सान फ्रान्सिस्को (बीबीसी) । पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले पानीको बोतलले हानेपछि उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले दावि गरेका छन् । विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक जना पहिचान नखुलेका व्यक्तिलाई निरन्तर मुक्का हानिरहेको देखाइएको छ। हल अफ फेममा सम्मानित बक्सरका एक जना प्रवक्ताले… Continue reading अमेरिकी हेभिवेट बक्सर टाइसनले जब जहाजमा यात्रुमाथि मुक्का बर्साइरहे…
Category: मनोरञ्जन
नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी
काठमाडौं । अभिनेत्री केकी अधिकारी र व्यवसायी रोहित तिवारी विवाह बन्धनमा बाँधिएका छन् । बिहीबार काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा सिमित साथिहरु र परिवारका सदस्यको उपस्थितिमा उनीहरुले बिबाह गरेका हुन् । विवाहपछि तस्वीरहरु स्वयमः नायिका अधिकारीले सार्वजनिक गरेकी छिन् । फेसबुकमा आफ्नो विवाहको फोटोहरु सार्वजनिक गर्दै अधिकारीले लेखेकी छन्, ‘आजका दिनसम्म मलाई कलाकारको रुपमा दिनुभएको… Continue reading नायिका केकी अधिकारीले जिवनसाथीका रुपमा रोजिन् व्यवसायी रोहित तिवारी
मिस नेपाल २०२२ का लागि आवेदन खुला
काठमाडौं । मिस नेपाल २०२२का लागि आवेदन खुला भएको छ । द हिडन ट्रेजरले आगामी नयाँ संस्करणका लागि आवेदन खुला भएको जानकारी गराएको हो । प्रतियोगितामा भाग लिन सोमबारदेखि वैशाख ३१ सम्म मिस नेपालको वेबसाइटमार्फत् निःशुल्क रूपमा आवेदन दिन सकिने भएको छ । यसको लागि उचाइ ५ फिट ३ इन्च र उमेर ८ देखि २७… Continue reading मिस नेपाल २०२२ का लागि आवेदन खुला
छोरीमाथि पल शाहले करणी नगरेको नाबालिगका बुबाको बयान
काठमाडौं । अभिनेता पल शाह माथि लागेको करणी मुद्दामा पीडित नाबालिगका बुबाले समेत बयान फेरेका छन् । यसरी पीडित नाबालिगले समेत बयान फेरिेकी थिइन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्ने बयान दिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले… Continue reading छोरीमाथि पल शाहले करणी नगरेको नाबालिगका बुबाको बयान
गायक सन्तोष गुरुङको ‘यो बैंश’ सार्वजनिक
काठमाडौं । गायक तथा संगीतकार सन्तोष गुरुङ नयाँ गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसरमा क्यानभासप्लस मल्टीमिडिया युट्युब च्यानलमार्फत गुरुङको ‘यो बैंश’ सार्वजनिक भएको हो । सन्तोष भक्तराजको शब्दमा गुरुङको स्वरमा रहेको गीत माया प्रेम र बैशको बारेमा केन्द्रीत छ । ‘यो बैंश’ बोलको गीतको लिरिकल भिडियो युट्यूबमा अपलोट समेत गरिएको छ । लोक… Continue reading गायक सन्तोष गुरुङको ‘यो बैंश’ सार्वजनिक
पल शाह प्रकरणमा ट्वीस्ट: पीडित नाबालिगले फेरिन् बयान,उक्साहटमा जाहेरी दिएको दाबी
काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा पीडित भनिएकी नाबालिग गायिकाले बयान फेरेकी छन् । जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा उनले बयान फेरेकी हुन् । उनले बकपत्रका क्रममा जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । उनले बकपत्रका क्रममा अरूको उक्साहटमा परेर जाहेरी दिएको दाबी गरेकी छन् । ती नाबालिग गायिकाको कोठामा प्रवेश… Continue reading पल शाह प्रकरणमा ट्वीस्ट: पीडित नाबालिगले फेरिन् बयान,उक्साहटमा जाहेरी दिएको दाबी
सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक
काठमाडौं । नेपालमा चालु आरोहण सिजनमा सगरमाथा चढ्न बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले अनुमति लिएका छन् । यसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पर्यटन विभागले जनाएको छ । बुधबारसम्म ४२ जना अमेरिकी नागरिकले अनुमति लिएका छन् । बेलायतबाट २१, भारतबाट १५ र रुसबाट १४ जनाले अनुमति लिएका छन् । नेपाल र क्यानडाबाट १०,… Continue reading सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक
घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा
काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व शुक्रबार मनाइँदैछ । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्छ ।नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । टुँडिखेलमा नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति लगायतका विशिष्ट व्यक्तित्व सहभागी हुन्छन् । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण… Continue reading घोडे जात्रा आज, काठमाडौंमा सार्वजनिक बिदा
पल शाहलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पोखराले नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहलाई थुनामा पठाउनुको कारणसहितको कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको छ । बुधबार न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले तनहुँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरी सो को जानकारी सरकारी वकिल कार्यालयलाई गराउन आदेश दिएको हो । अभिनेता पल शाह… Continue reading पल शाहलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गर्ने उच्च अदालतको आदेश
बसन्तपुरमा रहेको गद्दी बैठक आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित गद्दी बैठक आजबाट साधारण नागरिकको अवलोकनका लागि खुला भएको छ । दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठकको उद्घाटन गर्ने भएका छन् । २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक सर्वसाधारण नागरिकले हेर्न सक्ने गरि खुला हुन लागेको हो ।… Continue reading बसन्तपुरमा रहेको गद्दी बैठक आजबाट सर्वसाधारणले अवलोकन गर्न पाउने
दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रमको लागि सलमानलाई ४ करोड ८० लाख पारिश्रमिक
काठमाडौं । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाए अनुसार सलमानसहित भारतबाट आउने कलाकारले मात्र पारिश्रमिकवापत ९ करोड ६० लाख रुपैयाँ लैजाने छन् । जसमध्येबाट सलमानले ४ करोड ८० लाख रुपैयाँ… Continue reading दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रमको लागि सलमानलाई ४ करोड ८० लाख पारिश्रमिक
पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?
काठमाडौं । पर्यटनमन्त्री प्रेम आले र अभिनेता सलमान खानबीच मंगलबार भर्चुअल संवाद भएको छ । उनीहरु झण्डै १० मिनेट भिडियोको माध्यमबाट जोडिए । सो क्रममा फिल्मी कहानीदेखि सलमानलाई नेपाल भ्रमणको निमन्त्रणसम्मका सन्दर्भ जोडिए । नेपालको पर्यटन प्रवद्र्धनमा सलमान खानलाई सहभागी गराउने एक अयिभानेका प्रयास थियो, भर्चुअल संवाद । आगामी जेठ १४ गते काठमाडौंको दशरथ रंगशालामा… Continue reading पर्यटनमन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडियो वार्ता, के भयो कुराकानी ?
१४ वर्ष कैद सजायको माग गर्दै पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर
काठमाडौं । पल शाहविरुद्ध जबरजस्ती करणीको अभियोगमा तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मंगलबार अदालतमा मुद्दा दर्ता गरेको हो । यसअघि उनीविरुद्ध पूर्वी नवलपरासीमा सोही अभियोगमा मुद्दा दर्ता भएको थियो। शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय… Continue reading १४ वर्ष कैद सजायको माग गर्दै पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्दा दायर
प्रकाश सपुतले विवादित दृष्य हटाएर पुनः अपलोड गरे ‘पीर’
काठमाडौं । गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट विवादित दृष्य हटाएका छन् । उनले यो गीतलाई युट्युबमा आज हटाएर नयाँ अपलोड गरेका छन्। नयाँ अपलोड गरिएको भिडिओमा महिला लडाकुलाई यौनकर्मीका रुपमा देखाइएको दृश्य हटाइएको छ। गायक प्रकाश सपुतको गीत पीरमा माओवादी विद्रोहपछि माओवादी कार्यकर्ता तथा नेतामा आएको परिवर्तनबारे कथावस्तु राखिएको छ । यो गीतबारे माओवादी कार्यकर्ताले… Continue reading प्रकाश सपुतले विवादित दृष्य हटाएर पुनः अपलोड गरे ‘पीर’
नेपालको तराई भेगमा आज होली
काठमाडौं । बिहीबार हिामली र पहाडी भेगमा मनाइएको होली शुक्रबार भने तराई भेगमा मनाइने भएको छ । तराई मधेशका जिल्लामा होली आज पर्व हर्षोल्लासका साथ मनाइँदै छ । होलीको अवसरमा तराई मधेशका जिल्लामा आज सरकारले सार्वजनिक विदा दिएको छ । हिमाली पहाडी जिल्लामा र तराईका जिल्लामा एक दिनको फरकमा होली मनाउने चलाउने छ । तराई… Continue reading नेपालको तराई भेगमा आज होली
अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?
काठमाडौं (रासस) । फागु पर्व नेपाल, भारतलगायत देशमा पनि मौलिक तरिकाले मनाउने गरिन्छ । जहाँ पानी र अबिरको अधिक प्रयोग गरिन्छ । आज देशभर सरकारले सार्वजनिक बिदा समेत दिएको छ । तराई भेगमा शुक्रबार होली खेलिँदैछ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने… Continue reading अमेरिकामा ‘होबो’ भनिने होली कुन देशमा कसरी मनाइन्छ ?
होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले होली लगायतका नेपाली संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्ने उल्लेख गरेकी छिन्. । न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भन्ने कामना पनि राष्ट्रपति भण्डारीको रहेको छ । नेपालीहरूको महान् पर्व फागु पूर्णिमा (होली)को अवसरमा बुधबार शुभकामना सन्देश दिंदै राष्ट्रपति… Continue reading होली विकृतिरहित बनाउन राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको आह्वान
आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै
काठमाडौं (रासस) । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका मनाइदैछ । यस दिन एकापसमा रङ र लोला खेल्ने प्रचलन रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व शुक्रबार भने तराई भेगमा मनाइन्छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो… Continue reading आज फागु पूर्णिमा, होली खेलेर मनाइँदै
गैंडाकोटमा बयान सकेर पल शाहलाई फेरि तनहुँ फर्काइयो
काठमाडौं । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली फर्काइएको छ। शाहसँग इलाका प्रहरी कार्यालय गैँडाकोटले बयान सकेपछि तनहुँको दमौली फर्काइएको हो । पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए। नवलपुरमा जाहेरी परेपछि तनहुँको हिरासतमा रहेका शाहलाई गैँडाकोट झिकाएर नवलपुर प्रहरीले एक साता… Continue reading गैंडाकोटमा बयान सकेर पल शाहलाई फेरि तनहुँ फर्काइयो
प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’
काठमाडौं । गायक तथा संगीतकार प्रकाश सपुतले नयाँ गीत ‘पिर’ का विषयमा उठाइएका प्रश्नहरूबारे प्रष्टीकरण दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत शुक्रबार सार्वजनिक भएको नयाँ गीत’पिर’ राजनीतिक पूर्वाग्रहबाट अभिप्रेरित नरहेको स्पष्टीकरण दिएका हुन् । उनले गीतमा राखिएको दृश्यबाट कसैलाई असर पुगेको कुरामा आत्मालोचना गर्ने बताएका छन्। माओवादी ‘जनयुद्ध’ सँग सम्बन्धित रहेर सार्वजनिक भएको… Continue reading प्रकाश सपुतको प्रष्टीकरण-‘राजनीतिक पूर्वाग्रह छैन्, कसैलाई असर परे आत्मआलोचना गर्छु’
प्रकाश सपुतको एक गीतले हंगामा
काठमाडौं । लोकगायक प्रकाश सपुत आफ्ना सिर्जना मार्फत समाजमा कुनै न कुनै तरंग ल्याउन माहिर मानिन्छन् । यस पटक उनले माओवादी जनयुद्धमा लागेका लडाकुहरुको पिर मर्कालाई गीतमा उतार्ने प्रयास गरेका छन् । जसलाई पिर नामक गिती एल्वमका रुपमा सार्वजनिक गरेका छन् । यससँगै माओवादी केन्द्र सम्बद्ध कार्यकर्ताले भने तिब्र आलोचना गरिरहेका छन् । खासगरी माओवादीको… Continue reading प्रकाश सपुतको एक गीतले हंगामा
पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ
काठमाडौं । नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका नायक पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन्। शाहको मतियारको रुपमा म्यानेजर जोशीलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको हो । घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको, नाबालिगलाई धम्की दिएको र करणीका लागि बालिगलाई फकाउने र प्रबन्धमा सलग्न देखिएको जोशीमाथि आरोप छ। जाहेरी दर्तापछि चार दिन सम्म भुमिगत… Continue reading पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ
रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने
काठमाढौं । रात्रिकालिन व्यवसाय संचालन गरिरहेका व्यवसायीलाई राहत पुग्ने गरि सरकारले निर्णय लिएको छ । अब रात्रिकालीन व्यवसायमा लगाइएको समयको सीमा हटेको छ । यसअघि रातको ९ बजेपछि व्यवसाय बन्द गर्न प्रहरी आउने गरेको थियो । गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स-दोहोरी-क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसाय रातभर सञ्चालन गर्न सकिने निर्णय गरेको छ… Continue reading रात्रिकालिन व्यवसाय बन्द गर्न ९ बजेपछि अब प्रहरी नआउने
नारायण रायमाझीको ‘परदेशी-२’ दशैंमा रिलिज हुने, फष्टलुक सार्वजनिक
काठमाडौं । चर्चित गायकरसंगीतकार तथा निर्देशक नारायण रायमाझीको निर्देशनमा तयार भएको चलचित्र परदेशी-२’ दशैंमा रिलिज हुने भएको छ । नारायण इन्टरनेशनल प्रालिले बुधबार फष्टलुक पोष्टर सार्वजनिक गर्दै दशैंमा प्रदर्शन गर्ने घोषणा गरेको हो । चलचित्रमा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेका छन्। चलचित्रको निर्देशक रायमाझी हुन् । फष्टलुक पोष्टरमा चलचित्रका मुख्य कलाकार प्रकाश सपूत,… Continue reading नारायण रायमाझीको ‘परदेशी-२’ दशैंमा रिलिज हुने, फष्टलुक सार्वजनिक
तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो
काठमाडौं । किशोरीलाई बलात्कार गरेको अभियोगमा अनुसन्धान गर्न अभिनेता पल शाहलाई इलाका प्रहरी कार्यालय गैंडाकोटमा लगिएको छ । मंगलवार बिहान सुरक्षाका साथ शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट पुर्याइएको हो। ९ दिनदेखि पल शाह तनुहँ प्रहरीको हिरासतमा थिए। फागुन १५ गते बिहान पीडित किशोरी र उनका बुबा इलाका प्रहरी कार्यालय गैडाकोट पुगेर उजुरी दर्ता गराएका थिए। बुधबार… Continue reading तनहुँको हिरासतमा रहेका कलाकार पल शाहलाई बयानका लागि गैंडाकोट लगियो
पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। नाबालिग गायिकालाई करणी गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेका कलाकार शाहमाथि अनुसन्धानका लागि भन्दै जिल्ला अदालत तनहुँले आइतबार १२ दिनको समय थप गरेको हो । पल गत आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले… Continue reading पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
वरिष्ठ लोक गायक रामप्रसाद खनालको “बग्ने पानीले…” लोकभाका ट्रेण्डिङ्मा
काठमाडौं लोकभाकाको लोकप्रियता चुँलिदै गइरहदाँ बिदेशमा बस्ने कलाकारहरुले पनि थप योगदान पुर्याएका छन् । यसैबीच वरिष्ठ लोक गायक रामप्रसाद खनालको गीत – बग्ने पानीले.. यतिबेला लोकभाका ट्रेण्डिङ्मा परेको छ । गतसाता म्युजिक भिडियो सहित सार्वजनिक भएको उक्त गीतमा सर्जक स्वयम् चर्चित नायिका रजनी केसीसँग कम्मर मर्काउँदै नाच्दै गर्दा खनालका सहयात्री कलाकार निर्मल शर्मा नाचिरहेकै स्थलमा… Continue reading वरिष्ठ लोक गायक रामप्रसाद खनालको “बग्ने पानीले…” लोकभाका ट्रेण्डिङ्मा
आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा
काठमाडौं । शेर्पासहित उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्पो ल्होसार (नयाँ वर्ष) मनाउँदैछन् । यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको ल्होसार अर्थात् नयाँ वर्ष सुरु हुन्छ । यसअनुसार बाँदर वर्ष पूरा भई चरा वर्ष लाग्छ । शेर्पा संस्कृतिअनुसार मुसा, गोरु,… Continue reading आज ग्याल्पो ल्होसार, देशभर सार्वजनिक बिदा
आज नेपाली सेना दिवस, राष्ट्रपति टुडिखेल जाने
काठमाडौं । नेपाली सेनाले आज सेना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । नेपाली सेनाले दुई दशकअघिदेखि शिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। दिवसका अवसरमा सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत विविध… Continue reading आज नेपाली सेना दिवस, राष्ट्रपति टुडिखेल जाने
आज महाशिवरात्री, पशुपतिमा पुग्दैछन् लाखौं भक्तजन
काठमाडौं । लगातार दुई वर्ष घरबाटै भगवान शिवको आरधना गरेका हिन्दु धर्मावलम्बी यस पटक भने शिवको शरणमै पुगेर दर्शन गर्न पाएका छन् । आज शिवरात्री, सोहीकारण काठमाडौंमा रहेको पशुपतिनाथसहितका शिव मन्दिरमा भक्तजनको ठूलो घुइंचो लागेको छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा(आराधना गरी आज देशभर… Continue reading आज महाशिवरात्री, पशुपतिमा पुग्दैछन् लाखौं भक्तजन