अमेरिकाको टेक्सास र फ्लोरिडा राज्यमा संक्रमितको संख्यामा र अस्पताल भर्ना हुनेको संख्यामा नाटकीय बृद्धि भएपछि ३ महिना भित्र पुन: दोश्रो पटक मदिराका बारहरु बन्द गरिने भएको छ भने एरिजोना राज्यबासीलाई ‘स्टे एट होम’ आदेश गरिएको छ । टेक्सास गभर्नर ग्रेग एबोटले टेक्सासका मदिरा बारहरुलाई शुक्रबार दिउँसोबाट बन्द गर्न आदेश गरेका छन् । फ्लोरिडामा भने डिपार्टमेण्ट… Continue reading कोरोना लगातार बढेपछि टेक्सास र फ्लोरिडाका मदिरा बारहरु पुन: बन्द गरियो; एरिजोनामा स्टे होम अर्डर
Category: स्वास्थ्य
जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित
न्युयोर्क अमेरिकाको टेक्सस राज्यको एक परिवारमा आयोजित ‘बर्थ डे’ पार्टी पछि एकै परिवारका १८ जना नातेदार कोरोना संक्रमित भएका छन् । पार्टी गत महिना उत्तरी टेक्ससको क्यारेल्टिनस्थित एक घरमा आयोजना गरिएको थियो । पार्टीमा सहभागी भएका एक बृद्ध दम्पत्ती र एक महिला जो ब्रेस्ट क्यान्सरसँग लडिरहेकी थिईन ती तीन जना अहिले अस्पतालमा कोरोनासँग संघर्ष गरी… Continue reading जन्मदिन मनाउँदा एकै परिवारका १८ जना संक्रमित
नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जित्ने बिरामीको संख्या २३ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ११४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए । यस अवधिमा १०६ पुरुष र ८ महिला संक्रमित निको भएका हुन्। अब नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या २ हजार ३३८ पुगेको छ। नेपालमा… Continue reading नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज
दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी
काठमाडौं । दैलेखका मृत अवस्थामा भेटिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट १ महिनाअघि आएका २१ वर्षीय युवक झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याएर पोस्टमार्टम तथा स्वाब संकलन गरिएको थियो । उनको स्वाव कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो। बिहीबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो… Continue reading दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी
ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह
एजेन्सी ल्याटिन अमेरिका र करेबियन देशहरुमा गरेर मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख कटि सकेको छ । मृतकको त्यति ठुलो संख्या मध्ये आधा भन्दा धेरै ब्राजिलबाट भएको अन्तरराष्ट्रिय समाचार एजेन्सी एएफपिले जनाएको छ । त्यो क्षेत्रमा महामारी फैलदै जाँदा अहिले ल्याटिन अमेरिका र करेवियन देशहरुमा गरेर २१ लाख संक्रमित भएका छन् । त्यसमा… Continue reading ल्याटिन अमेरिका र करेबियन देशहरुमा कोरोना संक्रमण झनै भयावह
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन
काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुगाउने संक्रमितको संख्या २ थप भएको छ । स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको छ । उनी मधुमेहका बिरामी थिए । ८ असारमा… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन
नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४
काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित बिरामीको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४३४ जनामा नयाँ संक्रमित भएसँगै कुल संख्या ११ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ जना नयाँ कोरोना संक्रमित थपिए । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन… Continue reading नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित
पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार गराइरहेका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । स्याङ्जा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गतरात ११ः३५ मा निधन भएको अस्पतालले जनाएको छ । अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित
काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन
काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छिर्ने सबै मानिस १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले सरोकारवालालाई परिपत्र गरेको हो । अहिले घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा छिर्न नदिएको भन्दै परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्वसाधारणको भीड बढेको… Continue reading काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन
अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख २० हजार; एरिजोना, टेक्सस र फ्लोरिडामा संक्रमित बढ्दो
न्युयोर्क अमेरिकाका सबै राज्यमा अर्थतन्त्र खुल्ला गरिएसंगै एरिजोना, टेक्सस र फ्लोरिडा राज्यमा भने संक्रमितको संख्या लगातार उकालो लाग्न थालेको छ । यद्यपी मृतकको संख्या भने ती राज्यहरुमा पनि निरन्तर ओरालो लाग्दै गएको छ । स्वास्थ बिज्ञहरुले अहिले संक्रमित संख्या बढेर मृतकको संख्या घटेका फ्लोरिडा, एरिजोना र टेक्सस राज्यहरुमा पुन: मृतकको संख्यामा बृद्धि हुन सक्ने चेतावनी… Continue reading अमेरिकामा कोरोनाबाट मर्नेको संख्या १ लाख २० हजार; एरिजोना, टेक्सस र फ्लोरिडामा संक्रमित बढ्दो
नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी
काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएपनि कोरोना महामारीको जोखिम भने कम नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेको भन्दै सतर्क सहत आम नागरिक र सरकारलाई सचेत समेत गराएको छ । संगठनका नेपाल प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोरोना महामारी नटरेको उल्लेख गरे… Continue reading नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी
नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना
काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ । नेपालमा एक सातामा ३ हजार २ सय ६६… Continue reading नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना
अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण
न्युयोर्क अमेरिकाको दक्षिणी राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीहरुमा देखिन थालेको राज्य तथा स्वास्थ अधिकारीले बताएका छन् । फ्लोरिडा, साउथ क्यारोलाइना, जर्जिया, टेक्सस लगायतका राज्यहरुमा कोरोना संक्रमण अधिकांस जवान युवा युवतीमा बढन थालेको हो । युवा युवतीमा संक्रमण बढन थालेका यी राज्यहरुको अर्थतन्त्र अन्य राज्यहरुमा भन्दा छिट्टै खुला गरिएको थियो । फ्लोरिडा गभर्नर… Continue reading अमेरिकाको दक्षिणी राज्यहरुका युवा युबतीमा फैलिन थाल्यो कोरोना संक्रमण
कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना
काठमाडौं । कुवेतबाट नेपाल फर्किएका ७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका दौरान उपत्यकामा ८ जना महिलामा संक्रमण पुष्टी भएको बताएको छ । उनीहरुमध्ये ७ जना कुवेतबाट फर्केर खरिपाटी क्वारेन्निमा बसेका महिला भएको पुष्टी भएको छ । अन्य एक जना महिला भने काठमाडौंको रहेको बताइएको छ ।… Continue reading कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना
तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र… Continue reading तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप
पोखरा । गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ जना कोरोना संक्रमित फेला परेका छन् । प्रदेशका ७ जिल्लामा ५८ जना कोरोना संक्रमित पुष्टी भएको हो । शनिबार तनहुँमा २५, नवलपुरमा १६, बाग्लुङमा ८, गोरखामा ५, कास्कीमा २ तथा म्याग्दी र स्याङ्जामा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुने… Continue reading गण्डकी प्रदेशमा शनिबार बिहानै ५८ संक्रमित थप
कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा
ईटालीस्थित बैज्ञाननिकहरुले स्थानीय दुई वटा सहरका ढलको पानीमा सन् २०१९ को डिसेम्बरमा नै कोरोना देखिएको बताएका छन् । चीनको उहान प्रान्तबाट कोरोना महामारी फैलिएको र महामारी फैलाउन शंकाको सुबिधाका आधारमा चीनको हात रहेको आरोप लागि रहँदा ईटालीको मिलान र तुरिन सहरका ढलका फोहोर पानीमा भने कोरोना भाईरस डिसेम्बर १८ तारिखमा नै देखिएको बैज्ञाननिकहरुले बताएका… Continue reading कोरोना संक्रमित बिरामी भेटिनु भन्दा धेरै पहिला नै ईटालीमा कोरोना पसि सकेको तथ्य खुलासा
नेपालमा थप २१६ जना डिस्चार्ज, निको हुनेको संख्या १४०२
काठमाडौं । शुक्रबार थप २१६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । संक्रमण मुक्त हुनेमा ९ जना महिला र २ सय ७ जना पुरुष रहेका छन् । योसहित नेपालमा हालसम्म १ हजार ४ सय २ जना उपचारपछि निको भएका छन्।
आइब्रुफिन् र न्याप्रोक्सिन जस्ता औषधीले कोभिड बिरामीलाई मृत्यु सैय्यामा पुर्याउने खतरा : अध्ययन
कोरोना महामारीका कारण लाखौंको मृत्यु र संक्रमित भै सकेको अवस्थामा कतिपय दुखाई कम गराउने औषधीले भने कोरोना संक्रमितलाई मृत्यु सैय्यासम्म पुर्याउने खतरा गरेको एक अध्ययनले देखाएको छ । दक्षिण कोरियास्थित अध्ययनकर्ताहरुले कोभिड -१९ का कारण हुने शारिरिक कठिनाई र मृत्युको बिषयमा गरिएको अनुसन्धान पछि उनिहरुले सामान्य पेन किलर (दुखाई कम गर्ने) औषधीले कोरोना संक्रमितको मृत्यु… Continue reading आइब्रुफिन् र न्याप्रोक्सिन जस्ता औषधीले कोभिड बिरामीलाई मृत्यु सैय्यामा पुर्याउने खतरा : अध्ययन
नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा सुदूरपश्चमका दुई जना रहेका छन् । जसमध्ये गोदावरी नगरपालिका-४ का ४६ वर्षीय पुरुष र लम्कीचुहा नगरपालिका- २की ४३ वर्षीया महिला रहेका छन् । उनलाई जेठ ३१ गते कोरोना पुष्टि भएको थियो । गोदावरी… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
मृत भेटिएका अर्घाखाँचीका पुरुषमा समेत कोरोना पुष्टी
बुटवल । अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा मृत अवस्थामा भेटिएका ४४ वर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । आरडीटी रिपोर्ट पोजेटिभ आए आएपछि शिततगंगा–५ का देबबहादुर विक मंगलबार राति रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । विकको जेठ २४ गते आरडीटी परीक्षण प्रतिवेदन पोजेटिभ आएको थियो । त्यसपछि जेठ २५ गते पीसीआर परीक्षणका गर्न… Continue reading मृत भेटिएका अर्घाखाँचीका पुरुषमा समेत कोरोना पुष्टी
लकडाउनमा अमेरिकाका पूर्वी तटीय राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा न्युजर्सी नम्बर एकमा
कोरोना भाईरस महामारी पछि उत्पन्न परिस्थितीका कारण अमेरिकाको पूर्वी तटीय राज्यमा बसोबास गर्ने बालबालिकाहरुमा मार्चदेखि यता शरिरको तौलमा औसत ७ पाउण्ड बृद्धि भएको एक अध्ययनले जनाएको छ । पूर्वी तटीय राज्यहरु मध्ये न्युजर्सी राज्यमा बसोबास गर्ने बालबालिकाहरुको औसत १० दशमलब २० पाउण्ड तौल बढेको छ भने न्युयोर्क र म्यासाच्युसेट्स राज्यमा बसोबास गर्ने बाल बालिकाको तौल… Continue reading लकडाउनमा अमेरिकाका पूर्वी तटीय राज्यका बालबालिका धेरै मोटाए; मोटाउनेमा न्युजर्सी नम्बर एकमा
ब्राजिलमा एकै दिन यति धेरै संक्रमित
ब्राजिलमा मंगलवार एकै दिन ३४ हजार ९ सय १८ संक्रमित देखिएका छन् भने १२ सय ९२ को मृत्यु भएको छ । विश्वभर कोरोना संक्रमित देशहरुको सुचीमा दोश्रो नम्बरमा रहेको दक्षिण अमेरिकी देश ब्राजिल पछिल्लो समय लगातार संयुक्त राज्य अमेरिकालाई पछ्याई रहेको छ । एकै दिन भेटिएका संक्रमितहरुको यो संख्या ब्राजिलमा महामारी सुरु भए यताको सबैभन्दा… Continue reading ब्राजिलमा एकै दिन यति धेरै संक्रमित
मृत भेटिएकी युवतीमा कोरोना पुष्टी
सर्खेत । सुर्खेतमा मृत भेटिएकी युवतीमा कोरोना भाइरस संक्रमण भएको पाइएको छ । झुण्डिएको अवस्थामा मृत भेटिएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । भारतबाट फर्केर १४ दिन क्वारेन्टिनमा बसेकी उनी घर फर्केपछि घर नजिकै झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सुर्खेतको सिम्ता गाउँपालिका ८ कि २५ वर्षीय ती युवतीको पोष्टमार्टम गर्नु अगाडी नै कोरोना… Continue reading मृत भेटिएकी युवतीमा कोरोना पुष्टी
नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, २० पुग्यो ज्यान गुमाउने
नेपालगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । बाँकेमा सोमबार साँझ ज्यान गएकी एक महिलाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । बाँकको बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार निधन भएको थियो । महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ… Continue reading नेपालमा कोरोनाका कारण थप एक जनाको मृत्यु, २० पुग्यो ज्यान गुमाउने
रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज
रौटहत । नेपालमा रौतहटबाट मात्र एकै दिन १३७ जना कोरोना संक्रमितले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको अन्तिम पटकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । रौतहटको परोहा नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ६१ जना र राजपुर नगरपालिकामा स्थापित आइसोलेसनमा बसेका ७६ जना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार… Continue reading रौटहतबाट एकै दिन १३७ जना कोरोना संक्रमित डिस्चार्ज
पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी
न्युयोर्क लाखौं संक्रमित बनाएर हजारौंको ज्यान लिने कोरोना संक्रमणको बिरुद्ध दिनहुँ नयाँ नयाँ शुभकामना समाचार आउन थालेका छन् । यस्तै समाचार बीच अब कोरोना संक्रमण कै कारण ज्यान गुमाउनु पर्ने अवस्थामा पुगेका बिरामीलाई बचाउने औषधी पत्ता लागेको छ । सस्तो मुल्य र सर्वसुलभ ‘डेक्जामेथाजोन’ ले कोरोना संक्रमणबाट झण्डै मृत्यु सैय्यामा पुग्न लागेका बिरामीलाई बचाउने नयाँ… Continue reading पत्ता लाग्यो कोरोनाका कारण जीवन-मरणको दोसाँधबाट बचाउने अहिले सम्मकै भरपर्दो औषधी
गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित
काठमाडौं । गण्डकी प्रदेशमा सोमबार १८ जना कोरोना भाइरसका नयाँ संक्रमित पुष्टी भएको छ । गोरखामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बाग्लुङमा एक–एक जना कोरोना संक्रमित देखिएका हुन् । अब यो प्रदेशमा कुल संक्रमित २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकाी अनुसार गोरखा नगरपालिकाका २१… Continue reading गण्डकीमा एकाबिहानै थपिए १८ कोरोना संक्रमित
स्वास्थ्यकर्मीसहित तीन जनामाथि क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कारको आरोप
कैलाली । कैलालीमा एक जना स्वास्थ्यकर्मीसहित तीन जना पक्राउ परेका छन् । उनीहरुमाथि क्वारेन्टिनमा बसेकी एक महिलाई बलात्कार गरेको आरोप लागेको छ । कैलालीको लम्कीचुहामा क्वरेन्टिनमा बसेकी एक महिलाले स्वास्थ्यकर्मीबाट आफूमाथि बलात्कार भएको आरोप लगाएकी हुन् । लम्कीचुहा नगरपालिका १ पूर्वलम्कीस्थित शहिद स्मृति माध्यमिक विद्यालयकोक्वारेन्टिनमा एक स्वास्थ्यकर्मी र उनका दुई सहयोगीले आफूमाथि बलात्कार गरेको महिलाको… Continue reading स्वास्थ्यकर्मीसहित तीन जनामाथि क्वारेन्टिनमा बसेकी महिलालाई बलात्कारको आरोप
अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा नेपालीको ज्यान जाने क्रम रोकिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले साप्ताहिक अपडेट जारी गर्दै यस्तो बताएको हो । एनआरएनएका अनुसार विगत ८ साता लगातार बिभिन्न देशमा नेपालीको ज्यान गएको थियो । तर, अघिल्लो साता भने कोरोना भाइरस संक्रमणबाट विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाएका छैनन् । एनआरएनए अन्तरर्गतको… Continue reading अघिल्लो साता विदेशमा कोरोनाबाट नेपालीको मृत्यु शुन्य