अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?

File Photo Source : CTV news

वासिंटन । अमेरिकामा आगामी चार वर्षे कार्यकालको छिनोफानो हुने गरी आज राती राष्ट्रपति निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति तथा डेमोक्र्याट उम्मेदवार जो वाइडनबीच प्रतिस्पर्धा भइरहेको छ । अमेरिकामा मुलुक बाहिर रहेका नागरिकले समेत मतदानमा भाग लिन सक्ने प्रावधान छ । सोही अनुसार करोडौं मानिसले मतदान गरिसकेका छन्… Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन आज, कसले मार्ला बाजी ?

अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

चार बर्ष अघि सबै ढुक्क थिए- अमेरिकी राष्ट्रपतिमा हिलारी क्लिन्टन बिजयी हुँदैछिन् । विपक्षी डोनाल्ड ट्रम्प समेत आफ्नो पराजयमा निश्चित थिए । न्यूयोर्क टाइम्सका अनुसार चुनाव जितेमा जनतालाई सम्बोधन गर्ने भाषणको ड्राफ्ट समेत ट्रम्पले तयार पारेका थिएनन् । तर, जब ‘रष्ट वेल्ट’ भनेर चिनिने मध्य पश्चिम अमेरिकी क्षेत्रको मतगणना हुन थाल्यो माहोल एकाएक फेरियो ।… Continue reading अमेरिकी चुनाव – यो २०१६ को भाग २ होइन, प्रभात भट्टराईको विश्लेषण

बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ

तस्वीर सौजन्य : राष्ट्रपति कार्यालय

काठमाडौं । बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेका छन् । सरकारको सिफारिसमा नियुक्त भएका तीन राजदुतले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन् । बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारी र जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले पद तथा गोपनियताको सपथ लिएका… Continue reading बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूतले राष्ट्रपतिबाट लिए सपथ

सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक

Photo suruce : GNN Nepal

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानलाई अवरोध गरेको छ । सडकमा खाना खुवाउँदा सरकार र महानगरपालिकाको बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरण बन्द गर्न निर्देशन दिएको अभियन्ताहरुलाई उदृत गर्दै नेपाली संचारमाध्यमले उल्लेख गरेका छन् । सामाजिक अभियन्ताको पहलमा कोरोना भाइरसको महामारीपछि खुलामञ्चमा समस्याका कारण भोकै रहेका श्रमिक, गरीब तथा असहाय नागरिकलाई खाना खुवाउने… Continue reading सरकारको बेइज्यत भएको भन्दै खुलामञ्चको नि:शुल्क खाना खुवाउने अभियानमा रोक

नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ४ सय ४६ पीसीआर परीक्षणमा थप २९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका… Continue reading नेपालमा थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । सोमबार नेप्से ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा कायम भएको छ । यसदिन १९७ कम्पनीको २ अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँ बराबरको कारोबार भएको छ । ६९ लाख ३७ हजार ४५४ कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका १२… Continue reading झिनो अंकले घट्यो नेप्से, ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

उद्योग वाणिज्य महासंघ निर्वाचन: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता

File Photo

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) को आगामी कार्यकालका लागि किशोर प्रधान प्यानलले उम्मेदवारी दर्ता गरेको छ । प्रधान प्यानलले सोमबार भिभान्त होटलमा आयोजित एक कार्यक्रममार्फत उम्मेदवारी दर्ता गरेका हुन्। प्रधान प्यानलबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योती, वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठले पनि उम्मेदवारी दर्ता गरेका छन्। कार्यक्रममा प्रधानले आफूले… Continue reading उद्योग वाणिज्य महासंघ निर्वाचन: किशोर प्रधान प्यानलको उम्मेदवारी दर्ता

अमेरिकी चुनावको मतसर्वेक्षण: डोनाल्ड ट्रम्पभन्दा बाइडेन १० प्रतिशत विन्दुले अगाडी

File Photo : (AP Photo/Paul Sancya)

वासिङटन । अमेरिकी राष्ट्रपतिको चुनावको तिथि जति नजिकिँदै गएको छ, चुनावी मतसर्वेक्षणले राष्ट्रपतिका दुई प्रतिस्पर्धीमध्ये डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता कायम राख्नु भएको देखाएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव यही नोभेम्बर ३ अर्थात् मंगलबार हुँदैछ । पछिल्ला अधिकांश मत सर्वेक्षणहरुले जो बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १० प्रतिशत विन्दुले अग्रता बनाइरहनुभएको देखाएका छन्… Continue reading अमेरिकी चुनावको मतसर्वेक्षण: डोनाल्ड ट्रम्पभन्दा बाइडेन १० प्रतिशत विन्दुले अगाडी

फिलिपिन्समा यो वर्षकै शक्तिशाली आँधी, कम्तिमा १० को मृत्यु

file Photo source : AP Photo/Erik De Castro

मनिला । फिलिपिन्समा सन् २०२० को सबैभन्दा शक्तिशाली समुद्री आँधी आएको छ । यसले कम्तिमा १० जनाको ज्यान गएको र थुपै्र मानिस प्रभावित भएको अन्तराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । आँधीका कारण तीन लाख ४७ हजारभन्दा धेरै मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ । यहाँ घर र भवन भत्किएका छन् । फिलिपिन्समा प्रतिघण्टा २… Continue reading फिलिपिन्समा यो वर्षकै शक्तिशाली आँधी, कम्तिमा १० को मृत्यु

महाधिवेशन नजिकिएसँगै आन्तरिक विवादमा फस्दै कांग्रेस, आज बस्ने भयो पदाधिकारी बैठक

काठमाडौं । महाधिवेशनको मिति नजिकिएसँगै आन्तरिक विवादमा फसिरहेको कांग्रेसले आज पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बस्ने बैठकलाई कांग्रेसले औपचारिकता भने दिएको छैन । सभापति देउवा समयमै महाधिवेशन गर्नबाट पछि हट्न खोजेको र विधि विधानअनुसार चल्न नसकेको आरोपसहित वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका केन्द्रीय सदस्यले १६… Continue reading महाधिवेशन नजिकिएसँगै आन्तरिक विवादमा फस्दै कांग्रेस, आज बस्ने भयो पदाधिकारी बैठक

बंगलादेशबाट पैंचोमा नआउने भयो मल, सरकारलाई झट्का-कृषक मारमा

काठमाडौं । सरकारले बंगलादेशबाट पैंचोमा मल ल्याउने गरी बंगलादेशसँग गरेको सम्झौता कार्यान्वयन नहुने भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार नेपाललाई ५० हजार मेट्रिक टन यूरिया मल पैंचो दिने समझदारीबाट बंगलादेश पछि हटेको छ । दुई देशका प्रधानमन्त्रीले १६ भदौमा मल पैंचो लेनदेनसम्बन्धी मौखिक सहमति गरेका थिए । उक्त सहमति कार्यान्वयनको तहमा नपुग्दै सहमतिबाट बंगलादेश पछि… Continue reading बंगलादेशबाट पैंचोमा नआउने भयो मल, सरकारलाई झट्का-कृषक मारमा

के फुटको संघारमा पुगेको हो नेकपा ?

काठमाडौं । आइतबार नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले आफ्ना निकट नेतासँग सार्वजनिक गरेको अभिव्यक्ति अनुसार नेकपा फुटको संघारमा पुगेको छ । प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच शनिबार भेटवार्ता भएको छ । सो भेटबारे आज प्रचण्डले नेकपाका शीर्ष नेताहरुलाई व्रिफिंग गरेका छन् । जसअनुसार भेटमा ओलीले अब एकै स्थानमा बसेर जान नसकिने भन्दै… Continue reading के फुटको संघारमा पुगेको हो नेकपा ?

‘सरकारी अस्पतालले धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्नू’- स्वास्थ्य मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोरोनाका बिरामीसँग धरौटी नलिन उपचार गर्न निर्देशन दिएको छ । आइतबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पताललाई उक्त निर्देशन दिएका हुन् । धरौटी सम्बन्धी सूचना निकाल्ने सबै सरकारी अस्पताललाई स्पष्टीकरण समेत सोधिएको उनले जानकारी दिए। उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग… Continue reading ‘सरकारी अस्पतालले धरौटी रकम नलिई कोरोना संक्रमितको उपचार गर्नू’- स्वास्थ्य मन्त्रालय

नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २३ जनाको पीसीआर परीक्षणमा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ३०२०… Continue reading नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त

टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमणको उपचार वापत लाग्ने शुल्क सार्वजनिक गरेको छ । विज्ञप्ती जारी गरि अस्पताल प्रशासनले कोरोना संक्रमितको उपचारका लागि धरौटी लिन थालेको जनाएको छ । निश्चित वर्ग बाहेक अरुको निःशुल्क उपचार नगर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गरेको निर्णय अनुसार कात्तिक १४ गतेबाट कोरोना संक्रमितको उपचार शुल्क… Continue reading टेकु अस्पतालले पनि माग्न थाल्यो कोरोना संक्रमितसँग धरौटी, यस्तो छ शुल्क विवरण

सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले घटेको छ । साताको पहिलो दिन नेप्से ४.७२ अंकले घटेर १६४०.९६ विन्दुमा आइपुगेको छ । यसदिन १९६ कम्पनीको २ अर्ब ९३ करोड ९ लाख ३९ हजार ६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ६ लाख २६ हजार ५१४ कित्ता सेयर किनबेच भएका छन् ।… Continue reading सामान्य अंकले घट्यो नेप्से,आधा दर्जन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट

विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी

काठमाडौं । पछिल्लो एक सातामा विदेशमा ९६३ जना नेपालीमा कोरोना भाइरसको सङ्क्रमण भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले यस्तो जानकारी दिएको छ । संघको स्वास्थ्य समितिले उपलब्ध गराएको विवरण अनुसार पछिल्लो साता थप सङ्क्रमित मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार गत… Continue reading विदेशमा एक सातामा ९६३ जना नेपालीमा कोरोना पुष्टी

जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ

फाइल तस्वीर

काठमाडौं । पूर्वराज्यमन्त्री खोभारी रायसहित १० जना जुवाको खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाटै पक्राउ गरेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाएअनुसार पक्राउ पर्नेमा रायसहित देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, विक्रम लामा, जितपुर लामा, सविन लामा, पर्वत… Continue reading जुवाको खालबाट पूर्वराज्यमन्त्रीसहित १० पक्राउ

बेलायतमा चार साताका लागि लकडाउन घोषणा

Photo source : AP News

लण्डन । बेलायतमा कोरोना भाइरसको महामारीले पुनः जनजिवन प्रभावित बनाउन शुरु गरेको छ । भाइरसको दोस्रो लहर शुरु भएपछि यहाँ चार साता लामो देशव्यापी लकडाउन घोषणा भएको छ । लकडाउन आगामी विहीबारबाट लागु हुने भएको हो । बेलायतमा गत मार्च २३ मा पहिलो पटक लकडाउन घोषणा भएको हो । यो लकडाउन जुलाईमा खोलिएको थियो ।… Continue reading बेलायतमा चार साताका लागि लकडाउन घोषणा

कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुई जना मन्त्रीको आज जागिर जाँदैछ । उनीहरुलाई हटाएर मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । थपिने दुई मन्त्री माधव नेपाल समूहका बन्ने भएका हुन् । किनकी यहाँ प्रचण्ड र माधव नेपाल समुह मिलेपछि मूख्यमन्त्री शाहीको पद जोगिएको हो… Continue reading कर्णाली प्रदेशमा ओली पक्षधर मन्त्री हटाइँदै, माधव नेपाल पक्षका थपिने

नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता नभएको करीव दुई साता पुगेको थियो । लो समयको यो अन्तरमा आज आइसब्रेक भएको छ । आज प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड वालुवाटर पुगेका छन् । निरन्तर पार्टी निर्णय विपरित विवादित निर्णय गरिरहेका प्रधानमन्त्रीसँग एक्लाएक्लै भेट्नुको अर्थ नभएको भन्दै प्रचण्ड वालुवाटर… Continue reading नेकपा अध्यक्षद्धयको भेटवार्तामा आइसब्रेक, प्रचण्ड पुगे वालुवाटार

सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही

File

काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादर नटासेमा अब कारवाही हुने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण सार्वजनिक रुपमा देखिने गरी नटाँसे कारवाही गर्ने स्ष्ट पारेको छ । शुक्रवार देखि अभियानका रुपमा भाडादर टास्न लागिएको महाशाखाले जनाएको छ । शुक्रबार मात्र ४२९ वटा सवारी साधनमा भाडादर टाँसिएको महाशाखाको भनाई छ… Continue reading सार्वजनिक सवारीले भाडादर नटाँसे कारवाही

नेपालमा कोरोनाबाट थप १७ को मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार शनिबार उक्त संख्यामा मानिसको मृत्यु कोरोनाका कारण भएको हो । योसहित अब देशभर अहिलेसम्म ज्यान गुमाउने नेपालीको संख्या ९३७ पुगेको छ। देशभर उपचारका क्रममा रहेका ३६५ जनाको अहिले आइसियू र भेन्टिलेटरमा उपचार भइरहेको छ । अन्य सक्रिय संक्रमितको… Continue reading नेपालमा कोरोनाबाट थप १७ को मृत्यु

नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५ सय आठजना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अपडेट तथ्यांक अनुसार देशभर ९ सय ७६ महिला र १५ सय ३२ पुरुषमा संक्रमित पुष्टी भएको हो । यो अवधिमा २२ सय ६४ जना संक्रमितले भने कोरोना जित्न सफल भएका छन् ।… Continue reading नेपालमा २५०८ संक्रमित थपिए, २२६४ ले जिते

अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण

Photo source : Axios

न्यूयोर्क । चुनावी माहौलमा व्यस्त अमेरिकामा कोरोना भाइरसको संक्रमणको दर भने हरेक दिन उकालो लागिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको तथ्यांक आएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख १ हजार २९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकामा एकै दिन देखिएको संक्रमण… Continue reading अमेरिकामा एकै दिन एक लाख माथि कोरोना संक्रमण

टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते

Photo source : BBC

इस्तानबुल । टर्की र ग्रिसमा गएको शक्तिशाली भूकम्पबाट कम्तिमा २२ जनाको मृत्यु भएको छ । सयौं मानिस घाइते भएका कारण मृतक संख्या बढ्न सक्ने आंशका गरिएको छ । भूकम्पले घरहरु भत्कदा मानवीय क्षति भएको हो । टर्कीको एइजिन तट र सामोसको ग्रिस टापुको उत्तर केन्द्रबिन्दु भएर ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण यूएसजीएसले… Continue reading टर्की र ग्रिसमा गएको भूकम्पबाट कम्तिमा २२ को मृत्यु, सयौं मानिस घाइते

पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी

वीरगन्ज । पार्टी भित्रको विवादका कारण उत्पन्न विवादपछि भएको झडपका क्रममा ज्यान गुमाएका नेपाल काम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासनी गाँउपालिका कमिटीका सचिव मुकेश चौरसियाको मृत्यु भएको ८ दिनपछि अन्त्येष्टी गरिएको छ । उनको शुक्रबार अन्त्येष्टि भएको हो । चौरसियाको परिवारले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि उनको शव उठाउन परिवार तयार भएको हो । यसअघि… Continue reading पार्टी भित्रैको झडपमा मृत्यु भएका नेकपा नेताको ८ दिनपछि अन्त्येष्टी

आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन

न्यूयोर्क अमेरिकामा चुनाव नजिकिँदै जाँदा राष्ट्रपति डोनाल्ड ट्रम्पको क्याम्पेन आर्थिक संकटमा परेको छ । नगद अभाव भएपछि कतिपय प्रतिश्पर्धी राज्यबाट ट्रम्पले विज्ञापनको बजेट नै कटौति गरेका छन् । ट्रम्पले आफ्नो दोस्रो कार्यकालका लागि अति महत्वपुर्ण राज्य फ्लोरिडामा चुनावी प्रचारका लागि छुट्याएको २० लाख बढि डलर गत साता स्थानान्तरण गरेका थिए । चुनाव अघिको अन्तिम साता… Continue reading आर्थिक संकटमा ट्रम्प क्याम्पेन, आफैँलाई दिए झूठो आश्वासन

टर्की र ग्रीसमा शक्तिशाली भुकम्प

File Photo Source : BBC

काठमाडौं । टर्की र ग्रीसमा शक्तिशाली भुकम्प गएको छ । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीको इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको बीबीसीले उल्लेख गरेको छ । अमेरिकी भूगर्भ निकायका अनुसार यहाँ नेपाली समय अनुसार शुक्रबार साँझ ७.० म्याग्निट्युडको भूकम्पको धक्का महसुश गरिएको हो । यसको धक्का एथेन्स र इस्तानबुलसम्म भएको बीबीसीले लेखेको छ ।… Continue reading टर्की र ग्रीसमा शक्तिशाली भुकम्प

जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..

१०८ वर्षीय बुवा केशवराज ज्ञवालीले ८४ वर्षीय जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै। तस्बिर : रासस

नवलपरासी । एक भाग्यमानी बुबाले आफ्नै छोराको चौरासी पुजा देख्न पाएका छन् । नेपालको राष्ट्रिय समाचार समिति (रासस)का अनुसार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा एक बुवाले छोराको चौरासी पूजा गर्ने दुर्लभ अवसर पाएका छन् । वर्तमान समयमा मानिसहरुको औसतः आयु बढेको छ । तर, अनेक कारणले मानिसले अकालमै ज्यान गुमाउनु पर्छ । तर, एक बुवाले भने… Continue reading जब बुबाले आफ्नै छोराको चौरासी पुजा गरे..