काठमाडौं । श्रीलकाले नेपालबाट ७६ जना आफ्ना विद्यार्थीलाई स्वदेश फर्काएको छ । शुक्रबार उक्त मुलुकको राष्ट्रिय ध्वजाबाहक जहाज काठमाडौं आएको थियो । श्रीलंकन एयरले अपरान्ह १२ बजे कोलम्बाका लागि उडान भरेको हो । श्रीलंकाले केही दिन यता भारत, पाकिस्तान र श्रीलंकाबाट आफ्ना नागरिकलाई धमाधम फिर्ता लगिरहेको छ । नेपालमा अन्तराष्ट्रिय व्यवसायिक उडान बन्द भएपछि यहाँ… Continue reading श्रीलंकाले ७६ जना विद्यार्थी फिर्ता लग्यो
Category: फिचर
सरकारले दुबै अध्यादेश गर्यो फिर्ता
काठमाडौं । सरकारले दुबै अध्यादेश फिर्ता लिएको छ । अध्यादेश आएसँगै सरकारको व्यापक आलोचना भएको थियो । सोहीकारण सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गर्ने व्यवस्था अनुसार अध्यादेश फिर्ता गरिएको… Continue reading सरकारले दुबै अध्यादेश गर्यो फिर्ता
अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज
वासिंटन । अमेरिकी संसदबाट कोरोना विरुद्ध नयाँ आर्थिक प्याकेज पारित भएको छ । संसदको तल्लो सदन तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभबाट ४ खर्ब ८४ अर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज पारित भएको अमेरिकी संचार माध्यमले उल्लेख गरेका छन् । यो राहत साना ब्यापारी र अस्पताललाई लक्षित गर्दै ल्याइएको हो । यसले राहत र परीक्षणमा सहयोग… Continue reading अमेरिकी संसदबाट पारित भयो राहत प्याकेज
आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो
काठमाडौं । आज नेपालमा महाभूकम्प गएको ५ वर्ष पुरा भएको छ । २०७२ साल वैशाख १२ गते करीव १२ बजे गएको भूकम्पमा परी ९ हजार भन्दा बढी मानिसको ज्यान गएको थियो । गोरखाको बारपाकमा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पबाट मुलुकले ७ खर्बभन्दा माथिको आर्थिक क्षति बेहोरेको थियो । त्यसबेला गोखरासहित कुल ३२ जिल्ला प्रभावित भएका… Continue reading आज महाभुकम्प गएको ५ वर्ष पुरा, पुनर्निर्माण अझै अधुरो
जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो
काठमाडौं । समाजवादी पार्टीलाई फुटाएर केही नेतालाई सरकारमा सामेल गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको दाउपेच योजनामै सिमित भएको छ । महेश बस्नेतसहित आफ्ना दुई सांसद र पूर्वप्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई प्रयोग गरी संघीय सांसदलाई काठमाडौं ल्याएर पार्टी फुटाउने कसरत गर्दा पनि समाजवादी पार्टी फुटेन । बरु समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकता भएको छ ।… Continue reading जसपाबाट निर्वाचन आयोगमा दर्ताको निवेदन, प्रधानमन्त्रीको योजना तुहियो
पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो
बाँके । बाँकेमा खेल्दाखेल्दै ३ जना बालकको पानीमा डुबेर ज्यान गएको छ । बाँकेको बैजनाथपुरस्थित नालामा जमेको पानीमा डुबेर बिहीबार तीन जना बालकको मृत्यु भएको स्थानीय प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार बैजनाथपुर गाउँपालिका, २ पित्तमारीका १२ वर्षीय नविन परियार, १२ वर्षकै नरेश कुँवर र ११ वर्षीय अनिल राउतको ज्यान गएको छ । बैजनाथपुर… Continue reading पौडी खेल्दाखेल्दै डुबेर ३ जना बालकको ज्यान गयो
कतारमा १७ नेपालीलाई मिल्यो आममाफी
काठमाडौं । कतारका विभिन्न जेलमा रहेका १७ जना नेपालीलाई आममाफी मिलेको छ । कोरोना भाइरसको सन्त्रासकाबीच कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कतारका राजाबाट कैदीहरुलाई आममाफी दिने निर्णय भएको नेपाली दूतावासले जनाएको छ । राजाको यस निर्णयबाट १७ जना नेपाली लाभान्वित भएका हुन् । दूतावासका अनुसार कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिक… Continue reading कतारमा १७ नेपालीलाई मिल्यो आममाफी
भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार भोजपुरमा थप एक जनालाई कोभिड–१९ को संक्रमण पुष्टी भएको हो । यसअघि रौटहतकी एक महिला र जनकपुरका एक किशोरमा बिहीबार नै कोरोना देखिएको थियो । भोजपुरमा भने हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान… Continue reading भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८
नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज
कैलाली । नेपालमा एकै दिन तीन जनाले कोरोनालाई जित्दै अपस्तालबाट डिस्चार्ज हुन सफल भएका छन् । बिहीबार साँझ कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् । उनी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की स्थायी बासिन्दा हुन् । सेती प्रादेशिक अस्पतालले उनलाई बिहीबार साँझ डिस्चार्ज गरेको हो । यसअघि बिहीबार… Continue reading नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज
नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण
काठमाडौं । नेपालमा बिहीबार दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कुल संक्रमित संख्या ४७ पुगेको छ । ९ जना भने निको भएर घर गइसकेको छन् । मन्त्रालयका अनुसार बिहीबार उदययुरमा ५५ वर्षीया महिला र जनकपुरमा १४ वर्षीय किशोरमा संक्रमण… Continue reading नेपालमा थपिए दुई संक्रमित, कूल ४७ मा संक्रमण
नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना
काठमाडौं । नेपालमा ८१ वर्षिय एक वृद्धाले कोरोना जित्न सफल भएकी छिन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनालाई कोरोना देखिएकोमा दुबै जना डिस्चार्ज भएका छन् । उनीहरुलाई पाटन अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएका हुन् । उनीहरु … Continue reading नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना
समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता
काठमाडौं । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच पार्टी एकता हुने भएको छ । यससम्बन्धी सहमति पत्रमा बुधबार राती सम्झौता भएको छ । नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ राखिने भएको छ । पार्टीको झण्डा समाजवादीको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा रहने गरी सहमति भएको छ । चुनाव चिन्ह राजपाले प्रयोग गर्दै आएको… Continue reading समाजवादी पाटी र राष्ट्रिय जनता पार्टीबीच एकता
प्रधानमन्त्रीको आदेशमा आफ्ना नेताको अपहरण भएको समाजवादीको आरोप
काठमाडौं । पार्टी फुटाउने प्रयोजनका लागि आफ्ना नेता तथा पूर्वस्वास्थ्थ राज्मन्त्री डा. सुरेन्द्र यादवलाई अपहरण गरिएको समाजवादी पार्टीले आरोप लगाएको छ । सप्तरी निवासी पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा प्रहरीले अपहरण गरेको समाजवादी पार्टीको आरोप छ । यससँगै केन्द्रिय राजनीतिमा अध्यादेशको तरंग देखिन थालेको छ । सम्भवत… Continue reading प्रधानमन्त्रीको आदेशमा आफ्ना नेताको अपहरण भएको समाजवादीको आरोप
नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार… Continue reading नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज
नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गरेका छन् । उनका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । यो समुहमा… Continue reading नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण
नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?
विश्वसन्देश संवाददाता प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४०… Continue reading नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?
सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती
काठमाडौं । नेपालले भारततर्फको सीमा नाका तत्काल नखोल्ने स्पष्ट पारेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसदहरुसँगको ब्रिफिङमा उक्त जानकारी गराएका हुन् । बुधबार प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संघीय सांसदसँग छलफल गरेका थिए । सोहीक्रममा प्रधानमन्त्रीले उक्त स्पष्टोक्ती दिएका हुन् । दुई अध्यक्षले छुट्टा छुट्टै प्रदेशका सांसदसँग… Continue reading सीमा नाका नखुल्ने सरकारको स्पष्टोक्ती
उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी
काठमाडौं । मंगलबार उदयपुरको भुल्केमा पुष्टी भएका ११ कोरोना संक्रमितमध्ये २ जना भने विदेशबाट आएको खुलेको छ । यसअघि सबैलाई समुदायमै कोरोना सरेको आंशका गरिएको भएपनि दुई जना भने दिवेशबाट आएको पाइएको हो । दुईजना मध्ये एक जना भारत र एकजना दुबईबाट आएको स्थानीय प्रशासनले जानकारी दिएको छ । दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण… Continue reading उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी
नेकपा नेतृत्वले सांसदसँग छलफल थाल्यो
काठमाडौं । नेकपा नेतृत्वले आफ्ना सांसदहरुसँग पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल थालेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संघीय संसदका सांसदसँग छलफल थालेका हुन् । सरकारले दुई दिन ल्याएको दुई अध्यादेशपछि स्वयमः नेकपा भित्रैबाट यसको आलोचना भइरहेको बेला नेतृत्वले सांसदहरुसँग छलफल गर्न लागेको हो । कोरोना संक्रमणविरुद्ध सरकारले गरिरहेको… Continue reading नेकपा नेतृत्वले सांसदसँग छलफल थाल्यो
कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण
काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण हरेक दिन हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ । विश्वभर संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ। विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर… Continue reading कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण
लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै
काठमाडौं । स्थानीय तह र केन्द्रमा रहेका सांसदहरुको पहलमा काठमाडौंमा अलपत्र परेका मानिसलाई घर पठाउन थालिएको छ । यद्दपी यो सरकारको घोषित नीति भने होइन । काठमाडौंबाट नेता तथा मन्त्रीहरुले गाडी रिजर्भ गरेर मजदुर तथा नागरिकलाई घर पठाउन थालिएको करीव एक साता भएको छ । उर्जामन्त्री वर्षमान पुनको पहलमा ४ हजारभन्दा बढी व्यक्तिलाई गाउँ पठाइएको… Continue reading लकडाउनकै बीच हजारौं मानिसले काठमाडौं छाड्दै
न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
न्युयोर्क विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्यु भै सकेको छ । सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स, ब्रोंक्स, ब्रुक्लिन र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री
काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउने भएको छ । त्यसका लागि सवा २ अर्ब रुपैयाँ चीन पठाइसकेको नेपाली सेनाले जानकारी दिएको छ । सैन्य प्रवक्ता विज्ञानदेव पाण्डेले मंगलबार पत्रकारसँग भिडियो वार्ता गर्दै उक्त जानकारी गराएका हुन् । चीनका तर्फबाट खरिद सम्झौतामा हस्ताक्षर भएलत्तै सेनाले राष्ट्र बैंक मार्फत २ अर्ब २६ करोड ७ लाख… Continue reading नेपाली सेनाले चीनबाट ल्याउने भयो स्वास्थ्य सामग्री
नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी
काठमाडौं । नेपालमा ४२ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । त्यसमध्ये मंगलबार मात्र १२ जना थपिएका छन् । यी संक्रमित पत्ता लगाउने क्रममा कूल ३७ हजार मानिसमा कोरोनाको परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार मंगलबार सम्म आजसम्म पीसीआर र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट गरी ३६ हजार… Continue reading नेपालमा ३७ हजारमा कोरोना परीक्षण, ४२ पुष्टी
स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित
काठमाडौं । स्वास्थ्य मन्त्रालयले मंगलबारको अध्यावधिक अपडेट सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार साँझसम्म कोरोना संक्रमितको संख्या ४२ पुगेको छ । मंगलबार उदयपुरमा मात्र ११ जनामा कोरोना पुष्टी भएको हो । यससँगै देशभर ४२ जनामा संक्रमण पुष्टी भएको छ । मंगलबार काठमाडौंमा ३ जना र कोशी अस्पतालमा ८ जनाको नमुना पोजेटिभ पाइएको हो । यअसघि… Continue reading स्वास्थ्य मन्त्रालयको नयाँ अपडेट, ४२ पुगे कोरोना संक्रमित
नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज
धनगढी । नेपालमा कोरोना संक्रमित मध्ये पाँचौ व्यक्तिले पनि कोरोना भाइरसको आक्रमणलाई जित्न सफल भएका छन् । कैलालीको धनगढीका युवक ३० दिनमा कोरोना जितेर घर फर्किएका हुन् । सुदूरपश्चिम क्षेत्रमै पहिलो पटक उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका उनको मंगलबार साँझ डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यससँगै… Continue reading नेपालका पाँचौ संक्रमितले पनि जीते कोरोना, धनगढीका युवा डिस्चार्ज
नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
विराटनगर । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ । सबै व्यक्ति उदयपुरको भूल्केका हुन् । उदयपुरमा मंगलबार बिहान एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । साँझ थप ९ जनाका कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै उदयपुर अब नेपालमा कोरोना भाइरसको इपिसेन्टर बनेको छ । यहा मात्र कूल २३ जनामा… Continue reading नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
काठमाडौ । उदयपुरमा मंगलबार थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ । उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित… Continue reading उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा
न्युयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले अमेरिका प्रबेश गर्ने अप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले सोमबार राती आफ्नो ट्विटर् मार्फत अदृश्य शत्रु कोरोनाको कारण भन्दै अमेरिकी नागरिककाे कामकाे सुरक्षालाइ दृष्टिगत गरी अाफूमा निहित कार्यकारी अधिकार प्रयाेग गर्दै अाप्रवासीलाइ अमेरिका प्रवेशमा अस्थायी राेक लगाउने निर्णय गर्न लागेकाे बताएका हुँन् । ट्रम्पले कस्तो सँयन्त्र प्रयोग… Continue reading ट्रम्पद्वारा अमेरिका प्रबेश गर्ने आप्रबासीहरु माथि अस्थाई प्रतिबन्ध लगाउने घोषणा
के किम जोङ उन गम्भिर बिरामी छन् ?
काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन गम्भीर बिरामी भएको पश्चिमा संचारमाध्यमले उल्लेख गरेका छन् । यद्दपी यसको पुष्टी भएको छैन । अमेरिकी गुप्तचर निकायको हवाला दिँदै सिएनएनले यसबारेमा एक रिपोर्ट गरेको छ । जसनअनुसार उनको एक शल्यक्रिया भएको थियो । त्यसपछि उनको स्वास्थ्यमा गडबडी देखिएको छ । उनी अहिले गम्भीर बिरामी भएका छन्… Continue reading के किम जोङ उन गम्भिर बिरामी छन् ?