पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद पाएको हो । पल आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो। एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।… Continue reading पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

पल शाहविरुद्ध किटानी जाहेरी

काठमाडौं । अभिनेता पल शाहविरुद्ध प्रहरीमा बलत्कार अभियोगमा किटानी जाहेरी परेको छ । एक किशोरी गायिका माथि उनले बलत्कार गरेको आरोप लागेको हो । उनीहरुबीच प्रेम सम्बन्ध रहेको चर्चा गरिएको थियो । तर, किशोरी १८ वर्ष पुगेकी छैनन् । केही दिन अगाडी एक अडियोमा शाहले किशोरीसँग यौन सम्बन्ध राखेको बताएको सुनिएको थियो । शाहले भने… Continue reading पल शाहविरुद्ध किटानी जाहेरी

सलमान खानसहित चर्चित भारतीय कलाकार नेपाल आउँदै

काठमाडौं । बलिउडका स्टार कलाकार सलमान खानसहित चर्चित कलाकारहरु नेपाल आउने भएका छन् । उनीहरु आगामी वैशाख ३ मा नेपाल आउने कार्यक्रम तय भएको संचारमाध्यमले जनाएका छन् । काठमाडौंको दशरथ रंगशालामा एक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने समाचारमा उल्लेख छ । सलमानसहित ज्याकलिन फर्नान्डिज, प्रभु देवासहितका कलाकार… Continue reading सलमान खानसहित चर्चित भारतीय कलाकार नेपाल आउँदै

चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

मुम्बई । हिन्दी फिल्ममा डिस्को संगितलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेका वरिष्ठ संगित निर्देशक बप्पी लहरीको निधन भएको छ । उनको मुम्बईस्थित क्रिटी केयर अस्पतालमा गत राती ११ बजे निधन भएको हो । भारतीय संचारमाध्यमहरुका अनुसार ६९ वर्षिय लहरीले १९७० देखि ८० को दशकमा हिन्दी संगितको माहोल नै परिवर्तन गराइदिएका थिए । उनले डिस्को डान्सर… Continue reading चर्चित भारतीय संगित निर्देशक बप्पी लहरीको निधन

स्वस्थानी व्रतको आज अन्तिम दिन

काठमाडौं । स्वस्थानी व्रतको आज अन्तिम दिन समापन गरिदैंछ । हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुनेछ । स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लाग्छ । परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको… Continue reading स्वस्थानी व्रतको आज अन्तिम दिन

ट्रेन्डिङमा राजेश हमाल र निरुता सिंहको ‘हजुर मुसुक्कै’

काठमाडौं । महानायक राजेश हमाल र ‘दर्पण छायाँ’ की अभिनेतृ निरुता सिंह अभिनित पहिलो म्युजिक भिडियो ‘हजुर मुसुक्कै’ सार्वजनिक गरिएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो । सुरेश अधिकारीको संगीत एंव शब्द रहेको गीतमा गायिका रचना रिमाल र गायक कृष्ण बिकको स्वर छ । १५ मिनेट लामो गीति कथा… Continue reading ट्रेन्डिङमा राजेश हमाल र निरुता सिंहको ‘हजुर मुसुक्कै’

सिनेमा हल र रात्रिकालिन व्यवसाय खुल्ने

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण बन्द रहेका रात्रिकालीन व्यवसाय, रेस्टुरेन्ट, डान्स बार, र सिनेमा हलसहितका व्यवसाय आजबाट चलाउन पाइने भएको छ । कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिसमा डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी फागुन १… Continue reading सिनेमा हल र रात्रिकालिन व्यवसाय खुल्ने

शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

काठमाडौं । कोरोना भाइरसको तेस्रो लहरपछि माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर शुक्रबारबाट खुला हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरि यसबारे जानकारी गराएको हो । कोषले बुधबार जारी गरेको सूचना अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशानुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी… Continue reading शुक्रबारबाट पशुपतिनाथ मन्दिर सर्वसाधारणको दर्शनका लागि खुला

होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । सरकारले पाँचतारे होटेल याक एण्ड यति बन्द गर्न निर्देशन दिएको छ । होटेलको बैंक खाता रोक्का गर्दै पर्यटन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार यस्तो निर्णय… Continue reading होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

अमेजनले ६० करोडमा किन्यो विजयको ‘लाइगर’

काठमाडौं । साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’ डिजिटल राइट अमेजन प्राइम भिडियोले किनेको छ । फिल्मका निर्माताहरूले ८० करोड माग गरे पनि अमेजन भने ६० करोडमा किनेको हो । यो फिल्म पहिला थिएटरमा रिलिज हुनेछ । त्यसपछि मात्र निर्माताले यसलाई ओटीटीमा रिलिज गर्नेछन् । फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ… Continue reading अमेजनले ६० करोडमा किन्यो विजयको ‘लाइगर’

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ । कोरोनासँगै निमोनिया भएर मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारत लता आइतवार बिहान निधन भएको हो । लता मंगेशकर करिब एक महिनादेखि बिरामी थिइन् । लता मंगेशकरलाई ८ जनवरीमा कोरोना संक्रमण भएपछि निमोनिया पनि भएको थियो । लताको उमेर देखेर चिकित्सकले उनलाई आईसीयूमा भर्ना गरेका थिए… Continue reading भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज देश तथा विदेशमा रहेका तामाङ समुदायले सोनाम ल्होछार मनाउँदैछन् । नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ । मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो… Continue reading आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

उपत्यका भित्रका सबै संग्रहालय बन्द

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण काठमाडौं उपत्यका भित्रका सबै संग्रहालय बन्द भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका सबै सङ्ग्रहालय बन्द गर्ने निर्णय गरेको हो । हनुमानढोका दरबार सङ्ग्रहालय, नारायणहिटी, पाटन, ललितपुरको सङ्ग्रहालय अर्को सूचना नआउन्जेलका लागि शनिबारबाट बन्द गरिएको छ… Continue reading उपत्यका भित्रका सबै संग्रहालय बन्द

हिउँले ढाकियो सहारा मरुभूमी

काठमाडौं । सामान्यतया हिमाली भेगमा हिमपात नौलो विषय होइन । तर, पछिल्ला दिनमा सहारा मरुभूमिमा हरेक वर्ष जसो हिउँ पर्न थालेको छ । यस वर्ष समेत यहाँ हिमपात भएको छ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा पर्ने सहारा मरुभूमिमा हल्का हिमपात भएको छ । बीबीसीका अनुसार यहाँ सबैभन्दा पहिले सन् १९७९ मा पहिलो पटक हिमपात भएको थियो… Continue reading हिउँले ढाकियो सहारा मरुभूमी

कोरोनाका कारण मनकामना दर्शन रोकिने

गोरखा । गोरखाको मनकामना मन्दिरमा शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै मन्दिर प्रवेशमा रोक लगाउने निर्णय गरिएको हो । कोरोना तीव्ररुपमा फैलिएपछि भक्तजनका लागि पूजाआजामा रोक लगाउने निर्णय गरिएको मनकामना क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशीले बताए । समितिको मङ्गलबार… Continue reading कोरोनाका कारण मनकामना दर्शन रोकिने

मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा

जनकपुर । मधेश प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिइएको छ । प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको खुशियालीमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार प्रदेश सभाबाट प्रदेशको नाम मधेश र राजधानी जनकपुरधाम राखिएको हो । मधेश नामको पक्षमा ८० र जनकपुरधाम राजधानीको पक्षमा ७८ जना सांसदले मतदान गरेसँगै प्रदेश नं २… Continue reading मधेश प्रदेश बनेको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा

आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल

काठमाडौं । हिन्दु धर्मावलम्बीले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गर्ने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर व्रत आरम्भ गरिन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको… Continue reading आजबाट स्वस्थानी व्रत आरम्भ, शालीनदीमा प्रोटोकल

आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

काठमाडौं । माघ १ गते विभिन्न सम्प्रदायले आफ्नै तरिकाले मनाउने पर्व हो । माघी पर्वका रुपमा थारु समुदायले भने आज नयाँ वर्षका रुपमा मनाउँछन् । स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो… Continue reading आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै

चिडियाखाना छिर्न बनाइयो मापदण्ड, जनावरलाई खाना खुवाउन नपाइने

file

काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना अवलोकनमा जाने अवलोकनकर्ताका लागि मापदण्ड बनाइएको छ । सबै अवलोकनकर्ताले अनिवार्य रूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ। राससका अनुसार बढ्दो कोरोना भाइरसको संक्रमणका बीच मापदण्ड बनाइएको हो । चिडियाखानाका सूचना अधिकारी लीना चालिसेका अनुसार पछिल्लो समय कोरोनाको त्रास बढ्दै गएकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन अनिवार्य गरिएको… Continue reading चिडियाखाना छिर्न बनाइयो मापदण्ड, जनावरलाई खाना खुवाउन नपाइने

होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

File Photo

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ । नेपालमा कोरोना भाइरसको बढ्दो संक्रमण र मानिसहरुलाई खोपमा अनिवार्य गराउन यस्तो निर्णय लिइएको हो । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले आइतबार यस्तो निर्णय गरेको हो । व्यवस्था माघ ३ बाट लागु हुने भएको छ । निर्णय अनुसार सार्वजनिक कार्यालय, होटल तथा… Continue reading होटेल, सिनेमा हल, रंगशाला र हवाई यात्रामा खोप कार्ड अनिवार्य

नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले संरचना भत्काएको बताइएको छ । शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काइएको हो । बतास अर्गनाइजेसन अन्तर्गतको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्टले नक्शा पास विनै बनाएको… Continue reading नारायणहिटी राजदरबार भित्र बतास समुहले बनाउँदै गरेको क्याफेको संरचना भत्काइयो

इण्डियन आइडल पवनदीप राजन नेपाल आउने

काठमाडौं । इन्डियन आइडलको पछिल्लो संस्करणका विजेता पवनदीप राजन नेपाल आउने भएका छन्। आगामी माघ १ गते ठमेलस्थित एलओडी क्लबमा आयोजना गरिएको कार्यक्रममा भाग लिन उनी नेपाल आउने निश्चित भएको आयोजकले बताएको छ । पवनदीपले क्लबमा आफ्नो प्रस्तुतीहरु दिनेछन् । पनवदीप १२ औं संस्करणको इन्डीयन आइडल विजेता हुन्।

नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

काठमाडौं । सरकारले नारायणहिटी संग्रहालय भित्र क्याफे खोल्न लागिएको बारे छानविन गर्न समिति गठन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाका बारेमा छानबिन गर्न समिति गठन गरेको छ । समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव… Continue reading नारायणहिटी भित्र क्याफे खोल्न लागिएकोबारे छानविन गर्न समिति गठन

आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी सन् २०२२ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सन्को सुरुआत भएको भन्ने मान्यता लिइन्छ । पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिएको हो । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका… Continue reading आजबाट नयाँ वर्ष २०२२ शुरु, संसारभर उत्सवका रुपमा मनाइंदै

आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

काठमाडौं । आज  गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामसाथ मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न १५ पुसका दिन तमु ल्होसार मनाउने गरिन्छ ।  ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् । ‘तमु… Continue reading आज तमु ल्होसार, देशभर सार्वजनिक बिदा

बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

काठमाडौं । सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले एक सूचना जारी गरी जनाएको छ । सरकारको निर्णयअनुसार बिहीबार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइने छ । बुधबार मन्त्रीपरिषद बैठक नबस्दै बिदाको फेक सूचना भाइरल गराइएको… Continue reading बिहिवारका लागि सरकारले दियो सार्वजनिक बिदा

चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

काठमाडौं । नेपालको मूख्य पर्यटकीय गन्तब्यमध्ये एक चन्द्रागिरि डाँडा र यस पासपासका चुचुरोमा हिमपात भएको छ । मंगलबार रातीबाट शुरु भएको वर्षाले काठमाडौंमा हिमपात गराएको हो । चन्द्रागिरमा हिमपातले सेताम्य भएको चन्द्रागिरि हिल्सले जनाएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो । हिउँ डाँडामा बाक्लै जम्मा भइसकेको छ । चन्द्रागिर क्षेत्र सेताम्य… Continue reading चन्द्रागिरिसहित काठमाडौं आसपासका चुचुरोमा हिमपात

‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

काठमाडौ । विभिन्न एड्भेन्चर लगायत विश्वकै दोस्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिको रिसोर्ट परिसरमा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु भएको छ । कालीगण्डकी माथिको भिरमा रिसोर्ट परिसरमा ९बाग्लुङ बलेवा तर्फ० स्काइ साइक्लिङ निर्माण गरिएको हो । साइक्लिङ दुई तर्फी गरि छ सय मिटर रहेको बताइएको छ । प्रतिव्यक्ति ३ हजार… Continue reading ‘द क्लिफ’मा विश्वकै अग्लो र लामो व्यवसायिक स्काइ साइक्लिङ शुरु

आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

काठमाडौं । इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको अवसर पारी आज विश्वभर ‘क्रिसमस डे’ मनाइँदैछ । आजभन्दा दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखमा येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वास क्रिश्चियन समुदायमा छ । मानिसलाई प्रेम गरेर… Continue reading आज क्रिसमस डे, इसाई धर्मावलम्बीले विश्वभर मनाउँदै

गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट

काठमाडौं । गुगललाई जित्दै टिकटक सबैभन्दा धेरै प्रयोग गरिने अनलाइन साइट बनेको छ । भाइरल भिडिओ एपले अब अमेरिकी सर्च इन्जिन गुगलले भन्दा बढी हिट पाउन थालेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । प्रयोगकर्ता अब गुगलमा भन्दा धेरै समय टिकटकमा रमाउन थालेका छन्। सूचनाप्रविधि सुरक्षासम्बन्धी एक कम्पनी क्लाउड फ्लेअरले यस्तो विवरण सार्वजनिक गरेको छ । इन्टरनेटका… Continue reading गुगललाई उछिन्दै टिकटक बन्यो लोकप्रिय साइट