प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित उनको सचिवालयका सबै सदस्यको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरु सबैको पिसिआर परीक्षण गरिएको थियो । शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको क्लोज कन्ट्याक्टमा आएका प्रधानमन्त्री ओलीसहित… Continue reading प्रधानमन्त्रीसहित सचिवालयका सदस्यको कोरोना नेगेटिभ

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सप्तरीमा मृत्यु भएका तीन जनामा कोरोना आंशका गरिएको थियो । त्यसमध्ये एक जनामा कोरोना पुष्टि भएको छ । दुई जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । सप्तरीको रुपनी गाउँपालिका ५ गढियाका ४५ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी करिब… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ६४ पुग्यो कुल मानवीय क्षति

नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति

काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । आज मात्र ५ जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । अब नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३ पुगेको छ । बुधबार पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौंमा एक जनाको कोरोना भाइरसका कारण ज्यान गएको हो… Continue reading नेपालमा कोरोनाबाट एक दिनमा सर्वाधिक मानवीय क्षति

विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित

काठमाडौं । संसारभर एकै दिन साढे दुई लाख संक्रमित थप भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । मंगलबारथपिएकामध्ये सवैभन्दा धेरै ब्राजिलमा ५६ हजार ४ सय छन् । यसअवधिमा अमेरिकामा ५४ हजार मानिसमा थप पुष्टी भएको छ । तेस्रो स्थानमा भारत छ । यहाँ २४… Continue reading विश्वभर एकै दिन थपिए साढे दुई लाख संक्रमित

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । गत सोमबार निधन भएकी पर्साकी एक युवतीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको हो । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीमा कोरोनाको संक्रमण देखिएको हो । उनी पखालाबाट ग्रसित थिइन् । उपचार गर्न लागि सोमबार नेशनल मेडिकल कलेज लैजाँदै… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको ज्यान गएको हो । ज्वरो र स्वासप्रश्वासको समस्याबाट पिडित उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षिय उनको आज नै स्वाव नमुना संकलन गरिएको थियो । दिउँसो… Continue reading नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन

वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

file

काठमाडौं । नेपालमा लकडाउन खुलेपछि कोरोना ग्राफ उकालो लागेको छ । त्यसमाथि कोरोना भाइरसको लक्षण नै देखिने र त्यसले मृत्युसमेत निम्त्याउन थालेसँगै सरकारले पुनः रणनीतिक फेरबदल गर्ने तयारी थालेको छ । सरकारले अहिले नै कडा लकडाउन तथा अन्य उपायबारे सार्वजनिक गरेको छैन । तर, नागरिकस्तरमा सकेसम्म भीडभाड नगर्न र सचेतना अपनाउन आह्वान गरिएको सोही क्रममा… Continue reading वृद्धवृद्धा र बालबालिकालाई घर भित्रै रहन आह्वान, भिडभाड नियन्त्रणबारे रणनीति बन्दै

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

काठमाडौं । कोरोनाको कारण नेपालमा थप एक जनाको ज्यान गएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता  गौतमले बताए ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरस संक्रमण र मृत्युको इपिसेन्टर बनेको पर्सामा आइतबार थप ४५ नयाँ संक्रमित देखिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणबाट १४ महिलासहित ४५ जनामा कोरोना पुष्टि भएको हो । उनीको शनिबार संकलन गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सामा सम्भावित स्थानमा मास टेष्टिङ शुरु भएको छ । सोही… Continue reading आइतबार पर्सामा ४५ जनामा कोरोना पुष्टी

नेपालमा कोरोनाबाट थप एक जनाको निधन

वीरगञ्ज । नेपालमा कोरोनाबाट थप एक जनाको निधन भएको छ । वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट ५० वर्षिय महिलाको ज्यान गएको हो । पछिल्लो १० दिनमा पर्सा जिल्लामा मात्र १० जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । यसले पर्सा जिल्लालाई सबैभन्दा संवेदनसिल अवस्थामा पुर्याएको हो । नारायणी वयोधा अस्पतालमा उनको ज्यान गएको हो । उनी… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको निधन

नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण २० हजार नाघेको छ । शनिबार एकै दिन ३१५ जना थप संक्रमित भेटिएसँगै २० हजारको नेटो कटेको हो । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९८ जनाले कोरोनालाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर… Continue reading नेपालमा कोरोना संक्रमण २० हजार माथि पुग्यो, लकडाउन खुलेपछि संक्रमण बढ्दै

संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

वीरगन्ज । संघीय सांसद प्रदीप यादवलाई कोरोना भाइरसको संक्तमण पुष्टी भएको छ । उनीसहित पर्सामा थप ६१ जनाका कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा एक डाक्टर, एक पारामेडिक्स समेत रहेको बताइएको छ । यादव पर्सा क्षेत्र नम्बर १ का सांसद हुन् । शनिबार थपिएका संक्रमितमा बाराका एक र रौतहटका दुई जना रहेका छन्… Continue reading संघीय सांसद प्रदीप यादवलाई कोराना, पर्सामा थपिए ६१ संक्रमित

कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धमा निर्देशिक बनाएको छ । सोहीअनुसार हुने शव व्यवस्थापनमा स्थानीयबाट हुने अवरोध र प्रशासनले स्थानीयलाई आश्वस्त पार्न नसक्दा शव व्यवस्थापनमा हरेक पटक किचलो उत्पन्न हुने गरेको छ । यो देशभर देखिएको समस्या हो । पछिल्लो समय पर्सामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीय अवरोध… Continue reading कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा जहिलै किचलो

वीरगन्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

वीरगन्ज । पछिल्लो समय समुदायस्तरमा व्यापक फैलिएको कोरोनाले वीरगन्ज महानगरपालिकाका सर्वोच्च नेतृत्वलाई समेत आक्रमण गरेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी कोरोना भाइरसबाट संक्रमित भएका छन्। सरावगीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्‍जालमार्फत जानकारी गराएका छन् । आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको उनको भनाई छ । आफ्नो… Continue reading वीरगन्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण

कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या

वीरगन्ज । नेपालमा वीरगन्जमा कोरोनाले ठूलो मानवीय क्षति गरिरहेको छ । यसैक्रममा बिहीबार थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । वीरगन्जमा ३५ र ६५ बर्षीय पुरुषको बिहीबार ज्यान गएको हो । अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने बिरामीको संख्या ५४ पुगेको छ । यी मध्ये ८ जनाको ज्यान पर्सामा मात्र भएको छ… Continue reading कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या

कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण

काठमाडौं । संसारका धेरै मुलुकको तुलनामा नेपालमा लकडाउन कार्यान्वयन प्रभावकारी थियो । खासगरी घरमै मानिसहरु बस्ने बानी बसाल्नु र सडकमा निस्कने मानिसलाई नियन्त्रण गर्नु चानचुने काम थिएन् । यसमा सफलतापूर्वक खटिएका सुरक्षाकर्मीमा क्रमशः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । खासगरी सामुहिक रुपमा बस्ने र खाने गर्नुपर्ने पेशा भएकाले समेत एक स्थानमा एक जनामा कोरोना… Continue reading कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण

नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु

वीरगन्ज । नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउने मानिसको संख्या बढ्न थालेको छ । सरकारले मृत्युदर कम भएको भन्दै गौरव गरिरहेका बेला हरेक मृत्यु हुने मानिसको संख्या बढ्न थालेको हो । बुधबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।… Continue reading नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु

उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी

काठमाडौं । मंगलबार नेपालमा पछिल्लो दुई साता यताकै सर्वाधिक कोरोना संक्रमित बिरामी भेटिए । यस दिन २४ घण्टाको अवधिमा कुल ३ सय ११ जनामा कोरोनाका बिरामी थपिए । यसमध्ये काठमाडौंमा ४८ सहित उपत्यकामा मात्र ५३ जनाका कोरोना भाइरसको संक्रमण भेटिएको छ । यसले मुलुकका अन्य भेगमा भन्दा अब कोरोनाको ज्वरो काठमाडौं उपत्यका भित्र चर्कने संकेत… Continue reading उपत्यकामा बढ्यो कोरोनाको जोखिम, छैन पूर्वतयारी

विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

सुर्खेत । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा दुखदः घटना घटेको छ । जाजरकोटमा विषालु च्याउ सेवनबाट एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जाजरकोटको कुशे गाउँपालिका १ स्याँक्रीका एकै घरका चार जनाको निधन भएको हो । एक जना बालिकाको सोमबार घरमै निधन भएको र अन्य तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा… Continue reading विषालु च्याउ खाँदा जाजरकोटमा चार जनाको निधन

काठमाडौंका ४८ सहित उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार थप ५३ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका एक जना, काठमाडौंका ११ जना, शुक्रराज ट्रपिकल तथा शरुवा रोग अस्पतालमा… Continue reading काठमाडौंका ४८ सहित उपत्यकामा थप ५३ जनामा कोरोना संक्रमण

१ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको ग्राफ हरेक दिन उकालो लाग्ने क्रममा छ । ३१ डिसेम्बर २०१९ मा पहिलो पटक संक्रमण पुष्टी भएको यो भाइरसको नियन्त्रणका लागि खर्बौ रुपैयाँ लगानी भइसकेको छ । तर, भाइरस नियन्त्रणमा विश्वका सबैजसो देश असफल भएका छन् । सोमबार बिहानसम्म विश्वभर १ करोड ६४ लाख १२ हजार भन्दा बढी मानिसमा कोरोना भाइरसले… Continue reading १ करोड ६४ लाखमा पुग्यो कोरोना, ६ लाख ५२ हजारको मृत्यु

नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७, मृत्यु भएका थप दुई जनामा कोरोना पुष्टी

वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । आइतबार थप दुई जनामा कोरोनाका कारण ज्यान गएको पुष्टी भएको हो । वीरगञ्जस्थित कोरोना विशेष अस्पतालमा आइतबार बिहान मृत्यु भएका ६५ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ… Continue reading नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७, मृत्यु भएका थप दुई जनामा कोरोना पुष्टी

शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

काठमाडौं । नेपालमा शनिबार १ सय ९ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर ४ हजार ७५ नमुना परीक्षणबाट यो संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । अब नेपालमा १८ हजार ४८३ जनामा कोरोना पुष्टी भएको छ । सरकारले देशभर लकडाउन खुला गरेको छ ।… Continue reading शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

वीरगन्ज । स्थानीय प्रशासनले वीरगन्जमा आजबाट लागु हुने गरी अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । अब अत्यावश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । वीरगन्जमा समुदायस्तरमा कोरोना फैलिएको छ । पछिल्लो तीन दिनयता कोरोना भाइरसका कारण यहाँ तीन जनाको ज्यान गइसकेको छ । जसले गर्दा स्थानीयमा चिन्ता बढेको छ । भारतबाट मानिसहरु अनाधिकृत प्रवेश… Continue reading कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

वीरगन्ज । नेपालको बारा र पर्सा जिल्ला कोरोनाका इपिसेन्टर बनेको छ । पछिल्लो दुई दिनमा यहाँ कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ । कोरोना विशेष अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी… Continue reading नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

झापा । झापाको पूर्वी नाका काँकडभिट्टास्थित सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ तीन दिनअघि दुई जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षण गर्न नमुना संकलन गरी धरान पठाइएको थियो। उनीहरुमध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो… Continue reading सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

न्युयोर्क कोरोना भाइरसको महामारीले विश्वभर ६ लाख ३३ हजार ६ सय ५६ मानिसको ज्यान गई सकेको छ । १ करोड ५५ लाख २६ हजार मानिस विश्वभरमा संक्रमित भई सकेका छन् । यो महामारीबाट १ सय ८८ देश प्रभावित छन् । यो आँकडा जोन हप्किन्स युनिभर्सिटीको सबैभन्दा पछिल्लो आँकडा हो । हाल देखिएको तथ्यांक यस्तो भएपनि… Continue reading संक्रमित कट्यो ४० लाख; अमेरिका पुरै बन्द गरी कोरोना नियन्त्रण गर्न बिज्ञहरुले लेखे ट्रम्पलाई पत्र

काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंमा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार भएको थियो । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर… Continue reading काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

कोरोनाबाट थप एक जनाको मृत्यु, के समुदायमा पुग्यो कोरोना ?

वीरगञ्ज । नेपालका कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । वीरगञ्ज–६ माईस्थानका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको हो । ७० वर्षका उनी ज्वरो आएपछि एक सातादेखि बिरामी थिए । मंगलबार निधन भएको उनको सोही दिन कोरोनाको नमुना संकलन गरिएको थियो । उनमा बिहीबार कोरोना पुष्टी भएको हो । मृतकको घरमा… Continue reading कोरोनाबाट थप एक जनाको मृत्यु, के समुदायमा पुग्यो कोरोना ?

कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता

न्युयोर्क राष्ट्रपति ट्रम्प प्रशासनले डिसेम्बरसम्ममा कोरोना बिरुद्धको भ्याक्सिन डेलिभरी दिने गरी फाइजर कम्पनीसँग २ अरब अमेरिकी डलरमा सम्झौता गरेको छ । ट्रम्प प्रशासनले  निकट भविष्यमा आँउदै गरेको १० करोड डोज भ्याक्सिनको लागि फाइजरसँग सम्झौता गरेको हेल्थ एण्ड ह्युमन सर्भिसका सेक्रेटरी  एलेक्स अजरले बुधबार घोषणा गरेका हुन् । प्रशासनले गरेको सम्झौता अन्तर्गत अमेरिकाले अर्को ५० करोड… Continue reading कोभिड-१९ भ्याक्सिन १० करोड डोजको २ अरब डलरमा अमेरिकाले गर्यो सम्झौता