शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

काठमाडौं । शेयर बजार स्थिर देखिएको छ । साताको कारोबारको दोस्रो शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)०.०८ अंकले बढेर २९००.९८ विन्दुमा पुगेको छ । साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार २२७ कम्पनीको ३ अर्ब ६८ करोड ४० लाख ९… Continue reading शेयर बजार स्थिर, कारोबार ३ अर्ब ६८ करोडमा सीमित

नेपाली शेयर बजारमा भीषण पहिरो, धेरै गुमाउने जलविद्युत समूहका लगानीकर्ता

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । बैंक तथा वित्तीय संस्थाहरुले फागुन १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढाएसँगै त्यसको प्रत्यक्ष असर शेयर बजारमा देखिएको हो । साताको कारोबारको पहिलोदिन आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१.२४ अंकले घटेर २७००.३२ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार त्यसदिन २२७कम्पनीको ५ अर्ब ९७… Continue reading नेपाली शेयर बजारमा भीषण पहिरो, धेरै गुमाउने जलविद्युत समूहका लगानीकर्ता

बीना यात्रु आजबाट जनकपुरको रेल चल्दै

काठमाडौं । आजबाट जनकपुर–जयनगर रेल नियमित चलाइने भएको छ । तर, रेलमा तत्काल यात्रु राख्ने भने योजना छैन । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आइतबार बिहान १० बजेबाट चलाउने कार्यक्रम छ । भारतको जयनगर हुँदै जनकपुरधाम(कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर फकाइनेछ । नेपाल रेल्वे कम्पनीका अनुसार बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने… Continue reading बीना यात्रु आजबाट जनकपुरको रेल चल्दै

राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक

काठमाडौं । राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक देखिएको छ ।सरकारले प्रत्येक वर्ष राष्ट्रिय गौरवका आयोजनामा खर्च बढाउने गरी कार्यविधि बनाएपनि खर्चको स्थिति भने निराशाजनक देखिएको हो । यो वर्ष ६ महिनाको अवधिमा राष्ट्रिय गौरवका आयोजनाको खर्च जम्मा १६.३९ प्रतिशत देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय गौरवका आयोजनाहरुका लागि कूल ८२ अर्ब… Continue reading राष्ट्रिय गौरवका अधिकांश आयोजनाको प्रगति निराशाजनक

चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री

काठमाडौं । निर्वाचनको प्रयोजनका लागि ५० अर्ब रुपैयाँको अतिरिक्र माग आएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बजेटको अर्धवार्षिक समिक्षा कार्यक्रममा अर्थ मन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि विनियोजन गरिएभन्दा पाँच गुणा बढी रकम माग भएको जानकारी दिए । यसले मन्त्रालय दबाबमा परेको उनको भनाई छ । चालु आर्थिक वर्षको बजेटमा १०… Continue reading चूनाव गर्न ५० अर्बको माग : अर्थमन्त्री

अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ। अर्थमन्त्री जनार्दन शर्माले आव २०७८र७९ को बजेटको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरेका हुन् । खर्च हुन नसक्ने भएपछि शर्माले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै बजेट आकार ८६ अर्बले घटाएका हुन्। चालु बर्ष सरकराले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेटको आकार तय गरेको थियो। यसलाई… Continue reading अर्थमन्त्रीले फेरि घटाए बजेटको आकार

रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको अन्तिम शेयर बजार मापक सूचक (नेप्से) ११.९६ अंकले घटेर २८०१.५६ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से २२ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२३ कम्पनीको ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३४९ रुपैयाँ बराबरको ६९ लाख ५०… Continue reading रोकिएन् नेपाली शेयर बजारको ओरालो यात्रा, कारोबारमा सुधार

होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

Photo Courtesy: Hotel Yak & Yeti

काठमाडौं । सरकारले पाँचतारे होटेल याक एण्ड यति बन्द गर्न निर्देशन दिएको छ । होटेलको बैंक खाता रोक्का गर्दै पर्यटन मन्त्रालयले यस्तो निर्देशन दिएको हो । बैंकको पाँचतारे स्तरको वर्गिकरण प्रमाणपत्र रद्द गरेको छ भने क्यासिनो र होटेल संचालनमा समेत रोक लगाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार यस्तो निर्णय… Continue reading होटेल याक एण्ड यति बन्द गर्न सरकारको निर्देशन, यस्तो छ कारण

६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती महिनाबाटै रेमिट्यान्स भित्रने क्रम शुरु भएकोमा छैठौं महिनासम्म समेत सोही प्रवृत्ति देखिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार विप्रेषण आप्रवाह ५.५ प्रतिशतले घटेको छ । ६ महिनामा कुल ४ खर्ब ६८ अर्ब ४५ करोड मात्र रेमिट्यान्स भित्रिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह… Continue reading ६ महिनामा विदेशबाट भित्रियो मात्र साढे ४ खर्ब रेमिट्यान्स

रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

जनकपुर । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनको मिति तय भएसँगै नेपाल रेल्वे कम्पनीले रेलको लिकमा अव्यवस्थित रुपमा लाग्दै आएको हाटबजार हटाउन सुरु गरेको छ । आगामी महिनादेखि रेल सेवा सञ्चालनको तयारी गरेको नेपाल रेल्वे कम्पनीले जनकपुरधाम उपमहानगरपालिका– १ सीता चोकस्थित रेल्वे लिकमा व्यापारीले लगाउँदै आएको दैनिक हाटबजार तत्काल हटाउन थालेको छ । जनकपुरधामसहित… Continue reading रेल चलाउने मिति नजिकियो, हाट बजार हटाउन शुरु

दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको तथ्यांक अनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य… Continue reading दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि उच्च, खाने तेल २१.२२ प्रतिशत महँगियो

रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

काठमाडौं । शेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । साताको कारोबारको दोस्रो चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २२.११ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । अघिल्लो दिन नेप्से १६ अंकले घटेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२३ कम्पनीको ३ अर्ब ४७ करोड ११लाख ९ हजार १८२ रुपैयाँ बराबरको ६५ लाख २०… Continue reading रोकिएन नेपाली शेयर बजारको ओरालो यात्रा, लगातार दोहोरो अंकको गिरावट

पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानविन गर्ने

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको उच्च मूल्यवृद्धिबारे संसदीय समितिमा छानबिन हुने भएको छ । संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको हो । सदस्यमा खेम लोहनी र लक्ष्मी परियार तोकिएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक… Continue reading पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानविन गर्ने

क्रिप्टोकरेन्सीको लगानीले अर्थव्यवस्थामा चूनौति थपिएको छ : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङबाट हुने कारोबारका कारण राज्य र समग्र अर्थव्यवस्थामै चुनौती थपिएको बताएको छ । क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ सम्बन्धमा सर्वसाधारणलाई जानकारी दिन मंगलबार एक सामग्री सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो बताएको हो । खासगरि नेपालजस्ता सीमित पुँजी र स्वदेशी पुँजी विदेश लैजान बन्देज लगाइएका मुलुकमा क्रिप्टोकरेन्सीमार्फत पुँजी… Continue reading क्रिप्टोकरेन्सीको लगानीले अर्थव्यवस्थामा चूनौति थपिएको छ : राष्ट्र बैंक

बुद्ध एयरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा

File

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल व्यवसायिक रुपमा सञ्चालनमा आएपछि यस विमानस्थलबाट ५ वटा जहाज राखेर राष्ट्रिय–अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ७० प्रतिशत निमार्ण कार्य सम्पन्न भइसकेको छ । बाँकी काम धमाधम भइरहेको छ । उक्त विमानस्थल सञ्चालनमा आएपछि बुद्ध एयरले पोखरामा ५ वटा… Continue reading बुद्ध एयरले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने घोषणा

दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.३० अंकले घटेर २८३५.५८ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच… Continue reading दोहोरो अंकले घट्यो नेप्से, ६ अर्ब २८ करोडको कारोबार

इयुसङ्ग पर्यटनमन्त्री आलेले भने : कालोसूचीबाट हटाउ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली संघको उडान सुरक्षा सूचीमा रहेकाले नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरेका हुन्… Continue reading इयुसङ्ग पर्यटनमन्त्री आलेले भने : कालोसूचीबाट हटाउ

९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार ९अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८० ‘च’ बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन बिक्री गर्न लागेको विकास ऋणपत्रको अवधि २ वर्षको रहेको छ । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर बैंक… Continue reading ९ अर्ब ५० करोडको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक, मंगलवार बोलकबोल

नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) १५.६९ अंकले बढेर २८५१.८६ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२४ कम्पनीको ५ अर्ब २ करोड २० लाख १७ हजार १८० रुपैयाँ बराबरको ९५ लाख १२ हजार ५८० कित्ता शेयर किनबेच भएका छन् ।… Continue reading नेपाली शेयर बजारमा दोहोरो अंकको कमब्याक

काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमण ओरालो लागेसँगै काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली हटेको छ । यो नियम सोमबारदेखि लागु हुने छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो । कोरोनाको रोकथाम, नियन्त्रण, उपचार… Continue reading काठमाडौं उपत्यकामा जोर-विजोर प्रणाली हट्यो

एमसीसीलाई प्रचण्ड र शेरबहादुर देउवाले पठाएको गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई प्रधानमन्त्री शेर बहादुर देउवा र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पठाएको एक गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । आइतबार केही संचारमाध्यमबाट सो पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भए लगत्तै प्रचण्डले देउवालाई टेलिफोन गरि असन्तुष्ट व्यक्त गरेका छन् । लगत्तै वालुवाटारमा एमाले अध्यक्ष… Continue reading एमसीसीलाई प्रचण्ड र शेरबहादुर देउवाले पठाएको गोप्य पत्र सार्वजनिक भएपछि राजनीतिमा नयाँ तरङ्ग

घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक

काठमाडौं । तीन जना व्यावसायिक साझेदारको हत्या गरि करोडौं रुपैया कमिसन खान खोजेका अनिल कुमार मन्डल र उनले परिचालन गरेका दुई जनालाइ प्रहरीले सार्वजनिक गरेको छ  । तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । मोरङ प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर आर्थिक कारोबारमा विवाद आएपछि हत्या गरेको आरोपमा… Continue reading घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक

अम्बानीलाई पछि पार्दै अडानी बने भारतकै धनी व्यक्ति, एलोन मस्क शीर्ष स्थानमा कायमै

काठमाडौं । भारतीय उद्योगपति तथा अदानी समूहका अध्यक्ष गौतम अडानीले मुकेश अम्बानीलाई पछि पारेका छन् । यसअघि भारतका सबैभन्दा धनी रहेका अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा गिरावट आएसँगै अडानीले उछिनेका हुन् ।योसँगै उनी भारतका सबैभन्दा धनी व्यक्ति समेत बनेका छन् । शुक्रबार बिहान ११ बजेसम्मको तथ्यांक अनुसार गौतम अडानीको सम्पत्ति ९०.५ अर्ब डलर (६.७८… Continue reading अम्बानीलाई पछि पार्दै अडानी बने भारतकै धनी व्यक्ति, एलोन मस्क शीर्ष स्थानमा कायमै

कसरी गर्ने सुरक्षित रुपमा विद्युतीय कारोबार ? राष्ट्र बैंकले दियो ७ टिप्स

काठमाडौं । विद्युतीय भुक्तानी कारोबारको संख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना संक्रमणको त्रास बढेसँगै फिजिकल भन्दा डिजिटल बैंकिङ कारोबार बढेको हो । नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबार गर्दा ध्यान दिन विशेष आग्रह गरेको छ । विभिन्न आपराधिक व्यक्ति तथा समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भएपछि राष्ट्र बैंकको ७… Continue reading कसरी गर्ने सुरक्षित रुपमा विद्युतीय कारोबार ? राष्ट्र बैंकले दियो ७ टिप्स

नेपालमा म्यानपावर कम्पनीको वर्गिकरण हुने

Photo source : technotrenz.com

काठमाडौं । नेपालमा म्यानपावर कम्पनीको वर्गिकरण गरिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा संलग्न इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीलाई वर्गीकरण गर्ने भएको हो । श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न सहसचिव राजीव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको… Continue reading नेपालमा म्यानपावर कम्पनीको वर्गिकरण हुने

डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सबैलाई आह्वान गरेका छन् । बिहीबार माओवादी केन्द्र कर्णाली प्रदेशको भर्चुअल विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरे । डिजिटल नेटवर्किङको माध्यमबाट देशको पुँजी विदेश पलायन भइरहेकोले यस्तो गैर कानुनी गतिविधि नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनले आग्रह गरे ।… Continue reading डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न अर्थमन्त्रीको आह्वान

दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, ८ अर्ब ६१ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शेयर बजार मापक सूचक (नेप्से) १४.५८ अंकले घटेर २८७६.७५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २२४ कम्पनीको ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँ बराबरको १ करोड, ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच भएका… Continue reading दोहोरो अंकले घट्यो नेपाली शेयर बजार, ८ अर्ब ६१ करोडको कारोबार

विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारले सम्मान गर्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका युवालाई स्वरोजगारीमा प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कृत गर्ने निर्णय गरेको छ । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बुधबार सूचना प्रकाशित गरी पुरस्कारका लागि वैदेशिक रोजगारबाट फर्केर उद्यम गरेका व्यक्तिसँग आवेदन आह्वान गरेको छ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीले… Continue reading विदेशबाट फर्केर उद्यम गर्नेलाई सरकारले सम्मान गर्ने

नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि बन्ने भयो मोटरबेल पुल

काठमाडौं । नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि पहिलो मोटरबेल पुल बनने भएको छ । यसका लागि नेपाल र भारतबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले मंगलबार भौतिकमन्त्री रेणुकुमारी यादवको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतीय राजदूत क्वात्राले नेपाल–भारतबीच… Continue reading नेपालको दार्चुला र भारतको धार्चुला जोड्न महाकाली नदीमाथि बन्ने भयो मोटरबेल पुल

स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव

File

काठमाडौं । निर्वाचन आयोगले आगामी ४ जेठमा स्थानीय तहको निर्वाचनको प्रस्ताव गरेको छ । सो निर्वाचनमा १२ अर्ब बजेट आवश्यक पर्ने अनुमान समेत आयोगको छ । मंगलबार २०७९ साल जेठ ४ बुधबारका दिन स्थानीय तहको निर्वाचन एकसाथ गर्ने प्रस्ताव गर्दै आयोगले सो अनुमान गरेको हो । आयोगले एकै चरण निर्वाचन नभए खर्च थप हुने अनुमान… Continue reading स्थानीय तह निर्वाचनमा १२ अर्ब खर्च लाग्ने अनुमान, ४ जेठमा प्रस्ताव