काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चुनावमा गरेको खर्च विवरण बुझाएका छन् । जस अनुसार उनको खर्च २३ लाख १२ हजार रुपैयाँ भएको देखिएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण निर्वाचन कार्यालयमा बुझाउनु पर्छ । प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि… Continue reading प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार
Category: अर्थतन्त्र
काठमाडौंका आकासे पुल मर्मत गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका पुराना आकाशे पुल मर्मतको काम प्राविधिकले जाँच गरेपछि अघि बढ्ने भएको छ। हाल महानगरभित्र नयाँ र पुराना गरी १० वटा पुल सञ्चालनमा छन्। जसमा चार पुल आवश्यकता अनुसार स्थानान्तरण गर्न सकिने छन् भने अन्य ६ वटा पुराना पुल मर्मत गर्नुपर्ने अवस्थामा छन्। कामपाले नयाँ पुल आफ्नै लगानीमा केही वर्षअघि मात्र निर्माण… Continue reading काठमाडौंका आकासे पुल मर्मत गरिने
हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध
काठमाडौं । सरकारले विलासिताका वस्तु आयातमा लगाएको प्रतिवन्ध हटाएको छ । यससँगै गाडी, मदिरा, मोबाइल र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २९ मंसिरदेखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध २९ मंसिर पछि नलम्ब्याउन उद्योग, वाणिज्य तथा आपूर्ति… Continue reading हट्यो वस्तु आयातमा लागेको प्रतिवन्ध
शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक नेप्से ४.८७ अंकले घटेर १९३३.८८ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३८ कम्पनीको ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ बराबरको २५ लाख ८१ हजार ४२५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading शेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकममा भारी गिरावट
रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख
काठमाडौं । काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावी खर्च सार्वजनिक गरेका छन् । निर्वाचन आयोगमा पेश गरेका २४ लाख ४९ हजार ६०७ रूपैयाँ खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका हुन् । उनले यो चुनाव खर्च २०७४ सालमा यही क्षेत्रबाट चुनाव लड्दा भन्दा साढे ३ लाख रुपैयाँ बढी भएको खुलाएका… Continue reading रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख, आर्थिक सहयोग ३३ लाख
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २४.४६ अंकले बढेर १९३८.७६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २४३ कम्पनीको १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ६७ करोडको कारोबार
ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु
काठमाडौं । चक्रपथ अन्तर्गत ग्वार्को चोकमा नेपालकै पहिलो फ्लाइओभर बन्ने भएको छ । संरचना निर्माणको काम सोमबारबाट शुरु हुन लागेको हो । सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार डिजाइनसहितको पूर्वतयारी सकिएको छ । आगामी शुक्रबारबाट काम थाल्ने तयारी छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुनेछ । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी… Continue reading ग्वार्कोमा नेपालकै पहिलो फ्लाइओभर बन्दै, निर्माण यसै साताबाट शुरु
नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजले नेपालको मात्र नभई विश्व अर्थतन्त्र अहिले जटिल बन्दै गएको बताएकी छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) सँगको छलफलमा उनले संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खल्बलिंदा मुद्रास्फीति उच्च भई ब्याजदर बढेको बताइन् । वर्तमान विषम… Continue reading नेपालसहित विश्वभरकै अर्थतन्त्र जटिल मोडमा : आइएमएफ
चार महिनामा त्रिभुवन विमानस्थलबाट ५६ अर्बको वस्तु आयात
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्षको ४ महिनामा झन्डै ५६ अर्बको वस्तु आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आवको कात्तिकसम्म त्रिभुवन विमानस्थलबाट ५५ अर्ब ९२ करोड रुपैयाँको वस्तु आयात भएको हो । विभागका अनुसार ४ महिनामा ५ खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यस्तै,… Continue reading चार महिनामा त्रिभुवन विमानस्थलबाट ५६ अर्बको वस्तु आयात
झिनो अंकले बढ्यो नेप्से, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको पहिलोदिन शेयर बजार मापक सूचक(नेप्से) २.१६अंकले बढेर १९६३.२२ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २४३ कम्पनीको १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँ बराबरको ३६ लाख ९४ हजार८४ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार… Continue reading झिनो अंकले बढ्यो नेप्से, एक कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
राजमार्गमा स्तरीय शौचालयसहित १२ वटा ‘रेष्ट एरिया’ बनाउने रवि लामिछानेको घोषणा
काठमाडौं । चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेले राजमार्गमा स्तरीय शौचालयसहित १२ वटा रेस्ट एरिया निर्माणको घोषणा गरेका छन् । उनले राज्यलाई अत्यन्तै कम भार पर्ने गरी द्रुत गतीमा कामको थालली भएको समेत जानकारी गराएका छन् । यसबाट राजमार्गमा महिला यात्रुले भोग्दै आएको समस्या समाधान हुने उनको भनाई छ । यो घोषणा मात्र नभई… Continue reading राजमार्गमा स्तरीय शौचालयसहित १२ वटा ‘रेष्ट एरिया’ बनाउने रवि लामिछानेको घोषणा
न्यूयोर्क र सिंगापुर विश्वकै महंगा शहर
काठमाडौं । विश्वको सबैभन्दा महँगा सहरहरू न्यूयोर्क र सिङ्गापुर रहेको वार्षिक रूपमा सार्वजनिक गरिने इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (इआईयू)को एक सर्वेक्षणले जनाएको छ। त्यस्तो सूचीमा न्यूयोर्क पहिलोपटक सबैभन्दा माथि राखिएको बीबीसीले जनाएको छ । गत वर्ष एक नम्बरमा रहेको तेल अभिभ अहिले तेस्रो नम्बरमा छ। इआईयू सर्वेक्षणका अनुसार विश्वका ठूला सहरहरूको जीवन धान्न लाग्ने खर्च औसत… Continue reading न्यूयोर्क र सिंगापुर विश्वकै महंगा शहर
ज्ञानेन्द्र शाही भन्छन् : एमसीसीबारे संसदको पहिलो बैठकमै कुरा उठ्छ
काठमाडौं । जुम्लाबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले संसदको पहिलो बैठकमै एमसीसीविरुद्ध आवाज उठ्ने बताएका छन् । निर्वाचित भएपछि शनिबार पहिलो पटक काठमाडौं आएका शाहीले विमानस्थलमा सञ्चारकर्मी र समर्थकमाझ सम्बोधन गर्दै पहिलो बैठकमै अमेरिकी सहयोग परियोजना (एमसीसी) र वाइडबडी खरिदजस्ता ठूला भ्रष्टाचार काण्डको विषयमा आवाज उठाउने जानकारी दिए । आफ्नो ५ वर्षे कार्यकालमा कानुन… Continue reading ज्ञानेन्द्र शाही भन्छन् : एमसीसीबारे संसदको पहिलो बैठकमै कुरा उठ्छ
कलंकीदेखि महाराजगञ्जसम्मका मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम
काठमाडौं । सरकारले कलंकीदेखि महाराजगञ्जसम्म चक्रपथ (रिङरोड) को दोस्रो चरणको निर्माण, सुधार र विस्तारको काम अघि बढाउन लागेको छ । सडक निर्माण तथा विस्तारका लागि कलंकीदेखि महाराजगञ्जसम्म सडक खाली गर्न लागेको हो । जसको लागि सडकको केन्द्रविन्दुबाट दायाँ र बायाँ दुबैतर्फ ३१/३१ मिटर सीमाभित्र बनेका स्थायी वा अस्थायी संरचना हटाउन १५ दिनको समय दिइएको छ।… Continue reading कलंकीदेखि महाराजगञ्जसम्मका मापदण्डभित्र पर्ने संचरना भत्काउन १५ दिनको अल्टिमेटम
दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा रकममा सुधार
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ११.२२ अंकले बढेर १९६१.०६ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २३८ कम्पनीको १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १८५ रुपैयाँ बराबरको ३८ लाख ६५ हजार ९६१ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading दोहोरो अंकले बढ्यो नेप्से, कारोबारमा रकममा सुधार
‘नेपालको अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको छ, संकट भन्न मिल्दैन्’
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । शर्माले नेपालको अर्थतन्त्र संकटमा छ भन्नु गलत भएको बताए । उनले अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला यसको परिभाषा, देशको बस्तुस्थितिमा ध्यान दिन आग्रह गरे । निजी… Continue reading ‘नेपालको अर्थतन्त्रले चुनौतीको सामना गरिरहेको छ, संकट भन्न मिल्दैन्’
‘सरकारको आगामी नेतृत्व देशको आर्थिक सुधारमा सचेत हुनुपर्छ’-गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकमा तत्कालै आर्थिक सुधारको खाँचो रहेको बताएका छन् । आर्थिक पत्रकार समाज सेजनको २६ औं वार्षिकोत्सबका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । कार्यक्रममा बोल्दै थापाले भने, ‘अब आउने सरकारले मुलुकको तत्कालको आवश्यकता बुझ्नुपर्छ। अब मुलकुमा दोस्रो चरणको आर्थिक सुधारको आवश्यकता छ।’ ‘अर्थतन्त्र यथास्थितिमा… Continue reading ‘सरकारको आगामी नेतृत्व देशको आर्थिक सुधारमा सचेत हुनुपर्छ’-गगन थापा
शाखारहित बैंकिङ कारोबार गर्दा यी कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन आग्रह गरेको गरेको छ । राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा मुख्य ४ कुरामा ध्यान दिन विशेष आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधी र सहायक प्रतिनिधी मार्फत तोकिएको सेवा केन्द्रमा गइ काराबोर… Continue reading शाखारहित बैंकिङ कारोबार गर्दा यी कुरामा ध्यान दिन राष्ट्र बैंकको आग्रह
नेप्सेमा झिनो गिरावट, एक अर्बको पनि भएन कारोबार
काठमाडौं । शेयर बजारमा झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन शेयर बजार मापक सूचक(नेप्से) ३.५१ अंकले घटेर १९५९.८५ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २३८ कम्पनीको ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको २३ लाख ५५ हजार ८४५ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा… Continue reading नेप्सेमा झिनो गिरावट, एक अर्बको पनि भएन कारोबार
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
काठमाडौं । शेयर बजारमा झिनो अंकले बढेको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) २.९९अंकले बढेर १९५३.३५ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २३४ कम्पनीको ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँ बराबरको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम… Continue reading झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा गिरावट
९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्र बैंकको नियम विपरीत काम गर्ने बैंक अफ काठमाण्डू, कृषि विकास बैंक, प्रभु बैंक, कुमारी बैैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सनराइज बैंक, ग्लोबल आइएमई र मेगा बैंक परेका हुन् । केही बैंकले… Continue reading ९ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?
सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ
काठमाडौं । काठमाडौं महानगरपालिकाले बागमती नदी किनारमा रहेका अवैध संरचना तथा बस्ती हटाउनेबारे संघीय सरकारको साथ मागेको छ । सोमबार थापाथलीमा झडप भएको थियो । सो क्रममा महानगरका प्रहरीहरु घाइते भएका छन् । केही मानिसहरुले मेयर बालेन्द्र साहलाई ज्यान मार्ने धम्की समेत दिएका थिए । सो भिडियो सामाजिक सञ्जालमा राख्दै बालेनले संघीय सरकारको साथ मागेका… Continue reading सुकुम्बासी बस्ती हटाउने अभियानमा बालेनले मागे संघीय सरकारको साथ
सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद रवि लामिछाने सांसद भएदेखि नै चितवनमा सक्रिय छन् । उनले भोट खसालेपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरू हुने भन्दै आफुले काम थालेको बताएका छन् । ‘भोट खसाले पछि जनताको काम सकिन्छ र जनप्रतिनिधिकोको काम सुरू हुन्छ। हामीले बुझेको राजनीति… Continue reading सांसद जितेसँगै सक्रिय रवि, के-के गरे काम ?
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएसँगै उपकरणहरुको परीक्षण पुरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १ मंसिरदेखि सुरु भएको यान्त्रिक क्षमता परीक्षणका लागि हुने यस्तो उडान आइतबार सकिएको छ । पोखरामा उडान गरेको एरो थाईको जहाज अब आन्तरिक विमानस्थलहरुको उपकरण परीक्षणमा प्रयोग गरिँदैछ । यो जहाजबाट अब नेपालगञ्ज, धनगढी,… Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण सम्पन्न
मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?
काठमाडौं । वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरूङमा पानी पठाएको छ। असारदेखि सुरूङ बन्द रहेकाले सुरूमा थोरै पानी परीक्षणका रूपमा पठाइएको छ। यो पानी काठमाडौंस्थित सुरूङको अन्तिम बिन्दु सुन्दरीजल आइपुग्न करिब एक हप्ता लाग्ने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए। एक हप्तापछि भने दैनिक… Continue reading मेलम्चीको सूरुङमा पानी पठाउन शुरु, कहिलेबाट हुन्छ वितरण ?
नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
काठमाडौं । शेयर बजार परिसूचक नेप्से ओरालो लागेको छ। साताको कारोबारको दोस्रोदिन शेयर बजार मापक सूचक(नेप्से) १५.५० अंकले घटेर१९५०. ३७ विन्दुमा झरेको हो । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा सार्वजनिक गरेसँगै बजार बढ्ने आकंलन गरिएको थियो । तर त्यो आंकलन प्रमाणित हुन सकेन । आइतवार दोहोरो अंकले… Continue reading नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् धेरै मूल्य घट्ने कम्पनी
स्रोत नखुलेको १४ लाख भारुसहित भारतीय नागरिक समातिए
काठमाडौं । स्रोत नखुलेको १३ लाख ८९ हजार रुपैयाँ नगदसहित भारतीय नागरिक समातिएका छन् । आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा खटिएको प्रहरीको टोलीले बुद्ध एयरको विमानबाट काठमाडौैंबाट विराटनगर जान लागेका भारतीय नागरिक अकवाल अलीलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो। पक्राउ परेका अलीसँग एक हजार रुपैयाँका चार सय ८४ थान र पाँच सय रुपैयाँका… Continue reading स्रोत नखुलेको १४ लाख भारुसहित भारतीय नागरिक समातिए
माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि
काठमाडौं । शेयर बजारमा दोहोरो अंकले बढेको छ । साताको कारोबारको पहिदिन शेयर बजार मापक सूचक(नेप्से) ३२.४३ अंकले बढेर १९६५..९८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २३३ कम्पनीको २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२ रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता शेयर किनबेच भएका छन् । अघिल्लो दिनको… Continue reading माइक्रोफाइनान्स चम्किँदा नेप्सेमा उच्च अंकको वृद्धि
रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । जस अनुसार उनको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ रहेको उनको दावि छ । यसमा कार्यालय सामग्रीको खर्च भने नजोडिएको उनको भनाई छ । आजबाट खुसीयाली मनाउने सबै कार्यक्रम समेत रोकिएको उनले बताएका छन् । आफु उद्घाटन… Continue reading रवि लामिछानेको चुनावी खर्च ११ लाख १८ हजार ४७२ रुपैयाँ
विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ
काठमाडौं । विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ३२ पैसा र बिक्रीमा १३० रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५० पैसा रुपैयाँ रहेको छ। कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ५४ पैसा र बिक्रीमा… Continue reading विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ