली दूतावासले अवैधानिक रूपमा बस्दै आएका विदेशी नागरिकका लागि फागुन १८ गतेदेखि आगामी २०८१ पुस १६ गतेसम्म घर फिर्ती कार्यक्रम राखेको छ । दूतावासले यस कार्यक्रम अन्तर्गत स्वदेश फर्कन मलेसियामा बिनाभिसा प्रवेश गरेका वा भिसाको म्याद सकिएर बसेकाको… Continue reading मलेसियामा अवैध रुपमा बसेका नेपालीसहित श्रमिकले घरफिर्ति अभियानमा भाग लिन पाउने

नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना

काठमाडौं । नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना भएको छ । न्युयोर्कस्थित संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा र टोंगाका स्थायी प्रतिनिधि तथा राजदूत भिलिएमी भाइन्गा टोनेबीच दुई मुलुकको कुटनीतिक सम्बन्ध स्थापना गर्ने सम्झौता शुक्रबार भएको हो । न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अनुसार उक्त अवशरमा पारम्परिक लाभको लागि दुई… Continue reading नेपाल र टोंगा बीच कुटनीतिक सम्बन्ध स्थापना

साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

काठमाडौं । नेपाली राष्ट्रि फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा पहिलो गोल गर्न सफल भएकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास बनाएकी हुन् । युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक… Continue reading साम्बाले फ्रेन्च लीगमा गरिन् पहिलो गोल

दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

REUTERS\BBC

काठमाडौं । दक्षिण कोरियामा हजारौं चिकित्सक प्रदर्शनमा उत्रिएका छन् । बीबीसीका अनुसार सरकारले बिहीवारदेखि काममा नफर्किए हडताल गरिरहेका हजारौँ कनिष्ठ चिकित्सकहरूलाई पक्राउ गर्ने र उनीहरूको मेडिकल लाइसेन्स खारेज गर्ने चेतावनी दिएको छ। दक्षिण कोरियामा झन्डै तीनचौथाइ कनिष्ठ चिकित्सकहरू गत सातादेखि काममा गएका छैनन्। उनीहरूको आन्दोलनका कारण ठूला शिक्षण अस्पतालहरूमा सेवा प्रभावित भएको छ। स्वास्थ्यप्रणालीमा चिकित्सकहरूको… Continue reading दक्षिण कोरियामा हजारौं चिकित्सक किन उत्रिए सडक प्रदर्शनमा ?

हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनका अनुसार, झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको छ… Continue reading हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

काठमाडौं । अमेरिकाका विभिन्न सहरमा नेपाली हास्यव्यंग कलाकारले दर्शकलाई हँसाएका छन्। फ्लाई नेपाको आयोजनामा अब हाँस्छ अमेरिका शीर्षकमा कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा हास्यकलाकार सन्दिप क्षेत्री, सुमन कार्की, भरतमणी पौडेल, कैलाश कार्की, सुमन कोइराला, मेक्सिम गौडेल (विष्णु प्रसाद पौडेल), साजन श्रेष्ठ र सन्तोष थापाले फेब्रुअरी २४ सम्म अमेरिकाको विभिन्न १४ सहरमा प्रस्तुती दिएका हुन् ।… Continue reading अमेरिकाका १४ शहरमा नेपाली कमेडी कलाकारले दिए प्रस्तुती

अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्ष एड्माइरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो। त्यस अवसरमा प्रधानमन्त्रीले नेपाल–अमेरिका सम्बन्धलाई आफूले उच्च महत्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक विकासका निम्ति अमेरिकाबाट प्राप्त सहयोग… Continue reading अमेरिकाको एसिया–प्रशान्त क्षेत्र कमान्डका नौसेनाध्यक्षले भेटे प्रधानमन्त्री

रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । रोजगारीका लागि रुस पठाइदिने भन्दै रकम लिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङ हलेसी घर भई काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने सयन्द्र राई र ललितपुर २६ का सविनकुमार राई छन् । उनीहरूले स्थानीय शेरबहादुर तुम्बापोलाई रुस पठाइदिने भन्दै ६ लाख ५० हजार रकम लिएको प्रहरीले जनाएको छ । तुम्बापोलाई रसियाको… Continue reading रुस पठाउने भन्दै ठगी गर्ने दुई जना पक्राउ

माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

File Image Source : AP/ REPRESENTATIONAL

काठमाडौं । माल्टामा आप्रवासी बोकेको डुंगा पल्टिएर भएको दुर्घटनामा कैयौं मानिसको ज्यान गएको छ । उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको पुष्टी भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आठ जना घाइते भएका छन् । माल्टाको सशस्त्र बल (एएफएम)ले यसको पुष्टी गरेको हो । करिव ७ दशमलव ६ मिटर लामो… Continue reading माल्टामा आप्रवासी बोकेको डुंगा दुर्घटना, कैयौं हताहत

रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

DELIL SOULEIMAN/AFP via Getty Images

काठमाडौं । रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक भएको छ । सेनाका आफन्तले सञ्चालन गरेको पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानले यो तथ्यांक सार्वजनिक गरेको हो । तथ्याङ्क अनुसार अहिलेसम्म १६ जनाको ज्यान गएको छ । एक सय १६ जना घाइते र दुई सय ७२ जना सम्पर्कविहीन रहेको बताइएको छ… Continue reading रुसी सेनामा ५३१ जना नेपाली रहेको तथ्यांक सार्वजनिक

वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

Photo : NSJF

काठमाडौं । वेष्ट एसियन फुटबल महासंघको आयोजनामा साउदी अरेबियामा सोमबारदेखि सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल आफ्नो पहिलो खेलमा आज सिरियासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र सिरियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपालले पहिलो पटक पश्चिमी क्षेत्रका… Continue reading वुमन्स च्याम्पियनसिप : नेपालले आज सिरियासँग खेल्दै

नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले भारतीय दुई घरेलु टोली गुजरात र बरोडासँग त्रिकोणात्मक टि-२० सिरिज खेल्ने भएको छ । गुजरात क्रिकेट एसोसिएसन र बरोडा क्रिकेट एसोसियसनले फ्रेन्ड कप त्रिकोणात्मक टि-२० सिरिजमा नेपाललाई खेलाउने भएका हुन् । चैत्र १७ (३१ मार्च) देखी सुरु हुने त्रिकोणात्मक सिरिज राउन्ड रोविनको आधारमा हुनेछ । क्यानले नेपालको सिनियर टोलीसँगै स्टेट… Continue reading नेपाली टीमलाई भारतमा ठूलो अवसर, त्रिकोणात्मक सिरिज खेल्ने

ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

काठमाडौं । ललिता निवासको क्षेत्रभित्र जग्गा खरिद गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को जग्गा अब सरकारको हुने भएको छ । ललितानिवासको जग्गामा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतले त्यहाँको जग्गा सरकारको हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गरेको फैसला अनुसार, प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी जग्गा… Continue reading ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

काठमाडौं । कामको खोजीमा ७ महिनाको अवधिमा ४ लाख भन्दा धेरै नेपाली विदेशिएका छन् । नेपालबाट दैनिक करिब २ हजार नेपालीले मुलुक छाड्ने गरेको तथ्यांकले देखाएको छ । वैदेशिक रोजगारी विभागका अनुसार काम खोज्दै दैनिक १ हजार ९ सय ३१ नेपालीले मुलुक छाडिरहेका छन् । चालु आर्थिक वर्ष २०८०–८१ को सात महिनामा ४ लाख ५… Continue reading माघसम्म कामको खोजीमा विदेशिए ४ लाख भन्दा धेरै नेपाली

साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

काठमाडौं । साउदी अरवमा मदिरा प्रतिवन्धित छ । यही मदिरा सेवन र बनाएर विक्री गरेको आरोपमा सयौँको सङ्ख्यामा नेपाली श्रमिक साउदी अरबमा जेल परेको सार्वजनिकभएको छ । साउदी अरब नेपालको एउटा प्रमुख श्रम गन्तव्य हो र त्यहाँ झन्डै चार लाख नेपाली छन् । रियादस्थित नेपाली राजदूतावासका प्रथम सचिवले बीबीसीसँग कुरा गर्दै बढी आम्दानी हुने लोभले… Continue reading साउदीमा रक्सी बनाएर बेच्दा सयौं नेपालीलाई जेल

कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

काठमाडौं । नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई परिमार्जन गर्ने गरिने भएको छ । साउदी अरबसँगको श्रम सम्झौताको मस्यौदा एक महिनाभित्र टुंगाउने समझदारी भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले कतार र साउदीका समकक्षीसँग संयुक्त अरव इमिरेट्स (युएई)मा भएको आबुधाबी डायलगको साइडलाइन बैठकमा यस्तो समझदारी भएको हो । नेपाल र कतारबीच… Continue reading कतार र साउदीसँग श्रम सम्झौता परिमार्जन गर्ने सहमति

पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

काठमाडौं । पोर्चुगल पठाउने भनी १८ लाख रुपियाँ रकम ठगी गर्ने ३० वर्षीय महिला प्रहरीको फन्दामा परेकी छिन् । प्रहरीले मञ्जु रावत घर्तीलाई पक्राउ गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दाङ घोराही उपमहानगरपालिका वडा नम्बर १२ भई हाल काठमाडौँ सामाखुसी बस्ने घर्तीले पोर्चुगल जान प्रतिव्यक्ति… Continue reading पोर्चुगल पठाउने भनी १८ लाख ठगि गर्ने महिला पक्राउ

आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा आबुधाबी डायगल सुरु भएको छ । डायलगमा नेपालले गन्तव्य देशहरूले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ । आबुधाबी डायलगमा श्रमिकले लिने र श्रमिक पठाउने २१ देशका श्रममन्त्री र श्रम अधिकारी सहभागी छन् । शनिबार सुरु भएको पहिलो बैठकमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव राजीव… Continue reading आबुधाबी डायगल : आप्रवासी श्रमिकको न्यूनतम तलव निर्धारण गर्न नेपालको प्रस्ताव

नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको हो । अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गरेका छन् । परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले… Continue reading नेपाल र अस्ट्रेलियाबीच व्यापार तथा लगानी सम्बन्धी सम्झौता

लगानी सम्मेलन अगाडी एक दर्जन कानून संशोधन गरिने

काठमाडौं । आउँदो वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले १२ वटा कानुन संशोधनको प्रस्ताव गरेको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिको आज बसेको बैठकले उद्योग, व्यवसाय एवम् लगानीमा देखिएका कानुनी तथा नीतिगत अवरोध हटाउने र निर्माण परियोजना कार्यान्वयनमा अनुभव गरिएका अप्ठ्यारा र ढिलासुस्ती हटाउने उद्देश्यले कानुन संशोधनको प्रस्ताव गरेको… Continue reading लगानी सम्मेलन अगाडी एक दर्जन कानून संशोधन गरिने

विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने

काठमाडौं । विश्व बैंक समूहको संस्था ‘आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आईडी)’ सम्मेलन नेपालमा हुने भएको छ । लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो जानकारी गराएका छन् । उनका अनुसार आगामी जुन महिनामा यस्तो सम्मेलन हुने भएको हो । यसको औपचारिक पत्र केही दिनमा आउने समेत उनले बताए । यो अहिलेसम्म नेपालमा… Continue reading विश्व बैंकको आयोजनामा आइडी सम्मेलन नेपालमा हुने

नेजा स्थापना दिवस मनाईने

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आफ्नो ‘स्थापना दिवस’ मनाउने भएको छ । संघका अध्यक्ष सुरज भण्डारीको अध्यक्षतामा नेजा कार्यसमितिको जनवरी २०, २०२४ मा सम्पन्न बैठकले ‘अप्रिल २१’ लाई संस्थाको ‘स्थापना दिवस’ का रुपमा मनाउने निर्णय गरेको हो । संस्थाको विशेष दिन अर्थात् ‘स्थापना दिवस’ को मितिलाई सबै दृष्टिकोणबाट उपयुक्त एवं सर्वमान्य बनाउनका… Continue reading नेजा स्थापना दिवस मनाईने

नेवा: नख: न्यूयोर्कको नेतृत्वमा डा. नरेश मान शाक्य

न्यूयोर्क नेपाल संवत ११४४ प्वहेलागाः अष्ठमी,शनिबार (Saturday, February 3, 2024) का दिन नेवा: नख: न्यूयोर्कका महासचिव तुलसी नारायण चित्रकारले जूम (zoom) को माध्यमबाट संस्थाको पाँचौं साधारण सभा संचालन गरेका छन् । साधारण सभाको अध्यक्षता नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यले गरेका थिए । प्रमुख अतिथिमा नख:का पूर्व अध्यक्ष तथा सल्लाहाकार विष्णु मान प्रधान थिए । उक्त… Continue reading नेवा: नख: न्यूयोर्कको नेतृत्वमा डा. नरेश मान शाक्य