बागमती प्रदेशको गाडीभाडा बढ्यो, अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले बैशाख १ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो । जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ३८ रुपैयाँ भाडा तिर्नुपर्ने छ । यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३३ रुपैयाँ… Continue reading बागमती प्रदेशको गाडीभाडा बढ्यो, अब काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ (सूचीसहित)

बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गर्नु गैरकानूनी भनेको छ । बतास समूह अन्तर्गतको होटेल आनन्दसँग भएको करार सम्झौता एकलौटी रूपमा भङ्ग गर्ने कोषको निर्णयका विरुद्ध अदालतमा पेस भएको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले शुक्रवार अन्तरकालीन आदेश दिएको हो । बतास समूहका तर्फबाट अञ्जली रायमाझीले… Continue reading बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

काठमाडौं । नेपाल बार एशोसिएसनमा लोकतान्त्रिक समूहका गोपालकृष्ण घिमिरेको प्यानल नै निर्वाचित भएको छ । लोकतन्त्रवादी कानुन व्यवसायी संघका पूर्वअध्यक्षसमेत रहेको घिमिरेको समूहले एमाले निकट विष्णुमणि अधिकारीको टिमलाई पराजित गरेको हो । घिमिरेले ४ हजार ४ सय ४७ मत प्राप्त गरेका छन्। अधिकारीले भने २ हजार ४ सय ८२ मत ल्याएका छन्। घिमिरेको प्यालनमा माओवादी… Continue reading बारमा सत्ता गठबन्धनको क्लिनस्वीप, गोपालकृष्ण घिमिरेको प्यानल निर्वाचित

राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक, यस्ता छन् भोट माग्ने आधार

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय तह निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले शुक्रवार घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा संघीयताको वर्तमान स्वरुप र संरचना नै परिर्वतन गर्नुपर्नेमा जोड दिइएको छ । योसँगै राप्रपा नेपाल चुनावी घोषणापत्र सार्वजनिक गर्ने पहिलो दल बनेको छ । सो पार्टीले राप्रपा नेपालका उम्मदेवारहरुलाई मत दिएर… Continue reading राप्रपा नेपालको चुनावी घोषणा पत्र सार्वजनिक, यस्ता छन् भोट माग्ने आधार

निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

काठमाडौं । काठमाडौं, २५ चैत । नेपाल धितोपत्र बोर्डले थप ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ। बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये ८ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो । बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा… Continue reading निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए । ‘अहिलेको… Continue reading ‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले फेसबुकमार्फत गरेको पछिल्लो सम्बोधनका क्रममा बोरोदियाङ्का सहरमा भएको क्षति नजिकैको अर्को सहर बुचा भन्दा निकै धेरै भयानक रहेको बताएका छन्। उनले ध्वस्त सहरमा सेना परिचालन गरिसकिएको जानकारी दिए। बिहीवार राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा राजधानी किएभबाट बोल्दै उनले भने, ‘रुसी सेनाबाट पीडित भएका झन् धेरै मानिस त्यहाँ छन्।’ युक्रेनकी… Continue reading बुचामा भन्दा बढी नरसंहार बोरोदियाङ्कामा : जेलेन्स्की

पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने

इश्लामावाद । पाकिस्तानमा संसद (नेश्नल एसेम्ब्ली) त्यहाँको सर्वोच्च अदालतबाट पुनस्र्थापना भएको छ । प्रधानमन्त्री इमरान खानविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा भोटिङ गराउन समेत अदालतले आदेश गरेको छ । उपसभामुख कासिम सुरीको अविश्वास प्रस्ताव खारेज गरेपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि निर्वाचन घोषणा गरेका थिए । तर सर्वोच्च अदालतलका प्रधानन्यायाधीश उमर अता बान्दियाल नेतृत्वको… Continue reading पाकिस्तानमा संसद विघटन गर्ने इमरान खानको निर्णय उल्टियो, अब विश्वासको मतको सामना गर्नुपर्ने

आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

काठमाडौं । आगामी बैशाख ३० मा तोकिएको स्थानीय तह निर्वाचनका लागि आजबाट आचार संहिता लागु हुँदैछ आज मध्यरातिदेखि लागु हुने भएको छ । आचार संहिता पालना गर्ने प्रतिबद्धता पत्रमा राजनीतिक दलहरुलाई हस्ताक्षर गरिसकेका छन् । निर्वाचन आयोगका अनुसार आजबाट मतदानको दिनसम्म यो आचार संहिता कार्यान्वयन हुने छ । आचारसंहिता लागु भएपछि कुनै पनि दल वा… Continue reading आजबाट निर्वाचन आचार संहित लागु, के-के गर्न पाइदैन ?

काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

काठमाडौं । काठमाडौंको गोकर्णमा महिलाको शव फेला परेको छ। प्रहरीका अनुसार गोकर्ण नगरपालिका ६ स्थित जगडोल पार्क नजिकै जंगलमा महिलाको शव फेला परेको हो । महानगरीय परिसर काठमाडौंका अनुसार शव बिहीबार बेलुका करिब छ बजेतिर फेला परेको हो। महिलाको पहिचान भने खुलेको छैन । प्रहरीका अनसार ३०\३५ वर्ष उमेरको जस्तै लाग्ने महिलाको शव भेटिएको हो… Continue reading काठमाडौंको गोकर्णमा महिलाको शव फेला, हत्या भएको आंशका

रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने… Continue reading रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

काठमाडौं । सरकारले विभिन्न २० मुलुकमा नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको हो । सरकारले चीनका लागि विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि बासुदेव मिश्र, रसियाका लागि मिलन… Continue reading सरकारले २० मुलुकमा गर्यो राजदूत सिफारिस, कुन मुलुकमा को ?

पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षण गर्दा ७ जना र १ हजार ८४९ जनाको एन्टिजेन परीक्षण गर्दा ० गरी ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७८… Continue reading पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना पुष्टी, १५ जिल्ला ‘कोरोना मुक्त’

भौतिक उपस्थितमा संस्थागत श्रम स्वीकृति नपाइने,अनलाइनबाट दिनुहोस् आवेदन

काठमाडौं, २४ चैत । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले आगामी वैशाख २ गतेदेखि संस्थागत श्रम स्वीकृति अनलाइनबाट मात्रै दिने भएको छ । ताहाचल कार्यालयले एक सूचना जारी गर्दै सम्बन्धित इजाजत पत्रवाला म्यानपावर कम्पनी र सरोकारवालालाई संस्थागत श्रम स्वीकृतिको काम भौतिक उपस्थिति बिना नै अनलाइन प्रणालीबाट मात्र गरिने जानकारी गराएको छ । यसका साथै कम्तीमा… Continue reading भौतिक उपस्थितमा संस्थागत श्रम स्वीकृति नपाइने,अनलाइनबाट दिनुहोस् आवेदन

नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए शपथ

काठमाडौं । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी)ले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार शीतलनिवासमा आयोजित समारोहमा बन्दीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । त्यसक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उच्चपदस्थ व्यक्ति उपस्थित थिए । प्रधानमन्त्री देउवाले आजै उनलाई कानुनमन्त्रीमा सिफारिस गरेका थिए ।… Continue reading नवनियुक्त कानूनमन्त्री गोविन्द बन्दीले लिए शपथ

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको ५४ लाख ४४ हजार ४३८ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गोबिन्द प्रसाद शर्मा (बन्दी) र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दिलेन्द्र प्रसाद बडूलाई नियुक्त गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बन्दी र बडूलाई मन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको ७८ को उपधारा (१) बमोजिम मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्ति एवं कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले… Continue reading गैरसांसद गोविन्द बन्दी कानून मन्त्री नियुक्त, बडूलाई उद्योग

बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

काठमाडौं । नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवद्र्धनका लागि ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोली आज नेपाल आउने भएको छ । प्यासिफिक एसिया ट्राभल एशोसिएशन ९पाटा० नेपाल च्याप्टरको आमन्त्रणमा ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’ का फाइनालिस्टहरुलाई नेपाल ल्याउन लागिएको हो । ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहसहितको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने तयारी… Continue reading बीबीसी मास्टर सेफको टोली नेपाल आउँदै, के-के हुनेछन् कार्यक्रम ?

बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

file ohoto : aa.com.tr

बेलायत, अमेरिका र अस्ट्रेलियाले आफ्नो रक्षा प्रणाली सुदृढ गर्न हाइपरसोनिक अस्त्रको अनुसन्धान अघि बढाउन लागेको बताएका छन् । बेलायत सरकारलाई उदृत गर्दै बीबस्ीले लेखे अनुसार तीन देशले गत वर्ष घोषणा गरेको ओकस सुरक्षा साझेदारी अन्तर्गत यो योजना अघि सारिएको हो। चीन र रुसले हाइपरसोनिक क्षेप्यास्त्रको निर्माण गरेपछि पश्चिमा देशहरूको गठबन्धन पनि यो अस्त्र बनाउने तयारीमा… Continue reading बेलायत, अमेरिका र अष्ट्रेलियाले संयुक्त रुपमा हाइपरसोनिक क्षेस्यास्त्र बनाउने

अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

BBC

काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्। युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो। यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट… Continue reading अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

प्रतिकात्मक तस्वीर

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ गोली हानि एक भारतीय नागरिकको हत्या भएको छ । प्रहरीका अनुसार सदरमुकाम मलङ्गवा नगरपालिका–८, स्थित ओम पेट्रोल पप्प नजिकै अज्ञात व्यक्तिले प्रहार गरेको गोली लागेर भारत विसनपुर आधार पञ्चायत घर भएका अन्दाजी ३५ वर्षीय इन्दल महतोको मृत्यु भएको हो । महतोमाथि बुधबार साँझ ७ः३० बजेतिर गोली प्रहार भएको… Continue reading सर्लाहीमा गोली प्रहार गरि भारतीय नागरिकको हत्या

भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

काठमाडौं । फेब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा रहन सफल भएका छन् । यो सूचिमा अट्ने उनी नेपालका मात्र नभएर भारतीय नागरिकबाहेक दक्षिण एसियाका अन्य मुलुकका एक्लो अर्बपति हुन् । अर्थातः भारत र नेपालबाहेक दक्षिण एसियाली मुलुकबाट कुनै पनि नागरिक अर्बपतिको सूचिमा अटाएनन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ… Continue reading भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक

file

काठमाडौं । नेपालमा चालु आरोहण सिजनमा सगरमाथा चढ्न बुधबारसम्म कुल १९ समूहका १७६ जना आरोहीले अनुमति लिएका छन् । यसमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक रहेको पर्यटन विभागले जनाएको छ । बुधबारसम्म ४२ जना अमेरिकी नागरिकले अनुमति लिएका छन् । बेलायतबाट २१, भारतबाट १५ र रुसबाट १४ जनाले अनुमति लिएका छन् । नेपाल र क्यानडाबाट १०,… Continue reading सगरमाथा चढ्न आउने आरोहीमध्ये सबैभन्दा धेरै अमेरिकी नागरिक

ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक

काठमाडौं । उदयपुरको बेलका नगरपालिका–३ मा भएको विद्यार्थी कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको छ। उदयपुरको वडा नम्बर-३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत कविता सुनुवारको हत्या उनकै साथीबाट भएको खुलेको हो। घरबाट बिहान ४ बजे ट्युसन पढ्न हिँडेकी किशोरीको हत्यामा संलग्न भएको आरोपमा मृतकका सहपाठीसहित दुई जनालाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला… Continue reading ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको हत्या आरोपित सार्वजनिक

भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धामार्फत थप ३२५ मेगावाट बिजुली विक्री गर्न अनुमति दिएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारत निर्यात गर्न अनुमति पाएको… Continue reading भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साताको चार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६६ करोडले घटेर २ अर्बभन्दा… Continue reading रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत

काठमाडौं । अमेरिकाले पाकिस्तानमा बढ्दो राजनीतिक अस्थिरताका बीच यात्रामा पुनर्विचार गर्न आफ्ना नागरिकलाई सचेत गराएको छ । सो मुलुकको तर्फबाट ट्राभल एडभाइजरी जारी गर्दै आतंकवादी हमला तथा अपहरणका घटना घटेको भन्दै यात्रामा विचार गर्न भनिएको हो । पाकिस्तानमा पनि बलूचिस्तान र खैबर पख्तूनख्वा प्रान्तलाई बढी संवदनशिल मानिएको छ । अमेरिकाले आफ्नो नागरिकलाई आतंकवादी गतिविधि भइरहेका… Continue reading पाकिस्तान भ्रमणमा पुनर्विचार गर्न अमेरिकाले गरायो आफ्ना नागरिकलाई सचेत

कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

काठमाडौं । शान्ति स्थापनार्थ कंगोमा खटिएका नेपाली सैनिकमाथि भएको आक्रमणबाट घाइते भएका सैनिक जवानको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघका महासचिवको तर्फबाट जारी एक शोक विज्ञप्तीमार्फत यसको पुष्टी गरिएको छ । अपरेसन ‘बाली’को दौरान प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गरेको सेनाले जनाएको थियो । आक्रमणबाट एक… Continue reading कंगोमा विद्रोहीको आक्रमणबाट घाइते एक नेपाली सैनिकको मृत्यु

स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने राजनीतिक दलले रातको समयमा प्रचार प्रसार गर्न नपाउने गरि निर्देशन दिएको छ । मंगलबार दलहरुलाई ६० बुँदे निर्देशन जारी गर्दै आयोगले यस्तो बताएको हो । मंगलबार आयोगले ६० बुँदे निर्देशन जारी गर्दै चुनावी प्रचारप्रसाको समय तोकेको छ । राजनीतिक दलले बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म… Continue reading स्थानीय तह निर्वाचनमा रातीमा प्रचार-प्रसार गर्न नपाइने

युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध अन्तर्राष्ट्रिय स्तरमा सुनुवाइ गरिनुपर्ने भन्दै मस्कोलाई राष्ट्रसङ्घको सुरक्षा परिषद्‌बाट अलग गरिनुपर्ने माग गरेका छन्। आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेयता पहिलोपटक राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा उनी बोल्दै थिए। उता, रुसी फौजहरूले युक्रेनको बुचा नगरमा युद्ध अपराध गरेको आरोपहरू बाहिर आएपछि संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले मस्कोविरुद्ध थप प्रतिबन्धहरू घोषणाको… Continue reading युक्रेन-रुस युद्धपछि जेलेन्स्कीले पहिलो पटक गरे संयुक्त राष्ट्रसंघमा सम्बोधन