काठमाडौं । लोक सेवा आयोगले एकै पटक ५१३ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ। जसमध्ये १५३ जना… Continue reading एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो
Category: अर्थतन्त्र
आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी
काठमाडौं । आज प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दैछ । दिउँसो ११ बजे बोलाइएको बैठकमा सरकारका एजेण्डा भने सार्वजनिक गरिएको छैन । आज सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्दैछ । त्यसको औपचारिक जानकारी सबै दललाई प्रधानमन्त्रीले दिने बताइएको छ । यता, विपक्षी नेपाली कांग्रेसले भने सर्वदलीय बैठकमा जनसरोकारका विषय उठाउने तयारी गरेको छ… Continue reading आज सर्वदलीय बैठक बस्दै, जनसरोकारका विषय उठाउने कांग्रेसको तयारी
विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रोजगारी गुमाएर स्वदेश फर्किएका नेपालीलाई ठूला र राष्ट्रिय गौरवका आयोजनामा रोजगारी प्रदान गर्न माग गरेको छ । विदेशमा यस्तै प्रकृतिका आयोजनामा श्रम बेचिरहेका नेपाली श्रमिकलाई स्वदेशमै उचित पारिश्रमिकसहित रोजगारीको ग्यारेन्टी गर्न सकिने एनआरएनएको भनाई छ । यसका लागि श्रमिकहरुलाई राष्ट्रिय गौरवका आयोजनामा आबद्ध गरेर रोजगारी दिन सकिने… Continue reading विदेशमा रोजगारी गुमाएर फर्किएकालाई ठूला आयोजनामा काम दिन एनआरएनएको माग
उपत्यकामा ‘नाम मात्र’को जोरबिजोर प्रणाली, हटाउन व्यवसायीको माग
काठमाडौं । काठमाडौं उपत्यकामा सरकारले चार महिना भन्दा लामो समयदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागु गरेको छ । तर, यसको कार्यान्वयन भने हुन सकेको छैन । हरेक दिन बिहान ट्राफिक प्रहरीले केही सवारी साधनलाई सडकमा थुनेर राख्ने गर्छ । त्यसपछि खुला भएको सडकमा निर्वाध सवारी गुडिरहेका छन् । तर, यसले सवारी साधन चालकलाई मनोवैज्ञानिक… Continue reading उपत्यकामा ‘नाम मात्र’को जोरबिजोर प्रणाली, हटाउन व्यवसायीको माग
मन्त्रीपरिषदद्वारा प्राधिकरणको अवधि एक वर्ष थप
काठमाडौं । नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुस १० गतेबाट एक वर्षका लागि थप गरेको हो । भूकम्पबाट प्रभावित संरचनाहरुको पुनर्निर्माण सम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा ९३० बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको मन्त्रीपरिषद्को… Continue reading मन्त्रीपरिषदद्वारा प्राधिकरणको अवधि एक वर्ष थप
नेप्सेमा इतिहासकै ठूलो पहिरो, एकैदिन १८७ कम्पनीको मूल्यमा गिरावट
काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । विगत केही दिनयताको विभिन्न समाचारहरु र त्यसले निर्माण गर्दै लगेको लगानीकर्ताको मनोविज्ञानका कारण बजारमा आज पहिरो गएको देखिएको छ । धितोपत्र बोर्डले निकालेको विज्ञप्ति र राष्ट्र बैंकले सेयर कर्जामा कडाई गर्ने भन्ने समाचारहरु बाहिर आएसँगै लगानीकर्ताहरु आत्तिन थालेका थिए । आज बिहानै देखि घट्न थालेको सेयर… Continue reading नेप्सेमा इतिहासकै ठूलो पहिरो, एकैदिन १८७ कम्पनीको मूल्यमा गिरावट
नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङले चौथो पटक उडान प्रतिबन्ध लगाएको छ । काठमाडौंबाट गत सोमबार हङकङका लागि उडेको एयरलाइन्समा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि १५ दिनको बन्देज लगाएको हो । यसअघि यस्तै घटनामा नेपाल एयरलाइन्स तीन पटक हङकङबाट प्रतिबन्धमा परिसकेको छ । यो चौथो घटना हो । पहिलो पटक अक्टोबर… Continue reading नेपाल एयरलाइन्स फेरि कारबाहीमा, १५ दिनका लागि हङकङ उडानमा प्रतिबन्ध
अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’
काठमाडौं । अर्थ मन्त्रालयले कोराना बीमाको दाबी रकम तीन दिनभित्रै भुक्तानी गर्न अर्को निर्देशन जारी गरेको छ । यसअघि अर्थ मन्त्रालयले एक महिना अगाडी कोरोना बीमाको भुक्तानी एक साता भित्रै गरिसक्नु निर्देशन दिएको थियो । तर, अर्थको निर्देशन पालना नभएपछि अर्को निर्देशन जारी भएको हो । अर्थ मन्त्रालयले बीमा समितिलाई पत्र लेखेर मन्त्रालयले यसअघि सात… Continue reading अर्थ मन्त्रालयको दोस्रो निर्देशन, ‘कोरोना बीमा रकम तीन दिनमै भुक्तानी दिनु’
नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान
काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । पछिल्लो दुई साता समय निरन्तर उकालो लागेको बजारमा आज दोहोरो अंकको करेक्शन आएको हो । दिनभर तीव्र उतरभढाव देखिएको बजार अन्तिममा करिब १६ अंकले घटेर बन्द भएको हो । सूचकमा गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेको छ । आज सेयर बजार मापक सूचक नेप्से… Continue reading नेप्से १५.५७ अंकले घट्यो, कारोबारमा पुनर्बीमा कम्पनीको नयाँ कीर्तिमान
स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने
काठमाडौं । सरकारले नवीनतम ज्ञान, सीप र क्षमताका आधारमा व्यापार अगाडी बढाउन चाहने युवालाई प्रोत्साहन गर्न कार्यविधि ल्याएको छ । अब त्यस्ता युवालाई पूँजी जुटाउन सहयोग पुगोस भनेर मात्र २ प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण दिइने भएको छ । मन्त्रीपरिषद् बैठकले नवप्रवर्तन सुरुवाती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । नवआविस्कारकर्ता, उद्यमी वा… Continue reading स्टार्टअप विजनेश गर्न चाहनेले दुई प्रतिशत ब्याजदरमा ५० लाखसम्म ऋण पाउने
एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त
काठमाडौं । सेयर बजारमा उछाल आएको छ । पछिल्लो समय निरन्तर उकालो लागेको बजारमा आज उच्च अंकले वृद्धि भएको छ । बुधरबार नेप्से एकैदिन करिब ७१ अंकले बढेर २०७१ विन्दु पारे गर्दै हालसम्मकै सर्वाधिक उच्च विन्दुको रेकर्ड बनाएको छ । आज सेयर बजार मापक सूचक नेप्से ७०.६२ अंकले बढेर २०७१.०३ विन्दुमा पुगेको छ । यसदिन… Continue reading एकैदिन ७१ अंकले बढेर नेप्सेले बनायो उच्च विन्दुको रेकर्ड, लगानीकर्ताको रोजाईमा लघुवित्त
राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने
काठमाडौं । संसदीय समितिले राष्ट्रिय गौरवका २२ वटा आयोजनाका कोरोना भाइरसले पारेको प्रभावबारे अध्ययन गर्ने भएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस प्रयोजनका लागि उपसमिति गठन गरेको छ । नेपालमा २२ वटा राष्ट्रिय गौरवका आयोजना छन् । त्यसमध्ये केही आयोजना गत आवमै सम्पन्न हुनु पर्ने थियो । तर, कोरोना भाइरसको… Continue reading राष्ट्रिय गौरवका आयोजनामा कोरोना प्रभावबारे संसदीय समितिले अध्ययन गर्ने
झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अंकले बढेको छ । केहि दिनदेखि दैनिक नयाँ रेकर्ड राखेको नेप्से मंगलबार ३.३५ अंकले बढेर २०००.४० विन्दुमा कायम भएको हो । यसदिन १९७ कम्पनीको ७ अर्ब ४० करोड ४१ लाख ५४ हजार ७ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ८५ लाख ७६ हजार ७ सय… Continue reading झिनो अंकले बढ्यो सेयर बजारः नेप्से २ हजार अंक माथि, ७ अर्ब ४० करोडको कारोबार
सरकारले भन्यो : हिँउदेबालीका लागि मल अभाव हुँदैन
काठमाडौं । हिउँदेबाली लगाउने समय भएको छ । आलु, गहँुसमेत लगाउने समयमा नेपालमा भने रासायनिक मल आउन सकेको छैन । तर, सरकारले भने हिँउदेबालीका लागि आवश्यक मलको अभाव नहुने आश्वासन दिएको छ । यसअघि धानबालीका लागि भने रासायनिक मलको चरम अभाव भएको छ । सरकारले खरिद गरेको मल आइरहेको र हिउँदेबालीका लागि अभाव नहुने कृषि… Continue reading सरकारले भन्यो : हिँउदेबालीका लागि मल अभाव हुँदैन
उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा सुकुन्तलाल हिराचन निर्वाचित भएका छन् । आइतबारको पहिलो कार्यसमितिमा सहमतिबाट कोषाध्यक्ष छानिने प्रस्तावमा सहमति नभएपछि सोमाबार निर्वाचन गरिएको हो । महासंघमा भएको निर्वाचनमा हिराचनले उनका प्रतिद्वन्द्वी डीबी बस्नेतलाई ९ मतले पराजित गरे । हिराचनले ४० मत प्राप्त गरे भने बस्नेतले ३१ मत प्राप्त गरे । महासंघको विधानअनुसार… Continue reading उद्योग वाणिज्य महासंघको कोषाध्यक्षमा सुकुन्तलाल हिराचन निर्वाचित
साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायमै
काठमाडौं । पछिल्लो समय दैनिक नयाँ रेकर्ड बनाउँदै आएको सेयर बजारले आफ्नो गति कायमै रहेको छ । गत बिहीबार साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको बजारले आफ्नो लय कायमै राखेको हो । आज बजार सूचक करिब २९ अंकले बढेर फेरि नयाँ रेकर्ड बनाएको छ । दिनभर तीव्र उतरचढाव देखिएको बजारले २००० विन्दु पारे… Continue reading साढे ४ वर्ष पुरानो रेकर्ड तोड्दै उकालो लागेको नेपाली सेयर बजारमा नयाँ रेकर्ड कायमै
अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा
काठमाडौं । आगामी शनिबारबाट नेपालमा माउन्टेन फ्लाइट पुनः सूचारु हुने भएको छ । निजी वायुसेवा कम्पनी बुद्ध एयर र यति एयरले उस्तै प्याकेज सार्वजनिक गर्दै माउन्टेन फ्लाइट खुला गरेका हुन् । कम्पनीहरुले अब एउटा टिकट किन्दा अर्को टिकट सित्तैमा दिने भएका छन् । दुई सीटमध्ये झ्यालतर्फको सीटको टिकट किन्दा सँगैको अर्को सीटको टिकट सित्तैमा पाइने… Continue reading अब हरेक शनिबार माउण्टेन फ्लाइट, एउटा टिकट किन्दा अर्को सित्तैमा
युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड, ४ लाख ६० हजारको हात रित्तो
काठमाडौं । युनाईटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावरले बिक्रीमा ल्याएको आईपीओ आज आइतबार बाँडफाँड भएको छ। युनाइटेड इदी मार्दी एण्ड आरबी हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ।विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, जमलमा आज भएको बाँडफाँट अनुसार गोलाप्रथाबाट भाग्यमानी ८१ हजार २७३ हजाले १० कित्ताका दरले सेयर पाएका छन् भने ४ लाख ५९ हजार… Continue reading युनाईटेड इदी–मर्दीको आईपीओ बाँडफाँड, ४ लाख ६० हजारको हात रित्तो
नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब २२ करोड बढीको कारोबार
काठमाडौं । आइतबार सेयर बजारमा नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । गतहप्ता मात्र साढे ४ वर्ष पुरानो रेकर्ड तोडेको… Continue reading नेपाली सेयर बजारमा रेकर्डै रेकर्ड, एकैदिन ९ अर्ब २२ करोड बढीको कारोबार
१३ औं सागको खर्च विवरण सार्वजनिक
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदको खर्च विवरण सार्वजनिक भएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले परिषद परिषरमा पत्रकार सम्मेलन गर्दै खर्च विवरण सार्वजनिक गरेको हो । राखेपका सदस्य सचिव रमेस सिलवाल गरेका सार्वजनिक खर्च विवरणअनुसार नेपाल सरकारबाट प्राप्त १ अर्ब २३ करोड १८ लाख ४८ हजार, टिकटबाट २ करोड ६७ लाख ११… Continue reading १३ औं सागको खर्च विवरण सार्वजनिक
गोल्छा र ढकाल सामु अर्थतन्त्र पुनरुद्धारको चूनौति
काठमाडौं । कोरोना भाइरसको महामारीका बीच अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको छ । यद्दपी सरकार यो स्वीकार्न तयार छैन । तर, सूचकांकहरुले त्यस्तै संकेत गर्छन् । यस्तै चूनौतिका बीच नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व आएको छ । अब महासंघको नेतृत्व शेखर गोल्छाले गर्दैछन् भने उनलाई भावी नेतृत्व चन्द्र ढकालले साथ दिनेछन् । निर्वाचनमा यी दुई… Continue reading गोल्छा र ढकाल सामु अर्थतन्त्र पुनरुद्धारको चूनौति
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । शनिबार भएको निर्वाचनको मतपरिणाम आइतबार बिहान आएको छ । उनी प्रतिद्वन्द्वी किशोर प्रधानलाई हराउँदै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको विधान अनुुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ । सोहीकारण उनी अब महासंघको आगामी कार्यकाल अध्यक्ष… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदैछ । नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभाका दौरान नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुन लागेको हो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान छ । अहिले वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा महासंघको आगामी अध्यक्ष बन्ने भएका छन् । गोल्छापछि नेतृत्वमा पुग्न वरिष्ठ उपाध्यक्ष… Continue reading नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज
‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मनको गरिब नभएको तर साधन स्रोतको भने सीमितता रहेको बताएका छन् । उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार मनको गरिब नभएपनि धनको भने गरिब रहेकाले सोही अनुसार अपेक्षा राख्नुपर्ने बताएका हुन् । प्रधानमन्त्रीले साधारण सभालाई सम्बोधन गर्दै केटाकेटीले अभिभावको गक्ष हेरेर सोही… Continue reading ‘सरकारले उद्यमी र व्यवसायीबीच भेदभाव गर्दैन, गच्छे अनुसारको मात्रै अपेक्षा गर्नुहोस्’
नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड
नेपाकाठमाडौं । सेयर बजारमा दुई नयाँ रेकर्ड कायम भएका छन्। बजारको परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ। बिहीबार परिसूचक १ हजार ८९३ अंकमा कायम भएको छ। जुन अंक अहिलेसम्मकै उच्च हो। यसअघि २०७३ साउनमा परिसूचक १ हजार ८८१ अंकमा पुगेको थियो। कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। यस दिन ७ अर्ब ६१… Continue reading नेपाली सेयर बजारमा नयाँ कीर्तिमान, एकैदिन दुई रेकर्ड
सरकारले कसैलाई एक्लो महशुस हुन दिन्न : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब कुनै पनि व्यक्ति साहाराबिहिन भएर बाच्नु नपर्ने बताएका छन् । सामाजिक सुरक्षा दिवसको अवसर पारी भिडिओ सन्देश जारी गर्दै प्रधानमन्त्रीले सरकारले कसैलाई पनि एक्लो महशुस हुन नदिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘अनाथ वा सहाराविहीन भएँ भन्नु पर्दैन, उनीहरुको साथमा सरकार छ ।’ अनाथ वा सहाराविहीन… Continue reading सरकारले कसैलाई एक्लो महशुस हुन दिन्न : प्रधानमन्त्री
व्यापार घाटा १५ प्रतिशतले घट्यो, आयातमा १२.७ प्रतिशतको कमी
काठमाडौं । आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार व्यापार घाटा १५.१ प्रतिशतले कम भएको हो । वस्तु व्यापार घटेर ले २६१ अर्ब २२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा १२.०… Continue reading व्यापार घाटा १५ प्रतिशतले घट्यो, आयातमा १२.७ प्रतिशतको कमी
नेप्से नयाँ रेकर्ड ब्रेकको नजिक, परिसूचक ६४ अंकले बढ्दाँ होटलबाहेक सबै हरियाली
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो दिन आज (बुधबार) उत्साह छाएको छ । नेप्से आज ६४ दशमलव ७० अंकले बढेर १ हजार ८७४ दशमलव ८१ विन्दुमा पुगेको छ । यस अघि २०७३ साउन १२ गते नेप्सेले १८८१ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको थियो । नेप्सेले सोहि विन्दुमा पुग्न ७ अंक बाँकी रहेको… Continue reading नेप्से नयाँ रेकर्ड ब्रेकको नजिक, परिसूचक ६४ अंकले बढ्दाँ होटलबाहेक सबै हरियाली
नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको पहिलो नोट आजबाट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविककै आकार तथा रङमा १० रुपैयाको नयाँ नोट आजबाट चलनचल्तीमा ल्याइएको छ । १० को नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र रहेको भने दायाँतर्फ लालीगुराँसको छाप रहेको छ। यो साविकमा समेत थियो । गभर्नर भएपछि महाप्रसाद अधिकारीको पहिलो… Continue reading नयाँ गभर्नरले हस्ताक्षर गरेको पहिलो नोट आजबाट बजारमा
बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा
बुटवल । कुर्सिसँग राजधानी साटेको भन्दै बुटलवमा कांग्रेस कार्यकर्ताले अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेललाई कालो झण्डा देखाएका छन् । बुटवलमा आज बिहान कांग्रेस, नेपाल तरूण दल र नेविसंघका कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । उनी मंगलबार गृहजिल्ला पुगेका थिए । त्यसक्रममा बुधबार बिहान सडकमा कांग्रेस कार्यकर्ताले कालो झन्डा देखाउँदै प्रदर्शन… Continue reading बुटवलमा अर्थमन्त्री पौडेललाई कांग्रेसको कालो झण्डा