काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकामा पुष्टी भएको बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आएको छ । राष्ट्रिय समाचार समितिले कृषि तथा पशुपक्षी मन्त्रालयलाई उदृत गर्दै यस्तो जानकारी गराएको हो । गत १६ माघमा तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकले पालेका टर्की र हाँसमा बर्डफ्लु भाइरस सङ्क्रमण पुष्टी भएको थियो । सङ्क्रमण देखिएको स्थानबाट फैलन नदिन थप सतर्कता अपनाएको… Continue reading काठमाडौंको बर्डफ्लु नियन्त्रणमा आयो
Category: अर्थतन्त्र
प्रधानमन्त्रीको प्रश्न: हामीलाई खान पुग्नेभन्दा बढी उत्पादन छ, किन चाहियो लालकिल्ला र इण्डिया गेट ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले खाद्यान्न अभाव भएर होइन आदत बिग्रिएर पौष्टिकता नै नभएको चामल भारतबाट आयात गरिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भारतबाट लालकिल्ला, इण्डियागेट लगायतका चामल शान सौकातका लागि आयात गर्ने प्रवृत्ति रोक्नुपर्ने बताएका हुन् । हामीले खान पुग्नेभन्दा बढी… Continue reading प्रधानमन्त्रीको प्रश्न: हामीलाई खान पुग्नेभन्दा बढी उत्पादन छ, किन चाहियो लालकिल्ला र इण्डिया गेट ?
हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको सेयर मूल्य उच्च वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले वृद्धि भएको छ । साताको कारोबार हुने अन्तिम दिन विहिबार नेप्से परिसूचक नेप्से ८.३४ अंकले बढेर २४७५. २६ विन्दुमा पुगेको छ । यसदिन २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ । ७ अर्ब ६१ करोड ५० लाख… Continue reading हड्तालबाट हच्किएनन् सेयर लगानीकर्ता, १५ कम्पनीको सेयर मूल्य उच्च वृद्धि
आज पर्वत जाँदै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज पर्वत जाँदैछन् । कालीगण्डकी प्रसारण कोरिडोरको खुर्कोट–दाना खण्डको उद्घाटन गर्न उनी पर्वत जान लागेका हुन् । प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो पर्वतको कुस्मा नगरपालिका–२ खुर्कोटमा रहेको २२०÷१३२ केभी सबस्टेशन, खुर्कोट देखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को दानासम्मको २२० केभी प्रसारण लाइन र दानामा २२०÷१३२÷३३ केभि सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको… Continue reading आज पर्वत जाँदै प्रधानमन्त्री
आजबाट ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने
काठमाडौं । अब ट्राफिक नियम उल्लंघन गरेवापतको जरिवाना तिर्न बैंक वा ट्राफिक कार्यालय नै धाउनु नपर्ने भएको छ । अनलाइनबाटै जरिवाना भुक्तानीको व्यवस्था आजबाट कार्यान्वयनमा आउने भएको हो । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले उल्लेख गरेको छ । यसअघि बैंकमा लाइन बस्नुपर्ने हुन्थ्यो… Continue reading आजबाट ट्राफिक जरिवाना अनलाइनबाट तिर्न सकिने
नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान, १ दर्जन कम्पनीमा पोजेटिभ सर्किट
काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले नयाँ कीर्तिमान बनाएको छ । करिब ७० अंकको करेक्शनपछि सोमबारदेखि उकालो लागेको सेयर बजारले आज फेरि नयाँ इतिहास बनाएको हो । गत बुधबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २४७३ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा… Continue reading नेपाली सेयर बजारले बनायो नयाँ कीर्तिमान, १ दर्जन कम्पनीमा पोजेटिभ सर्किट
भारतले नेपालका लागि बढायो अनुदान, १५ अर्ब ८७ करोड दिने
काठमाडौं । भारतले नेपाललाई दिने वार्षिक अनुदान बढाएको छ । भारतमा आज सार्वजनिक भएको आर्थिक वर्ष २०२१-२२ को वार्षिक बजेटले नेपालका लागि दिने अनुदान ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) विनियोजन गरेको हो । सोमबार वित्त मन्त्री निर्मला सीतामरणले भारतमा बजेट सार्वजनिक गरेकी छिन् । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष… Continue reading भारतले नेपालका लागि बढायो अनुदान, १५ अर्ब ८७ करोड दिने
धादिङमा दुईटा ट्रक ठोक्किए, दुई जनाको मृत्यु
काठमाडौं । धादिङमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको थाक्रे गाउँपालिका २ कोइरालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनामा एक जना गम्भीर घाइते छन् । बिग्रिएर सडक छेउमा रोकिराखेको ना ६ ख ६४६५ नम्बरको ट्रकमा त्यही दिशाबाट आउँदै गरेको लु २ ख २७० नम्बरको ट्रक… Continue reading धादिङमा दुईटा ट्रक ठोक्किए, दुई जनाको मृत्यु
आज ढल्केवर सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री पूर्वी तराई झर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज धनुषा र सिराहाको भ्रमणमा निस्कदैछन् । आज देशकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनको उदघाटन गर्ने कार्यक्रम छ । त्यस क्रममा प्रधानमन्त्री यी दुई जिल्लाको भ्रमणमा पुग्ने छन् । उनी नेपाली सेनाको हेलिकप्टरमार्फत् आज धनुषा जाने कार्यक्रम रहेको छ । धनुषामा डेढ घण्टा बिताउने कार्यक्रम रहेको छ । त्यसपछि उनी… Continue reading आज ढल्केवर सवस्टेशनको उद्घाटन गर्न प्रधानमन्त्री पूर्वी तराई झर्दै
नेपाली सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकै दिन गुमाए ७३ अर्ब
काठमाडौं । सेयर बजारमा पहिरो गएको छ । साताको पहिलो कारोबार दिन आइतबार करिब ५५ अंकको गिरावट आएको छ । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको आज दोस्रो दिन हो । बिहीबार नेप्से करिब १६.५५ अंकले घटेको थियो । बजारमा ठूलो गिरावट आउँदा लगानीकर्ताले एकैदिन करिब ७३ अर्ब गुमाएका छन् । बिहीबार ३२ खर्ब… Continue reading नेपाली सेयर बजारमा भीषण पहिरो, लगानीकर्ताले एकै दिन गुमाए ७३ अर्ब
पेट्रोलियम पदार्थ बिक्रेताको कमिशन बढ्यो, भार उपभोक्तामाथि
काठमाडौं । नेपाल आयल निगम र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनबीच निगमका अधिकृत विक्रेताले पाउँदै आएको कमिशन बढाउने सहमति भएको छ । कमिशन बढेसँगै यसको भार भने उपभोक्ताले बोक्नु पर्ने भएको छ । निगम सञ्चालक समितिको निर्णयअनुसार अधिकृत विक्रेताले साविकमा पाइरहेको पेट्रोलको कमिशन तीन प्रतिशत र डिजलको कमिशन २.६५५ मा क्रमशः ०.३९५५ र ०.४७५ ले… Continue reading पेट्रोलियम पदार्थ बिक्रेताको कमिशन बढ्यो, भार उपभोक्तामाथि
देशको सबैभन्दा ठूलो सवस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं । नेपालको सबैभन्दा विद्युत प्रसारण लाइन ढल्केबर सबस्टेशन तयार भएको छ । अहिलेसम्मको सबैभन्दा बढी क्षमताको यो सवस्टेशनलाई अब पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी भएको राष्ट्रिय समाचार समितिले जनाएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले सबस्टेशन उद्घाटन गर्ने भर्एका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार ढल्केबरमा अहिले १६० एमभीएका दुई र ३१५ एमभीएको एक… Continue reading देशको सबैभन्दा ठूलो सवस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने
काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी
काठमाडौं । काठमाडौंमा बल्र्डफ्लु भित्रिएको छ । घरपालुवा पंक्षीमै बर्ड फ्लुको संक्रमण पुष्टी भएको पशु सेवा विभागले जानकारी दिएको छ । तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु पुष्टी भएको हो । त्यहाँ टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर… Continue reading काठमाडौंमा भित्रियो बर्डफ्लु, तारकेश्वरमा पुष्टी
तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो
काठमाडौं । तल्लो अरुण जलविद्युत आयोजनाको निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको लगानी बोर्डको ४६ औं बैठकले ६७९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना सतलज विद्युत निगम (एसजेभीएन) लाई दिने निर्णय गरेको छ । यो कम्पनी भारत केन्द्र सरकार र भारतको हिमाञ्चल प्रदेश सरकारको संयुक्त लगानी स्थापना भएको हो… Continue reading तल्लो अरुण जलविद्यूत आयोजना भारतीय कम्पनीले पायो
इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को आइपीओ शुक्रबार बाँडफाँड भएको छ। धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाडौं लाजिम्पाटस्थित मुख्यालयमा बिहान १० बजे एक कार्यक्रमबीच निफ्राका आइपीओ बाँडफाँड गरिएको छ। आईपीओ बाँडफाँड कार्यक्रमको प्रत्यक्ष प्रसारण क्यापिटलको फेसबुक पेजमा पनि गरिएको थियो। कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब… Continue reading इन्फ्रास्टक्चर बैंकको आइपीओ बाँडफाँड
अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने
काठमाडौं । अब काठमाडौं बाहिरबाट पनि सुन व्यवसायीले सुन पाउने भएका छन् । मोफसलबाट समेत सुन वितरण गर्न नेपाल बैंकर्स सङ्घ सहमत भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ र बैंकर्स सङ्घका पदाधिकारीबीच बिहीबार भएको छलफलपछि काठमाडौं बाहिरबाट पनि सुन वितरण गर्न सङ्घ सहमत भएको बताइएको छ । यससँगै अब सुन किन्न काठमाडौं नै धाउनु… Continue reading अब मोफसलबाट पनि सुन वितरण हुने, व्यवसायी काठमाडौं धाउन नपर्ने
विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण
काठमाडौं । जापान सरकारले निर्माण गरेको विपी राजमार्ग भूकम्पपछिको पुनःनिर्माण सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित भर्चुअल कार्यक्रम मार्फत जापानले उक्त सडक नेपाललाई हस्तान्तरण गरेको हो। पुनःनिर्माण गरिएको विपी राजमार्गको भर्चुअल उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ्गले नेपालको विकास निर्माणमा जापान पुरानो साझेदार रहेको बताए।… Continue reading विपी राजमार्गको पुनःनिर्माणपछि नेपाललाई हस्तान्तरण
दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको कारोबार हुने अन्तिम दिन बिहिबार नेप्से १६.५५ अंकले घटेर २४२५.२९ विन्दुमा कायम भएको हो । यसदिन २०९ कम्पनीको २ करोड २१ लाख ५३ हजार ९ सय ८१ कित्ता सेयर किनबेच भएको छ । ९ अर्ब ९८ करोड ८४ लाख ५६ हजार १… Continue reading दोहोरो अंकले घट्यो नेप्से,कारोबार इतिहासकै सर्वाधिक
नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा
काठमाडौं । नेपालमा भ्रष्टाचार झनै बढेको तथ्यांक सार्वजनिक भएको छ । भ्रष्टाचारको अवधारणा सूचकांक (सीपीआई) सार्वजनिक गर्ने ट्रान्सपरेन्सी इन्टरनेसनले सार्वजनिक गरेको सूचकांक नेपाल गत वर्षभन्दा पनि खस्किएको छ । नेपाल ३३ अंकसहित गत वर्षभन्दा ४ स्थान तल झरेको छ । गत वर्ष ३४ अंकसहित नेपाल ११३औं स्थानमा थियो । यो वर्ष ३३ अंक पाउदा अरु… Continue reading नेपालमा झनै बढ्यो भ्रष्टाचार, भ्रष्टाचार हुने मुलुकको ११७ औं स्थानमा
अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप
काठमाडौं । उखु किसानको रकम लामो समयसम्म भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्। प्रहरीका अनुसार उनलाई गतराती काठमाडौंको त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी परेको थियो । उखु मिलहरुबाट किसानले लामो समयदेखिको वक्यौता भुक्तानी पाएका छैनन् ।… Continue reading अन्नपूर्ण उखु मिलका संचालक पक्राउ, किसानलाई भुक्तानी नदिएको आरोप
दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड
काठमाडौं । सेयर बजारले फेरि ऐतिहासिक रेकर्ड बनाएको छ । पछिल्लो समय दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । आइतबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको नयाँ कीर्तिमान बनाएको हो । नेप्सेले २४४० विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो… Continue reading दैनिक नयाँ इतिहास रच्दै गएको नेपाली सेयर बजारले फेरि बनायो ऐतिहासिक रेकर्ड
प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै
काठमाडौं । २०७३ सालमा तत्कालिन प्रधानमन्त्री प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न आज प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाने भएका छन् । दाङको देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यहाँ उनले संसद विघटनबारे आफ्नो धारणा समेत राख्नेछन् । यो… Continue reading प्रचण्डले शिलान्यास गरेको पुल उद्घाटन गर्न प्रधानमन्त्री दाङ जाँदै
नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा
काठमाडौं । सेयर बजारमा उछाल आउँदा नेप्सेले फेरि नयाँ रेकर्डै रेकर्ड बनाएको छ । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । गत बिहीबार इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २४२४ विन्दु पार गर्दै… Continue reading नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड,नेप्से इतिहासकै उच्च विन्दुमा
सीरम इंस्टीट्यूटले भन्यो : आगलागीबाट १ हजार करोड भारु क्षति
पुने । कोरोना भाइरसको खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सीरम इंस्टीट्यूट अफ इंडियाको एक नवनिर्मित भवनमा आगलागी हुँदा ५ जना मजदुरको ज्यान गएको छ । बिहीबार भएको यो आगलागीका कारण कम्पनीलाई भने १ हजार करोड भारतीय रुपैयाँ बराबरको क्षति भएको कम्पनीले दावि गरेको छ । पुनेमा यो घटना भएको हो । कम्पनीका सीईओ अदार पूनावालाले… Continue reading सीरम इंस्टीट्यूटले भन्यो : आगलागीबाट १ हजार करोड भारु क्षति
कृषि विकास बैंकमा खुल्यो ३२६ जनाका लागि जागिर
काठमाडौं । बैंकिंग क्षेत्रमा सरकारी जागिर खाने गरी अध्ययन गरिरहेका विद्यार्थीलाई खुसीको खबर छ । आज कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने गरी एक साथ ३२६ जनाका लागि जागिर खुलाएको छ । बैंकले वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरसहितका पदमा अधिकृत र विभिन्न पदमा सहायक पदमा… Continue reading कृषि विकास बैंकमा खुल्यो ३२६ जनाका लागि जागिर
नेपाली सेयर बजारमा फेरि नयाँ रेकर्ड, २२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो । नेप्सेले २३७४ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा पुगेको हो । नेप्सेले २३७० विन्दु पार गरेको इतिहासमै… Continue reading नेपाली सेयर बजारमा फेरि नयाँ रेकर्ड, २२ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
नेपालमै रासायनिक मल कारखाना स्थापना तयारीसम्बन्धी गृहकार्य थालियो
काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने सम्बन्धी सम्बन्धी गृहकार्य शुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपंछि विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारी सम्बन्धी छलफल भएको छ । बैठकमा रासायनिक मल कारखाना स्थापनाको प्रविधि र… Continue reading नेपालमै रासायनिक मल कारखाना स्थापना तयारीसम्बन्धी गृहकार्य थालियो
नेपाली सेयर बजारले फेरि नयाँ रेकर्ड, नेप्से २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा
काठमाडौं । पछिल्लो समय प्रायः दैनिक नयाँ इतिहास रच्दै गएको सेयर बजारले आज फेरि नयाँ रेकर्ड बनाएको छ । सोमबार मात्रै इतिहासकै सर्वाधिक उच्च विन्दुमा पुगेको सेयर बजारले आज त्यो रेकर्ड तोड्दै सर्वाधिक विन्दुको कीर्तिमान बनाएको हो ।मंगलबार सामान्य करेक्शन आएको बजारले आज फेरि नयाँ रेकर्ड बनाएको हो । नेप्सेले २३४२ विन्दु पार गर्दै इतिहासकै… Continue reading नेपाली सेयर बजारले फेरि नयाँ रेकर्ड, नेप्से २३४२ विन्दु पार गर्दै इतिहासकै उच्च विन्दुमा
नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा
काठमाडौं । भारतले नेपाललाई कोरोना संक्रमणविरुद्धको खोप हस्तान्तरण गरेको छ । बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले १० लाख डोज खोप स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् । अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने त्रिपाठीले बताए । पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए… Continue reading नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा दिने भारतको घोषणा
नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल, मट्टितेलको मूल्य बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल, मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको हो । निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल, मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० रूपैयाँ र… Continue reading नेपालमा बढ्यो पेट्रोलियम पदार्थको मूल्य