लण्डन । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु भएको पुष्टी भएको छ । यो संसारकै पहिलो घटना हो । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले मृत्युको पुष्टि गरेको बेलायती संचारमाध्यमले लेखेका छन् । लण्डनमा खोप केन्द्र भ्रमण गर्दै उनले ओमिक्रोन संक्रमणलाई हल्का ढंगले नलिन समेत चेतावनी दिए । ओमिक्रोन संक्रमणपछि मानिसहरु अस्पताल भर्ना हुने क्रम… Continue reading ओमिक्रोनबाट बेलायतमा पहिलो मृत्यु
Category: स्वास्थ्य
नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी नौ हजार एक सय ७८ जनाको नमूना परीक्षण गर्दा दुई दशमलव ५७ प्रतिशत अर्थात दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो… Continue reading नेपालमा २३६ जनामा कोरोना पुष्टी, ३०७ जनाले जिते
धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता
काठमाडौं । संसारभर कोरोनाको ओमिक्रोन भाइरस तीव्र गतिमा फैलिएसँगै धनी देशले कोभिड विरुद्धको खोप भण्डारण गरि बजारमा अभाव सिर्जना गर्न सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले चिन्ता व्यक्त गरेको छ। बीबीसीका अनुसार यसले अझै धेरै मानिसहरूले खोप प्राप्त गर्न नसकेका राष्ट्रहरूमा खोप आपूर्ति प्रभावित हुन सक्ने सम्भावना समेत बढेको छ । ओमिक्रोन भाइरसबाट जोगिनका लागि… Continue reading धनि देशले पुनः कोरोना खोप अभाव गराउन सक्ने चिन्ता
नेपालमा थप २६५ जनामा कोरोना पुष्टी, ३५७ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २६५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २३८ जना र १५०३ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी २६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना… Continue reading नेपालमा थप २६५ जनामा कोरोना पुष्टी, ३५७ जना संक्रमण मुक्त
नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ५ हजार २९५ जनामा पीसीआर परीक्षण गर्दा २२० जनामा संक्रमण देखिएको हो । १ हजार ५०२ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी ६ हजार… Continue reading नेपालमा २३८ जनामा कोरोना, ५ जनाको मृत्यु
सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन
सिंगापुर । संसारका विकसित मुलुक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनसँग तर्सिरहेको सयममा सिंगापुरले एक वहस शुरु गरेको छ । सिंगापुरको स्वास्थ्य मन्त्रालयले ओमिक्रोन कोरोनाका अन्य भेरियन्ट भन्दा बढी खतरनाक रहेको बारे कुनै प्रमाण नभएको उल्लेख गरेको छ । मन्त्रालयले यस भाइरस विरुद्ध लड्न पर्याप्त समय रहेको समेत उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार… Continue reading सिंगापुरको स्वास्थ्य मन्त्रालयले भन्यो : ओमिक्रोन अन्य भेरियन्टभन्दा खतरनाक भएको प्रमाण छैन
नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४६जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ गरी २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार १७२ जना पुगेको… Continue reading नेपालमा सात महिनापछि कोरोनाबाट दैनिक मृत्यु हुने संक्रमित संख्या शून्य
भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट
काठमाडौं । नेपालको छिमेकी मुलुक भारतमा समेत ओमिक्रोन भेरियन्ट पुष्टी भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएको भारतीय संचारमाँध्यमले जनाएका छन् । ६६ र ४६ वर्षका ती दुई पुरुषलाई अहिले निगरानीमा राखिएको बीबीसीले जनाएको छ । भारतमा पहिलो पटक कोरोनाभाइरसको यो नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको हो।… Continue reading भारतमा पनि पुष्टी भयो ओमिक्रोन भेरियन्ट
ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान सबैलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड १९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो। हालसम्म उक्त भेरियन्ट नेपालमा फेला नपरेको तर, आवश्यक निगरानी तथा परीक्षणको दायरा फराकिलो पारिएको मन्त्रालयले… Continue reading ओमिक्रोन भेरियन्टको प्रभाव : विदेश यात्रा नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु
काठमाडौं । तान्जानियामा कछुवाको मासु खाँदा कम्तिमा सात जनको मृत्यु भएको छ । त्यहाँको पेम्बा द्वीपमा कछुवाको विषालु मासु खाँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृतकमध्ये एक जना तीनवर्षे बालक समेत छन् । विषालु मासुका कारण बिरामी परेका अरू तीन जना अस्पतालमा छन्। तान्जानियाका टापु र तटीय क्षेत्रमा कछुवाको मासु खाने चलन… Continue reading कछुवाको मासु खाँदा तान्जानियामा सात जनाको मृत्यु
विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग
काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएपछि आफ्नो देश र छिमेकी मुलुकविरुद्ध लगाइएका यात्रा प्रतिबन्ध हटाउन माग गरेका छन् । उनले विकसित मुलुकले लगाएका यस्ता प्रतिबन्ध अनुचित भएको भन्दै तत्काल हटाउन भनेका हुन् । बीबीसीका अनुसार उनीहरुको कदमबाट आफु निराश रहेको समेत उनले बताएका छन् । दक्षिण अफ्रिकामाथि यात्रा प्रतिबन्ध… Continue reading विकसित मुलुकले लगाएको प्रतिवन्ध तत्काल हटाउन दक्षिण अफ्रिकी राष्ट्रपतिको माग
आज सीसीएमसी बैठक, कोरोनाको नयाँ भेरियन्ट भित्रन नदिन महत्वपूर्ण निर्णयको अपेक्षा
काठमाडौं । नेपालमा कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस संक्रमण भित्रिन नदिन सरकारले सतकर्ता अपनाउने बारे तयारी शुरु गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रण गर्न दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाउन शुरु गरिएको छ । यसबारे आज कोभिड–१९ नियन्त्रण व्यवस्थापन केन्द्र (सिसिएम)को बैंठक बस्देछ ।… Continue reading आज सीसीएमसी बैठक, कोरोनाको नयाँ भेरियन्ट भित्रन नदिन महत्वपूर्ण निर्णयको अपेक्षा
२१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ९०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ७२५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७… Continue reading २१३ जनामा कोरोना पुष्टी, ३ जनाको मृत्यु
अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान
लण्डन । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएपछि बेलायतले विभिन्न ६ वटा मुलुसँगको उडान रद्द गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिएको बताएका छन् । त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने नियम समेत बेलायतले बनाएको छ । नयाँ भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब मानिएको छ ।… Continue reading अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान
नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी,३ जना संक्रमितको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३०८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ जनाको पीसीआर परीक्षण गर्दा २८१ जना र १८०५ जनाको एन्टिजेन परीक्षण गर्दा २७ गरी ३०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख २० हजार २८५ जना… Continue reading नेपालमा थप ३३२ जनामा कोरोना पुष्टी,३ जना संक्रमितको निधन
नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३८५ जनामा कोरोना देखिएको छ । नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७… Continue reading नेपालमा ३८५ मा कोरोना पुष्टी, चार जनाको मृत्यु
नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३८ जनामा कोरोना संक्रमण पुष्टि देखिएको छ । ७ हजार ८ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा २३२ जना र १ हजार २ सय ७८ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा २३८ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु
नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ४१४५ पीसीआर परीक्षणमा २०९ र २९९१ एन्टिजेन परीक्षणमा ३३ जना गरी २४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्… Continue reading नेपालमा २४२ जनामा कोरोना पुष्टी, १ जनाको मृत्यु
नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । एन्टिजेन र पीसीआर गरी नौ हजार एक सय ४९ जनाको नमूना परीक्षण गर्दा चार दशमलव १२ प्रतिशत अर्थात् तीन सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आंकडामा उल्लेख छ । पछिल्लो २४ घण्टामा एक… Continue reading नेपालमा ३७७ जनामा कोरोना पुष्टी, ४ जनाको मृत्यु
आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?
काठमाडौं । नेपालमा आजबाट १२ वर्षमाथिका दीर्घ रोगीका लागि कोभिड १९ विरुद्धको फाइजर खोप वितरण गरिने भएको छ । यो खोप सरकारले अमेरिकाबाट खरीद गरेको हो । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिले यो खोप पाउने भएका छन् । लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका, लामो समयदेखि मिर्गौलाको समस्या… Continue reading आजबाट १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप वितरण, कहाँबाट लगाउन पाइन्छ ?
प्रचण्ड अस्पताल भर्ना, कारण के हो ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । उनी भैँसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएको उनका स्वकीय सचिव रमेश मल्ललाई उदृत गर्दै राससले जनाएको छ । नियमित दौडधुपका कारण रक्तचाप बढेपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको हो । उनी डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएका थिए । उनको सचिवालयले… Continue reading प्रचण्ड अस्पताल भर्ना, कारण के हो ?
बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै
काठमाडौं । सरकारले आइतवारदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोगी र १२ वर्षमाथि उमेर समूहका खोप दिने भएको छ । १२ वर्षभन्दा माथिका बालबालिकालाई दुई चरणमा खोप लगाइन तयारी गरिएको मन्त्रालयले जनाएको छ। खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ… Continue reading बालबालिकालाई आइतवारदेखि फाइजर खोप दिइँदै
नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आंकडा अनुसार १ हजार ९८० पीसीआर परीक्षणमा आइतबार थप १४१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ५५८ पुगेको छ । यस्तै एन्टिजेन विधिद्वारा गरिएको… Continue reading नेपालमा १४१ जनामा कोरोना, ५६३ जनाले जिते
नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १३४ नमुनाको पीसीआर परीक्षणमा १२८ र १ हजार ७९८ नमुनाको एन्टिजेन परीक्षण गर्दा ११ गरी १३९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ भने… Continue reading नेपालमा १३९ जनामा कोरोना पुष्टी, एक जनाको मृत्यु
नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । दुई हजार ३०७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा १७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यसैगरी, दुई हजार ५३७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा नौ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने… Continue reading नेपालमा १८३ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । ३ हजार २ सय ५९ जनाको पीसीआर परीक्षण गर्दा २८७ जना र ३ हजार १ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ६९ जना गरी ३५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ३५६ जनामा कोरोना पुष्टी, २ जनाको मृत्यु
चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप
काठमाडौं । चीनले नेपाललाई थप १६ लाख डोज साइनोफार्म खोप अनुदानमा दिएको छ । स्वास्थ्य मन्त्रालयमा बुधबार चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण गरिन् । चीनबाट हालसम्म पटक-पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ । नेपालले कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद समेत गरिसकेको… Continue reading चीनले नेपाललाई अनुदानमा दियो थप १६ लाख डोज खोप
नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा ३९५ जना र ३ हजार ३ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जना गरी ४४७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा ४४७ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु
नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । ७ हजार ११५ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ४२२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांक छ । ३ हजार १७२ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने… Continue reading नेपालमा ४६९ जनामा कोरोना पुष्टी, ११ जनाको मृत्यु
नेपालमा ५३३ मा देखियो कोरोना, ९ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ५३३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा कोरोना… Continue reading नेपालमा ५३३ मा देखियो कोरोना, ९ जनाको मृत्यु