काठमाडौं । नेपाल–चीनबीचको एक मात्र स्थलमार्ग तातोपानी नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा ल्याइएको छ । आठ वर्षपछि मानिस आवतजावत गर्न पाउने गरी नाका खुलाइएको हो । भोटेकोशी गाउँपालिका–२ स्थित सीमा क्षेत्रबाट सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटासहितका ३० जना स्थानीयले चिनियाँ क्षेत्रमा प्रवेश गरेपछि शुक्रबार बिहानबाट तातोपानी नाका खुला गरिएको हो। नाका खुला… Continue reading ८ वर्षपछि खुल्यो तातोपानी नाका, चीनतर्फ जान स्थानीयको लाम
Category: अर्थतन्त्र
उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने
काठमाडौं । काठमाडौं र ललितपुरका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले यस्तो जानकारी गराएको छ । काठमाडौंको रत्नपार्क र कुलेश्वर तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणको भनाई… Continue reading उपत्यका विभिन्न स्थानमा शनिबार विद्युत आपूर्तिे बन्द हुने
खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो । अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको… Continue reading खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य
एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु
काठमाडौं । अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन (इन्ट्री इन्टु फोर्स –ईआईएफ) मा प्रवेश गरेको छ । अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले ईआईएफ आदानप्रदान गरेपश्चात परियोजना कार्यान्वयन सुरु भएको हो । एमसीसी ईआईएफका लागि उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका थिए । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सम्झौता आदान प्रदानपश्चात पाँच… Continue reading एमसीसी कार्यान्वयनको दिनगन्ती सुरु
झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन दिन शेयर बजार मापक सूचक (नेप्से) २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २७६ कम्पनीको १ अर्ब १३ करोड ८ हजार ४१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ मंगलवार… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ महिना यताकै कम
काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । अघिल्ला दुई दिनमै ५१ अंकले घटेर सोमबार ५ अंकले बढेको नेप्से फेरि आज ५ अंकले नै घटेको हो । मंगलबार नेप्से परिसूचक ५.०५ अंकले घटेर १९९३.४२ विन्दुमा आइपुगेको छ । यसदिन २७८ कम्पनीको ४० लाख ६ हजार ७३९ कित्ता सेयर किनबेच भएको छ । सूचकसँगै आज करोबार… Continue reading झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ३ महिना यताकै कम
आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट
काठमाडौं । नेपाल एयरलाइन्सले आजबाट भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोड्दैछ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा उडान हुन लागेको हो । यो विमानस्थलमा नेपाल एयरलाइन्सले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान समेत गरिरहेको छ । अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाइने भएको… Continue reading आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट
चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, के-के थपियो सुविधा ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको छ । चालू आर्थिक बर्षको मौद्रिक नितीमा गरिएको प्रतिवद्धता अनुसार राष्ट्र बैंकले चालु पुँजी कर्जा सम्बन्धि मार्गदर्शन संशोधन गरेको हो । संशोधन अनुसार एक करोडको सिमालाई ३ करोड कयम गरिएको छ । अब समग्र प्रणालीबाट एक करोड ऋण लिएकाहरुले त्यस्तो ऋण ३ करोड… Continue reading चालु पुँजी कर्जा मार्गदर्शन संशोधन, के-के थपियो सुविधा ?
झिनो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार
काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) ५.९ अंकले बढेर १९९८.४८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार २७९ कम्पनीको ९८ करोड ८६ लाख २८ हजार ५६२ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटा उपसमूहमहरु मध्ये ९… Continue reading झिनो अंकले बढ्यो नेप्से, एक अर्ब पनि पुगेन् कारोबार
अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता
काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबिच भएको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी) मङ्गलबार (भदौ १२)बाट गणना थालिने भएको छ । यो अवधिबाट ५ वर्षको बीचमा परियोजनाको काम सम्पन्न हुनुपर्छ । नभए अनुदान फिर्ता जान्छ । एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) ले मङ्गलबारदेखि एमसिसी कार्यान्वयनमा जाने बताएको… Continue reading अमेरिकी परियोजना एमसीसीको ५ वर्षे गणना मंगलबारबाट सुरु हुने, पुरा नभए अनुदान फिर्ता
‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’
काठमाडौं । नेपाल उद्योग परिसंघले परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरी आर्थिक कूटनीतिमा जोड दिन सुझाव दिएको छ । वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रवर्द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नुपर्ने परिसंघको भनाइ छ । परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक… Continue reading ‘विदेशबाट लगानी भित्राउन आर्थिक कूटनीति आवश्यक’
सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी
काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लक्जरी रिसोर्ट ‘सिद्धार्थ भिलासा बन्बास’ सञ्चालनको तयारी गरेको छ । यो रिसोर्ट दशैं अगाडि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । ‘भिलासा’ सिद्धार्थ ग्रुपको लक्जरी ब्राण्ड हो सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेका अनुसार स्थानीय व्यवसायी बासु ढुंगानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको हो । रिसोर्टमा २२… Continue reading सौराहामा सिद्धार्थको लक्जरी रिसोर्ट सञ्चालनको तयारी
जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत
काठमाडौं । लगानी बोर्डले ३६ अर्ब ३७ करोड रुपैयाँका चार वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ। शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बसेको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ।… Continue reading जलविद्युत् परियोजनाका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत
कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली
काठमाडौं । आर्थिक वर्ष (आव) को पहिलो महिना (साउन)मा वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५५ हजार ५७५ जना रहेको छ । यो अघिल्लो आवको साउनको तुलनामा ७ हजार ४६४ जना कम हो । आव २०७९–८० को साउन महिनामा ६३ हजार ३९… Continue reading कामको खोजीमा एक महिनामा विदेशिए ५५ हजार नेपाली
दोहोरो अंकले घट्यो नेप्से
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक (नेप्से) ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीवार २७५ कम्पनीको १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा… Continue reading दोहोरो अंकले घट्यो नेप्से
साउनमै व्यापार घाटा १ खर्ब १५ अर्ब , आयात–निर्यात दुवै घट्यो
काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो साउनमै १ खर्ब रुपैयाँ बढी व्यापार घाटा पुगेको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब ४२ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार हुँदा १ खर्ब १५ अर्ब रुपैयाँ नेपालले घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिमा १ खर्ब १६ अर्ब रुपैयाँ व्यापार घाटा पुगेको थियो ।… Continue reading साउनमै व्यापार घाटा १ खर्ब १५ अर्ब , आयात–निर्यात दुवै घट्यो
नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
काठमाडौं । सेयर बजार लगातार दोहोरो अंकले बढेकाे छ । मंगलबार १७ अंकले बढेको नेप्से आज सोभन्दा धेरै अंकले बढेको हो । बुधबार नेप्से परिसूचक २९.४७ अंकले बढेर २०४५.४५ विन्दुमा पुगेको छ । यसदिन २७२ कम्पनीको १ अर्ब ५१ करोड रुपैयाँ बराबरको ४२ लाख ३७ हजार ६९ कित्ता सेयर किनबेच भएको छ । आज कारोबारमा… Continue reading नेप्सेमा लगातार दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने कम्पनी
प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सूचना प्रविधिमा कोरियाली लगानी बढाउन नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग आग्रह गरेकी छिन् । सिंहदरबारस्थित मन्त्री शर्माको कार्यकक्षमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सूचना प्रविधिको क्षेत्रमा हुनसक्ने सहकार्यका बारेमा कुराकानी भएको मन्त्री शर्माको सचिवालयले जनाएको छ । भेटमा मन्त्री शर्माले सूचना प्रविधिको विकासका… Continue reading प्रविधिमा विदेशी लगानी बढाउन कोरिया सरकार समक्ष सञ्चारमन्त्रीको आह्वान
भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले भारतबाट हुने अवैध कुखुराको आयात रोक्न ५ बुँदे निर्देशन दिएको छ । ३ भदौमा मन्त्रालयमा भएको सरोबारवालासँगको छलफलपछि यस्तो निर्देशन भएको मन्त्रालयले जनाएको छ । आइतबार भएको छलफलमा व्यवसायीले भारतसँगको खुला सीमा नाकाको फाइदा उठाउँदै कुखुरा तथा कुखुराजन्य पदार्थको अवैध आयातमा वृद्धि भएको गुनासो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गरेका थिए । सोही… Continue reading भारतबाट हुने कुखुराको अवैध आयात रोक्न गृहको निर्देशन
रोकियो शेयर बजारको ओरालो यात्रा, १ अर्ब ३३ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको तेस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १७.७९ अंकले बढेर २०१५.९८ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २७७ कम्पनीको १ अर्ब ३३ करोड २५ लाख ६४ हजार ७६९ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । आज कारोबारमा आएका १३ वटै उपसमूहको… Continue reading रोकियो शेयर बजारको ओरालो यात्रा, १ अर्ब ३३ करोडको कारोबार
नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने प्रहरीले जनाएको छ । सोमबार राति करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी सडक अवरुद्ध भएको छ। पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिए । हिजो राति १० बजेदेखि लगातार पहिरो… Continue reading नारायणगढ–मुग्लिन सडकखण्ड तत्काल नखुल्ने
रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव
काठमाडौं । रुसले काठमाडौंमा मेट्रो रेल परियोजनाको प्रस्ताव माग गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँगको भेटमा रसियन राजदूत अलेक्सी नोमिकोसहितको टोलीले यस्तो प्रस्ताव माग गरेको मन्त्री ज्वालाको सचिवालयले जनाएको छ । सोमबारको भेटमा मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा सञ्चालन गर्नेगरी मेट्रो रेलको प्रस्ताव गरेका थिए । मेट्रो, पूर्वपश्चिम रेल, सुरुङ मार्गलगायतका विषयमा… Continue reading रुससँग काठमाडौंमा मेट्रो रेल बनाउन प्रस्ताव
शेयर बजारको ओरालो यात्रा जारी, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १२.९३ अंकले घटेर १९९८.२८विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७२ कम्पनीको १ अर्ब ४० करोड ८९ लाख ८१ हजार ६०१ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचक… Continue reading शेयर बजारको ओरालो यात्रा जारी, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट
औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री
गुजरात । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र भारत सरकारको संयुक्त आयोजनामा भारतको गुजरातस्थित गान्धीनगरमा आयोजना गरिएको परम्परागत चिकित्सासम्बन्धी डब्लूएचओ विश्वव्यापी शिखर सम्मेलनको प्लेनरी सेसनलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले परम्परागत औषधिको विकास र विस्तारका… Continue reading औषधीमा नेपालले लगानी बढाउँछ : स्वास्थ्य मन्त्री
अर्थमन्त्री महत क्यानडा प्रस्थान
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत नेपालको ५ सदस्यीय टोलीसहित क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा आयोजना हुने ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को ७औँ सभामा भाग अर्थमन्त्री महत आइबार साँझ ९ः३० मा क्यानडा प्रस्थान गरेका हुन् । अर्थमन्त्रीसँगै अर्थमन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखा प्रमुख उत्तरकुमार खत्री र अन्तर्राष्ट्रिय आर्थिक समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि क्यानडा… Continue reading अर्थमन्त्री महत क्यानडा प्रस्थान
दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ४४ करोडको कारोबार
काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) २१.९९ अंकले घटेर २०११.१४ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २६९कम्पनीको १ अर्ब ४४ करोड ७४ लाख ८हजार ९४२ रुपैयाँ बराबरको शेयर किनबेच भएका छन् । नेप्सेमा आज कारोबार भएका १३ उपसमुहको परिसूचक ओरालो… Continue reading दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ४४ करोडको कारोबार
भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत कर
काठमाडौं । भारतले एकपछि अर्को उपभोग्य वस्तुको निर्यातमा कडाइ गरेको छ । गत महिना चामल निर्यातमा प्रतिबन्ध लगाएको भारतले अहिले प्याज निर्यातमा कडाइ गरेको हो । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । प्याजको मूल्य अस्वभाविक रुपमा बढेसँगै नियन्त्रण गर्न एकैपटक ४० प्रतिशत कर लगाएको हो । यसअघि भारतबाट प्याज निर्यातमा कुनै… Continue reading भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत कर
प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०–८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । अघिल्लो आवमा यस महिनामा दुई अर्ब ६४ करोड… Continue reading प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता पहिलो महिनामै उत्साहजनक
नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियाको दमाममा सिधा उडान गर्ने भएको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार आगामी भदौ २० गतेदेखि काठमाडौंबाट दमाममा नियमित सिधा उडान गर्ने गरी आजदेखि टिकट बुकिङ खुला गरिएको हो। नेपाल एयरलाइन्सको यो ११औं अन्तर्राष्ट्रिय उडान गन्तव्य हो। यसअघि निगमले साउदी अरेबियाको रियादमा पनि उडान गरिरहेको… Continue reading नेवानिले अब साउदीको दमाममा उडान गर्ने, भाडा ३५ हजार
नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब
काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले आर्थिक वर्ष ०७९–८० मा १ खर्ब रुपैयाँ लगेका छन् । सो आवमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आव ०७८–७९ मा पढ्नका लागि विदेश जानेहरुसँगै ६७ अर्ब ७० करोड रुपैयाँ विदेशिएको थियो । विदेश जाने नेपालीले लैजाने पैसा करीब… Continue reading नेपालबाट विदेश पढ्न जाने विद्यार्थीसँगै विदेशियो १ खर्ब