नेपालगन्ज । आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुने भएका छन् । नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकैपटक २१ जनालाई डिस्चार्जको तयारी गरिएको नेपालको सरकारी समाचार संस्था राससले उल्लेख गरेको छ । राससका अनुसार नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोनालाइ जितेका छन् । उनीहरु… Continue reading आज एकै दिन सर्वाधिक बिरामी डिस्चार्ज हुँदै
Category: स्वास्थ्य
कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्यु ब्राजिलमा
कोरोना भाइरसको कारण ल्याटिन अमेरिकी देश ब्राजिलमा संसारका अरु देशहरुमा भन्दा उच्च संख्यामा नर्सहरुको मृत्यु भएको छ । संक्रमण सुरु भए यता ब्राजिलमा हालसम्म १५ हजार नर्सहरु संक्रमित भै सकेका छन् भने बुधबारसम्म ब्राजिलमा १ सय ३७ जना नर्सको कोभिड -१९ को कारण मृत्यु भै सकेको ब्राजिलस्थित फेडरल नर्सिङ काउन्सिलले जनाएको छ । समाचार श्रोतका… Continue reading कोरोना संक्रमणका कारण सबैभन्दा धेरै नर्सहरुको मृत्यु ब्राजिलमा
४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना
काठमाडौं । नेपालमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या ४५७ पुगेको छ । बिहिवार साझ थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती निकाल्दै बाँके र कपिलवस्तुमा ३ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो । बाँकेको नरैनापुर-३ का ३२ वर्षीय पुरुष र खजुराकी ४२ वर्षीय महिलामा… Continue reading ४५७ पुगे नेपालमा कोरोना सङ्क्रमित, बिहिवार फेरि थपिए ३ जना
यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्यु
न्युयोर्क अमेरिकामा यदि सामाजिक दुरीको नियम एक हप्ता अगाडिदेखि लगाइएको थियो भने अहिले मृत्यु भएकाको संख्या भन्दा ३६ हजार कम मानिसको कोरोनाको कारण मृत्यु हुने अनुमानित आँकडा विश्व प्रख्यात कोलम्बिया युभर्सिटीले निकालेको छ ।गत मार्चमा कोरोनाको त्रासमा मानिसहरु घर बस्न थाल्नु भन्दा अगाडि १ तारिखदेखि नै लकडाउन र सामाजिक दुरीको वाध्यकारी नियम लागू… Continue reading यस कारण कोरोनाले अमेरिकामा ठुलो संख्यामा मानिसको मृत्यु
नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी
काठमाडौं । नेपालमा बिहिवार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान जारी गरेको सूचना अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिठान धरान र प्रादेशिक प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणअनुसार नयाँ पुष्टि भएको हो । नयाँ संक्रमितहरु झापा कचनकवल गाउँपालिका वडा नम्बर ३, ६ र ८ निवासी १८, १८, १९, १९, २२,… Continue reading नेपालमा थपिए १७ कोरोना सङ्क्रमित, ४४४ पुगे कुल बिरामी
अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्यु
कनेक्टिकट, अमेरिका अमेरिकाको कनेक्टिकटमा बिगत १६ वर्षदेखि बसोबास गर्दै आएका ५६ वर्षीय राज सेन ठकुरीको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । केही हप्तादेखि अस्पतालमा रहेर उपचाररत ठकुरी कनेक्टिकट राज्यबाट कोरोनाको कारण मृत्यु हुने पहिलो नेपाली हुन् । नेपालमा पोखरा घर भएका ठकुरीको मृत्यु मेई २० तारिख बुधबारका दिन भएको ब्रानफोर्डस्थित नेपाली संस्था सोसाईटी अफ… Continue reading अमेरिकामा कोरोनाको कारण फेरी अर्को नेपालीको मृत्यु
काठमाडौंमा दुई प्रहरीमा कोरोना भएको पुष्टि
काठमाडौं । काठमाडौंमा ड्युटीमा खटिएका दुई प्रहरीमाथी कोरोना संक्रमण पुष्टि भएको छ। महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यरत दुई जना प्रहरीमा कोरोना भएको देखिएको पुष्टि भएको छ ।राजधानीमा प्रहरी नायव निरीक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको वृत्तले पुष्टि गरेको छ । उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा खटिएको बताइएको छ । यसअघि काठमाडौं र भक्तपुरमा… Continue reading काठमाडौंमा दुई प्रहरीमा कोरोना भएको पुष्टि
मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२
काठमाडौं । नेपालमा मङ्गलबार थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यका भित्र तीन सहित देशभर २७ सङ्क्रमित थप भएका हुन् । पछिल्लो समय सरकारले कोरोना परिक्षण बढाएको छ । मङ्गलबार थपिएकामा भक्तपुर र ललितपुरमा एक एक जना छन् । स्वास्थ मन्त्रालयले मङ्गलबार बिहान पुष्टि भएका समेत… Continue reading मङ्गलबार थपिए २७ सङ्क्रमित, कुल ४०२
सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री
काठमाडौं । नेपाली सेनाले चीनबाट स्वास्थ्य सामग्री आज काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सको जहाजले १८.८४ टन सामान मंगलबार बिहान काठमाडौं ल्याएको हो । पिपिई, एन ९५ मास्क तथा टेस्ट किटहरु यस पटक ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले सामान ग्वाङ्जाओबाट नेपाल ल्याइएको हो । सेनाले यसअघि स्थलमार्गबाट शनिबार १० कन्टेनर सामान ल्याइसकेको थियो… Continue reading सेनाले चीनबाट जहाजमा ल्यायो स्वास्थ्य सामग्री
झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित
काठमाडौं । नेपालमा मंगलबार १५ संक्रमित थप भएका छन् । प्रदेश १ मा मंगलबार ११ जना र प्रदेश ५ मा ४ जना नयाँ संक्रमित थपिएका हुन् । मंगलबार झापाका ९, कपिलवस्तुमा ४ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालले पूर्वमा भएको संक्रमणको पुष्टी गरेको हो । सोही अस्पतालमा भएको परीक्षणमा… Continue reading झापा, सुनसरी र कपिलवस्तुमा थपिए १५ संक्रमित
विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर
काठमाडौं । कोरोना महामारीबाट उम्किसकेको चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । अमेरिकाले डब्लुएचको सहयोग कटौती गर्ने घोषणाका बिच चीनको उक्त सहयोग आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओले चीनको समर्थन गरेको भन्दै सहयोग रोक्न निर्देशन दिएका छन् । अहिले सङ्गठनको वार्सिक बैठक जारी छ… Continue reading विश्व स्वास्थ सङ्गठनलाइ चीनले दिने भयो २ अर्ब डलर
बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न
काठमाडौं । बाँकेको नरैनापुरस्थि क्वारेन्टाइनमा एक युवकको कोरोना सङ्क्रमणका कारण ज्यान गएपछि काङ्ग्रेसले सरकारप्रती प्रश्न उठाएको छ । ती युवाको मृत्यु केवल थप एक थान मृत्यु मात्र नभइ सरकारी वेवास्थाको नमुना समेत भएको काङ्ग्रेसको आरोप छ । यो मृत्युले गम्भीर प्रश्नहरु नजरअन्दाज गर्न नसकिने काङ्ग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी प्रेस नोटमा उल्लेख छ । सरकारको… Continue reading बाँकेमा कोरोना सङ्क्रमित युवाको मृत्युपछि सरकारप्रति काङ्ग्रेसको गम्भीर प्रश्न
कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा
काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना भाइरस लागेर ज्यान गएकी पहिलो संक्रमित महिलाका नवजात शिशुको स्याहार तथा सहयोग गर्ने घोषणा गरेका छन् । केही नेपाली संचारमाध्यमलाई दिएको जानकारी अनुसार उनले नवजात शिशुलाई सहयोग गर्ने घोषणा गरेका हुन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा २ जेठमा आमाको निधन भएको थियो । त्यसबेला शिशु… Continue reading कोरोनाबाट ज्यान गएकी महिलाको नवजात शिशुलाई सहयोग गर्ने कांग्रेस नेता बस्नेतको घोषणा
नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको आङ्कडा ३ सय नाघेको छ । रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् । नेपालमा कोरोनाबाट २ जनाको निधन भइसकेको छ । ३६… Continue reading नेपालमा ३०४ पुगे सङ्क्रमित, सोमबार बिहान ९ जनामा पुष्टि
कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा
अहिलेसम्म मोटोपनले मुटुरोग, क्यान्सर र मधुमेह जस्ता रोगहरूको जोखिम बढाउने थाहा भएको कुरो थियो । तर प्रारम्भिक अनुसन्धानले मोटो मानिसहरूलाई कोभिड-१९ को जोखिम पनि हुनसक्ने देखाएको छ । अहिले संसारभरि प्रकोप बनेको कोरोनाभाइरस सङ्क्रमणले बढी तौल भएका मानिसहरूलाई बढी असर गरेको देखिएको छ । ब्रिटेनमा कोभिड-१९ का करिब १७,००० बिरामीमा गरिएको अध्ययनमा ‘बडी मास इन्डेक्स’… Continue reading कोरोना भाइरस; मोटो मानिसलाई झनै खतरा
थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण
काठमाडौं । नेपालमा आइतबार साझ ३ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार वीपी स्वास्थ्य प्रतिष्ठानको परीक्षणमा एक स्वास्थ्यकर्मीसहित तीन जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । मोरङको विराटनगर निवासी २९ र ३६ वर्षका व्यक्तिमा कोरोना देखिएको हो । यस्तै धनकुटामा ३४ वर्षीय महिलामा कोरोना देखिको छ । यो संगै नेपालमा… Continue reading थपिए तीन सङ्क्रमित, कुल २९५ मा सङ्क्रमण
नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो
काठमाडौं । नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको ज्यान गएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बाकेमा २५ वर्षका युवाको आइतबार बिहान निधन भएको छ । उनी क्वारेन्टाइनमा थिए । परिक्षणबाट उनमा कोरोना पुष्टि भएको हो । उनमा स्वास प्रश्वासको समस्या देखिएको थियो । यसअघि बिहिवार धुलिखेल अस्पतालमा निधन भएकोे महिलामा समेत शनिबार कोरोना पुष्टि भएको… Continue reading नेपालमा कोरोनाले दोस्रो व्यक्तिको मृत्यु, बाँकेका युवाको ज्यान गयो
कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै
लण्डन । कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या ९६ पुगेको छ । यो विश्वभरबाट सङ्कलित तथ्यांकमा आधारित सङ्ख्या हो । विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले उल्लेख गरेको छ । एनआरएनएको स्वास्थ्य समितिले शनिवार (१६ मे २०२०) साँझसम्म सङ्कलन गरेको आङ्कडामा यस्तो देखिएको हो । कोरोनाले सबैभन्दा बढी बेलायतमा ६३… Continue reading कोरोनाले विश्वभर ९६ नेपालीको मृत्यु, बेलायतमा सबैभन्दा धेरै
थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित
काठमाडौ । नेपालमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ। आइतवार बिहान स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप १० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको हो। थपिएका १० जना नै रौतहट जिल्लाका रहेका छन्। राष्ट्रिय जनस्वास्थ प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार रौतहट राजापुर नगरपालिका फरहदवा ९ का १८, ३२, ३६, ३९, ३९, ४२ र ४८… Continue reading थप १० जनामा सङ्क्रमण पुष्टि, २९१ पुगे कुल सङ्क्रमित
२७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु
नेपालमा शनिबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार महोत्तरी र काभ्रेमा कोरोना पुष्टि भएको छ । अब नेपालमा कुल सङ्क्रमीत २७८ पुगेको छ । ३६ जना निको भएका छन् । यता धुलिखेल अस्पतालमा बिहीवार राती निधन भएकि २९ वर्षकि महिलामा कोरोनाको लक्षण पुष्टि भएपछि अनुसन्धान थालिएको छ… Continue reading २७८ को कोरोना सङ्क्रमण पुष्टि, धुलिखेल अस्पतालमा निधन भएको महिलाबारे अनुसन्धान शुरु
२७६ पुगे कोरोना सङ्क्रमित, कपिलवस्तुमा थपिए ३ जना
काठमाडौं । कपिलवस्तुमा फेरि तीन जना कोरोना सङ्क्रमीत भेटिएका छन् । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जना पुरुषमा कोरोना देखिएको हो । शुक्रबार नै बिहान ६ जनामा कोरोना पुष्टि भएको थियो । नयाँ आङ्कडा अनुसार अब नेपालमा कुल सङ्क्रमित २७६ पुगेका छन् । ३६ जना भने निको भइसकेका छन् ।
थप ६ जनामा कोरोना संक्रमण, कुल संक्रमित २७३
काठमाडौं । नेपालमा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी कुल ६ जना संक्रमित शनिबार थपिएका हुन । अब नेपालमा कुल संक्रमित २७३ पुगेका छन् । यसअघि शुक्रबार १८ जनामा संक्रमण भेटिएको थियो ।
कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण
काठमाडौं । कोरोना भाइरस संक्रमणले सन्सारभर ३ लाख ७ हजार ४ सय ८६ जनाको ज्यान गएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार त्यसमध्ये सबैभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । अहिलेसम्म विश्वभर ४५ लाख ३८ हजार ४ सय ६ जनामा संक्रमण देखिएको छ । कोरोनाले अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जनालाई सङ्क्रमित बनाएको… Continue reading कोरोनाले लियो ३ लाख ७ हजारको ज्यान, साढे ४५ लाखमा सङ्क्रमण
१ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
न्युजर्सी न्युजर्सीस्थित एक १०८ बर्षीया बृद्धाले कोरोनालाई जितेर सामान्य जीवनमा फर्किएकी छिन् । ती १ सय ८ वर्षीया बृद्धाले १०१ बर्ष पहिले सन् १९१८ को स्पेनिस फ्लुलाई समेत परास्त गरेको जनाइएको छ । पाँच करोड मानिसको ज्यान लिएको तात्कालिन स्पेनिस फ्लुको संक्रमण हुँदा सिल्भिया गोल्डसेल भर्खर ७ बर्षकी थिईन् ।… Continue reading १ सय ८ बर्षकी यी बृद्धाले संसार हल्लाउने भाईरसलाई जीवनमा दोश्रो पटक यसरी गरिन् परास्त
९ सङ्क्रमित थपिए, कुल सङ्क्रमित २६७ पुगे
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुगेको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार साझको अपडेटमा ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । शुक्रबार दाङ, काठमाडौं, उदयपुर र पर्साका व्यक्तिमा कोरोना देखिएको छ । काठमाडौंमा ७ सालका बालक तथा पर्सामा ९ र १० वर्सिय बालकमा कोरोना पुष्टि भएको छ ।
शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण
काठमाडौं । नेपालमा शुक्रबार बिहानै ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं र भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित थपिएको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाँके नैनापुर वडा १,३ र ५ का १८ देखि ३६ वर्षीय पुरुषहरुमा संक्रमण देखिएको छ… Continue reading शुक्रबार बिहानै थपिए ९ कोरोना संक्रमित, अब कुल २५८ मा सङ्क्रमण
राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ
काठमाडौं । रास्ट्रपति विद्यादेवि भन्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षणपछिको रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयका कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । शितलनिवासमा राष्ट्रपति भण्डारीसहित उनको कार्यालयमा रहने ३७ जनाको परिक्षण भएको हो । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर… Continue reading राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परिक्षण नतिजा नेगेटिभ
बिहिवार साझ थपिए तीन सङ्क्रमित, कुल सङ्क्रमण २४९ मा
काठमाडौं । नेपालमा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । बिहिवार साझ स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको अपडेट अनुसार काठमाडौं, धनुषा र धादिङमा १/१ जना बिरामी फेला परेका हुन् । अब कुल सङ्क्रमित २४९ पुगेको छ । बिहिवार काठमाडौंमा दहचोकका ७ वर्शिय बालक र धनुषा तथा धादिङमा भने दुई महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढेको छ ।सरकारले लक्ष्यित समूह र स्थानलाइ सिल गरि कोरोना परिक्षण बढाइएको हो । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार बिहिबार टिचिङ अस्पताल र कालिमाटी तरकारी बजारमा नमुना परिक्षण गरिएको छ ।मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट मात्र बिहिवारसम्म साढे २२ हजार वटा नमुना परीक्षण गरिएको छ । स्वास्थ्य… Continue reading नेपालमा बढ्यो कोरोना परिक्षणको दायरा
नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण
काठमाडौं । नेपालमा बिहीबार बिहानै थप ७ जना कोरोना स्रक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको पुष्टी गरेको हो । अब नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । बिहीबार सर्लाहीमा १, धनुषा र महोत्तरीमा २, २ जनामा कोरोना संक्रमण देखिएको हो ।उता, कपिलवस्तु र काठमाडौंमा पनि बिहीबार एक एक जनामा… Continue reading नेपालमा एकाबिहानै थपिए ७ संक्रमित, २ सय ५० पुग्यो कुल संक्रमण