ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि

नयाँ दिल्ली शनिबार अमिताब बच्चन र अभिसेक बच्चन दुबै जना कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको भोलिपल्ट ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्यामा पनि कोरोना पोजेटिब पुष्टि भएको भारतीय संचार माध्यमले जनाएका छँन् ।पती र छोरा संक्रमित भए पछी बुहारी ऐश्वर्या ,नातिनी आराध्या र हजुरआमा जया बच्चनको पनि संक्रमण जाँच गरिएको थियो ।जया बच्चनमा भने कोरोन संक्रमण नदेखिएको टाईम्स… Continue reading ससुरा र पतीको साथमा ऐश्वर्या र नातिनी आराध्यामा पनि कोरोना पुष्टि

मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

न्युयोर्क       न्युयोर्कमा कोरोना महामारी सुरु भए यता शुक्रबार सबैभन्दा कम बिरामी अस्पताल भर्ना भएका छन् । मार्चपछि शुक्रबार सबैभन्दा कम ७ सय ९९ जना मात्र न्युयोर्क राज्यभरका अस्पतालमा उपचारको लागि बिरामी भर्ना भएको गभर्नर कुमोले बताएका छन् । न्युयोर्क राज्यमा तीन दिनदेखि लगातार दैनिक ७ जनाको कोरोनाको कारण मृत्‍यु भएको छ भने… Continue reading मार्चको महामारीपछि न्युयोर्कमा सबैभन्दा थोरै मानिस अस्पताल भर्ना

अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ

चितवन । चितवनमा अवैध मृगौला प्रत्यारोपण गरेको अभियोगमा ६ जना पक्राउ परेका छन् । चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) भरतपुरका चार चिकित्सकसहित ६ जना पक्राउ परेका छन । एक  वर्ष अगाडी प्रत्यारोपण गरिएको एक मृगौला अवैध भएको खुलासा भएपछि उनीहरु पक्राउ परेका हुन् । अवैध रुपमा मिर्गौला प्रत्यारोपण गराएको आरोपमा अस्पतालको मिर्गौला… Continue reading अवैध मृगौला प्रत्यारोपण गरेको आरोपमा डाक्टरसहित ६ पक्राउ

बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो

न्युयोर्क अमेरिकाका थुप्रै राज्यहरुमा पुन: कोरोना संक्रमित र मृतकको संख्यामा ब्यापक बृद्धि हुन थालेपछि महामारी सुरु भएर लकडाऊन गरिएका राज्यहरुको चरणबद्ध खुलाउने नीति तत्कालका लागि कि रोकिएका छन् कि त भने मिति नै सारेका छन् ।अमेरिकाको चिकित्सा अध्ययनका लागि ख्याति प्राप्त शिक्षण संस्था बेलर कलेज अफ मेडिसिनका डिन डा पिटर होटेजले शुक्रबार एक टेलिभिजनसँगको अन्तर्वार्तामा… Continue reading बिज्ञको चेतावनी; अमेरिका ईतिहास कै सबैभन्दा अस्थिर समयमा पुग्न लाग्यो

डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए

काठमाडौं । नेपालमा कोरोना भाइरसको महामारीका बीच शनिबार एक खुसीको खबर सार्वजनिक भएको छ । करीव डेढ महिना यता पहिलो पटक सबैभन्दा कम संख्यामा कोरोना भाइरसको संक्रमित फेला परेका छन् । नयाँ संक्रमितको संख्या दुई अंकमा झरेको छ भने सक्रिय संक्रमितभन्दा निको हुने संख्या समेत अब धेरै भएको छ । अर्कोतर्फ एकै दिन नयाँ थपिने… Continue reading डेढ महिनापछि नेपालमा एक दिनमा सबैभन्दा कम संक्रमित भेटिए

म यो उमेरमा मर्न चाहन्न !

सुवास तामाङ, रसुवा  म दुर्गम हिमाली जिल्ला रसुवाको ग्रामिण परिवेशमा जन्मे, हुर्कें । सडक र बिजुलीको सपना देखेरै बाल्यकाल बित्यो । आम पहाडी गरिबको बच्चाले भोग्ने सबै अभाव व्यहोरें । कलेज गएर उच्च शिक्षा हाँसिल गर्ने रहर घर-व्यवहारको बोझले छिन्यो । मन परेको केटी बिहे गरें । छोरा जन्मियो । आर्थिक अभावको कारण बाध्य भएर… Continue reading म यो उमेरमा मर्न चाहन्न !

कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

न्युयोर्क       गत डिसेम्बरमा अकस्मात चीनमा देखिएको अज्ञात भाइरसले विज्ञानलाई चुनौति दियो । कोरोना नामाकरण गरिएको उक्त भाईरसबाट शक्तिसम्पन्न राष्ट्रहरु समेत आच्छु आच्छु भएका छन् ।१ करोड २२ लाखलाई संक्रमित बनाएको यो भाईरसको संक्रमणबाट कोही पत्तै नपाई निको भई सकेको खबर आईरहेका छन् भने कसैलाई ३ महिनासम्म पनि निको नभएर महिनौं अस्पातलको बेडमा… Continue reading कोरोना संक्रमणपछि १ सय १० दिन अस्पताल बसेका धार्मिक गुरुको जीवन मृत्‍यु बीचको डरलाग्दो संघर्षको कथा

अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

न्युयोर्क नोवल कोरोनाभाइरसको कारण विश्वमा ५ लाख ५१ हजार मानिसले ज्यान गुमाई सकेका छन् । १ करोड २१ लाख ३० हजार मानिस भाईरस संक्रमित भई सकेको जोन हप्किन्स युनिभर्सिटीको पछिल्लो आँकडाले जनाएको छ । कतिपय देशको सरकारले तथ्यांक नै लुकाएर वा पर्याप्त जाँच नगरेर वा संक्रमित व्यक्तिलाई नै संक्रमण भएको पत्तो नभएका कारण अधिकारिक रुपमा… Continue reading अमेरिकामा कोरोना महामारी; हालको अवस्था ठ्याक्कै यस्तो

नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

फाइलफोटो

काठमाडौं । नेपालमा बिहीबारबाट कोरोनाको ग्राफ ओरालो लागेको छ । बिहीबार कोरोना भाइरसका संक्रमित थप हुने संख्या भन्दा विभिन्न अस्पतालबाट डिस्चार्ज हुने व्यक्तिको संख्या धेरै भएको छ । अर्कोतर्फ पछिल्लो तीन दिन यता नेपालमा कोरोनाका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउनु परेको छैन । बिहीबार २४ घण्टामा १ सय ८ जना नयाँ संक्रमित थपिए ।… Continue reading नेपालमा कोरोना ग्राफ नेगेटिभतर्फ, संक्रमित थपिने भन्दा डिस्चार्ज हुनेको संख्या बढी

६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने

काठमाडौं । सरकारले ६ वटा अस्पताललाई सःशुल्क पिसिआर परिक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगन्जको नारायणी अस्पतालसहित ६ वटा अस्पताललाई सःशुल्क पीसीआर परीक्षण सेवा दिन अनुमति प्रदान गरेको हो । एक प्रदेशमा एउटा प्रयोगशालालाई यस्तो अनुमति दिने निर्णय हो । प्रदेश १ मा कोशी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा… Continue reading ६ वटा निजी अस्पतालले पनि अब पिसिआर परीक्षण गर्न पाउने

डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सदस्यताबाट अमेरिका औपचारिक रुपमा बाहिरिएको छ । ट्रम्प सरकारले यस अघि नै डब्लूएचओबाट अलग हुने घोषणा गरेको थियो । अमेरिकी सञ्चार माध्यमका अनुसार अमेरिका औपचारिक रुपमै डब्लुएचओबाट अलग भएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोनाले महामारी लिन थालेसँगै यो संस्थाको कडा विरोध गर्दै आएका थिए । उनले संगठनले… Continue reading डब्लूएचओबाट औपचारिक रुपमै बाहिरियो अमेरिका

के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमण र डिस्चार्ज हुने संख्या करीव बराबरीमा आएको छ । पछिल्लो २४ घण्टामा देशभर २ सय ५५ जना कोरोना संक्रमित थपिए । यस अवधिमा कोरोनालाई जितेर घर फर्कने संक्रमितको संख्या समेत २ सय ५३ रहेको छ । यस प्रकार नयाँ थपिने र कोरोनालाई जित्ने दर अब भने करीव बराबरीमा… Continue reading के नियन्त्रण उन्मुख छ नेपालमा कोरोना ? नयाँ संक्रमण र डिस्चार्ज बराबर

नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको ग्राफ ओरालो लागेको छ । खासगरी भारतबाट आउने मानिस कम भएसँगै देशभरबाट कोरोना संक्रमितको संख्या उल्लेख्य घटेको हो । पिसिआर परीक्षणको दायरा उस्तै रहेको र क्वारेन्टिनमा बस्ने मानिसको समेत संख्या घटेसँगै अहिले देशभर संक्रमण कम हुँदै गएको पाइएको छ । यो साता पहिलो दिनबाटै संक्रमितको संख्या कम देखिन थालेको… Continue reading नेपालमा कोरोना संक्रमितको ग्राफ घट्यो, अब जोखिम काठमाडौंमा

कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

न्यूयोर्क ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण देखिएको छ । दक्षिणपन्थी बिचारधाराका बोल्सोनारोले भाइरस संक्रमणलाई कमजोर आँक्दै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उनले पनि सुरुमा भाइरस आफैँ हराएर जाने दावी गरेका थिए । अहिले ब्राजिल भाइरस संक्रमण र मृत्यु दुबैमा अमेरिका पछिको दोस्रो स्थानमा छ । भाइरसले देशभर गाँजीसक्दा पनि उनले… Continue reading कोरोना भाइरसबाट बच्न हाइड्रोक्सिक्लोरिक्लिन खाइ रहेका ब्राजिलका राष्ट्रपतिलाई लाग्यो कोरोना

विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

काठमाडौं । जंगली जनावरलाई मारिरहेमा मानिसले कोरोना भाइरसभन्दा पनि खतरनाक प्रकृतिका भाइरसको शिकार हुनुपर्ने चेतावनी विज्ञहरुले दिएका छन् । संयुक्त राष्ट्रसंघ मातहतका विशेषज्ञले यस्तो चेतावनी दिएका हुन् । मानिसले जंगली जनावरको ज्यान लिने र उनीहरुलाई उत्पीडन गरिरहे अझ बढी खतरनाक भाइरसको सामना समेत गर्न तयार रहनु पर्ने चेतावनी विज्ञहरुको रहेको छ । महामारीबाट बच्ने हो… Continue reading विज्ञ भन्छन् : जंगली जनावरलाई मारिरहे मानिस अझ खतरनाक संक्रमणको शिकार हुनुपर्छ

भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

File

नयाँ दिल्ली । नेपालको छिमेकी मुलुक भारत कोरोना भाइरसबाट धेरै प्रभावित विश्वमै तेस्रो स्थानमा आएको छ । भारतले रुसलाई उछिनेको हो । पछिल्लो २४ घण्टामा भारतमा करीव २४ हजार नयाँ संक्रमित थपिए । यससँगै भारतले रुसलाई उछिन्न सफल भएको हो । अब भारतमा कुल संक्रमित ६ लाख ९७ हजार पुगेको भारतीय स्वास्थ्य मन्त्रालउले जनाएको छ… Continue reading भारत विश्वमै सर्वाधिक संक्रमित हुने तेस्रो मुलुक बन्यो

नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

काठमाडौं । नेपालमा कोरोना भाइरसलाई पराजित गर्ने बिरामीको संख्या उल्लेख्य बढेको छ । आइतबारसम्म ६ हजार पाँच सय ४७ जना संक्रमितले कोरोनालाई जितेर घर जान सफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उल्लेख गरेको छ । मन्त्रालयका अनुसार आइतबारमात्र नेपालमा दुई सय ९३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । अहिले देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १५… Continue reading नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या ६५४७

न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो

न्युयोर्क न्युयोर्कमा तीन हप्तापछि पहिलो पटक कोरोना संक्रमितको संख्या पुन: बृद्धि भएको छ । न्युयोर्कमा बिहीवार संक्रमितको संख्या ९ सय १८ र मृतकको संख्या ९ गणना  गरिएको न्युयोर्क गभर्नर एण्ड्रु कुमोले बताए ।महामारी सुरु भएपछि अन्तिम दिन जुनको १२ तारिख ९ सय १६ संक्रमित देखिएको न्युयोर्कमा त्यसपछि  संक्रमितको संख्या लगातार घटेको थियो । तीन हप्तासम्म… Continue reading न्युयोर्कमा तीन हप्तापछि कोरोना संक्रमित संख्या पुन: बढ्यो

गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज ३२ जनामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । ४ जिल्लामा कोरोना संक्रमित भेटिएको तथ्यांक छ । शुक्रबार नवलपरासीमा मात्र १९ जना नयाँ संक्रमित थप भएका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष… Continue reading गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित

प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्य जाँच गरी निवासमा फर्किएका छन् । प्रधानमन्त्री ‌‌ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका थिए । अत्यावश्यक परीक्षण गरी निवासमा फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीमा स्वास्थ्य समस्या आएको नभई नियमित जाँचको लागि अस्पताल गएको उनको भनाई छ ।… Continue reading प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए

बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

काठमाडौं । नेपालमा बुधबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित थपिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना,… Continue reading बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित

गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

गुल्मी । गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहमा निर्माण गरिएको आइसोलेसनमा १४ दिन बसेपछि उनीहरुलाई म‌ंगलबार डिस्चार्ज गरिएको हो । मंगलबार ४५ जना सँगै अब गुल्मीमा आइसोलेसनबाट घर जाने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जिल्लामा ७८ जना पुरुष र ९ जना महिला महिलाले… Continue reading गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

योगेश आदी  यसपटक लेख्नै पर्ने नैतिक दबाब परेपछि लेख्दैछु । मेरो कोभिड १९ एण्टिबडी टेष्टको रिजल्टले केही भ्रम उब्जाएको छ । न्यूयोर्क सहर कोरोनाभाइरसको एपिसेण्टर बनेको ३ महिनापछि पारिवारिक बटालिएन लिएर म कोभिड १९ एण्टिबडी टेष्ट गर्न गएँ । न्युयोर्कमा कोरोनाले ताण्डव मच्चाइराख्दा संसारको आँखाको तारो बनेको एल्महर्ष्ट हस्पिटल नै छानें । अझैपनि त्यो एरिया… Continue reading कोरोना एण्टिबडीले उब्जाएको भ्रममा; म

नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४

काठमाडौ नेपालमा पछील्लो  २४ घण्टामा थप ३१६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यो वृद्धिसँगै मङ्गलवारसम्म  देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३,५६४ पुगेको छ। तीमध्ये ३,१९४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले आइसोलेशनमा भएका… Continue reading नेपालमा मंगलवार थपिए ३ सय १६ संक्रमित अब कुल संख्या १३ हजार ५ सय ६४

कोरोना रोक्न गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

न्युयोर्क अमेरिकामा कोरोना महामारी सुरु भएपछि अधिकांश राज्यमा ‘स्टे होम अर्डर’ जारी गरी सम्पूर्ण ब्यापार ब्यबसाय बन्द गरिए । लामो समय राज्यहरु बन्द गरेको भन्दै कतिपय राज्यहरुमा जनताहरु सांगठनिक हिसाबबाट स्थानीय सरकार बिरुद्ध प्रदर्शनमा उत्रिए ।राज्यको अर्थतन्त्र तत्काल खोल्न्नु पर्ने माग सहित आन्दोलनको नेत्रित्व गरेका मेरिल्यान्ड राज्यका एक ब्यक्ति स्वयम् कोरोना संक्रमित  भएका छन् ।… Continue reading कोरोना रोक्न गरिएको लकडाउन खुलाउन आयोजित आन्दोलनको नेतृत्वकर्ता नै कोरोना संक्रमित

कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालबाट शनिबार डिस्चार्ज गरिएको छ । यो सूचिमा दैलेखबाट मात्र २०५ जना सङ्क्रमित निको भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । निको हुनेमा २०१ पुरुष र १३ महिला छन् । दैलेखको… Continue reading कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

पोखरा । । स्याङ्जामा गत रात गएको पहिरोमा पुरिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घरमाथिबाट पहिरो खसेपछि अन्दाजी ५० वर्षीय यमबहादुर विकको ज्यान गएको हो । घटनामा परी गम्भीर घाइते भएका यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु… Continue reading स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

कोरोनाको महामारी छ । भाईरस सर्ने हो कि भन्ने त्रास छ । जति बेला पनि हात धुन सम्भव छैन । ह्याण्ड सेनिटाईजर बोकेर हिंड्नु पर्दछ तर त्यही सेनिटाईजर पनि गुणस्तर हिन भयो भने सेनिटाईजर बोकेको फलदायी हुँदैन । त्यसैले सेनिटाईजरको गुणस्तर बिचार  गरेर मात्र प्रयोग गर्दा उदेश्य पुरा हुने गर्दछ ।  अमेरिकास्थित उपभोग्य सामग्रीको जाँच… Continue reading सेनिटाईजर प्रयोग गर्दा होस् गर्नुस्; नौ प्रकारका सेनिटाईजर प्रतिबन्दित

अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

काठमाडौं । नेपालभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । अर्थातः अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा रसुवामा ९ जनामा कोरोना पुष्टी भएको छ । ८ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरु भारतबाट आएका पुरुष र कुवेतबाट फर्केका महिला भएको… Continue reading अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो

भरतपुर । नेपालमा कोेरोना संक्रमणबाट थप एक जनाको निधन भको छ । चितवनस्थित भरतपुर अस्पतालको आइसोलेनमा ५० वर्षीय पुरुषको शनिबार बिहान ज्यान गएको हो । यससँगै अब नेपालमा कोरोना भाइरसको संक्तमणबाट ज्यान गुमाउने मानिसको संख्या २८ पुगेको हो । चितवन मेडिकल कलेजमा कोभिड पुष्टि भएपछि उनलाई असार ११ राति भरतपुर अस्पतालमा ल्यायएको थियो । अस्पताल… Continue reading नेपालमा कोरोनाबाट ज्यान जाने बिरामीको संख्या २८ पुग्यो