बुटवल । नेपालमा कोरोनाबाट निको हुने संक्रमितको संख्या २२४ पुगेको छ । आइतबार बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्पतालबाट चारजना कोरोना संक्रमित निको भएका छन् । आइतबार कपिलवस्तुका ३ जना र रुपन्देहीका १ जनाले कोरोनालाई जित्न सफल भएका हुन् । यी संक्रमित वैशाख २९ र ३० गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका हुन् ।… Continue reading बुटवलमा थप ४ जना डिस्चार्ज, २२४ जनाले जिते कोरोना
Category: स्वास्थ्य
नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको सङ्ख्या १५ सय नाघेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६६ जना नयाँ सङ्क्रमित थप भएका छन् । यसबाट अब नेपालमा १५६७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा कर्णाली र प्रदेश न २ मा बढी सङ्क्रमित फेला परेका छन् ।… Continue reading नेपालमा सङ्क्रमितको सङ्ख्या १५ सय नाघ्यो, एक दिनमा थपिए १६६ बिरामी
कोरोनाबाट थप एक जनाको मृत्यु, बाजुरामा बालिकाको मृत्युपछि कोरोना पुष्टि
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । अब नेपालमा कोरोनाका कारण मृत्युु हुनेको सङ्ख्या ८ पुगेको छ । बाजुरामा आइतबार ज्यान गुमाएकि दुई वर्षीया बालिकामा कोरोनाभाइरस पुष्टि भएको हो । सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयका एक उच्च अधिकारीले कोरोना भएको पुष्टि गरे । उनका अनुसार बालिकाको आमालाइ समेत कोरोना देखिएको छ… Continue reading कोरोनाबाट थप एक जनाको मृत्यु, बाजुरामा बालिकाको मृत्युपछि कोरोना पुष्टि
न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै
न्युयोर्क लकडाउन खुकुलो पार्दै ब्यापार ब्यवसाय सुरु गरेसँगै अमेरिकाको अलाबामा, क्यालिफोर्निया, विस्कन्सिन र आर्कान्सास गरी ४ वटा राज्यहरु कोरोनाको नयाँ एपिसेन्टरको रुपमा देखा परेका छन् । अलाबामामा पछिल्लो १४ दिनमा कोरोना संक्रमितको संख्या ६० प्रतिशत बृद्धि भएको ‘कोभिड एक्जिट स्ट्राटेजी’ ले जनाएको छ भने अर्कान्सास र नर्थ क्यारोलाइनामा ४० प्रतिशतले कोरोना संक्रमित बृद्धि… Continue reading न्युयोर्कमा घट्न थाले संक्रमित तर अमेरिकाकै अन्य चार राज्य कोरोनाको हट स्पट बन्दै
डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट
एजेन्सी अस्पताल भर्ना भएका हरेक १० कोरोना भाईरस संक्रमित डाईबेटिजका बिरामी मध्ये प्रत्येक एक जनाको ७ दिन भित्रै मृत्यु हुने गरेको र पाँच जना मध्ये १ जनालाई भेण्टिलेटरमा राखेरै उपचार गर्ने गरेको एक अध्यनले देखाएको छ । फ्रेन्च अनुसन्धानकर्ताहरुको ४० जनाको समुहले गरेको उक्त अनुसन्धानको प्रयोग र नतिजा ‘डाईबेटोलिजा’ नामक म्यागाजिनमा बिहीवार प्रकाशित भएको हो… Continue reading डाईबेटिजका बिरामीको कोभिडले ज्यान लिने सम्भावना अधिक उच्च : फ्रेन्च रिपोर्ट
नेपालमा कोरोनाबाट सातौं व्यक्तिको ज्यान गयो, दैलेखमा पुष्टी
काठमाडौं । दैलेखमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको निधन भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दैलेखको दुल्लुस्थित विद्यूत कार्यालयमा बनाइएको क्वारेन्टिनमा शनिबार बिहान एक जनाको निधन भएको थियो । उनको शनिबार आएको कोरोना परीक्षणको रिपार्टे पोजेटिभ आएको छ । दुल्लु–११ का ३५ वर्षीय पुरुषको बिहान निधन भएको थियो… Continue reading नेपालमा कोरोनाबाट सातौं व्यक्तिको ज्यान गयो, दैलेखमा पुष्टी
नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित
काठमाडौं । नेपालमा २४ घण्टा भित्र कोरोना भाइरसका थप १८९ जना नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशका विभिन्न स्थानमा प्रयोगशालामा भएको परीक्षणमा संक्रमितको संख्या थप भएको हो । मन्त्रालयका अनुसार यस अवधिमा एक सय ८५ पुरूष र चार जना महिलामा… Continue reading नेपालमा २४ घण्टामा थपिए १८९ बिरामी, १४ सय नाघ्यो संक्रमित
कपिलवस्तुमा थपिए ७७ संक्रमित, प्रदेश नं ५ सबैभन्दा बढी जोखिममा
बुटवल । प्रदेश नं ५ को कपिलवस्तुमा शनिबार थप ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । महाराजगञ्ज नगरपालिकामा १६ वर्षदेखि ४५ वर्षसम्मका ३३ जना पुरुष, कृष्णनगर नगरपालिकाका १८ वर्षदेखि ४५ वर्षसम्मका १६ जना पुरुष, यशोधरा गाउँपालिकाका १६ वर्षदेखि ४८ वर्षसम्मका २६ जना पुरुष र २५ र १९ वर्षका दुई जना महिलामा कोरोना पुष्टी भएको… Continue reading कपिलवस्तुमा थपिए ७७ संक्रमित, प्रदेश नं ५ सबैभन्दा बढी जोखिममा
कर्णालीमा शनिबार थपिए १४ संक्रमित
सुर्खेत । नेपालमा शनिबार बिहानै १४ जनामा कोरोना पुष्टी भएको छ । कर्णाली प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लामा भएको परीक्षणमा दैलेखका १४ जनामा कोरोना पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले उल्लेख गरेको छ । थपिएका संक्रमित दैलेखको… Continue reading कर्णालीमा शनिबार थपिए १४ संक्रमित
प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर
न्युयोर्क गत सोमबार मिनियापोलिसमा प्रहरीले जर्ज फ्लोएड नामका एक अश्वेत मानिसलाई हतकडी लगाई भुँईमा सुताएर घुँडाले गर्दन थिच्दा मृत्यु भएपछि उनको परिवारले २४ घण्टा भन्दा कम समयमा ५ लाख अमेरिकी डलर सहयोग संकलन गरेका छन् । फ्लोएडका आफ्नै भाइ फिलोनिस फ्लोएडले मेई २७ तारिख बुधबार दिउसो ‘गो फण्ड मि’ मा जिवित परिवारको सहयोगको लागि खाता… Continue reading प्रहरीले घाँटी थिचेर मृत्यु भएका जर्ज फ्लोएडको परिवारले १८ घण्टा भित्र उठायो ५ लाख डलर
न्युजिल्याण्डका अस्पताल कोरोना बिरामी मुक्त भए : कोरोना पूर्ण नियन्त्रणमा आयो
न्युयोर्क विश्वका कतिपय देशहरुमा दैनिक सयौंको संख्यामा मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु हुँदै गर्दा प्यासिफिक आईल्याण्डको देश न्युजिल्याण्ड कोरोना नियन्त्रण गर्न सफल अर्को देश भएको छ । न्युजल्यान्डको अकल्याण्डस्थित एक अस्पतालबाट गत राती अन्तिम बिरामी डिस्चार्ज भएपछि न्युजिल्यान्ड हालको लागि कोरोना नियन्त्रणमा सफलता हासिल गर्ने देश भएको हो । न्युजल्यान्डस्थित स्वास्थ मन्त्रालयका अनुसार बिगत पाँच… Continue reading न्युजिल्याण्डका अस्पताल कोरोना बिरामी मुक्त भए : कोरोना पूर्ण नियन्त्रणमा आयो
ललितपुरमा कोरोना सङ्क्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो
नेपालमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित थप एक बिरामीको ज्यान गएको छ । ललितपुरमा एक जनाको मृत्यु भएको हो। अब नेपालमा कोरोनाबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अस्पताल स्रोतका अनुसार उनमा कोरोना पोजेटिभ थियो । ललितपुरकी साम्सद पम्फा भुसालले… Continue reading ललितपुरमा कोरोना सङ्क्रमितको मृत्यु, नेपालमा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो
अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु
काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित अमेरिकामा ज्यान गुमाउने संक्रमितको संख्या १ लाख नाघेको छ । मंगलबार एकै दिन ७ सय ४० जनाको ज्यान गएसँगै अमेरिकामा ज्यान गुमाउने कुल संख्या १ लाख भन्दा माथि नाघेको हो । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा एक लाख ५ सय ४५ जनाको ज्यान गईसकेको छ। यस मुलुकमा १७… Continue reading अमेरिकामा कोरोनाबाट १ लाख माथि मृत्यु
क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गयो, कोरोना परिक्षण हुँदै
कन्चनपुर । कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गएको छ । कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुष्टि गरेको छ । उनी आफ्नै वडामा रहेको राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका थिए । काम गर्दागर्दै एक्कासी बेहोस भएका उनलाइ सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि मृत… Continue reading क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडा अध्यक्षको ज्यान गयो, कोरोना परिक्षण हुँदै
नेपालमा ६९९ पुगे कोरोना सङ्क्रमित, मङ्गलबार थपिए १७ जना
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ६९९ पुगेको छ । मङ्गलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मङ्गलबार सुर्खेतमा १२ जना र सिरहामा ५ जनामा संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९९ पुगेको छ । सुर्खेतको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल र… Continue reading नेपालमा ६९९ पुगे कोरोना सङ्क्रमित, मङ्गलबार थपिए १७ जना
हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न रोक
काठमाडौं । मलेरियाको उपचारमा प्रयोग हुँदै आएको हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना भाइरसको उपचारमा प्रतिबन्ध लगाइएको छ । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोना संक्रमितमा हाइड्रोक्सिक्लोरोक्विनको क्लिनिकल ट्रायललाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको हो । कोरोनासँग बच्न भनेर हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको स्थानमा मृत्युको खतरा धेरै रहेको अनुसन्धान रिपोर्ट सार्वजनिक भएपछि विश्वस्वास्थ्य संगठनले उक्त निर्णय गरेको हो । यो… Continue reading हाइड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोनाको उपचारमा प्रयोग गर्न रोक
थपिए ७ सङ्क्रमित, अर्घाखाँचीमा पहिलोपटक देखियो
काठमाडौं । नेपालमा सोमबार साझ थप ७ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । प्रदेश ५ को पहाडी जिल्ला अर्घाखाँचीमा पहिलोपटक कोरोना देखिँदा अर्को छिमेकी जिल्ला गुल्मीमा थप भएको छ । अर्घाखाँचीको पाणिनीको क्वारेन्टाइनमा रहेका मध्ये दुईजनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले जानकारी दिएको छ । उता, गुल्मीमा दुईजनामा कोरोना पोजेटिभ देखिएको… Continue reading थपिए ७ सङ्क्रमित, अर्घाखाँचीमा पहिलोपटक देखियो
नेपालमा थप ४३ जनाले जिते कोरोना, सोमबार डिस्चार्ज
वीरगञ्ज । नेपालमा कोरोनाको सङ्क्रमण बढ्दो छ । सोही रफ्तारमा निको हुनेको सङ्ख्या समेत निरन्तर बढ्दो छ । सोमबार कपिलवस्तुबाट ११ जना डिस्चार्ज भएका थिए । सोमबार नै वीरगञ्जस्थित नारायणी अस्पतालबाट ४३ जना सङ्क्रमित निको भएका छन् । दुई पत्रकार सहित कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । लगातार दुई… Continue reading नेपालमा थप ४३ जनाले जिते कोरोना, सोमबार डिस्चार्ज
नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ
काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ४ पुगेको छ । जेठ ४ मा बाराको करैयामाइ गाउँपालिका, ७ उम्जनकान ७० वर्षका वृद्धको ज्यान गएको थियो । उनमा कोरोना पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयले यसको पुष्टि गरेको छ । ४ गते ज्यान गएपनि उनको सोमबार मात्र रिपोर्ट आएको थियो । वृद्धको… Continue reading नेपालमा कोरोनाबाट चौथो मृत्यु, बिरगंजमा मृत्यु भएका वृद्धमा कोरोना पोजेटिभ
नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८
काठमाडौं । नेपालमा कोरोनाबाट सङ्क्रमित हुने बिरामीको सङ्ख्या ६०८ पुगेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो परीक्षणमा आइतबार साझ ५ जनामा कोरोना पुष्टि भएको हो । बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिस्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार बर्दियामा सङ्कलित एक सय नमूनामध्ये बाँसगढी –९ निवासी एक २५… Continue reading नेपालमा कोरोना सङ्क्रमित बिरामी ६०८
न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति
मानिसलाई रोग लाग्न उसको वर्ग, रङ, लिंग, जाति, धर्म, उमेर र कदले पक्कै भेदभाब गर्दैन । मान्छेबाट मान्छेमा द्रुतगतिमा फैलने कोरोना भाइरस संक्रमण हुनलाई पनि यस्तो भेदभाब पक्कै हुँदैन । यद्यपी, न्यूयोर्क सहरमा यी मान्यता माथि प्रश्न उठेको छ । सहरको सम्पन्न क्षेत्रभन्दा विपन्न क्षेत्रमा संक्रमणबाट मृत्यु हुनेहरुको अनुपात उच्च देखिएको हो । अधिकांश गरिबीको… Continue reading न्यूयोर्कमा सम्पन्न भन्दा बिपन्न बसोबास गर्ने क्षेत्रमा अत्याधिक मानवीय क्षति
लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि
न्युयोर्क व्हाईट हाऊस कोरोना भाईरस टास्क फोर्सले अमेरिकास्थित “सेन्टर फर डिजिज कन्ट्रोल” लाई लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको के कारण हुन सक्छ ? अनुसन्धान गर्न भनेको छ । सहरहरु “सट डाऊन’ हुँदा हुँदै पनि लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा संक्रमितको दैनिक संख्या नघट्नु चासोको बिषय भएको टास्क फोर्स संयोजक डा.… Continue reading लस एन्जलस, शिकागो र वासिङ्टन डिसिमा कोरोना संक्रमित नघट्नुको कारण खोजी गर्दै सिडिसि
अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि
न्युयोर्क अमेरिकाना प्रत्येक ३ जना कोरोना संक्रमित मध्ये १ जना बिना लक्षण हुने गरेको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनद्वारा जारी नयाँ निर्देशिकामा जनाईएको छ । सि डि सि को पछिल्लो अद्यावधिक सुचनाका अनुसार अमेरिकामा ३५ प्रतिशत कोरोना संक्रमितमा लक्षण नै नदेखिने गरेको जनाईएको हो । सि डि सिले कोरोना लक्षण देखिने मानिसहरु मध्येबाट भने… Continue reading अमेरिकामा हरेक तीन कोरोना संक्रमित मध्ये एकमा लक्षण देखिदैन : सि डि सि
शनिबार बुटवलमा पनि निको भए १० संक्रमित
बुटवल । नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यस रोगलाई पराजित गर्ने बिरामीको संख्या समेत बढ्दो छ । शनिबार वीरगन्जमा ९ जना डिस्चार्ज भएका थिए । साँझ बुटवलमा थप १० जना बिरामी डिस्चार्ज भएका छन् । शुक्रबार समेत बाँकेको खजुरास्थित सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २१ जना डिस्चार्ज भएका थिए । शनिबार साँझ बुटवलको कोरोना… Continue reading शनिबार बुटवलमा पनि निको भए १० संक्रमित
जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने
लन्डन कोरोना महामारीको कारण लकडाउनमा रहेको बेलायतको भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुले अनिबार्य क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । महामारी पछि बिस्तारै खुकुलो हुँदै गएको बेलायतमा भ्रमण गर्ने अन्तरराष्ट्रिय यात्रुहरुलाई क्वारेन्टिनको नियम आगामी जुन ६ तारिखदेखि लागू हुने गृह सचिव प्रिती पटेलले शुक्रबार बताएकी छिन् । १४ दिनसम्म अनिबार्य क्वारेन्टिन बस्नु पर्ने नियम बेलायती नागरिकलाई समेत… Continue reading जुन महिनादेखि बेलायत भ्रमण गर्ने सबैले अनिबार्य क्वारेन्टिन बस्नै पर्ने
थपिए ३६ सङ्क्रमित, कुल ५८४ बिरामी
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५८४ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । यसअघि शनिबार बिहान ३२ जना थपिएका थिए ।
शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित
काठमाडौं । नेपालमा शनिबार ९ जनाले कोरोनालाइ जित्न सफल भएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका ७१ जना कोरोना संक्रमितमध्ये ९ जना शनिबार डिस्चार्ज भएको अस्पतालले जनाएको छ । लगातार दुई रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो । अस्पतालका अनुसार डिस्चार्ज हुनेहरुमा पर्सा र रौतहटका ३/३ जना, बाराका २ जना र एक जना भारतीय… Continue reading शनिबार डिस्चार्ज भए ९ जना कोरोना सङ्क्रमित
काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए
काठमाडौं । काठमाडौंमा एक सहित शनिबार नेपालमा ३२ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान गरेको अपडेट अनुसार कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । यो सँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये हालसम्म ७० जना उपचारपछि निको… Continue reading काठमाडौंमा एक सहित ३२ सङ्क्रमित थपिए
नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५१६ पुगेको छ । शुक्रबार एकैदिन ५९ जना नयाँ बिरामी थपिए । स्वास्थ तथा जनसंख्या मन्त्रालयले शुक्रवार साझ थप ९ जनामा कोरोना संक्रमणको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझ बारा, सप्तरी, भक्तपुर र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । बाराको… Continue reading नेपालमा ५१६ पुगे कोरोना सङ्क्रमित, ७० डिस्चार्ज
नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७
काठमाडौं । शुक्रबार बिहान थप ३० जना व्यक्तिमा कोरोनाभाइरसको संक्रमण देखिएको छ। शुक्रवार बिहान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको वक्तव्य अनुसार काठमाडौं र चितवनमा गरिएको परीक्षणमा नयाँ संक्रमण थपिएका हुन् । संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन्। तीमध्ये १५ जना सर्लाहीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको… Continue reading नेपालमा थपिए ३० कोरोना संक्रमित, कुल संक्रमितको संख्या ४८७