बैतडी । जंगली बँदेल धपाउन छाडिएको करेन्ट लागेर बैतडीमा एकै घरका दुई दाजुभाईको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै मकैबारीमा जङ्गली बँदेल धपाउन छाडिएको बिजुलीको तारबाट… Continue reading जंगली बँदेल धपाउन थापेको करेन्ट लागेर एकै घरका दुई दाजुभाईको मृत्यु
Category: स्वास्थ्य
कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देश कोरोना सङ्क्रमणको तेस्रो लहरको निकै नजिक रहेको भन्दै सचेत रहन आह्वान गरेको छ । बुधबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङका दौरान स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समीर अधिकारीले देश कोरोना सङ्क्रमणको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएका छन् । पछिल्ला दिनमा धेरै मानिसमा टाउको दुख्ने, सामान्य ज्वरो आउने वा कोरोनासँग मिल्दोजुल्दा… Continue reading कोरोनाको तेस्रो लहर निकै नजिक छ : स्वास्थ्य मन्त्रालय
रक्तदानमा भगवानले परिक्षा लिए
विश्व रक्तदाता : अर्जुन मैनाली, न्युयोर्क सायद कोरोना महामारीले गर्दा होला, गत बर्षको तुलनामा यस बर्ष त्यति रक्तदान संकलन हुन सकेको छैन । अमेरिकामा करिव आधा जनसंख्याले कोरोना बिरुद्ध खोप लगाएता पनि फेरी कोरोना संक्रमितको संख्या बढी रहेका छन । यस्तैबीच ब्लड बैंकहरुले आम जनमनसमा रक्तदान गर्न अनुरोध गरी रहेका छन । स्वस्थ ब्यक्तिहरुले नै… Continue reading रक्तदानमा भगवानले परिक्षा लिए
कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत नियुक्त
काठमाडौं । सरकारले डा. भुपेन्द्र बस्नेतलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदमा नियुक्त गरेको छ । गरेको छ । बस्नेतले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट नियुक्तिपत्र लिएका छन् । सोमबार राज्यमन्त्री उमेश श्रेष्ठले डा. जागेश्वर गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवा गरेर युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र… Continue reading कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निर्देशकमा डा. भूपेन्द्र बस्नेत नियुक्त
कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरपछि नेपालमा औसतः मृत्युदरमा कमी आएको छैन । देशभर उक्त संख्यामा मानिसहरुको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३,१०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३… Continue reading कोरोनाबाट थप २३ को मृत्यु, ३१०६ संक्रमित पुष्टी
दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा बेपत्ता भएको घटनाबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन निर्देशन दिएका छन् । उनले प्रहरी र स्थानीय प्रशासनलाई यस्तो निर्देशन दिएका हुन् । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानबिन गरी वास्तविकता पत्ता लगाउन निर्देशन दिनु भएको उनको निजी सचिवालयले… Continue reading दार्चुला घटनाको छानविन गर्न गृहमन्त्रीको निर्देशन
चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार
काठमाडौं । सरकारले चीनबाट थप ६० लाख डोज खोप खरीद गर्ने भएको छ । चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज कोरोना खोप खरिद गर्न सम्झौता अगाडि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सिनोफार्म कम्पनीसँग ६० लाख डोज खोप खरिदको सम्झौता अगाडि बढेको… Continue reading चीनबाट थप ६० लाख डोज खोप खरीद गर्दै सरकार
रक्तदान; कहिल्यै नरोकिने अभियान
विश्व रक्तदाता अभियन्ता : अर्जुन मैनाली, न्युयोर्क एक हप्ते समर भेकेसन मनाउन जुन ३०, २०२१ मा हामी तीन परिवारका १२ जना न्यूयोर्कबाट नर्थ क्यारोलाइना ड्राइभमा गयौं। छिमेकीको छोरीको विवाहमा सहभागी हुँदै त्यस क्षेत्र वरीपरी घुम्न मैले तालिका नै बनाएको थिएँ । त्यति नै खेर अमेरिकन रेडक्रसले गम्भिर रक्त अभाव रहेको समाचार प्रकाशित गर्यो । कोरोना… Continue reading रक्तदान; कहिल्यै नरोकिने अभियान
कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका समानुपातिकतर्फका सांसद उमेश श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेकी हुन् । सत्ता गठबन्धनमा रहेका दलले मन्त्रालय भागवण्डा र मन्त्रीको संख्यामा सहमति जुटाउन नसकिरहेका बेला प्रधानमन्त्री देउवाले पार्टीका सांसद श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा तानेका हुन् । योसँगै… Continue reading कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त
कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका कारण १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको हो । यो अवधिमा ३,११४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । नेपालमा कोभिडका कारण १.५ प्रतिशत सङ्क्रमितको मृत्यु भएको तथ्यांक छ । कोरोनाबाट नेपालमा पहिलो लहरभन्दा दोस्रो लहरमा दोब्बर भन्दा… Continue reading कोरोनाबाट नेपालमा थप १६ जनाको मृत्यु
नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दर वृद्धि भएको छ । केही दिन स्थिर रहेको संक्रमण अब दैनिक ३ हजार भन्दा माथि पुगेको छ । सार्वजनिक यातायात खुला भएको र व्यापार व्यवसायसहितका क्षेत्र समेत खुला भएपछि बजारमा चहलपहल बढेको छ । यसले भाइरसको संक्रमण समेत बढाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४… Continue reading नेपालमा बढ्यो कोरोना संक्रमण दर, ३११४ मा संक्रमण पुष्टी हुँदा २१९७ ले जिते
अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?
काठमाडौं । नेपालमा अहिले विभिन्न देशबाट ल्याइएका र अनुदानमा प्राप्त कोभिड-१९ विरुद्धको खोप लगाइँदै छ। अनुदानमा प्राप्त विभिन्न कम्पनीका खोपहरू नागरिकलाई दिइन लागिएको हो। जसमध्ये अहिले चीनले उपलब्ध गराएको भेरोसेल र अमेरिकाले उपलब्ध गराएको जोन्सन खोपबारे मानिसको चासो बढेको पाइन्छ। यी दुई मध्ये कुन खोप लगाउने नागरिकमा केही अन्यौलता पनि देखिएको छ। जोन्सन र भेरोसेल… Continue reading अमेरिकाको ‘जोन्सन’ र चीनको ‘भेरोसेल’ खोपमा के छ फरक ?
सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले बाढी र पहिरोबाट ठूलो मानवीय क्षति भएका सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यी दुई जिल्ला असोज मसान्तसम्म विपद संकटग्रस्त क्षेत्र घोषित भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराए । उनका अनुसार विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४… Continue reading सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा
प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ
अमृता के सी ( रोनी )काठमाडौँ,साउन ४। प्रधानमन्त्री शेरबहादुर देउवाले जोरपाटी स्थित खगेन्द्र नवजीवन केन्द्रमा स्वास्थ्यकर्मीलाई जोन्सन खोप हस्तान्तरण गरेर खोपको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री देउवाले अमेरिकाबाट अनुदान प्राप्त कोरोनाविरुद्धको जोन्सनको खोप लगाउने कार्यको नवजीवन केन्द्रबाट शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी पनि सहभागी भएका थिए। अमेरिकाले जोन्सन एण्ड… Continue reading प्रधानमन्त्री देउवाले खगेन्द्र नवजीवन केन्द्रमा गरे अमेरिकाले दिएको भ्याक्सिनको शुभारम्भ
विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?
एएफपी । विश्वभर ३ अर्ब ६० करोड १८ लाख ५६ हजार २९५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा १ अर्ब ४३ करोड ७६ लाख २३ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४० करोड ४९ लाख ३१ हजार ७१५ डोज कोरोनाविरुद्ध खोप… Continue reading विश्वभर ३ अर्ब ६० करोड डोज कोरोनाको खोप लगाइयो, कुन देशले कतिलाई लगाए ?
कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा मानिसहरुको ज्यान गएको हो । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९५२७ पुगेको छ । नेपालमा कुल संक्रमितको १.५ प्रतिशत मानिसको ज्यान गएको छ । नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख… Continue reading कोरोनाबाट थप २१ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ९५२७
नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको आंकडामा उक्त संख्यामा कोरोना पुष्टी भएको छ । आज ६,८५८ जनामा पीसीआर परीक्षण गर्दा १३१० र ३,२०८ जनामा एन्टिजेन परीक्षण गर्दा ५६५ जना गरी १८७५ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कुल… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना पुष्टी, २१६४ ले जिते
कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी
काठमाडौं । कारोना भाइरसको रोकथाम र नियन्त्रणमा भइरहेका प्रयासबारे नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवाले जानकारी लिएका छन् । बुधबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक डाक्दै उनले कोरोना महामारी नियन्त्रणमा लिन अहिलेसम्म भएका र भइरहेका कामबारे जानकारी लिएका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा केन्द्रिय हुन समेत निर्देशन दिए । उनले सामाजिक… Continue reading कोरोना नियन्त्रणमा भइरहेका कामबारे नवनियुक्त प्रधानमन्त्रीले लिए जानकारी
नेपालमा थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।… Continue reading नेपालमा थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
नेपालमा २३२८ मा कोरोना पुष्टी, ३०६६ जनाले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार कुल ५,८३७ पीसीआर परीक्षणबाट १५२७ र ४२९६ एन्टिजेन परीक्षणबाट ८०१ जनामा कोरोना देखिएको हो । पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अब नेपालमा कुल कोरोना संक्रमण ६… Continue reading नेपालमा २३२८ मा कोरोना पुष्टी, ३०६६ जनाले जिते
काठमाडौं थलीमा एक अस्थाई टहरामाथि टिपर पल्टियो, दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौँको गोकर्ण रिसोर्ट नजिक थली ओरालोमा बालुवा बोकेको टिपर अस्थायी टहरामा पल्टिएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । महानगरीय प्रहरी वृत्त बौद्धलाई उदृत गर्दै नेपाली संचारमाध्यमले जनाए अनुसार बा ५ ख २५११ नम्बरको टिपर शनिबार बिहान सवा ४ बजे साँखु चाबहिल सडक खण्डको थलीमा पल्टिएको हो । सो क्रममा टहरामा सुतिरहेका… Continue reading काठमाडौं थलीमा एक अस्थाई टहरामाथि टिपर पल्टियो, दुई जनाको मृत्यु
बाढीले एम्बुलेन्स बगाउँदा बिरामीको मृत्यु, अन्य भाग्न सफल
कास्की । कास्कीमा खहरे खोलाको बाढीले एम्बुलेन्स बगाउँदा एक जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका–९ मुग्रीबेंसीका ८३ वर्षीया गोमा अधिकारीको एम्बुलेन्स बगेपछि भएको दुर्घटनामा ज्यान गएको हो । गाउँपालिकाबाट उपचारका लागि एम्बुलेन्समा राखेर पोखरा ल्याउँदै गर्दा बाटोमा पर्ने खहरे खोलाले एम्बुलेन्सलाई बगाएको थियो । मादी गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरूङ ‘श्याम’लाई उदृत गर्दै स्थानीय… Continue reading बाढीले एम्बुलेन्स बगाउँदा बिरामीको मृत्यु, अन्य भाग्न सफल
म्याग्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
म्याग्दी । म्याग्दीमा जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ । जिल्लाको मङ्गला गाउँपालिका–२, सिमलचौरको मिठौलामा बुधबार बेलुका जीप दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार घटनामा ६ जना घाइते छन् । ग १ ज ७६५२ नम्बरको जीप दुर्घटनामा बेनी नगरपालिका–५, डडुवाकी २० वर्षीया सबिना भण्डारी र मङ्गला–१, पूर्णगाउँका १३ वर्षीय बिमल विकको ज्यान गएको… Continue reading म्याग्दीमा जीप दुर्घटना, दुई जनाको मृत्यु
क्यानडामा अधिक तापक्रमका कारण कम्तिमा ६० जनाको मृत्यु
बर्नेबी\क्यानडा । अमेरिकी मुलुक क्यानडामा अत्यधिक तापक्रमका कारण मानिसहरुको हताहती बढेको छ । दक्षिणी प्यासिफिक नर्थवेष्ट क्षेत्रमा तापक्रम बढ्दा मानिसहरु मरेको बीबीसीले लेखेको छ । ब्रिटिश कोलम्बियास्थित प्रहरीले सोमवार यता ज्यान गुमाउनेको सङ्ख्या ६० नाघेको उल्लेख गरेको छ । मर्नेमा ज्येष्ठ नागरिक धेरै छन्। सो क्षेत्रमा गर्मी बढ्दा त्यसले मानिसहरूको मृत्यु भएको हो । ब्रिटिश… Continue reading क्यानडामा अधिक तापक्रमका कारण कम्तिमा ६० जनाको मृत्यु
सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु
सुनसरी । सुनसरीमा भएको भयानक सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । तिब्र गतिमा रहेको हायस माइक्रोले पिकअप भ्यान र मोटरसाइकललाई एक साथ ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार बिहान ८ बजे कोशी गाउँपालिका वडा नम्बर ८ नङ्खु टोलस्थित पूर्वपश्चिम राजमार्गमा यो र्दुघटना भएको हो । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरका अनुसार… Continue reading सुनसरीमा भयानक सडक दुर्घटना, तीन जनाको मृत्यु
कोरोनाबाट थप ३० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८९७५ पुगेको छ । यो कुल संक्रमणको तुलनामा १.५ प्रतिशत हो । नेपालमा ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको… Continue reading कोरोनाबाट थप ३० जनाको मृत्यु
साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर कुल साढे ९ हजार मानिसको कोरोना परीक्षण भएको थियो । नेपालमा अहिलेसम्म ६ लाख ३२ हजार मानिसमा कोरोना पुष्टी भएको छ । २४ घण्टाको अवधीमा कुल ४९१४ जनाले कोरोना जित्न सफल भएका छन्… Continue reading साढे ९ हजार परीक्षणबाट २०१६ मा कोरोना पुष्टी, ४९१४ ले जिते
बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने
काठमाडौं । नेपालको बाढी र पहिरोबाट प्रभावित क्षेत्रमा कोरोना विरुद्धको खोप लगाउन प्राथमिकता दिइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस्तो तयार गरेको हो । बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने मन्त्रालयले गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दैै उक्त निर्णय गरेका हुन् । उनले छिट्टै कोभिड–१९… Continue reading बाढी-पहिरो प्रभावित क्षेत्रमा खोप लगाउन प्राथमिकता दिइने
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने
काठमाडौं । कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई असार २२ गते (शनिबार) देखि दोस्रो डाज लगाइने स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसअन्तर्गत गत जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर भेरोसेलको पहिलो डोज लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो डोज दिइनेछ। बिहीबार मन्त्रालयले एक… Continue reading चिनियाँ खोप भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने
सेफ्टी ट्याङ्की भत्कदा सङ्खुवासभामा दुई जनाको मृत्यु
संखुवासभा । संखुवासभामा सेफ्टी ट्याङ्की भत्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ४ सेकाहामा सेप्टि ट्याङ्की भत्किएर दुई जनाको मृत्यु भएको राससले लेखेको छ । दुर्घटनामा सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको ज्यान गएको छ । गम्भीर घाइते गुरुङ र राईलाई उपचार गर्न जिल्ला… Continue reading सेफ्टी ट्याङ्की भत्कदा सङ्खुवासभामा दुई जनाको मृत्यु