निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)का अध्यक्ष शेखर गोल्छाले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेर्ने गरेको बताएका छन् । महासंघको ५६ औं वार्षिक साधरण सभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा सोमबार सोल्टी होटलमा आयोजित कायक्रममा बोल्दै उनले राज्यले निजी क्षेत्रलाई राजस्वको स्रोतको रुपमा मात्र हेरेको तर विकासको साझेदार मान्न नसकेको बताएका हुन्… Continue reading निजी क्षेत्रलाई राजस्व स्रोतको रूपमा मात्र हेरियो, विकासको साझेदार मानिएन: अध्यक्ष गोल्छा

नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक नेप्से ४४.६४ अंकले घटेर २४१९.७१ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको २ अर्ब २६ करोड ७ लाख ८६ हजार ६२८ रुपैयाँ बराबरको ५० लाख ९५ हजार ८३४ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेपाली शेयर बजारमा उच्च अंकको गिरावट, २ अर्ब २६ करोडको कारोबार

पूर्वअर्थमन्त्री पाण्डे भन्छन् -‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, नेपालमा त्यो दिन नआओस्’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुुरेन्द्र पाण्डेले नेपालमा पनि अर्थमन्त्री भाग्नुपर्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । अहिले श्रीलंकाका अर्थमन्त्री भाग्नुपर्ने अवस्था आएको भन्दै उनले नेपालको अर्थमन्त्रीको पनि त्यही दिन आउन सक्ने बताए । ‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने… Continue reading पूर्वअर्थमन्त्री पाण्डे भन्छन् -‘श्रीलंकामा अर्थमन्त्री भाग्नेरे भन्ने सुन्दैछु, नेपालमा त्यो दिन नआओस्’

एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,समस्या समाधान नगरे श्रीलंकाकै हालत’

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले ‘गठबन्धन सरकारले अर्थतन्त्रलाई जोखिममा धकेलेको बताएका छन् । नेकपा एमालेको प्रचार विभागले आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्रीले गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएका हुन् । उनले मुलुकको आर्थिक अवस्था जोखिमउन्मुख रहेको भन्दै सार्थक हस्तक्षेप नगरेमा मुलुक श्रीलंकाजस्तै हुनबाट कसैले रोक्न नसक्ने दाबी… Continue reading एमालेले भन्यो-‘गठबन्धनले अर्थतन्त्रलाई जोखिममा धकेल्यो,समस्या समाधान नगरे श्रीलंकाकै हालत’

नयाँ लाइसेन्सको लागि आवेदन फारम जेठ १ गतेबाट खोल्ने तयारी

काठमाडौं । नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि आवेदन फारम अझै एक महिनाका लागि रोकिएको छ । यातायात व्यवस्था विभागले फारम भरेर परीक्षा लिएकाहरूको ट्रायल गरेपछि मात्रै नयाँ फारम खोल्ने तयारी गरेको हो। अब जेठ १ गतेदेखि नयाँ आवेदन खोल्ने र त्यसअघि अहिलेसम्म परीक्षा गरिएकाको ट्रायल सक्ने योजना रहेको यातायात व्यवस्था विभागले जनाएको छ… Continue reading नयाँ लाइसेन्सको लागि आवेदन फारम जेठ १ गतेबाट खोल्ने तयारी

फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार तोलामा ८ सयले बढेर सुनको मूल्य तोलामै एक लाख नाघेको हो । । महासंघका अनुसार साताको पहिलो दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ सय रुपैयाँ रहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार… Continue reading फेरि प्रतितोला एक लाख नाघ्यो नेपाली बजारमा सुन

वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

काठमाडौं । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको छ । वैदेशिक रोजगारीका नाममा भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृति लिएर गएका व्यक्ति अलपत्र पर्ने, ठगिने, सरकारले तोकेकोभन्दा बढी शुल्क तिर्न बाध्य पारिने जस्ता प्रवृत्ति देखिएपछि… Continue reading वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने

बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गर्नु गैरकानूनी भनेको छ । बतास समूह अन्तर्गतको होटेल आनन्दसँग भएको करार सम्झौता एकलौटी रूपमा भङ्ग गर्ने कोषको निर्णयका विरुद्ध अदालतमा पेस भएको मुद्दामा सुनुवाई गर्दै जिल्ला अदालत काठमाडौंले शुक्रवार अन्तरकालीन आदेश दिएको हो । बतास समूहका तर्फबाट अञ्जली रायमाझीले… Continue reading बतासको पक्षमा अन्तरकालिन आदेश, पशुपति धर्मशालामा चलाएको होटल बन्द गर्नु गैरकानूनी

निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

काठमाडौं । काठमाडौं, २५ चैत । नेपाल धितोपत्र बोर्डले थप ८ संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको छ। बुक बिल्डिङ्गमा सहभागिता जनाउन बोर्डसमक्ष निवेदन पेश गरेको मध्ये ८ संगठित संस्थालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न स्वीकृति प्रदान गरेको हो । बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), सानिमा… Continue reading निफ्रासहित ८ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको अनुमति

‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तो धरासयी नहुने दाबी गरेका छन् । शुक्रबार नेपाल राष्ट्र बैंकले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र तुलनात्मक रुपले आन्तरिक रुपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलंका जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए । ‘अहिलेको… Continue reading ‘नेपाल र श्रीलंकाबीच तुलना गर्नेलाई धन्यवाद, अर्थतन्त्र धरासयी बनाउने रहर पूरा हुँदैन’

रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाल आउने रेमिटेन्स रकम औपचारिक माध्यमबाट ल्याउन सरकारले चाल्नुपर्ने कदमहरुबारे एक दर्जन प्रस्ताव गरेका छन् । अर्थ मन्त्रालयमा भएको सरोकारवाला निकायको वैठकमा मन्त्री श्रेष्ठले वैदेशिक रोजगार वा रेमिट्यान्सबाट अधिकतम लाभ लिन हुन्डीको सट्टा बैंकिङ च्यानल प्रयोग गरेर विदेशी मुद्रा ल्याउन आकर्षित गर्नुपर्ने बताए । नेपाल आउने… Continue reading रेमिट्यान्स बढाउन श्रम मन्त्रीले दिए १२ सुझाव

दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकको बढेको छ । साताको कारोबारको अन्तिमदिन शेयर बजार मापक सूचक(नेप्से) ३५.६६ अंकले बढेर २४६४.३१ विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२४ कम्पनीको २ अर्ब १२ करोड १५ लाख ११ हजार २७९ रुपैयाँ बराबरको ५४ लाख ४४ हजार ४३८ कित्ता शेयर किनबेच भएका छन् । आज कारोबारमा… Continue reading दोहोरो अंकले बढ्यो नेपाली शेयर बजार, २ अर्ब १२ करोडको करोबार

अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

BBC

काठमाडौं । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीहरू सहित उनका अन्य विश्वासपात्रहरू माथि प्रतिबन्धहरू लागु गरेको छ। उक्त सूचीमा रुसी विदेशमन्त्री सर्गेई लाभ्रोभको परिवारका सदस्यसहित रुसका प्रमुख ब्याङ्कहरू पनि समावेश छन्। युक्रेनमा रुसी सेनाले गरेको अत्याचारबारे विवरणहरू सार्वजनिक भएसँगै पछिल्लो प्रतिबन्धहरूको घोषणा गरिएको हो। यसैसाता राजधानी किएभ नजिकै रहेको बुचा सहरका सडकमा सर्वसाधारणहरूको शव छरप्रस्ट… Continue reading अमेरिकाले पुटिनका छोरीहरुलाई लक्षित गरि लगायो प्रतिवन्ध

भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

काठमाडौं । फेब्र्सले सार्वजनिक गर्ने विश्वका अर्बपतिको सूचीमा नेपालका विनोद चौधरी १९२९ औं स्थानमा रहन सफल भएका छन् । यो सूचिमा अट्ने उनी नेपालका मात्र नभएर भारतीय नागरिकबाहेक दक्षिण एसियाका अन्य मुलुकका एक्लो अर्बपति हुन् । अर्थातः भारत र नेपालबाहेक दक्षिण एसियाली मुलुकबाट कुनै पनि नागरिक अर्बपतिको सूचिमा अटाएनन् । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्‍यांकिङ… Continue reading भारतीय नागरिक बाहेक दक्षिण एसियामा विनोद चौधरी एक्लो अर्बपति

भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

काठमाडौं । नेपालले भारतीय बजारमा थप ३२५ मेगावाट बिजुली बेच्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले नेपाल विद्युत् प्राधिकरणलाई भारतीय बजारमा प्रतिस्पर्धामार्फत थप ३२५ मेगावाट बिजुली विक्री गर्न अनुमति दिएको हो । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरेर थप ३२५ मेगावाट बिजुलीलाई भारत निर्यात गर्न अनुमति पाएको… Continue reading भारतमा थप ३२५ मेगावाट बिजुली बेच्न नेपालले पायो अनुमति

रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । आइबारदेखि लगातार दोहोरो अंकले घटेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । यस साताको चार दिनमा नेप्से झन्डै ११५ अंकले घटेको हो । सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ६६ करोडले घटेर २ अर्बभन्दा… Continue reading रोकिएन सेयर बजारको पहिरो, चार दिनमा ११५ अंकले घट्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले गत रातीबाटै लागु हुने गरि मूल्य वृद्धि भएको जानकारी गराएको छ । निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर ५ रुपैयाँको दरले बढेको हो । अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ । डिजल र मट्टितेलको मूल्य प्रति लिटर… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खाने पकाउने ग्याँसमा २५ रुपैयाँ वृद्धि

हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

file

काठमाडौं । हिमाल चढ्न अनुमति लिने विदेशी तथा स्वदेशी आरोहीको संख्या निरन्तर बढ्दैछ । मंगलबारसम्म सगरमाथा आरोहणका लागि मात्र यो सिजनमा १६ समूहका १३८ जनाले अनुमति लिएको पर्यटन विभागको तथ्यांकले देखाएको छ । पर्यटन विभागका अनुसार मंगलबारसम्म ३३ महिला र १०५ जना पुरुष गरी १३८ जनाले सगरमाथाका लागि अनुमति लिएका हुन् । यी आरोही विभिन्न… Continue reading हिमाल चढ्न अनुमति लिने बढ्दै, कुन हिमालमा कति ?

टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी

काठमाडौं । विश्वकै धनाढ्य व्यक्ति तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका मालिक एलन मस्कले ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी बनेका छन् । मस्कले सामाजिक सञ्जाल ट्‍वीटरको ९.२ प्रतिशत सेयर स्वामित्व किन्दै सबैभन्दा ठूलो सेयरधनी बनेका हुन् । टेस्लाका प्रमुख कार्यकारी अधिकृत मस्कले ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर किनेका हुन् । उक्त सेयरको… Continue reading टेस्लाका मालिक एलन मस्क बने ट्‍वीटरको सबैभन्दा ठूलो सेयरधनी

चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्। मंगलवार वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बहुप्रतिक्षित बन्दरगाहमा प्रवेश गराई उद्घाटन गरेका हुन्। गत असारमा निर्माण सम्पन्न भएको चोभारको सुख्खा बन्दरगाह हालसम्म सञ्चालनमा आउन सकेको थिएन। सञ्चालनमा आएसँगै वीरगञ्ज भन्सारमा ‘डिजिटल लक’ गरेर आन्तरिक परिवहन सुविधा अन्तर्गत काठमाडौं आएका ती कन्टेनरसँगै… Continue reading चोभार सुख्खा बन्दरगाहको उद्घाटन, आयात तथा निर्यातकर्ता दुवैलाई सहज

काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

काठमाडौं । काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आउने भएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले बन्दरगाहको उद्घाटन गर्ने छन् । बन्दरगाह नेपाल इन्टरमोडल यातायत विकास समितिमार्फत संचालनमा आउन लागेको हो । काठमाडौं सुख्खा बन्दरगाह सञ्चालनमा आएपछि समुन्द्री बन्दरगाह हुँदै व्यवसायीहरुले भित्र्याएको माल वस्तु सिधै काठमाडौंमै जाँच पास गर्न सकिन्छ । यसले… Continue reading काठमाडौंको चोभारमा बनेको सुख्खा बन्दरगाह आजबाट संचालनमा आउने

अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउन आग्रह गरेका छन् । सोमबार साँझ अर्थमन्त्री शर्माको नेतृत्वमा एमसिसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसिसीको नेपालस्थित राष्ट्रिय निर्देशक (निमिक्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दुतावासको राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीच भर्चुअल बैठकमा उनले यस्तो आह्वान… Continue reading अर्थमन्त्रीले भने : एमसिसी परियोजनाको कार्यान्वयन छिटो शुरु गरौं

शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १६.०९ अंकले घटेर २४९७.३२ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २२८ कम्पनीको १ अर्ब ५८ करोड ४६ लाख ९१ हजार ५६२ रुपैयाँ बराबरको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर किनबेच भएका छन्… Continue reading शेयर बजारको ओरालो यात्रा कायमै, परिसूचक २४०० मा ओर्लियो

मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारी भन्दा अगाडी भारतीयपछि चिनियाँ पर्यटक बढी घुमफिरमा जाने गर्थे । कोरोनाका कारण चीनले आफ्ना नागरिकलाई घुमफिरमा खुला गरेका छैन । सोहीकारण यो स्थान अहिले अमेरिकाले लिएको छ । नेपालमा मार्च महिनामा भारतीयपछि अमेरिकी नागरिक बढी संख्यामा आएको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार मार्च २०२२ मा कुल… Continue reading मार्चमा भारतीयपछि अमेरिकी पर्यटक बढी नेपालमा

नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित

काठमाडौं । शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से) ३०.८९ अंकले घटेर २५१३.४१ विन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २२८ कम्पनीको १ अर्ब ४६ करोड ७ लाख ७३ हजार २२९ रुपैयाँ बराबरको ३२ लाख ५३ हजार ८१६ कित्ता शेयर किनबेच भएका छन्… Continue reading नेप्सेमा ३०.८९ अंकको गिरावट, कारोबार १ अर्ब ४६ करोडमा सीमित

आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज

काठमाडौं । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीले आन्दोलन स्थगित गरेका कारण आइतबारबाट ढुवानी र आपूर्ति सहज हुने भएको छ । नेपाल आयल निगम व्यवसायीका माग पूरा गर्न सहमत भएपछि ढुवानी व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका हुन् । ढुवानी व्यवसायीको आन्दोलनका कारण पेट्रोलियम पदार्थको अभाव हुन सक्ने भन्दै शुक्रबार र शनिबार काठमाडौंका पेट्रोल पम्पहरुमा उपभोक्ताको लाइन… Continue reading आजबाट पेट्रोलियम ढुवानी यथावत हुने, आपूर्ति सहज

भारतसँग नेपालले माग्यो तीन हवाई रुट

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदी समक्ष थप तीन वटा हवाई रुट उपलब्ध गराउन आग्रह गरेका छन् । पधानमन्त्री देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई रुट उपलब्ध गराउन माग गरेका छन् । नयाँदिल्लीको हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उनले यस्तो जानकारी गराएका हुन् । भारतीय समकक्षी मोदीसँगको… Continue reading भारतसँग नेपालले माग्यो तीन हवाई रुट

आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?

काठमाडौं । आजबाट नेपाली रेलमा यात्रुले यात्रा गर्न पाउने भएका छन् । जयनगर–जनकपुर खण्डमा चल्ने रेलको शनिबार औपचारिक सञ्चालन गरिन लागेको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रेल उद्घाटन गर्ने छन् । नेपाल रेलवे कम्पनीका अनुसार शनिबार १२ बजेर २० मिनेटमा दुवै प्रधानमन्त्रीले भर्चुअल रुपमा नयाँदिल्लीस्थित… Continue reading आजबाट यात्रु राखेर गुड्ने छ नेपाली रेल, भाडा कति ?

भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका ९ स्थित ताथलीमा जग्गा प्लटिङ गरिएको स्थानमा ढिस्को खस्दा पुरिएर दुई कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । खाल्डो खन्ने क्रममा ढिस्कोले पुरिएर काभ्रे स्थायी घर भएका ५० वर्षीय वर्षमान तामाङ र ३२ वर्षीय चतुरमान तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाई छ । घटनापछि स्थानीयले आन्दोलन समेत गरेका छन् ।… Continue reading भक्तपुरमा जग्गा प्लटिङको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?

काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएपछि मूल्य बढ्ने भयका कारण शुक्रबार काठमाडौंका पेट्रोल पम्पमा लामो लाइन लागेको छ । अर्कोतर्फ आइतबारबाट व्यवसायीले बिक्रि वितरण समेत रोक्ने चेतावनी दिएका कारण समेत पम्पमा लामो लाइन लागेको हो । शुक्रवार पठाएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य केही घटेको छ । डिजल, मट्टीतेल, हवाई इन्धन… Continue reading आइओसीको नयाँ मूल्यपछि नेपालमा इन्धनको भाउ के होला ?