काठमाडौं । काठमाडौं महानगरपालिकाले जीवित देवी कुमारीको मासिक भत्ता बढाएको छ । यसअघि २५ हजार रुपैयाँ मासिक दिँदै आएकोमा अब शतप्रतिशत बढाएर ५० हजार पर्याइएको महानगरपालिकाले जानकारी दिएको छ । आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी मेयर विद्यासुन्दर शाक्यले कुमारीको मासिक भत्ता बढाउने घोषणा गरेका हुन् । पूर्वकुमारीले मासिक १५ र पूर्व गणेश र पूर्व… Continue reading जिवित देवि कुमारीलाई मासिक ५० हजार भत्ता
Category: मनोरञ्जन
शुरु भयो तीजको रौनक, आज दरखाने दिन
काठमाडौं । महिला हिन्दु धर्मावलम्वीहरुको महान चाड हरितालीका तीज शुरु भएको छ । भाद्र शूल्क द्धितियादेखि पञ्चमीसम्म मनाइने यो चाड आइतबारबाट शुरु भएको हो । आइतबार चेलीबेटी आफ्नो माइतीमा पुगेर मिठो मसिनो खाने र तृतियाको दिन निराहार व्रत बस्ने प्रचलन रहेको छ । त्यसकारण दर खाने दिन रातको १२ बजेसम्म पनि खीरलगायतका परिकार बनाएर खाने… Continue reading शुरु भयो तीजको रौनक, आज दरखाने दिन
कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज
काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले घरघरमा कुश भित्राएर आज कुशे औंसी मनाउँदैछन् । हरेक वर्ष भाद्र औंशीका दिन यो पर्व मनाइन्छ । ब्राह्मणले विशेष पूजाआजा गरी भित्राएको कुशलाई आआफ्ना जजमानका घरमा पुरयाउने र त्यसवापत जजमानले दान दक्षिणा गर्ने प्रचलन रही आएको छ । कुश केवल धार्मिक अनुष्ठानमा प्रयोग हुने वनस्पति मात्र होइन, यसको बहुआयामिक महत्व रहेको… Continue reading कुश भित्राउँदै, बुबाको मुख हेर्ने दिन आज
ह्याप्पी तीज
अच्युत सिग्देल / न्यूयोर्क शनिवार सॉझ सिमसिमे पानीले कच्याक कुचुक्क परेका क्विन्सका गल्ली होसियारपूर्वक काट्दै अर्को राम्रो फेएरको पर्खाईमा थिएँ । पॉच मिनेट परबाट एउटा तिस मिनेटको रिक्वेस्ट ऑउछ। रेगुलर रेट र ४.४० रेटिङ, नाम – सबनम । विशाल जमैका एरियामा बाक्लिदो साउथ एसियन बस्तीबाट कुनै आफ्नै सहदेशी होला कि भन्ने सोच्दै पिकअप प्वाईन्टमा रोकिन्छु… Continue reading ह्याप्पी तीज
नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी
काठमाडौं नेपाली चलचित्र क्षेत्रमा स्थापित नायिकाका रुपमा परिचय बनाएकी नायिका नम्रता श्रेष्ठ अहिले फुरुंग छन् । चलचित्र सानो संसारबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी उनी सफल मोडल, अभिनेत्रीसँगै व्यवसायी एवम् निर्मात्रीसमेत बनेकी छन् । अहिले उनी आफैंले निर्माण गरेको चलचित्रको प्रदर्शनको तयारीमा लाग्दै गर्दा सफल व्यवसायी एवम् निर्मात्री बन्ने लक्ष्य राखेकी छन् । कुनै समय… Continue reading नायिका नम्रता श्रेष्ठ अब सफल व्यवसायी
सुदूरपश्चिममा गौराको बिदा
धनगढी । प्रदेश सरकारले सुदूरपश्चिममा गौरा पर्वका दिन सार्वजनिक बिदा घोषणा गरेको छ । ६ भदौ, शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले बिदा दिने निर्णय भएको सार्वजनिक गरेको छ । सरकारको उक्त निर्णयसँगै शुक्रबार कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा… Continue reading सुदूरपश्चिममा गौराको बिदा
सुदूरपश्चिमको दशैं गौरा शुरु
काठमाडौं । सुदूरपश्चिमेलीका लागि दशैं जत्तिकै महत्वपूर्ण पर्व गौरा मंगलवारबाट सुरु भएको छ। माता पार्वतीको सम्झानामा यो पर्व मनाउने प्रचलन रहेको छ । पौराणिक कालमा भगवान शिव महेश्वरलाई पाउन गौरी देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरेको किंवदन्ती रहेको छ । उनको तपश्याबाट शिवसँग विवाह भएको मान्यता अनुसार सोही समयदेखि शिव पार्वर्तीको पूजा आरधना गर्ने… Continue reading सुदूरपश्चिमको दशैं गौरा शुरु
आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?
काठमाडौं । आजदेखि गाइजात्रा पर्व प्रारम्भ भएको छ । खासगरी काठमाडौं उपत्यकामा धुमधामसँग मनाइने यो पर्व अहिले देशका अधिकांश शहरमा बिस्तार भइसकेको छ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म गाइजात्रा मनाउने परम्परा रहेको छ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा यो पर्व मनाइन्छ । गाई वा मानिस गाईका रूपमा सिँगारेर परिक्रमा गराउने अनौठो प्रचलनका कारण यो… Continue reading आजदेखि गाइजात्रा शुरु, कहाँ कहाँ मनाइन्छ ?
रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै
काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुका लागि चाडबाड शुरु भएको संकेत दिने गरी आज देशभर रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइदैछ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा हरेक वर्ष यो पर्व मनाउने प्रचालन हरेको छ । यस दिनलाई ऋषि तर्पणीका नामबाट पनि पुज्ने गरिन्छ । आज जनै एवं रक्षाबन्धन धारण गरी पर्व मनाइन्छ । कतिपय स्थानमा दिदिबहिनीले… Continue reading रक्षा बन्धन र जनैपूर्णीमा मनाइदै
तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी
काठमाडौं । स्थानीय प्रशासनले विभिन्न जिल्लामा तीजलाई मर्यादित बनाउने प्रयास थालेका छन् । जिल्ला प्रशासन कार्यालयहरु यसमा सक्रिय देखिएका हुन् । तीज मनाउने नाममा एक महिना अगाडी बाटै होटेल र पार्टी प्यालेस भरिभराउ हुन गरेका छन् । मौलिक तीज गीतमा नाचगान हुने छाडेको छ भने यूट्यूवमा भड्किला गाना बजाएर नशामा झुल्ने क्रम शुरु भएको छ… Continue reading तीजलाई भड्किलो बनाए कारवाही गर्ने चेतावनी
नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप
काठमाडौं । बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डमा नेपाली मूलकी प्रतिष्ठा तृष राउत सेकेण्ड रनर अप भएकी छन् । उनी २२ हजार प्रतियोगीलाई उछिनेर सेकेण्ड रनर अप भएकी हुन् । गत बिहीबार बेलायतको न्यू क्यासलमा भएको अन्तिम प्रतिस्पर्धामा उनले टप फण्ड राइजरको उपाधि पनि जितेकी छन् । विभिन्न राउण्डमा भएका प्रतियोगितामा उनी अब्बल साबित भइन् ।… Continue reading नेपाली मूलकी प्रतिष्ठा मिस इङ्ल्याण्डको सेकेण्ड रनरअप
नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी
काठमाडौं । नेपाली महिलाको महान चाड तीज शुरु हुन अझै करीव १ महिना बाँकि छ । तर, सांगितिक क्षेत्र भने तीजमय बनेको छ । नेपालमा मौसम अनुसार आउने गीत संगितमा सम्भवतः सबैभन्दा बढी बाढी तीजकै आउँछ । सबैजसो चर्चित लोक गायक गायिकाले यस मौसमको सदूपयोग गर्दै आफ्नो एल्वम निकाल्छन् । त्यसो त तीजमा नाम नचलेका… Continue reading नेपाली सांगितिक क्षेत्रमा तीजको बाढी
ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना
काठमाण्डौ । नेपाली चलचित्र क्षेत्रमा नायिका ओसिन भट्टराई अहिले चल्तीको नाम हो । चलचित्र एकलव्यकी नायिका भट्टराईले आफ्नो दोस्रो चलचित्रमा राम्रो अभिनय गरेकी छन् । सानैदेखि अभिनय मोहका कारण आफू नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भएको उनको भनाइ छ । एकलव्यअघि उनले चलचित्र शब्दमा समेत अभिनय गरेकी थिइन् । अहिले ओसिन अभिनित चलचित्र एकलव्य प्रदर्शनमा छ… Continue reading ओसिन भट्टराईको ‘लेडी डन’ बन्ने सपना
फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य
काठमाडौं । अब फिल्म हलमा चलचित्र शुरु हुनु अगाडी नेपालको राष्ट्रिय ज्ञान बज्ने भएको छ । सरकारले ‘चलचित्र ऐन, २०७६’को मस्यौदामा उक्त प्रावधान समेटेको छ । उक्त विधेयक अब संसदमा दर्ता हुने प्रक्रियामा छ । सूचना तथा संचार प्रविधि मन्त्रालयले तयार पारेको यस विधेयक अनुसार हलमा चलचित्र प्रदर्शन सुरु हुनुअघि अनिवार्य नेपालको राष्ट्रिय ज्ञान बजाउनु… Continue reading फिल्म शुरु हुनु अगाडी राष्ट्रिय ज्ञान अनिवार्य
छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं । बहुविवाहको मुद्दामा फिल्म निर्देशक छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । अदालतबाट पक्राउ पूर्जी जारी भएकाले उनीहरु अब प्रहरीको खोजीमा रहेको महानगरीय प्रहरी प्रभाग काठमाडौंले जानकारी दिएको छ । नेपाल प्रहरीको महिला सेलमा बहुविवाहको उजुरी परेको थियो । त्यसपछि जिल्ला अदालत काठमाडौंले निर्देशक ओझा र पोखरेललाई… Continue reading छवि र शिल्पाविरुद्ध पक्राउ पूर्जी जारी
भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।
काठमाडौ नेपाली चलचित्र क्षेत्रमा भद्र नायिकाको छवि बनाएकी नायिका गरिमा पन्तले सिपाहीकी स्वास्नी नामक चलचित्रमा अभिनय गरेकी छन् । नेपालगञ्जका कथाकार महेशविक्रम शाहको कथामा बनेको चलचित्रमा पन्तले अभिनय गरेकी हुन् । वास्तविक नाम कमला पन्त भए पनि उनलाई नेपाली चलचित्र क्षेत्रमा गरिमाको नामले चिन्ने गरिन्छ । उनी तनहुँको पन्त बस्तीमा सन् १९८४ मा जन्मिएकी थिइन्… Continue reading भद्र नायिकाको छबि बनाएकी गरिमा अब ” सिपाहीकि स्वास्नी ” ।
चिनियाँ चलचित्र नेपालमा छायांकन हुने
काठमाडौं । चिनियाँ फिचर फिल्म ‘द वे अफ पियोर ल्याण्ड’को नेपालमा छायांकन हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयमा सोमबार आयोजित कार्यक्रममा उक्त जानकारी गराइयो । उक्त अवसरमा चलचित्रको छायांकनका लागि नेपाल आएको टोली पनि सार्वजनिक भएको थियो । चीनबाट चर्चित निर्देशक किम किङ, कलाकार सेलिना, लेखक रे चेन, निर्माता वेङ वीन… Continue reading चिनियाँ चलचित्र नेपालमा छायांकन हुने
आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम
काठमाडौं । सूर्यले मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन साउने संक्रान्ती। यस दिनबाट नेपालमा चाडबाड शुरु भएको मान्यता छ । असार महिनाभर कृषि काममा व्यस्त रहेका कृषक १ साउन दिन सबै आफन्त एक स्थानमा जम्मा भई मिठा परिकार खादै रमाइलो गर्ने प्रचलन त छँदैछ, यस दिनबाट शिवमन्दिरमा भक्तजनको विशेष भीड पनि शुरु हुन्छ… Continue reading आज साउने संक्रान्ति, शुरु भयो चाडबाडको मौसम
राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता
काठमाडौं । लगातार दुई वर्ष रोकिएको राष्ट्रिय चलचित्र पुरस्कार यस वर्ष भने प्रदान गरिने भएको छ । चलचित्र विकास बोर्डको १९औं वार्षिकोत्सवका असरमा आगामी २७ असारमा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना हुने भएको हो । कार्यक्रम राष्ट्रपति निवासमै आयोजना गर्ने तयारी छ । पुरस्कार समारोहको तिब्र तयारी भइरहेको बोर्डले विज्ञप्ती जारी… Continue reading राष्ट्रिय चलचित्र पुरस्कार आगामी साता
प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाली मूलकी प्रतिष्ठा तृष राउत बेलायतको सौन्दर्य प्रतियोगिता मिस इङ्ल्याण्डको फाइनलमा प्रवेश गरेकी छन् । उनी फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी थिइन् । उनी अहिले फाइनलमा प्रवेश गरेकी छन् । २० हजार आवेदनबाट उनी फाइनलसम्मको यात्रा तय गर्न सफल भएकी छन् । सेमिफाइनलमा इको ड्रेस राउण्ड, लिटल ब्ल्याक ड्रेस राउण्ड र… Continue reading प्रतिष्ठा राउत बेलायतको सौन्दर्य प्रतियोगिताको फाइनलमा
लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी
काठमाडौं । आकर्षक जिल्ला लम्जुङमा स्मार्ट फिल्म सिटी निर्माण गरिने भएको छ । सीटी निर्माणसम्बन्धी एक सम्झौतामा बुधबार इटालियन र नेपाली कम्पनीबीच हस्ताक्षर भयो । यस सम्झौताको साक्षी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा रहे । स्काई इन्टरनेट नेपाल र इटालियन कम्पनी एरिया होल्डिङबीच फिल्म सीटी निर्माणको सहमतिमा सम्झौता भएको हो । सम्झौता अनुसार… Continue reading लम्जुङमा स्मार्ट फिल्म सिटी बन्ने, ६ अर्ब लगानी
नेपालमा नहुने भयो आइफा अवार्ड
काठमाडौं । तीब्र आलोचना र संसदीय समितिको निर्देशनसँगै अब नेपालमा आइफा अवार्ड नहुने भएको छ । पर्यटन बोर्ड स्रोतका अनुसार यो अवार्ड अगाडी बढाउने पक्षमा सरकार छैन । तयारी बिनै बाहिर नकारात्मक हल्ला भएका कारण थप आलोचना हुने डरले सरकार आफ्नो निर्णयबाट पछि हट्ने निष्कर्षमा पुगेको हो । संसदको अन्तरराष्टिय सम्बन्ध समितिले मंगलबार आइफा अवार्ड… Continue reading नेपालमा नहुने भयो आइफा अवार्ड
आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन
काठमाडौं । व्यवस्थापिका संसद, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्डका सबै प्रक्रिया तत्काल रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले उक्त निर्देशन दिएको समिति सभापति पवित्रा निरौलाले जानकारी दिइन । सरकार र आइफा आयोजकबीच प्रारम्भीक चरणको छलफल भइसकेको छ । छलफलमा आयोजकले नेपाल सरकारसँग ४० लाख डलर नगद र अन्य व्यवस्थापनको खर्च जुटाउन… Continue reading आइफा अवार्डमा संसदको हस्तक्षेप, सबै प्रक्रिया रोक्न निर्देशन
आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर
काठमाडौं । नेपालमा आयोजनाको तयारी भइरहेको इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) सम्झौता नहुँदै विवादमा तानिएको छ । खासगरी अवार्ड आयोजकले नेपालमा अवार्ड कार्यक्रम आयोजना गर्न नगद रकम मागेको र त्यसमा नेपाल सरकार पनि सहमत भएको खबर बाहिरिएसँगै विवाद शुरु भएको छ । आयोजकले नेपालसँग प्रारम्भिक छलफलममै ५० लाख डलर माग गरेको थियो । पछिल्लो… Continue reading आइफा अर्वाडमा रकमको विवाद, पर्यटन बोर्ड भन्छ, ऐतिहासिक अवसर
आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी
काठमाडौं । भारतको चर्चित इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी (आईफा) अवार्ड नेपालमा आयोजना गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को ८ असारको बैठकले अवार्ड नेपालमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए । नेपाल पर्यटन बोर्डको नेतृत्वमा अवार्ड आयोजना हुने र काठमाडौं महानगरपालिका सहआयोजक रहने मन्त्रीपरिषद्को निर्णयमा उल्लेख छ ।… Continue reading आइफा अवार्ड नेपालमा आयोजना गर्ने तयारी
मिले प्रकाश सपूत र शम्भू राई
काठमाडौं । गलबन्दी गीतको विवाद टुंगिएको छ । गायकद्धय प्रकाश सपूत र शम्भू राईबीच ४ बुँदे सहमति भएसँगै विवाद टुंगिएको हो । बुधबार प्रतिलिपि अधिकार रजिस्टारको कार्यालयमा छलफलपछि दुबै गायक सहमतिमा आएका हुन् । सहमति अनुसार युटुबमा राखिएको गलबन्दी बोलको गीतमा संगीत सिर्जनातर्फ शम्भु राईको नाम राखिने भएको छ । पुनः संगीत सिर्जनामा प्रकाश सपूतको… Continue reading मिले प्रकाश सपूत र शम्भू राई
ठमेलमा घन्किनेछन् आदित्य
काठमाडौं । आदित्य नारायण झा, बलिउडमा युवा पुस्ताबीच लोकप्रिय नाम हो । बलिउड गायन जगतका हस्ती उदित नारायण झाका छोरा आदित्यले काठमाडौंको ठमेललाई संगितमय बनाउने भएका छन् । २१ असारमा उनको प्रस्तुती ठमेलमा हेर्न पाइने भएको छ । पर्यटकीय क्षेत्र ठमेलमा आउने पक्का भएसँगै आदित्य दोस्रो पटक कार्यक्रमका लागि नेपाल आउन लागेका हुन् । उनले… Continue reading ठमेलमा घन्किनेछन् आदित्य
म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा
काठमाडौ नेपाली म्युजिक भिडियो क्षेत्रमा सोमिया समत छोटो समयमा चर्चा बटुल्ने मोडल बनेकी छन् । प्यूठानको झिम्रुक गाउँपालिका २ स्थायी घर भएकी उनी अहिले काठमाडौंमा बस्छिन् । विस २०७३ देखि आफ्नो म्युजिक भिडियो, विज्ञापन र चलचित्र क्षेत्रमा समेत लागिपरेकी उनी थियटरमा समेत चर्चाको शिखरमा छन् । राष्ट्रिय नाचघर जमलबाट अभिनय सिकेकी उनले झण्डै १५ वटा… Continue reading म्युजिक भिडियोदेखि थियटरसम्म सोमियाको चर्चा
रामप्रसादको दुलहा दुलही
न्यूयोर्क । कलाकार रामप्रसाद खनालले नेपाल पुगेर लोकदोहोरी एल्बम ‘दुलाहा दुलही’ रिलिज गरेका छन । युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत बिशुद्ध मौलिक रहेको छ । उक्त गीति एल्बममा लोक गायिका पूर्णकला बिसीले उनलाई साथ दिएकी छन् । थानेश्वर गौतमको संगीत र आशिष अविरलको म्युजिक एरेन्ज रहेको प्रस्तुत गीतमा नायक… Continue reading रामप्रसादको दुलहा दुलही
श्रेया कार्कीलाई चाहियो बुझक्की केटा
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो पुस्ताकी नायिका श्रेया कार्की चर्चामा छन् । चलचित्र बागमतीबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी कार्कीले आफूलाई नेपालकै स्थापित नायिका बनाउने उद्देश्य राखेकी छन् । काठमाडौंको बौद्धकी श्रेयाले चलचित्रमा भन्दापनि म्युजिक भिडियोमा आफूलाई स्थापित भएकी छन् । उनले झण्डै ४० म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । मिस टिन २०१३ मा भाग लिएपछि… Continue reading श्रेया कार्कीलाई चाहियो बुझक्की केटा