भरतपुर । चितवनको भरतपुर महनगरपालिकमा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । कांग्रेसका बागी उम्मेदवारको चूनौतिका बीच रेनुले २७ हजार २६ मत गणना भइसक्दा एमालेका उम्मेदवार विजय सुवेदी भन्दा १६१७ मत बढी ल्याएकी छिन् । यहाँ माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको छ । रेनुले ९८०१ मत ल्याउँदा सुवेदीले ८१८४ मत ल्याएका… Continue reading २७ हजार मत गन्दा भरतपुरमा रेनु दाहाललाई १६१७ मतको अग्रता
Category: फिचर
एक दशकपछि नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण हुँदै, उपमन्त्री जिया काठमाडौं आउने
काठमाडौं । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजक उज्रा जिया तीनदिने भ्रमणमा शुक्रबार काठमाडौं अवतरण गर्ने भएकी छिन् । यो पछिल्लो एक दशकयता अमेरिकाबाट नेपालमा हुन लागेको सबैभन्दा उच्च तहको भ्रमण हो । सन् २०१२ मा अमेरिकाका दुई उपसचिव वेन्डी शेरम्यान र मारिया ओटेरोले नेपाल भ्रमण गरेका… Continue reading एक दशकपछि नेपालमा अमेरिकी उच्च अधिकारीको भ्रमण हुँदै, उपमन्त्री जिया काठमाडौं आउने
चार सय स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?
काठमाडौं । देशभर एकै चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत बुधबार बिहानसम्म चार सय स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगको तथ्यांक अनुसार ९१ नगरपालिका र तीन सय ९ गाउँपालिकामा अन्तिम नतिजा आइसकेको छ । सार्वजनिक भएको नतिजा अनुसार पहिलो स्थानमा रहेको नेपाली कांग्रेस छ । सो पार्टीले अहिलेसम्म ५१ वटा नगरपालिका र… Continue reading चार सय स्थानीय तहको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?
नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त
काठमाडौं । भारत सरकारले नवीन श्रीवास्तवलाई नेपालको राजदूतमा नियुक्त गरेको छ। त्यहाँको परराष्ट्र मन्त्रालयमा अतिरिक्त सचिवका रुपमा कार्यरत उनलाई मंगलबार नेपालका लागि भारतको राजदूतमा नियुक्त गरिएको हो। भारतको परराष्ट्र मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले शीघ्र कार्यभार सम्हाल्ने जनाएको छ। नवनियुक्त राजदूत श्रीवास्तवले सन् १९९३ मा परराष्ट्र सेवा प्रवेश गरेका हुन् । यसअघिका नेपालका लागि तोकिएका राजदूत… Continue reading नेपालका लागि नयाँ भारतीय राजदूतमा श्रीवास्तव नियुक्त
ललितपुरमा चिरिबाबुको निरन्तर अग्रता, उम्मेदवारी नै नपरेको रुखमा भोट जाँदा उपमेयरमा माओवादीलाई घाटा
ललितपुर । ललितपुर महानगरपालिकामा ललितपुर महानगरपालिकामा अहिलेसम्म २१ हजार ४२६ मत गणना भएको छ । यसमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जन ११ हजार ९२० मतसहित अगाडी छन् । उनी शुरुवाटै अगाडी दिए । उनलाई नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ५ हजार ५७० र राप्रपाका अष्ट महर्जनले ९९८ मतसहित पच्छ्याइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी… Continue reading ललितपुरमा चिरिबाबुको निरन्तर अग्रता, उम्मेदवारी नै नपरेको रुखमा भोट जाँदा उपमेयरमा माओवादीलाई घाटा
गठबन्धन बीना नै गोरखामा माओवादीको सानदार कमब्याक
गोखरा । सत्तारुढ दलहरुबीच स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने भनिए पनि मुस्किलले २ सय हाराहारी स्थानीय तहमा मात्र गठबन्धन सम्भव भयो । त्यसबाहेक कुनैमा माओवादी र एमाले मिलेर गठबन्धन गरे भने कुनैमा माओवादी विरुद्ध कांग्रेस र एमालेले गठबन्धन गरे । तर, गोरखामा भने माओवादी केन्द्रले एक्लै चुनाव लडेर उत्कृष्ट पुनरागमन गरेको छ । गोरखाका ११… Continue reading गठबन्धन बीना नै गोरखामा माओवादीको सानदार कमब्याक
बालेनको १५ हजार मत कट्यो, अरुको कति ?
काठमाडौं । काठमाडौंमा महानगरपालिकाको मेयर मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहको मत १५ हजार कटेको छ । बुधबार बिहानको पछिल्लो परिणाम अनुसार शाहले १५ हजार ४०२ मत पाएका छन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ७ हजार ११४ मत र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ८ हजार ११२ मत अन्तरले अगाडि छन् ।… Continue reading बालेनको १५ हजार मत कट्यो, अरुको कति ?
भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी
काठमाडौं । काठमाडौं महानगरमा बालेनको रेस जारी रहँदा भरतपुर महानगरपालिकामा भने रेनु दाहालले अग्रता बढाएकी छिन् । भरतपुरमा पाँचवटा वडाका २१ हजार ७ सय ५४ मत गनिसक्दा मेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा ३७३ मत अगाडी छिन् । पाँच नम्बर वडाको गणना सकिँदा मतान्तर फराकिलो बनेको… Continue reading भरतपुरमा अग्रता बढाउँदै रेनु, काठमाडौंमा बालेनको रेस जारी
पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर
काठमाडौं । निर्वाचन अगाडी कम आँकेको एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौडा उपमहानगरपालिकाबाट आफु अब्बल रहेको सन्देश दिएको छ । पोखराको मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर एक हजार ७५२ पुर्याएका छन् । कुल २८ हजार १६० मत गन्दा आचार्यले ११ हजार ८१२ र एमाले उम्मेदवार कृष्ण थापाले १०… Continue reading पोखरा र हेटौडामा समाजवादीको कडा टक्कर
गाडी भाडा ५ प्रतिशतसम्म बढ्यो
काठमाडौं । सरकारले सार्वजनिक यातायातमा भाडा बढाएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर बढेको बताएको हो । नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो । भाडा बुधबारबाटै लागु हुने भएको छ ।… Continue reading गाडी भाडा ५ प्रतिशतसम्म बढ्यो
९ महिनापछि संसद् अवरोधबाट पछि हट्यो एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदको अवरोध अन्त्य गरेको छ । एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसद्मा गराएका हुन् । बजेट अधिवेशनको पहिलो दिन एमालेले संसद अवरोध हटाएको हो । एमालेले २३ भदौदेखि निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा… Continue reading ९ महिनापछि संसद् अवरोधबाट पछि हट्यो एमाले
शेयर बजारमा उच्च अंकको गिरावट, बजेट कुर्ने मुडमा लगानीकर्ता
काठमाडौं । साताको कारोबारको पहिलो दिन शेयर बजारमा पहिरो गएको छ । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा झरेको छ । आइतवार र सोमवार सार्वजनिक बिदाको कारण शेयर बजार बन्द रहेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२१ कम्पनीको १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँ बराबरको… Continue reading शेयर बजारमा उच्च अंकको गिरावट, बजेट कुर्ने मुडमा लगानीकर्ता
काठमाडाैं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार महानगर प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ११ हजार ४३४ मतसहित अग्रता लिएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापित ६ हजार २५८ मत प्राप्त गरेका छन् । मेयरमै गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ५ हजार… Continue reading काठमाडाैं महानगर: बालेन शाहको फराकिलो अन्तर, कसले कति ल्याए ?
धादिङको रुवीभ्यालीमा भत्कियो राप्रपाको गढ, माओवादी केन्द्र विजयी
काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङ गाउँपालिका अध्यक्षमा र नेपाली कांग्रेसका फे लामा तामाङ उपाध्यक्षमा विजयी भएका हुन् । जितका लागि राम सिंह तामाङले २ हजार ७ सय ९२ मत ल्याएका थिए भने उनको प्रतिद्वन्दी राप्रपाका गोम्बा घलेले २ हजार ५ सय… Continue reading धादिङको रुवीभ्यालीमा भत्कियो राप्रपाको गढ, माओवादी केन्द्र विजयी
संघीय संसदको बजेट अधिवेशन आजबाट
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । निर्वाचनका कारण ढिला गरि सुरु हुन लागेको अधिवेशनमा प्रिबजेट छलफल समेत प्रभावित हुने भएको छ । अघिल्ला वर्ष अधिवेशन वैशाख तेस्रो सातासम्म बोलाइसक्ने प्रावधान थियो । मङ्गलबार अपरान्ह ४ बजेबाट संसद्का दुवै सदनको बैठक प्रारम्भ हुनेछ । यस पटक बजेटका प्राथमिकता र सिद्धान्तको छलफल नियम… Continue reading संघीय संसदको बजेट अधिवेशन आजबाट
बालेनको मत १० हजार कट्यो, आधा कम मतसहित पच्छ्याउँदै स्थापित
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेनको मत १० हजार कटेको छ । मंगलबार बिहान ८ : ३० सम्मको अपडेट अनुसार बालेनले १० हजार २४१ मत ल्याएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेका केशव स्थापित हुन् । उनले बालेन भन्दा आधा कम अर्थातः ५ हजार ४५३ मतसहित पच्छ्याइरहेका छन् । कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा… Continue reading बालेनको मत १० हजार कट्यो, आधा कम मतसहित पच्छ्याउँदै स्थापित
विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु
सल्यान । निर्वाचनपछि आयोजित विजय जुलुस मनाउने क्रममा सल्यानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। कुल १५ जनालाई करेन्ट लागेकोमा दुई जनाको ज्यान गएको हो । कुमाख गाउँपालिकामा निर्वाचित पदाधिकारीको विजय जुलुस मनाउन गएका दुई जनाको मृत्यु भएको हो। रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सल्यानको कुमाख गाउँपालिकाको सिमाना कुमाख–२ मा गुडिरहेको गाडीमा सवार यात्रुलाई… Continue reading विजय जुलुस मनाउने क्रममा करेन्ट लाग्दा सल्यानमा दुई जनाको मृत्यु
गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह
तमघास । नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टको निर्वाचन क्षेत्रमा एमाले निकै कमजोर देखिएको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा बलियो उपस्थिति जनाएको यस क्षेत्रमा एमाललेले जितेका स्थानीय तह माओवादी केन्द्र र कांग्रेसले खोसेका छन् । गुल्मीको मालिका गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवीराम अर्याल अध्यक्षमा र नेपाली कांग्रेसका उपेन्द्र अर्याल उपाध्यक्षमा निर्वाचित भए । अघिल्लो… Continue reading गोकर्ण विष्टको क्षेत्रमा एमाले निकै कमजोर, कांग्रेस र माओवादीले खोसे स्थानीय तह
भरतपुरमा रेनुले पुनः लिइन् अग्रता
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा पुनः माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छिन् । वडा नम्बर ४ को मतगणना सकिंदासम्म माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले अग्रता कायम गरेकी हुन् । उनले ५ हजार ७१८ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले ५ हजार ६८९ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ६८८… Continue reading भरतपुरमा रेनुले पुनः लिइन् अग्रता
विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी
बुटवल । नेत्रविक्रम चन्द (विप्लव)को गृह नगर कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार प्यानलसहित निर्वाचित भएका छन् । वडा नम्बर ९ को अध्यक्षमा माओवादी केन्द्रका राम गोपाल चौधरी (थारु) ले ७ सय ८२ मत ल्याएर निर्वाचित भएका हुन । थारुका प्रतिस्पर्धी नेकपा एमालेका अशोक मल्लले ५ सय ५६ मत प्राप्त… Continue reading विप्लवको वडामा माओवादी केन्द्रको प्यानल विजयी
१९९ स्थानीय तहको नतिजा आउँदा कुन दलले कति पालिका जिते ?
काठमाडौं । सोमबार साँझसम्म देशभर भएको मतगणनाका दौरान १९९ स्थानीय तहमा नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस पहिलो स्थानमा छ । कांग्रेसले देशभरबाट ८९ पालिका प्रमुखमा जित निकालेको छ । कांग्रेसले ९१ उपप्रमुखमा जित हात पारेको छ । दोस्रो स्थानमा एमाले रहेको छ । एमालले ५९ पालिका प्रमुख जितेको छ ।… Continue reading १९९ स्थानीय तहको नतिजा आउँदा कुन दलले कति पालिका जिते ?
कांग्रेस र एमालेको पकड क्षेत्रकै वडामा समेत बालेनको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सानदार अग्रता लिइरहेका छन् । उनले ठूला पार्टी एमाले र कांग्रेसको प्रक्षेपण विपरित भोट ल्याएसँगै ठूला पार्टीका नेताहरु समेत हरेस खान थालेका छन् । आइतबार १, २, ३, ४ र ३२ को मतगणना हुँदा अग्रता लिएका उनले सोमबार थप वडाहरुको गणना हुँदा पनि अग्रता फराकिलो पारे ।… Continue reading कांग्रेस र एमालेको पकड क्षेत्रकै वडामा समेत बालेनको अग्रता
कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित
काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ । यहाँ मेयर र उपमेयरसहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट निर्वाचित भए । एमालेले मात्र दुई महिला सदस्य जितेको छ । २०७४ को चुनावमा एमालेले मेयर, उपमेयर, ७ वटा वडाध्यक्षसहित ३४ जनप्रतिनिधि जितेको थियो । एमालेका रमेश महर्जनले कांग्रेसका राजकुमार नकर्मीलाई दुई हजार ६०० भन्दा बढी… Continue reading कीर्तिपुरमा ढल्यो एमालेको विरासत, कांग्रेसको सानदार जित
योगेश भट्टराईको गृह पालिका अध्यक्षमा माओवादी विजयी,३० वर्षपछि एमाले पराजित
काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको गृह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । ताप्लेजुङ मैवाखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट माओवादीका विजयप्रकाश वनेम (लिम्बू) विजयी भएका हुन् । वनेमले २ हजार ४५७ मत ल्याए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राजन थत्लुङले १ हजार ९३० मत पाए । नेपालमा प्रजातन्त्र स्थापना भएपछि यस… Continue reading योगेश भट्टराईको गृह पालिका अध्यक्षमा माओवादी विजयी,३० वर्षपछि एमाले पराजित
मोदीले भने ‘नेपाल प्राचिन सभ्यताको प्रतिक हो, बुद्धको जन्मभूमि आउँदा छुट्टै आनन्द आउँछ’
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपाल आउँदा छुट्टै आनन्द आउने बताएका छन् । लुम्बिनीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले नेपाल प्राचिन सभ्यताको प्रतिक रहेको भन्दै यहाँ आउँदा आफू अत्यन्तै खुसी हुने बताए । मोदीले भगवान गौतम बुद्धको पवित्र जन्मस्थलमा आउने सौभाग्य मिलेको भन्दै खुसी व्यक्त गरे । मोदीले पटक–पटक गौतम बुद्ध लुम्बिनीमा जन्मिएको… Continue reading मोदीले भने ‘नेपाल प्राचिन सभ्यताको प्रतिक हो, बुद्धको जन्मभूमि आउँदा छुट्टै आनन्द आउँछ’
काठमाडौं महानगरमा १८ हजार मत गन्दा बालेनको ७ हजार ३३९
काठमाडौं । काठमाडौं महानगरपालिकामा १८ हजार मत गणना भएको छ । १८ हजार मत गणना हुँदा मेयरका स्वतन्त्र उमेदवार बालेन साहले ७ हजार ३३९ मत पाएका छन् । एमालेबाट केशव स्थापितले ३ हजार ८३२ मत ल्याउँदा कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३३५ मत ल्याएकी छिन् ।
भरतपुरमा विजय सुवेदीको फराकिलो अग्रता
काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रतालाई फराकिलो पार्दै गएका छन् । १३ हजार ३६४ मत गनिसक्दा सुवेदीले ४ हजार ५५० मत पाएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ४ हजार ४९५ मत पाएकी छन् । दाहालसँग सुवेदीले ५५ मतको अग्रता बनाएका हुन् । यसअघि सार्वजनिक परिणाममा… Continue reading भरतपुरमा विजय सुवेदीको फराकिलो अग्रता
भक्तपुरमा नेमकिपाको ‘क्लिनस्वीप’ नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत
काठमाडौं । भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीले क्लिनस्वीप गरेको छ । नगर प्रमुख, उपप्रमुख र सबै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका हुन्। यसअघि समेत मेयर रहेका सुनिल प्रजापति २९ हजार २५२ मत ल्याउँदै पुन: मेयर निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राम प्रसाद कासुला २५ हजार ८४५ मतको अन्तरले पछि परे। कांग्रेसका उम्मेदवार… Continue reading भक्तपुरमा नेमकिपाको ‘क्लिनस्वीप’ नेमकिपा बाहेक सबै उम्मेदवारको जमानत जफत
७४ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमाले बराबरी
काठमाडौं । स्थानीय तह निर्वाचनमा मतगणनाको काम जारी छ । अहिलेसम्म ७४ स्थानीय तहको अन्तिम नतिजा आइसकेको छ । संकलित विवरण अनुसार नेकपा एमाले र नेपाली कांग्रसले समान २७–२७ स्थानीय तहमा जित निकालेका छन् । उनीहरुलाई माओवादी केन्द्रले पच्छ्याइरहेको छ । माओवादीले १८ केन्द्रमा जित निकालेको छ । नेकपा एकीकृत समाजवादीले २ वटामा पालिका प्रमुख… Continue reading ७४ स्थानीय तहको नतिजा आउँदा कांग्रेस र एमाले बराबरी
आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ
काठमाडौं । आज २५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना विश्वभर मनाइँदै छ । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । बुद्ध जयन्तीमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न… Continue reading आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ