काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएको बताइन् ।भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह रहेको कुरा लिङ्देनले भनेपछि आफू त्यसको पक्षमा मनैदेखि उभिएको उनको भनाइ… Continue reading राप्रपाको चुनावी सभालाई मनिषा कोइरालाको सम्बोधन
Category: मनोरञ्जन
कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध
काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी–४’ को अब डिजिटल प्रिमियर हुने भएको छ। शुक्रबारबाट नेपालको उदीयमान ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा चलचित्र डिजिटल प्रिमियर हुन लागेको हो। बिहीबार राजधानीमा आयोजित कार्यक्रमबीच एप र चलचित्रको टिमले यसबारेमा जानकारी गरायो। चलचित्र सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ। निर्देशक गुरुङले हलमा हेर्न… Continue reading कबड्डी ४ चलचित्र अब एपमा पनि उपलब्ध
नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक
काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेको मिस वर्ल्डले पुष्टी गरेको छ । यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेटका मालिक हुन् । त्यस्तै विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका पनि मालिक… Continue reading नेपाली मुलका बेलायती व्यवसायी गुरुङ बने मिस वर्ल्डका सहमालिक
विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण
काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरणमा सोधेको छ । नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । नवलपरासी क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार,… Continue reading विनोद चौधरीको प्रचारमा सहभागी भएपछि भूवन केसीलाई आयोगको स्पष्टीकरण
प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?
काठमाडौं । आत्महत्या प्रयास गरेको समाचार आएपछि गायक प्रकाश दूतराजले त्यसको खण्डन गर्दै भावुक सदेश प्रकाशित गरेका छन् । दूतराजले आइतबार राति आत्महत्या प्रयास गरेको समाचार सोमबार प्रकाशित भएका थिए । उनी अहिले अष्ट्रेलियामा छन् । दूतराजले मंगलबा बिहानै सामाजिक सञ्जालमार्फत यो समाचारको खण्डन गरेका छन् । उनले भनेका छन्, ‘ म केही छिन् हराउँनु… Continue reading प्रकाश दूतराजको सन्देश: कसरी मार्न सक्थे र यो शरीरलाई ?
नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै
सुपेन्द्र बस्नेत, बोष्टन अमेरिकाको न्युयोर्क सहर आउदो नोभेम्बर ५ तारिखका दिन ‘समता साँझ’ मय बन्ने भएको छ। न्युयोर्कस्थित आर के फाउन्डेशन, अमेरिकासंगको सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने अन्य स्थानीय संघ संस्थाहरुको आतिथ्यता रहने यस साँस्कृतिक कार्यक्रम, ग्लोबल समता सिनेटको आयोजनामा हुन लागेको हो। सोही कार्यक्रमलाई लक्षित गर्दै १ तारिख मंगलबार साँझ आयोजकले प्रेस मिटको… Continue reading नोभेम्बर ५ तारिख न्युयोर्क सहर ‘समता साँझ’ मय बन्दै
होटेल रुमको भिडियो सार्वजनिक भएपछि भड्किए विराट र अनुष्का
भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली अहिले विश्वकप क्रिकेटका दौरान अष्ट्रेलियामा छन् । सोही क्रममा उनी बसेको होटेलको कोठाको भिडियो सार्वजनिक भएसँगै विराट र उनकी पत्नी तथा बलिउड नायीका अनुष्का शर्मा भड्किएका छन् । यसलाई उनीहरुले गोपनियताको उल्लंघन भएको बताएका छन् । त्यसो त स्टार क्रिकेटरको कोठाको भिडियो सार्वजनिक भएपछि संसारभरबाट यसको आलोचना भएको छ… Continue reading होटेल रुमको भिडियो सार्वजनिक भएपछि भड्किए विराट र अनुष्का
भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाचौँ दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने… Continue reading भाइटिकाको उत्तम साइत ११:३७ मिनेटमा
आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला
काठमाडौं । आज तिहारको भाइटिका विश्वभर नेपालीले धुमधाम सहित मनाउदैछन । काठमाडौको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला हुदैछ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाण्डौ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । दिदीबहिनी एवम् दाजुभाइ… Continue reading आज भाइटिका, रानीपोखरीस्थित मन्दिर खुला
भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने
काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनमात्र भक्तजनका लागि खुला गरिने रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर बिहीबार बिहानैदेखि खुल्ने भएको छ ।भाइटीकाका अवसरमा बिहीबार बिहानैदेखि मन्दिर खोल्न सबै तयारी पूरा भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मन्दिर वर्षमा एक दिन भाइटीकाका दिनमात्र खुल्ने भएकाले खोल्नका लागि सबै तयारी गरिएको र भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना… Continue reading भाइटिकामा मात्र खुल्ने बालगोपालेश्वर मन्दिर बिहिवार बिहानैबाट खुल्ने
तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै
काठमाडौं । यम पन्चकको आज चौथो दिन गोवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा… Continue reading तिहार : आज गोवर्द्धन र गोरु पुजा गरिदै
नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष
काठमाडौं । नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ सालमा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको शुरुवात गरेको मानिन्छ । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो ।विसं २००७ सालमा… Continue reading नेपाल सम्वत आज, नेवार समुदायको नयाँ वर्ष
शुरु भयो नेपालीको दोस्रो महान चाड तिहार, आज काग तिहार
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार पर्व शुरु भएको छ । आज काग तिहार मनाइँदै छ । यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जानकारी दिएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने… Continue reading शुरु भयो नेपालीको दोस्रो महान चाड तिहार, आज काग तिहार
काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
काठमाडौं । तिहारमा राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न काठमाडौं प्रहरीले सर्वसाधारणलाई सूचित गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले मर्यादित एवं सभ्य तरिकाले राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिनेशराज मैनालीले हर्षोल्लासका साथ मनाइने तिहार पर्वमा अवाञ्छित गतिविधि पनि हुन सक्ने भएकाले… Continue reading काठमाडौंमा ९ बजेपछि देउसी भैलो खेल्न नपाइने
तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट
ललितपुर । तिहारलक्षित गोदावरी फूल मेला तथा प्रदर्शनी आजबाट सुरु हुँदैछ । ललितपुरको जावलाखेल मैदानमा हुने १५ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको बिहान ११ बजे उद्घाटन हुनेछ । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ मेला हुन लागेको हो । तिहार तथा छठ पर्वलाई लक्षित गरी मेला आयोजना गरिएको आयोजक फ्लोरिकल्चर एशोसिएसन नेपालले… Continue reading तिहारलक्षित गोदावरी पुष्प मेला आजबाट
बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता
सुपेन्द्र बस्नेत, बोष्टन नेपाल स्थित समता शिक्षा निकेतनको ‘समता शिक्षा अभियान’का लागि सहयोग जुटाउन, बोस्टनमा आयोजना गर्न लागिएको ‘बृहत सुशोभन समारोह एवं साँस्कृति कार्यक्रम’को तयारीमा तिब्रता दिइएको छ। नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र… Continue reading बोस्टनमा हुने बृहत सुशोभन समारोह तयारीमा तिब्रता
मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा
काठमाडौं । विश्वचर्चित टेलिभिजन प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपाल आएका छन् । उनी आइतबार काठमाडौं अवतरण गरेका हुन् । उनी सोमबार बिहान लुक्ला उडेका छन् । कीर्तिमानी आरोही तथा नेटफ्लिक्सको डकुमेन्ट्री फिल्म ‘फोर्टिन पिक्स’ फेम्ड निर्मल पूर्जाको आरोहण कम्पनी एलिट एक्सिपिडसनमार्फत उनी नेपाल आएको स्थानीय संचारमाध्यमले जनाएका छन् । लुक्लामा उनले स्काई डाइभिङ गर्ने छन्… Continue reading मेन भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रिल्स स-परिवार नेपालमा
न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न
न्युयोर्क बडा दशै तथा दिपावलीको अवसर पारेर न्युयोर्क सहरको ज्याक्सन हाइट्सस्थित डाइभर्सिटी प्लाजामा नेपाली अमेरिकन म्युजिक फेष्टिभल भव्य रुपमा सम्पन्न भएको छ । अक्टोबर ८, २०२२ शनिबारका दिन न्यूयोर्क सहरमा नेपाली समुदायबाट पहिलो पटक निःशुल्क खुला ठाउँमा “नेपाल अमेरिकन म्युजिक फेस्टिभल” गरिएको हो। “नेपाल अमेरिकन म्युजिक फेस्टिभल”को आयोजना बुद्ध कर तथा लेखका सीपीए पशुपति श्रेष्ठ,… Continue reading न्यूयोर्कमा नेपाली अमेरिकन म्युजिक फेष्टिभल सम्पन्न
मोडल ओसिन सिटौला गगन थापाको प्रस्तावक
काठमाडौं । मोडल तथा भिजे ओसिन सिटौला नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रस्तावक बनेकी छन् । आइतबार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट मनोनयन गर्दा गराएका थापाको उनी प्रस्तावक बनेकी हुन् । ओसिन काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ९ की मतदाता हुन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की थापाको समर्थक… Continue reading मोडल ओसिन सिटौला गगन थापाको प्रस्तावक
आज दशैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमा
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, दशैंलाई विदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ । कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभर जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् नेपालीहरूको महान् चाड बडादशैं समाप्त हुन्छ । आजको दिन साँझ महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिंँडेकी… Continue reading आज दशैंको अन्तिम दिन, कोजाग्रत पूर्णिमा
राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैंको टीका ग्रहण गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा विजया दशमी दिन बुधबार शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गरेको राष्ट्रपति कार्यालयको भनाई छ । राष्ट्रपतिले आफुले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद… Continue reading राष्ट्रपतिबाट टिका ग्रहण तथा सर्वसाधारणलाई वितरण
अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?
काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको समयअनुसार २०७९ सालको विजया दशमीमा टीका-जमरा लगाउने उत्तम साइत सार्वजनिक गरेको छ । हरेक देशको स्थानीय समयअनुसार साइत निर्धारण हुने भएकाले नेपालमा टीकाका लागि शुभ मुहूर्त भए पनि अन्य देशमा त्यो समय उपयुक्त नहुन सक्ने भएकाले विभिन्न देशका लागि छुट्टाछुट्टै साइत सार्वजनिक गरिएको हो । स्थानीय पञ्चाङ्गअनुसार… Continue reading अमेरिकासहित कुन देशमा दशैंको टिकाको साइत कति बजे ?
पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीको हातबाट दशैंको टिका थाप्न चाहनेहरुले आज ३ बजेपछि टिका ग्रहण गर्न सक्ने भएका छन् । तर, पूर्व राजा ज्ञानेन्द्र शाहले भने यस पटक सर्वसाधारणलाई टीका नलगाउने घोषणा गरेका छन् । उनको स्वास्थ्य कारण टिका वितरणको कार्यक्रम स्थगित भएको हो । राष्ट्रपति कार्यलयमा आज दुईथरि कार्यक्रम छ । विजया दशमीको दिन… Continue reading पूर्वराजाले सर्वसाधारणलाई टिका नलगाइदिने, राष्ट्रपतिले भने लगाउने
आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा
काठमाडौं । आज बडा दशैंको मुख्य दिन मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले साइत खोज्न नपरे पनि राज्य सन्चालकले भने उत्तम साइतकै समयमा टीका लगाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष… Continue reading आज बडा दशैंको टिका, उत्तम साइत ११ बजे ५१ मिनेटमा
राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दसैं २०७९ को अवसरमा विशिष्ट व्यक्तिका साथै सर्वसाधारणलाई विजया दशमीमा टीका र प्रसाद प्रदान गर्ने भएकी छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार यही असोज १९ गते बुधबार विजया दशमीका दिन राष्ट्रपतिबाट टीका तथा प्रसाद प्रदान गर्ने कार्यक्रम छ। राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिका अनुसार उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख,… Continue reading राष्ट्रपतिले ३ देखि ५ बजेसम्म सर्वसाधारणलाई दशैंको टिका लगाइदिने
आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै
काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजा तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ… Continue reading आज महानवमी, नवदूर्गा भगवतीको भब्य पूजा आरधना गरिँदै
दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं
काठमाडौं उपत्यकाबाट यस वर्ष गत वर्षभन्दा झन्डै दोब्बर यात्रु बाहिरिएका छन्। राससका अनुसार यो महिनाको सुरूदेखि आज फूलपातीसम्म झन्डै १७ लाख उपत्यकावासी दसैं मनाउन आ–आफ्नो घर गएका हुन्। विगत दुई वर्ष कोभिडका कारण दसैं मनाउन काठमाडौं उपत्यका बाहिर जानेको संख्या कम हुने गरेकामा यो वर्ष ह्वात्तै बढेको हो। उपत्यकाबाट बाहिरका जिल्लाहरूमा जाने सबैभन्दा बढी नागरिकले… Continue reading दशैं : गतवर्ष भन्दा दोब्बर मानिसले छाडे काठमाडौं
दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै
काठमाडौं\रासस। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादशैंका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादशैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । आजको दिन… Continue reading दशैंको महाअष्टमी आज, दूर्गा भवानीको पूजा गरिँदै
देशभरका दशैं घरमा भित्राइयो फूलपाती
काठमाडौं । आइतबार देशभरका दशैं घरमा फूलपाती भित्राइएको छ । काठमाडौंको हनुमान ढोकासहित देशभरका शक्तिपिठमा आज फूलपाति भित्राइएको हो । हनुमानढोकामा गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमानढोका दरबारका पुजारीले साँझ दशैं घरमा भित्र्याएका हुन् । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमानढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्र्याइएको छ । नेपाली… Continue reading देशभरका दशैं घरमा भित्राइयो फूलपाती
आज फूलपाती, शुरु भयो दशैंको बिदा
काठमाडौं । बडा दशैंको सातौं दिन आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ… Continue reading आज फूलपाती, शुरु भयो दशैंको बिदा