अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने

काठमाडौं । भोलिबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । यसअघि नेपाल बैंकर्स संघ डेभलमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा अर्को सूचना जारी नहुँदासम्म विद्युतीय कारोबार र अन्तर बैंक एटीएम सेवामा कुनै शुल्क नलाग्ने बताएका थिए । बैंकहरुले चैत ७ गतेदेखि विद्युतीय कारोबारहरु निःशुल्क प्रदान गर्दै आएका… Continue reading अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने

सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबारका तोकिएको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बुधबारका लागि तोकिएको मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९२ हजार २… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबारका तोकिएको मूल्य अहिलेसम्मकै उच्च

नेपाल उद्योग वाणिज्य महासंघमा दुई प्यानल भिड्ने, चन्द्र ढकालको उमेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दुई प्यानलमा भिडन्त हुने भएको छ । महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । त्यसकारण पनि उपाध्यक्ष पद विशेष मानिन्छ । यस पटक वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको निर्वाचन साउनमा हुँदैछ । उपाध्यक्ष चन्द्र… Continue reading नेपाल उद्योग वाणिज्य महासंघमा दुई प्यानल भिड्ने, चन्द्र ढकालको उमेदवारी घोषणा

मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

काठमाडौं । सरकारले ५० प्रतिशत यात्रु राखेर सार्वजनिक यातायात चलाउन खुला गरेको छ । तर, यातायात व्यवसायीले भने सर्वसाधारणलाई सेवा दिन मानिरहेका छैनन् । यसैबीच, सुन्दर यातायातले मंगलबारबाट चार वटा विद्यूतीय बस संचालन गर्ने भएको छ । सरकारले ५० प्रतिशत यात्रु राखेर सवारी संचालन गर्ने दिने निर्णय गरेसँगै ५० प्रतिशत भाडा समेत बढी उठाउन पाउने… Continue reading मंगलबारदेखि काठमाडौंमा ४ वटा विद्यूतीय सार्वजनिक बस चल्ने

अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह

काठमाडौं । नेपालमा भारतबाट दोस्रो पटक सलहको ठूलो समुह छिरेको छ । आइतबार दाङमा भारतबाट सलहको ठूलो झुण्ड भित्रिएको हो । भारतसँग जोडिएको कोइलाबास हुँदै सलहको विशाल झुण्ड नेपालतर्फ छिरेको स्थानीयले जानकारी दिएका छन् । आइतवार छिरेको सलह राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा फैलिएको छ । यसले बालीमा ठूलो क्षति पुर्याउने अनुमान छ । कृषले… Continue reading अन्ततः दोस्रो पटक नेपाल छिर्यो सलह

नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना

काठमाडौं । नेपालमा सलहको अर्को झुण्ड छिर्न सक्ने जोखिम बढेको छ । भारतको उत्तर प्रदेशको कानपुर र इटावाको बीचमा पर्ने औरैया आसपासमा सलहका दुई झुण्ड रहेको र यी झुण्ड नेपाल छिर्ने सम्भावना रहेको सरकारले बताएको छ । दुई झुण्डले करिब १५० हेक्टर क्षेत्रफल ओगटेका छन् । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र अन्तर्गत रहेको सूचना… Continue reading नेपालमा अझै टरेन सलहको जोखिम, अर्को झुण्ड छिर्न सक्ने सम्भावना

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपालमा पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ बढाइएको छ । निगमले बढाएको मूल्यपछि अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०२ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ पर्ने निगमले… Continue reading फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारको निर्णयलाई टेरेनन् यातायात व्यवसायीले, सार्वजनिक यातायात नचल्ने

काठमाडौं । सरकारले करीव ४ महिनादेखि कामबिहिन रहेका यातायात व्यवसायीलाई सप्राइज प्याकेज दियो । त्यो थियो, शुक्रबारबाट सार्वजनिक यातायात छोटो दुरीमा संचालन हुने, त्यसमा ५० प्रतिशत मात्र यात्रु राख्न पाउने र भाडा समेत ५० प्रतिशत बढ्ने । खासगरी यातायात संचालन गर्नुपर्ने जनदवावमा बीच व्यवसायीलाई समेत केही राहत होस भनेर सरकारले गरेको यो निर्णयलाई भने सरकारले… Continue reading सरकारको निर्णयलाई टेरेनन् यातायात व्यवसायीले, सार्वजनिक यातायात नचल्ने

भदौबाट एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा, १ सेकेन्डमा १ हजार ओटा कारोबार गर्न सकिने

काठमाडौं । सरकारले भदौदेखि एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा ल्याउने भएको छ । लामो समय देखि सरकारले ‘नेसनल पेमेन्ट गेटवे’ ल्याउने कुरा अघि सार्दै आए पनि मृर्त रुप लिन सकेको थिएन् । अहिले बजारमा एक दर्जभन्दा बढी अनलाईन भुक्तानी सेवा प्रदायकहरु रहिआएका छन् । यसबीच सरकारले पनि आफ्नै भुक्तानी सेवा सुरु गर्ने लागेको हो ।… Continue reading भदौबाट एकिकृत ‘नेसनल पेमेन्ट गेटवे’ संचालनमा, १ सेकेन्डमा १ हजार ओटा कारोबार गर्न सकिने

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्द अधिकारीलाई नियन्त्रणमा लिएको छ । २ असारमा घुससहित रंगेहात पक्राउ परेका ६ जना कर्मचारीको बयानपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो । २ असारमा डिल्लीबजार मालपोत कार्यालय अधिकृत रघुवंश कँडेल सहित ६ जना कर्मचारी ८ लाख ५० हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।… Continue reading मालपोत कार्यालय डिल्लीबजारका प्रमुख अख्तियारको नियन्त्रणमा

आजबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारदेखि ५० रुपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । नक्कली नोटको प्रयोग नहोस भन्ने उद्देश्यले पुरानो नोटमा परिमार्जितसहित नयाँ नोट बजारमा चलनचल्तीमा ल्याएको बैंकको भनाई छ । नोटसँग राष्ट्रबैंकले नयाँ नोटका विशेषता समेत सार्वजनिक गरेको छ । नोटमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप तथा नोटमा गभर्नरको दस्तखत रहेको… Continue reading आजबाट ५० रुपैयाँको नयाँ नोट बजारमा

६ महिनापछि खुल्यो रसुवागढी नाका

रसुवा । नेपाल र चीन जोड्ने व्यापारिक रसुवागढी नाका ६ महिनापछि संचालनमा आएको छ । चीनमा कोरोनाले महामारीको रुप लिएपछि यो नाका गत माघदेखि बन्द थियो । यो नाका चीनले एकलौटी बन्द गरे थियो । अहिले चीनमा कोरोनाको जोखिम घटिसकेको छ । सोहीकारण नेपाल सरकारले चीन सरकारसँग नाका सुचारु गर्न आग्रह गरेको थियो । सोहीअनुसार… Continue reading ६ महिनापछि खुल्यो रसुवागढी नाका

मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर सफल परीक्षण गरिएको छ । आइतबार २६ किलोमिटर लामो सुरुङमा पानी छाडिएको हो । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी काठमाडौं उपत्यकामा ल्याउने बहुप्रतिक्षित यो आयोजना अब भने अन्तिम चरणमा पुगेको दावी सरकारले गरेको छ । आइतबार खानेपानी मन्त्री बीना मगरले आयोजना अर्को चरणमा प्रवेश गरिसकेको बताइन् । विभिन्न… Continue reading मेलम्चीको सुरुङमा पानी हालियो, निर्माणको अन्तिम चरणमा आयोजना

कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड

एजेन्सी तीन महिनाअघि मात्र सेनिटाईजर उत्पादनको व्यवसाय सुरु गरेको एक जोडीले बेलायतमा ३० मिलियन पाउण्ड कमाई सुरक्षित गर्न सफल भएको छ ।बेलायतस्थित एण्ड्रु र रेचल मन्टगले ‘क्लियर वाटर हाईजिन’ नामक कम्पनी मार्फत अग्रपङ्तिका कामदार लक्षित उच्च गुणस्तरको सेनिटाईजर उत्पादन सुरु गरेको १२ हप्तामा नै ३० मिलियन बराबरको कर्पोरेट कण्ट्र्याक्ट गर्दै बजारमा स्थापित भएको हो ।कोरोना… Continue reading कोरोनाले फलिफाप; बेलायतमा एक जोडीले कमाए ३ करोड पाउण्ड

एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने

काठमाडौं । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लाई चार लाख २४ हजार डलर (करीव पाँच करोड १० लाख रुपैयाँ) अनुदान उपलब्ध गराउने भएको छ । विदेशमा अफ्ठ्यारोमा रहेको नेपालीलाई घर फिर्ति अभियानमा खर्च गर्न तथा कोरोना भाइरसविरुद्ध लड्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनले एनआरएनएलाई रकम दिने सम्झौता भएको हो । एनआरएनएका अध्यक्ष कुमार… Continue reading एनआरएनएलाई आइएलओले दिने भयो ५ करोड; नेपालीको उद्दारमा खर्च हुने

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

काठमाडौं । भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना पर सरेको छ । अब यो विमानस्थल आगामी डिसेम्बरसम्म सक्ने गरी समयावधी थप भएको हो । यसअघि ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य यस विमानस्थल आयोजनाको थियो । तर, कोरोना भाइरसको संक्रमणका बीच आएको अवरोधले प्रभावित भएपछि यो आयोजना पर धकेलिएको हो… Continue reading गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आउने समय ६ महिना सारियो

ठमेलका व्यवसायीलाई एक वर्षसम्म घर भाडा ५० प्रतिशत छूट

काठमाडौं । ठमेलमा व्यवसायीले एक वर्षसम्म घर भाडामा ५० प्रतिशतसम्म छूट पाउने भएका छन् । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको हो । पर्यटन क्षेत्रका २२ संस्थाले यस्तो जानकारी गराएका हुन् । कोभिड–१९ महामारीको कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुने जोखिम… Continue reading ठमेलका व्यवसायीलाई एक वर्षसम्म घर भाडा ५० प्रतिशत छूट

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । कडा लकडाउनका अवधिमा निकै सस्तो भएको पेट्रोलियम पदार्थ अब भने महंगिएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले मंगलबार रातीबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो

नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

काठमाडौं । नेपालका २४ जिल्लामा सलह पुगेको छ । मंगलबार दिउसोसम्मको तथ्याक अनुसार २४ जिल्लामा सलह पुगेको रिर्पोटिंग भएको छ । प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार मंगलबार काठमाडौं उपत्यकामा समेत सलह देखिएको छ । मंगलबार उपत्यकामा सानो झुन्ड देखिएको थियो । सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याइरहेको छ । अहिलेसम्म कुल क्षतिको… Continue reading नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म

काठमाडौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । लकडाउन केही खुकुलो भने भएको छ । अहिलेको लकडाउनको अवधि २१ असारसम्मको थियो । यो लकडाउनलाई सरकारले ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । स्रोतका अनुसार अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म जारी रहनेछ । यसअवधिमा हवाई… Continue reading सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म

एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी अनुदान स्वीकार गर्न नेपाललाई अप्रत्यक्ष दवाव दिएको छ । संसदमा विचाराधिन यो अनुदान स्वीकार गर्दा नेपालमा थप रोजगारी सिर्जना हुने तथा आर्थिक वृद्धि हुने भन्दै अमेरिकाले मनोवैज्ञानिक दवाव सिर्जना हुने गरी विज्ञप्ती निकालेको छ । नेपालस्थित अमेरिकी दूतावासले निकालेको विज्ञप्तीमा यद्दपी अनुदान स्वीकार गर्ने वा नगर्ने भन्ने विषय भने… Continue reading एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन

काठमाडौं । आज नेपाली कृषकका लागि महान दिन हो । सरकारले धान दिवसका रुपमा घोषणा गरेको यो दिन रोपेको मानो मंसिरमा मुरी भएर उब्जनी हुन्छ । सोहीकारण आज कृषकको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका दिन आज सरकारले रौटहटमा विशेष कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा भाग लिन… Continue reading आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन

देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

काठमाडौं । नेपालको तराई र पहाडका अधिकांश जिल्लामा सलह पुगेको रिपोर्ट आइतबार विभिन्न जिल्लाबाट आएको छ । सोही सन्दर्भमा आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विज्ञ समुहसँग छलफल गरेको छ । विज्ञहरुले सलह नेपालमै फैलन सक्ने सम्भावना नरहेपनि जोखिम भने कायम नै रहेको बताएका छन् । यसअघि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख… Continue reading देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

सोमबारबाट खुल्ने भयो शेयर बजार

काठमाडौं । लकडाउनका कारण करीव २ महिना ठप्प भएको शेयर बजार सोमबारबाट पुनः संचालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुलाउने निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको बैठक आइतबार बसेको थियो । बोर्डले सुरक्षा सतर्कता अपनाएर सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालनको निर्णय लिएको हो । कोरोना महामारीका कारण गत… Continue reading सोमबारबाट खुल्ने भयो शेयर बजार

सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

काठमाडौं । शनिबारबाट नेपालमा सलह किराको प्रवेश भएको छ । फट्यांगा प्रजातिको यो किरा बालीनालीका लागि भने विनासकारी मानिन्छ । यो किराको नियन्त्रण गर्न बल्ल सरकार तातेको छ । सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्री घनश्याम भुषालले विज्ञहरुसँग छलफल गर्दैछन् । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको मन्त्रालयले जनाएको… Continue reading सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

काठमाडौं । बिनासकारी सलह किरा नेपाल छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड नेपाल छिरेको हो । स्थानीय बासिन्दाका अनुसार बारा र सर्लाहीबाट सलहको झुण्ड नेपाल छिरेको हो । कृषि मन्त्रालयले समेत यसको पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड… Continue reading सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार

रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने

काठमाडौं । असार १५ कृषकका लागि महान दिन हो । यो दिन रोपेको मानो मंसिरमा मुरी बन्छ । यस दिनको अवसरमा सरकारले धान दिवस विशेष रुपमा मनाउने गरेको छ । तर, यस पटक भने विगतमा जस्तो रौनकका साथ धान दिवस मनाउन नपाइने भएको छ । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा… Continue reading रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने

मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

काठमाडौं । मेलम्चीको पानी घरघरमा थापेर प्यास मेटाउने राजधानी बासीको अपेक्षा पुरा हुन अर्को थप एक वर्ष कुर्नु पर्ने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे जानकारी गराउँदै खानेपानी मन्त्री बीना मगरले थप एक वर्ष काठमाडौैंमा पानी नआउने स्पष्ट पारिन् । बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे,… Continue reading मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने

आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

काठमाडौं । आज देशभरका स्थानीय तहले बजेट ल्याउने दिन अधिकांश स्थानीय तहको बजेट सार्वजनिक भएको छ । महानगरपालिका र उपमहानगरपालिका सबैले बजेट ल्याए । ७५३ स्थानीय सरकारमध्ये कुन सरकारको बजेट सार्वजनिक भयो भन्ने तथ्यांक भने आइसकेको छैन । काठमाडौंमा एक महिनाको घर भाडा छूट दिने घरबेटीलाई वार्षिक बहाल करमा छूट, तीनकुनेमा बुद्ध पार्क निर्माणजस्ता नीति… Continue reading आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड

आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?

फाइल तस्बिर

काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो । उक्त बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता… Continue reading आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?