काठमाडौं सचिन तेन्दुल्करका साथमा क्रिकेट खेल्न पाउनु, सायद यो नेपाली खेलाडीका लागि असम्भव विषय हो । खेलाडीकै लागि त असम्भव कुरा अन्य आम सर्वसाधारणका लागि त निकै परको कुरा । तर, सचिन नेपाल आए, नेपाली क्रिकेटको मक्का मानिने त्रिभुवन विश्वविद्यालयको मैदानमा छिरे र १० ओभर क्रिकेट खेले । मात्र क्रिकेट खेलेनन्, उनको टोलीले उपाधी पनि जित्यो… Continue reading जब क्रिकेटका भगवान त्रिवि मैदानमा उत्रिए…
Category: फिचर
सिस्नेरीले मेटाउला ललितपुरवासीको तिर्खा ?
काठमाडौं । सरकारले ललितपुरको खानेपानी आपूर्ति व्यवस्थापनका लागि प्रयास थालेको छ । मेलम्ची खानेपानी आयोजनाको काम अन्तिमतर्फ पुग्दा अब काठमाडौं उपत्यकामा मकवानपुरजिल्लास्थित सिस्नेरी खोलाबाट खानेपानी आपुर्ति गर्न सकिने सम्भावनाबारे अध्ययन हुने भएको छ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले यसको तयारी समेत थालेको छ । यस आयोजनाको सम्भाव्यता अध्ययन हुने बोर्डले जनाएको छ । मकवानपुरको… Continue reading सिस्नेरीले मेटाउला ललितपुरवासीको तिर्खा ?
आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे
काठमाडौं । रौतहटमा आलम आतंक शुरु भएको लामो समय भइसकेको थियो । मानिसहरुले आंग्रेस सांसद मोहम्मद आफताब आलमको ज्यादती सहेरै बसिरहेका थिए । तर, जब उनीविरुद्ध जाहेरी दर्ता भयो, त्यसपछि कानूनि कठधरामा उनी उभिए । तर, उनको त्रास भने जिल्लामा अझै उस्तै छ । शुक्रबार उनलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेसँगै सरकारी पक्षका वकिल… Continue reading आलम नख्खु जेलमा, सरकारी वकिल र न्यायाधिसले पनि जिल्ला छाडे
विश्वचर्चित क्रिकेटर सचिन नेपालमा
काठमाडौं । विश्वचर्चित क्रिकेटर सचिन तेन्दुल्कर नेपाल आएका छन् । संयुक्त राष्ट्र संघ अन्तर्गत अन्तर्राष्ट्रिय बालबालिका आपतकालीन कोष (युनिसेफ)का सद्भावना दूत सचिन नेपाल आउने वातावरण पनि सोही संस्थाले बनाएको हो । उनी नेपाल एयरलाइन्सको नियमित उडानबाट शुक्रबार काठमाडौं अवतरण गरे । नेपाल आउँदा आफू खुसी भएको प्रतिक्रिया उनले विमानस्थलमा दिए । सचिन र नेपालका पूर्वक्रिकेटर… Continue reading विश्वचर्चित क्रिकेटर सचिन नेपालमा
भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार
काठमाडौं । देशका लागि पहिलो अन्तर्राष्ट्रिय उपाधी जितेर नेपाल फर्किएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ । बंगलादेशको ढाकामा सम्पन्न प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोली शुक्रबार स्वदेश फर्किएको हो । टोलीका प्रत्येक सदस्यलाई नगद तीन लाख पुरस्कार घोषणा गरेको राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र नेपाल… Continue reading भलिबल खेलाडी चेलीलाई विमानस्थलमा भब्य स्वागत, जनही ३ लाख पुरस्कार
अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन
रौतहट । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलम पूर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत रौतहटले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । न्यायाधीश दीपक ढकालको इजलासले आलम आरोप अस्वीकार गरेपनि प्राप्त प्रमाणका आधारमा उनी निर्दोष रहेछन् भन्न नसक्ने ठहर गरेको छ । कसुरको प्रकृति, गम्भीरता र बादीको साक्षी… Continue reading अदालतले आलमलाई पठायो जेल, सांसद पद निलम्बन
विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए
काठमाडौं । विदेशमा नेपालीहरुको ज्यान जाने क्रम बढ्दो क्रममा रहेको छ । एक त असुरक्षित काम र अर्कोतर्फ जनसंख्यासमेत विदेशमा बढ्दै जाँदा मृत्यु भई नेपाल भित्राउने शवको संख्यासमेत बढ्दै गएको छ । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिना (साउनदेखि असोजसम्म)मा विश्वका विभिन्न मुलुकमा १८४ जना नेपालीको निन भएको छ ।… Continue reading विदेशमा असुरक्षित नेपाली, तीन महिनामा १८४ शव नेपाल आए
बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने
काठमाडौं बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणको अन्तिम दिन आज नयाँ गन्तब्य चन्द्रागिरि भ्रमणमा पुग्दैछन् । त्यहा करीव २ घण्टा बिताएपछि ललितपुरस्थित पाटन दरवार स्क्वायरको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । कम राजनीतिक र बढी बिदा प्रयोजनमा नेपाल आएका उनी शुक्रबार नै स्वदेश फर्कने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार नेपालबाट… Continue reading बंगलादेशका राष्ट्रपति पाटन र चन्द्रागिरिमा, आजै स्वदेश फर्कने
फर्मुला वान इ–कार रेस नेपालमा हुने
काठमाडौं । विश्वकै चर्चित कार रेसमध्ये एक वान इ–कार रेस पहिलोपटक नेपालमा आयोजना हुने भएको छ । नेपालको मुस्ताङमा मे २०२१ मा यो इभेन्ट आयोजना हुने घोषणा गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा यसको जारी दिइएको हो । इ-कार च्याम्पियनसीपका संस्थापक तथा अध्यक्ष अलेजेन्ड्रो अगागले मंगलबार मुस्ताङ पुगेर साइट अवलोकन गरेका थिए ।… Continue reading फर्मुला वान इ–कार रेस नेपालमा हुने
सरकारी जागिरको उमेरहद अब ६० वर्ष
काठमाडौं । अब सरकारी कर्मचारीले ६० वर्षसम्म सेवामा कार्यरत रहन पाउने भएका छन् । यसअघि ५८ वर्ष रहेको अनिवार्य अवकासको उमेर दुई वर्ष थप भएको हो । नेपालीको औसतः आयु बढ्दै गएसँगै सरकारले निजामती कर्मचारीको उमेर हद बढाउने प्रस्तावसहित कानून बनाएको छ । निजामति सेवा ऐनको मस्यौदामा अनिवार्य अवकासको उमेर हद ६० वर्ष राख्न संसदीय… Continue reading सरकारी जागिरको उमेरहद अब ६० वर्ष
पोखरामा दंग बंगलादेशी राष्ट्रपति
पोखरा । सुन्दर नगरी पोखरा पुगेर आँखै अगाडी सेताम्य हिमश्रृंखला अवलोकन गर्न पाउँदा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद दंग परेका छन् । श्रीमतीसहित बिहीबार पोखरा पुगेका उनले प्रकृतिको भरपुर आनन्द लिए । स्वच्छ, हराभरा वातावरणमा उनलाई बिहीबार मौसमले पनि साथ दियो । चारदिने नेपाल भ्रमणमा रहेका बंगलादेशी राष्ट्रपति बिहीबार नेपाली सेनाको हेलिकोप्टर चढेर पोखरा पुगेका… Continue reading पोखरामा दंग बंगलादेशी राष्ट्रपति
सरकारले घटायो आर्थिक वृद्धिदरको अनुमान, ७.०१ प्रतिशतमात्र रहने
सरकारले आर्थिक वृद्धिदरको प्रारम्भिक अनुमान संशोधन गरेको छ । चालु आर्थिक वर्ष २०७६\७७ को बजेटमा ८.५ प्रतिशतको आर्थिक वृद्धिदर प्रक्षेपण गरिएको थियो । यसलाई तीन महिनामै संशोधन गर्नु परेको छ । सरकारले अनुमान गरेअनुसार आर्थिक गतिविधिले गति नलिएपछि आर्थिक वृद्धिको अनुमान समेत घटाउनु परेको हो । अब चालु आवमा मात्र ७.०१ प्रतिशतमा आर्थिक वृद्धि हुने… Continue reading सरकारले घटायो आर्थिक वृद्धिदरको अनुमान, ७.०१ प्रतिशतमात्र रहने
बंगलादेशका राष्ट्रपति आज पोखरामा
काठमाडौं । चार दिने नेपाल भमणमा रहेका बंगलादेशका मोहम्मद अब्दुल हमिद बिहीबार नेपालको चर्चित पर्यटकीय शहरी पोखरा पुग्दैछन् । नेपाली सेनाको भीभीआइपी उडाउने विशेष हेलिकोप्टरमा चढी राष्ट्रपति पोखरा पुग्ने कार्यक्रम छ । पोखरामा उनलाई विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्ने कार्यक्रम छ। सोही स्थानमा उनलाई सांस्कृतिक झाँकीले… Continue reading बंगलादेशका राष्ट्रपति आज पोखरामा
फेरिएको विजुली यूग
विराटनगर । कुनै समय अधिक लोडसेडिङका कारण हिउँद महिना लाग्नासाथ धेरै विजुली खपत नगर्न आग्रह गर्ने नेपाल विद्युत प्राधिकरण अब भने विद्युत खपत बढाउन आग्रह गर्न थालेको छ । यसले नेपालको कालो विगतलाई बिर्साउने गरी नेपाल अगाडी बढेको देखिन्छ । अहिले प्राधिकरणले सूचना नै निकाल्दै विद्युत खपत गर्ने सामग्री मर्मत गरी खपत बढाउन आग्रह गरेको… Continue reading फेरिएको विजुली यूग
निर्माणको व्यवसायीको ध्यान विकासमा भन्दा आन्दोलनमा
काठमाडौं। निर्माण व्यवसायीले आन्दोलन थाल्ने भएका छन् । सार्वजनिक खरिद नियमावलीमा राखिएका कतिपय प्रावधानको विरोधमा निर्माण व्यवसायीले असन्तुटी जनाउँदै आएका छन् । डेढ महिनामा तीनपटकसम्म संशोधन भएपनि व्यवसायीको माग पुरा नभएको भन्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन नेपाल निर्माण व्यवसायी महासंघले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी चरणवद्ध आन्दोलनको घोषणा गरेका हुन् । सरकारले १६ साउनमा… Continue reading निर्माणको व्यवसायीको ध्यान विकासमा भन्दा आन्दोलनमा
बंगलादेशका राष्ट्रपति दिनभर उच्चस्तरीय भेटघाटमा, प्रचण्डको प्रशंसा
काठमाडौं । चार दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौंमा रहेका बंगलादेशका राष्ट्रपति अब्दुल हमिदले उच्चस्तरी भेटवाता सम्पन्न गरेका छन् । उनी बुधबार दिनभर जसो व्यस्त रहे । राष्ट्रपति विद्यादेवी भण्डारीलाई उनकै निवासमा भेटेका उनले उपराष्ट्रपति, प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्ड, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, विपक्षी दलका नेता शेर बहादुर देउवासँग भेटवार्ता गरे । उच्चस्तरीय भेटका क्रममा द्विपक्षीय… Continue reading बंगलादेशका राष्ट्रपति दिनभर उच्चस्तरीय भेटघाटमा, प्रचण्डको प्रशंसा
कर्मचारी बढुवाको आधार प्रदेश र स्थानीयमा सेवा
काठमाडौं । अब सरकारी कर्मचारीका लागि बढुवाको एक आधार स्थानीय तह वा प्रदेश तहमा कम गरेको समेत हुनु पर्ने भएको छ । तल्लो सरकारमा काम नगर्ने निजामती कर्मचारीका लागि बढुवा नै नहुने प्रावधान समेटेर सरकारले कानून बनाइरहेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको संघीय निजामती सेवासबन्धी विधेयकको मस्यौदा अहिले छलफलका लागि… Continue reading कर्मचारी बढुवाको आधार प्रदेश र स्थानीयमा सेवा
निर्यात बढाउन कार्ययोजना बन्ने
काठमाडौं । दीगो निर्यात वृद्धि गर्न आवश्यक नीति तथा व्यवहारिक विषयवस्तु समेटेर कार्ययोजना बन्ने भएको छ । सरकार यसको तयारीमा जुटिसकेको अर्थ मन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी गराएका हुन् । अर्थ मन्त्री खतिवडाका अनुसार सोही सिलसिलामा अर्थ मन्त्रालयले केही दिनमै सरोकारवालासँग वृहत छलफलको कार्यक्रम राखेको छ । उक्त कार्ययोजनामा समेट्ने गरी योजना तथा प्रस्ताव… Continue reading निर्यात बढाउन कार्ययोजना बन्ने
राष्ट्रपतिका लागि डेमोक्र्याटिक प्रतिश्पर्धा थप रोचक बिन्दुमा, आईवामा पिट उदयले ल्यायो नयाँ तरंग
प्रभात भट्टराई / अमेरिका गतबर्षको यही बेला टेलिभिजनहरुमा डेमोक्रेटिक पार्टीबाट सन् २०२० का सम्भावित राष्ट्रपतिय उम्मेद्वारको चर्चा सुरु भइ सकेको थियो । सिनेटमा नयाँ कार्यकालका लागि चुनाव जितेका भर्माउन्ट र मासाचुसेट्स सिनेटरहरु क्रमशः वर्नी स्यान्डर्स र एलिजावेथ वारेनको नाम अग्रस्थानमै थियो । पूर्व उपराष्ट्रपति जो बाइडेन पनि चर्चाको केन्द्रमा थिए भने क्यालिफोनिर्याकी सिनेटर कमला ह्यारिस… Continue reading राष्ट्रपतिका लागि डेमोक्र्याटिक प्रतिश्पर्धा थप रोचक बिन्दुमा, आईवामा पिट उदयले ल्यायो नयाँ तरंग
बंगलादेशका राष्ट्रपति आज दिनभर भेटघाटमा, भोली पोखरा
काठमाडौं । चार दिने नेपाल भ्रमणमा आएका बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिद बुधबार दिनभर भेटघाटमा व्यस्त हुने भएका छन् । उनले बुधबार समकक्षी विद्यादेवी भण्डारीसँग उच्चस्तरिय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराट्र मन्त्रालयले जनाएको छ । दुई राष्ट्रपतिबीच साँझ ४ बजे औपचारिक भेटवार्ता हुँदैछ । हमिद शितलनिवास जाने कार्यक्रम रहेको छ । यस भेटका क्रममा द्धिपक्षीय… Continue reading बंगलादेशका राष्ट्रपति आज दिनभर भेटघाटमा, भोली पोखरा
स्थानीय तहको उपनिर्वानका लागि मनोनयन दर्ता आज
काठमाडौं । स्थानीय तहमा रिक्त पदमा पदाधिकारीको निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ । निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिने भएको छ । १४ मंसिरमा हुने निर्वाचनका लागि आजबाट स्थानीय तहको प्रक्रिया शुरु भएको छ । प्रतिनिधिसभा र प्रदेश सभाको मनोनयन भने टुंगिसकेको… Continue reading स्थानीय तहको उपनिर्वानका लागि मनोनयन दर्ता आज
मन्त्रीपरिषद् पुनर्गठनको तयारी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् पुनर्गठनको तयारी गरेका छन् । बंगलादेशका राष्ट्रपतिको नेपाल भ्रमण लगत्तै प्रधानमन्त्रीले मन्त्रीपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । नेकपा स्रोतका अनुसार अध्यक्ष प्रचण्ड र अन्य शीर्ष नेताको बीचमा मन्त्रीपरिषद् पुनर्गठनको सहमति भइसकेको छ । सोही अनुसार केही मन्त्रीहरु बाहिरिदै छन् भने नेकपामा प्रभावशाली मानिने नेता सरकारमा सहभागी हुँदैछन्… Continue reading मन्त्रीपरिषद् पुनर्गठनको तयारी
विदेशबाट यात्रुले ल्याउन पाउने सुनको भन्सार महशुल बढ्यो
काठमाडौं । सरकारले विदेशबाट नेपाल आउँदा यात्रुले बोक्न पाउने परिमाणको सुनमा लाग्दै आएको महशुल बढाएको छ । व्यवसायिक प्रयोजनमा भित्रने सुनसँगै आम व्यक्तिले बोकेर ल्याउन पाउने सुनमा समेत अब भन्सार बढेको छ । यात्रुले साविकमा भन्दा अब प्रतितोला कम्तिमा १५ सय रुपैयाँ बढी तिरेर मात्र भन्सारले पार गर्न दिने भएको छ । विदेशबाट आउँदा १… Continue reading विदेशबाट यात्रुले ल्याउन पाउने सुनको भन्सार महशुल बढ्यो
बंगलादेशका राष्ट्रपति नेपालमा, थाले घुमघाम
काठमाडौं । बंगलादेशका राष्ट्रपति अब्दुल हमिद चार दिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौं ओर्लिएका छन् । उनलाई मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विवमानस्थलमा स्वागत गरिन् । उनको साथमा ५२ सदस्यीय प्रतिनिधिमण्डलसमेत नेपाल आएको छ । २९ कात्तिकसम्म नेपाल घुमघाम गरी राष्ट्रपति हमिद स्वदेश फर्कने छन् । नेपालमा प्रधानमन्त्रीस्तरको भ्रमण भएपनि राष्ट्रपति स्तरमा भने तीन दशकपछि… Continue reading बंगलादेशका राष्ट्रपति नेपालमा, थाले घुमघाम
नेपाल-भारत सीमा विवाद मिलाउन कूटनीतिक पहल
काठमाडौं । भारतले नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालमा भारती विरोधी धारणा बढिरहेको सन्दर्भमा भारतस्थित नेपाली राजदूत निलाम्बर आचार्यले कूटनीतिक पहल थालेका छन् । उनले अघिल्लो शुक्रबार भारतीय विदेश सचिव विजय गोख्लेसँग भेटसँग भेटवार्ता गरेका हुन् । नेपाल र भारतबीच कालापानीको सीमा क्षेत्रमा लामो समयदेखि विवाद छ । पछिल्लो समय भने नक्सा सार्वजनिक भएपछि यो… Continue reading नेपाल-भारत सीमा विवाद मिलाउन कूटनीतिक पहल
बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने भ्रमणका लायग आज काठमाडौं ओर्लदैं छन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । २९ कात्तिकसम्म रहने राष्ट्रपतिको भ्रमण दलमा ५२ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आउन लागेको हो । करीव दुई दशकपछि बंगलादेशबाट पहिलो पटक राष्ट्रपतिको नेपाल भ्रमण हुन लागेको छ । राष्ट्रपतिको… Continue reading बंगलादेशका राष्ट्रपति आज नेपाल आउँदै
उद्योगपति पद्म ज्योतिका नाममा पनि पक्राउ पूर्जी
काठमाडौं । काठमाडौं जिल्ला अदालतले उद्योगपछि पद्य ज्योतीका नाममा पक्राउ पूर्जी जारी गरेको छ । उनी यसअघि पक्राउ परेका व्यवसायी रुप ज्योतीका दाई हुन् । पद्यलाई पनि रुप ज्योती कै प्रकरणमा पक्राउ पूर्जी जारी भएको हो । ल्यान्डमार्क जग्गा लेनदेन प्रकरणका कारण पछिल्लो समय ज्योती परिवारलाई श्रृंखलावद्ध रुपमा पक्राउ गरिएको छ । रुप ज्योतीसागै उनकी… Continue reading उद्योगपति पद्म ज्योतिका नाममा पनि पक्राउ पूर्जी
नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल
काठमाडौं । प्रतिनिधिसभाका दुई समितिले सोमबार नेपाल र भारतको सीमा विवादका सम्बन्धमा छलफल गरेका छन् । राज्य ब्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छलफलमा बोलाएको थियो । तर, उनी समितिमा पुगेनन् । उनको स्थानमा भूमिव्यवस्था मन्त्री पदमा अर्याल उपस्थित भएर सांसदहरुको जिज्ञासा मेटाउने प्रयास गरिन् । सोमबार नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले यस विषयमा… Continue reading नेपाल-भारत सीमा विवाद, एकै दिन दुई समितिमा छलफल
ओमानसँग श्रम सम्झौताको तयारी
काठमाडौं । नेपाल र ओमानबीच श्रम सम्झौता हुने भएको छ । नेपालबाट शून्य लागतमा कामदार ओमान जान सक्ने गरी सम्झौताको तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । पछिल्लो समय नेपालले रोजगारदाता मुलुकसँग श्रम सम्झौतालाई उच्च प्राथमिकता दिएको छ । यसबाट कामदारको सुरक्षा र पारिश्रमिकको ग्यारेन्ट गर्छ । उनीहरुको लागत पनि कम… Continue reading ओमानसँग श्रम सम्झौताको तयारी
डा. केसीको स्वास्थ बिग्रिदै
काठमाडौं । डडेल्धुरा पुगेर अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्य बिग्रदै गएको छ । जिल्ला अस्पताल डडेलधुराले केसीको सस्थ अवस्था जटिल बन्दै गएको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएको छ । केसीको स्वास्थ्यमा समस्या आइसकेको भन्दै डडेल्धुरा जिल्ला अस्पतालले सुविधा सम्पन्न ठाउँमा लैजाने सुझाव दिएको हो । अस्पतालका अनुसार केसीको ब्लड प्रेसर घटेको छ ।… Continue reading डा. केसीको स्वास्थ बिग्रिदै