काठमाडौं । सरकारले पछिल्ला दिनमा स्यानिटाइजरको गुणस्तर मापन तिब्र बनाएको छ । त्यस क्रममा थप ९ वटा कम्पनीको स्यानिटाइजर बिक्रिमा प्रतिवन्ध लागेको छ । बजारमा प्रयोग हुँदै आएका नौ प्रकारका ह्यान्ड स्यानिटाइजरमा स्वास्थ्यलाई असर गर्ने रसायन मिसाइएकोपाइएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ । विभिन्न कम्पनीका ह्यान्ड स्यानिटाइजरको परीक्षणका क्रममा नौ प्रकारका स्यानिटाइजरमा हानिकारक रसायन… Continue reading थप ९ कम्पनीको स्यानिटाइजर बिक्रि र प्रयोगमा प्रतिवन्ध
Category: स्वास्थ्य
प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक एवं त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिन डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आफुमा कोरोना देखिएपनि हालैका दिनमा आफुले प्रधानमन्त्रीसँग भने भेटघाट नगरेको जानकारी उनले दिएकी छिन् । कोरोनासंग मिल्दो लक्षण देखिएपछि पीसीआर टेष्टका लागि स्वाब दिएको र… Continue reading प्रधानमन्त्री ओलीका निजी चिकित्सकलाई कोरोना पुष्टी
डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको खोप बजारमा आउनुअघि नै थप १० लाख मानिसको ज्यान जाने चेतावनी दिएको छ । खोप पत्ता लाग्नु अगाडी विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० लाख पुग्न सक्ने चेतावनी डब्लूएचओले दिएको हो । अहिले १० लाख मानिसको ज्यान गइसकेको छ । डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक… Continue reading डब्लूएचओ भन्छ: कोरोनाको खोप आउनुअघि थप १० लाख मानिसको ज्यान जान्छ
ठुलो पेट भएका मानिसमा चाँडै मृत्युको खतरा; एक अध्ययन
न्युयोर्क पेट बढ्दै गएका मानिसहरुलाई दुखित तुल्याउने एक अध्ययनको नतिजा सार्वजनिक भएको छ । पेटमा बोसो भरिएर पेट ठुलो हुने मानिसहरुको कुनै न कुनै कारणबाट छिट्टै मृत्यु हुने एक नयाँ अध्ययनले देखाएको हो ।महिलाहरुमा औसत भन्दा १० सेन्टिमिटर ठुलो पेट भएको अवस्थामा कुनै न कुनै रोगको कारणबाट उनिहरुको छिट्टै मृत्यु हुने सम्भावना… Continue reading ठुलो पेट भएका मानिसमा चाँडै मृत्युको खतरा; एक अध्ययन
कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनलाई गत भदौ २३ मा कोरोना पोजेटिभ देखिएको थियो । उनको गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएसँगै कोइराला कोरोनामुक्त बनेका छन् । उनी कोरोना पोजेटिभ देखिएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भइ उपचार गराइरहेका थिए । त्यसपछि स्वास्थ्य लाभ गरी पछिल्लो… Continue reading कांग्रेस महामन्त्री कोइरालाले जिते कोरोना
वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न
काठमाडौं । वीर अस्पतालमा एक जना कैदीबन्दीको मृत्यु प्रकरणले आज दिनभर सामाजिक संजाल तात्यो । ज्यान गुमाएका एक कैदीबन्दीको शव असामान्य देखेपछि यो विषयलाई आफन्तले सामाजिक सञ्जालमा ल्याए । सामाजिक संजालमा भने यो विषयलाई अनेक दृष्टिकोणबाट व्याख्या शुरु भएको छ । परिवारले यो विषयलाई बिरामीका कारण नभई हत्या भएको आरोप लगाएका छन् । बुटवल घर… Continue reading वीर अस्पतालमा कैदीबन्दीको मृत्युपछि जेल र अस्पतालप्रति प्रश्नै-प्रश्न
काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ५३८, भक्तपुरका ७४ र ललितपुरका ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। काठमाडौंमा १४ हजार १५४, ललितपुरमा १ हजार ६१० र भक्तपुरमा १ हजार ५२६ संक्रमित पुगेका छन्। यो सहित उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १७… Continue reading काठमाडौं उपत्यकामा ६७४ जना कोरोना संक्रमित थपिए
नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ९ हजार ५ सय ३३ जनाको पीसीआर परीक्षणमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ६५ हजार २ सय ७६ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६५ हजार नाघ्यो
संसारभर सवा तीन करोड मानिसमा कोरोना
काठमाडौं । विश्वभर सवा ३ करोड मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । सोमबार बिहानसम्म ३ करोड १२ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भइसकेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा २ लाख ४३ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ । यो दिन थप ३ हजार ८९१ जनाको कोरोना भाइरसको संक्रमणबाट… Continue reading संसारभर सवा तीन करोड मानिसमा कोरोना
कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालालाई अस्पताल भर्ना गरिएको छ । उनमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा थिए । तर, ज्वरो बढेपछि उनलाई बुधबार बिहान काठमाडौंको ओम अस्पताल भर्ना गरिएको छ । उनको आइसीयूमा उपचार जारी रहेको अस्पतालले जनाएको छ ।… Continue reading कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला अस्पताल भर्ना
डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह
जुम्ला । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले १९ औं सत्याग्रह जुम्लाबाट शुरु गरेका छन् । भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै डा. केसीले विभिन्न मागका साथ सत्याग्रह थालेका हुन् । केसीले सोमबारदेखि जुम्लाबाट अनसन शुरु गरेका छन् । उनी जुम्ला बजार नजिकै सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा सत्याग्रहमा छन् । आफुलाई जुम्लामा हिँडडुल गर्नदेखि उपचार… Continue reading डा. केसीले जुम्लाबाट थाले १९ औं सत्याग्रह
बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु
बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारार्थ एक महिलाको आज निधन भएको हो । कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार बिहान ज्यान गएको अस्पतालले पुष्टी गरेको हो । उनमा भदौ २१ मा कोरोना पुष्टि भएको थियो । उनको आईसीयूमा… Continue reading बुटवलमा कोरोनाबाट थप एक जनाको मृत्यु
नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?
काठमाडौं । काठमाडौं । सरकारले देशव्यापी लकडाउन खुला गरेको छ । विभिन्न जिल्लामा घोषित निषेधाज्ञा समेत क्रमशः खुकुलो बन्दै गएको छ । यसको मतलव अब कोरोनासँग नेपालीले पनि लिभिंग टुगेदरमै जानु पर्नेछ । त्यसो त नेपालको ग्रामिण भेग, पहडाी र हिमाली क्षेत्र अझै पनि कोरोना भाइरसको कम जोखिममा रहेको देखिएको छ । तर ठूला शहर… Continue reading नेपालमा कोरोना जोखिम : कहाँ बढ्दै-कहाँ घट्दै ?
कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको ज्यान गएको छ । यससँगै अब देशभर ज्यान गुमाउने मानिसको संख्या ३३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार २४ घण्टामा ११ जना पुरुष र ३ जना महिलाको ज्यान गएको हो । सुनसरीका ४३ वर्षिय पुरुषको ज्यान गएको छ । यसअवधिमा पर्साकी… Continue reading कोरोनाबाट मृत्यु हुनेको संख्या ३३६, एक दिनमै १४ जनाको ज्यान गयो
नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना
काठमाडौं । नेपालमा कोरोना भाइरसको कुल संक्रमितको संख्या ५३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १२०१ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अहिलेसम्म ५३ हजार १ सय २० जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल १० हजार १ सय ७६ जनामा पिसिआर परीक्षण गरिएको थियो ।… Continue reading नेपालमा ५३ हजार भन्दा बढी मानिसमा पुग्यो कोरोना
कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु
काठमाडौं । ललितपुरमा आज कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । ललितपुरका दुई अस्पतालमा उपचारार्थ भर्ना भएका तीन जनाको ज्यान गएको हो । पाटन अस्पतालमा २ र मेघा अस्पतालमा १ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा दुई जना भक्तपुर र एक जना काठमाडौंका छन्… Continue reading कोरोनाबाट ललितपुरमा तीन जनाको मृत्यु
ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन
काठमाडौं । नेपालमा ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योगले स्वास्थ्यमा गम्भीर असर गर्ने रसायन मिसाएको फेला परेको छ । यस्तो उद्योगबाट उत्पादन भएका उत्पादन प्रयोगमा समेत सरकारले रोक लगाएको छ । औषधि व्यवस्था विभागले आज उद्योगको सूचि सार्वजनिक गर्दै यस्तो आह्वान गरेको हो । यस्ता ह्याण्ड स्यानिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने विषाक्त रसायन भेटिएको छ… Continue reading ह्याण्ड स्यानिटाइजर उत्पादन गर्ने ५ उद्योगका उत्पादनमा हानिकारक रसायन
पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो
पोखरा । आज पोखरामा उपचार भइरहेका कोरोना भाइरसबाट संक्रमित स्याङ्जाका एक पुरुषको ज्यान गएको छ । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको थियो । यहाँ स्याङ्जा, पुतलीबजार नगरपालिका १ का ८५ वर्षीय पुरुषको ज्यान गएको हो । सङ्क्रमणको पुष्टि भएपछि भदौ २४ मा उनलाई उपचारार्थ… Continue reading पोखरामा स्याङ्जाका कोरोना संक्रमितको ज्यान गयो
चितवनमा आज थपिए ८७ कोरोना संक्रमित
भरतपुर । चितवनमा आज थप ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति आएको परीक्षणको नतिजामा उनीहरुमा कोरोना देखिएको हो । भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाका अनुसार संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकामा छन् । यहाँ ५० पुरुष र २३ महिला गरी कुल ७३ जनामा कोरोना देखिएको हो । उता कालिका नगरपालिकाका ६ पुरुष… Continue reading चितवनमा आज थपिए ८७ कोरोना संक्रमित
एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन
काठमाडौं । नेपालका एक जिल्लाबाट अर्को जिल्लामा जाने व्यक्ति आफ्नै खर्चमा अनविार्य १४ दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रावधान ल्याएको हो । सरकारले नाकामा कडाई गरी जिल्ला भित्रको जनजीवन सहज बनाउने रणनीति ल्याएको छ । सोहीअनुसार जिल्ला छाडेर जाने र प्रवेश गर्ने व्यक्तिलाई भने कडाई गर्न लागिएको हो… Continue reading एक जिल्लाबाट अर्को जिल्ला जाँदा आफ्नै खर्चमा अनिवार्य १४ दिन क्वारेन्टिन
नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको
काठमाडौं । नेपालका बिहीबार कोरोना भाइरसको अर्को रेकर्ड कायम भएको छ । १ हजार २४६ जनामा कोरोना पुष्टी भएको यस दिन नेपालमा कुल संक्रमितको संख्याले ५० हजारको नेटो काटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको… Continue reading नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको
थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणको गति पछिल्लो तीन साता यता उस्तै छ । हरेक दिन करीव १ हजारभन्दा माथिको औसतःमा कोरोना संक्रमित बिरामी थपिएका छन् । खासगरी काठमाडौं उपत्यकामा तीब्र गतिमा कोरोना भाइरसको फैलावट भइरहेको छ । सरकारले कोरोना भाइरसको फैलावट रोक्न जारी गरेको निषेधाज्ञाको दोस्रो सातासमेत सकिने समय भइसक्दा पनि संक्रमणका नयाँ… Continue reading थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक
गण्डकीमा आज थपिए ६७ संक्रमित
पोखरा । गण्डकी प्रदेशमा एकै पटक ६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पोखरा औद्योगिक क्षेत्रका कामदार र स्वास्थ्य कर्मचारीसहित गण्डकी प्रदेशमा ६७ जना कोरोना सङ्क्रण पुष्टी भएको हो । पोखरामा सङ्क्रमण पुष्टि भएका ३१ जनामध्ये पोखरा औद्योगिक क्षेत्रको पोखरा फुड्स प्रालिका २५ जना कामदार हुन् ।उता, पश्चिमाञ्चल सामुदायिक अस्पतालका २ जना स्टाफ… Continue reading गण्डकीमा आज थपिए ६७ संक्रमित
नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि
काठमाडौं । शनिबार नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित हुने भन्दा डिस्चार्ज हुनेको संख्या बढी भएको छ । देशभर कोरोनाका १ हजार ४१ संक्रमित थपिए । तर, यस अवधिमा भने १५ सय ६६ जनाले कोरोनालाई जित्न सफल भएका छन् । यसले कोरोना जित्ने मानिसको संख्यामा समेत उल्लेख्य वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता… Continue reading नयाँ संक्रमित भन्दा डिस्चार्ज हुनेको संख्या माथि
बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बुटवल । रूपन्देहीको बुटवलमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको निधन भएको छ । बुटलवको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको ज्यान गएको हो । नवलपरासी घर भएकी एक महिला र रुपन्देही घर भएका पुरुषको ज्यान गएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का… Continue reading बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण
काठमाडौं । कोभिड १९ संक्रमण र यसबारे संसारभर अनेक प्रकारका अध्ययन भइरहेका छन् । जसले नयाँ नयाँ तथ्य पत्ता लाग्ने क्रम जारी छ । यसै सन्दर्भमा बालबालिकामा कोरोना भाइरसको लक्षणका सम्बनधमा नयाँ तथ्य सार्वजनिक भएको छ । अब डायरीया, उल्टी र पेट दुख्ने लक्षण देखिएमा समेत त्यो कोरोना भाइरसको संक्रमणको लक्षण हुने निष्कर्ष अध्ययनले निकालेको… Continue reading बालबालिकामा डायरिया, उल्टी र पेट दुख्नु पनि कोरोनाको लक्षण
नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७
बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु
बुटवल र चितवनमा बिहीबार कोरोना भाइरसको संक्रमणबाट एक\एक जनाको निधन भएको छ । बुटवलमा प्युठानका कोरोना संक्रमित पुरुषको ज्यान गएको हो । प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ७ का ५८ वर्षीय पुरुषको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा निधन भएको छ । उनी कलेजो र फोक्सोमा निमोनियाको समस्याबाट ग्रसित रहेको बताइएको छ । उनी १० भदौमा… Continue reading बुटवल र चितवनमा कोरोनाबाट एक \एक जनाको मृत्यु
५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने
काठमाडौं । अब ५ सय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएको जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । तर, २ सय सक्रिय संक्रमित नाघेको अवस्थामा भने लकडाउन घोषणा गर्न सकिने भएको छ । लकडाउन निषेधाज्ञाको तुलनामा केही खुकुलो हुन्छ । मन्त्रालयका प्रवक्ता डाक्टर… Continue reading ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने
हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा देखियो कोरोना
जुम्ला । हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको परीक्षणमा ४० जनामा कोरोना देखिएको हो । चन्दननाथ नगरपालिकामा १६ जना, जुम्ला कारागारका १०, नेपाल विद्युत प्राधिकरणका कर्मचारी ४ , अदालतका एक, तिला गाउँपालिकामा २ जना र तातोपानी गाउँपालिकाका २ जनामा… Continue reading हिमाली जिल्ला जुम्लामा एकै दिन ४० जनामा देखियो कोरोना