काठमाडौं । नेपालमा मंगलबार थप दुई कोरोना संक्रमणको पुष्टी भएको छ । रौतहटमा दुई जनामा कोरोना संक्रमण पुष्टी भएको हो । जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले पुष्टी गरेको हो । उनीहरु दुबैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरेको परीक्षणमा कोरोना संक्रमण… Continue reading नेपालमा थप दुई जनामा कोरोना पुष्टी, ५४ पुगे संक्रमित
Category: स्वास्थ्य
अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने
न्युयोर्क विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर… Continue reading अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने
२ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो
काठमाडौं । नेपालमा कोरोनाका कारण मर्ने मानिसको संख्या २ लाख ९ हजार नाघेको छ । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख ९ हजार ७ सय ९९ मानिसको ज्यान गएको छ । संक्रमित मानिसको संख्या समेत ३० लाख भन्दा माथि पुगेको छ । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २०… Continue reading २ लाख ९ हजार सात सय ९९ मानिसको ज्यान कोरोनाले लियो
नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण
वीरगञ्ज । नेपालमा दुई जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जमा आइतबार थप दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टि भएको हो । वीरगञ्ज महानगरपालिका ३ र १६ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिको संख्या ५१ पुगेको हो । उनीहरु… Continue reading नेपालमा थपिए दुई संक्रमित, कुल ५१ मा संक्रमण
कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो
काठमाडौं । कोरोना भाइरसले मृत्यु हुने मानिसको संख्या २ लाख नाघेको छ । संसारभर २ लाख २ हजार ४ सय ५५ पुगेको हो । विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख ९२ हजार पुगेको तथ्यांक रहेको छ । कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ५३ हजार ५ सय ११ जनाको मृत्यु भएको । यो मुलुकमा… Continue reading कोरोनाका कारण मर्नेको संख्या २ लाख नाघ्यो
नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए
काठमाडौं । नेपालमा कोरोना परीक्षण भएका मानिसको संख्या ४९ हजार नाघेको छ । नेपालमा कूल ४९ हजार ३ सय ३६ वटा नमुना परिक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिमार्फत ९ हजार ६ सय ६६ वटा र्यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) बाट ३९ हजार ६ सय ७० वटा गरी कूल… Continue reading नेपालमा ४९ हजार मानिसमा कोरोना परीक्षण, ४९ मा पुष्टी, १२ जना निको भए
बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको
बाग्लुङ । बेल्जियमबाट नेपाल आउने क्रममा कोरोना संक्रमित भएकी बाग्लुङकी १९ वर्षीय युवतीले समेत कोरोनालाई जित्न सफल भएकी छिन् । यससँगै अब नेपालमा कोरोना संक्रमण पछि निको हुनेको संख्या ११ पुगेको छ । धौलागिरी अञ्चल अस्पतालमा उपचारत उनलाई शुक्रबार डिस्चार्ज गरिएको छ । चैत ४ मा बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी उनमा चैत १५… Continue reading बाग्लुङकी १९ वर्षीय युवतीले पनि जितिन कोरोना, ११ जना भए निको
नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो
काठमाडौं । नेपालमा ४९ औं व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । उनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी गराएको छ । उनलाई उपचारका लागि विराटनगरस्थित कोरोना अस्पताल लैजाने भएको छ… Continue reading नेपालमा ४९ औं व्यक्तिमा संक्रमण भेटियो
राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ
न्युयोर्क लाइजोल र डिटोल जस्ता उत्पादक कम्पनीले आफ्ना उपभोक्तालाई कोरोना निको हुने भ्रममा यस्ता बस्तु नखानको लागि आग्रह गरेको छ । गत बिहीवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले किटाणु निस्संक्रामक (डिस्ईन्फेक्ट्यान्ट) रसायनलाई इन्जेक्सन मार्फत पठाएर कोरोना संक्रमित बिरामीको उपचार गर्दा निको हुने सम्भावना ब्यक्त गरेका थिए । ब्रिटिश कम्पनी रेकिट बेनकाईसरले (आर बि)… Continue reading राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ
उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने
उदयपुर । नेपालमा सबैभन्दा बढी कोरोना संक्रमण देखिएको उदयपुरको भुल्केमा र्यापिड टेस्टलाई बढाइने भएको छ । यहाँ अहिलेसम्म २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ । स्थानीय सरकारको पहलमा यस जिल्लामा कोरोनाको परीक्षण प्यापक बनाउन लागिएको हो । त्रियुगा नगरपालिकाका अनुसार प्रभावित क्षेत्रमा मात्र दुई हजार १ सय मानिसको पिसिआर प्रविधिबाट कोरोना जाँच गरिदैछ ।… Continue reading उदयपुरमा र्यापिड टेस्टको तयारी, २ हजार मानिसमा परीक्षण गरिने
भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ । बिहीबार भोजपुरमा थप एक जनालाई कोभिड–१९ को संक्रमण पुष्टी भएको हो । यसअघि रौटहतकी एक महिला र जनकपुरका एक किशोरमा बिहीबार नै कोरोना देखिएको थियो । भोजपुरमा भने हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको हो । उनको थ्रोट स्बावको परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान… Continue reading भोजपुरमा पनि कोराना पुष्टी, कुल संक्रमित ४८
नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज
कैलाली । नेपालमा एकै दिन तीन जनाले कोरोनालाई जित्दै अपस्तालबाट डिस्चार्ज हुन सफल भएका छन् । बिहीबार साँझ कोरोना संक्रमित कैलालीकी ५० वर्षीया महिला पनि उपचारपछि निको भएर घर फर्किएकी छन् । उनी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की स्थायी बासिन्दा हुन् । सेती प्रादेशिक अस्पतालले उनलाई बिहीबार साँझ डिस्चार्ज गरेको हो । यसअघि बिहीबार… Continue reading नेपालमा कोरोनाको १० औं बिरामी पनि निको, एकै दिन तीन जना डिस्चार्ज
नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना
काठमाडौं । नेपालमा ८१ वर्षिय एक वृद्धाले कोरोना जित्न सफल भएकी छिन् । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा दुई जनालाई कोरोना देखिएकोमा दुबै जना डिस्चार्ज भएका छन् । उनीहरुलाई पाटन अस्पतालले बिहीबार डिस्चार्ज गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाका अनुसार पेप्सीकोलाका ५८ र ८१ वर्षीय व्यक्ति डिस्चार्ज भएका हुन् । उनीहरु … Continue reading नेपालमा ८१ वर्षिय वृद्धाले जितिन कोरोना
नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज
काठमाडौं । नेपालमा बुधबार थप दुईजना कोराना स्रक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । यससँगै नेपालमा यस भाइरसलाई जितेर घर फर्कने व्यक्तिको संख्या ७ पुगेको छ । बुधबार एकै दिन दुई जना डिस्चार्ज हुँदा यसले समाजमा समेत सकारात्मक प्रभाव छाडेको छ । बुधबार टेकु अस्पतालमा उपचार गराइरहेका धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचार… Continue reading नेपालमा थप दुई जना कोरोना संक्रमित डिस्चार्ज
नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण
काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको पुष्टी गरेका छन् । उनका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । उनीहरु उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केको नुरी मस्जिदमा बसेको जमातीहरुको समूहकै सदस्य हुन् । यो समुहमा… Continue reading नेपालमा थपिए तीन संक्रमित, कूल ४५ मा संक्रमण
उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी
काठमाडौं । मंगलबार उदयपुरको भुल्केमा पुष्टी भएका ११ कोरोना संक्रमितमध्ये २ जना भने विदेशबाट आएको खुलेको छ । यसअघि सबैलाई समुदायमै कोरोना सरेको आंशका गरिएको भएपनि दुई जना भने दिवेशबाट आएको पाइएको हो । दुईजना मध्ये एक जना भारत र एकजना दुबईबाट आएको स्थानीय प्रशासनले जानकारी दिएको छ । दुबईबाट आएका एक युवकमा कोरोना संक्रमण… Continue reading उदयपुरका दुई संक्रमित विदेशबाट आएको पुष्टी
कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण
काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण हरेक दिन हजारौं मानिसले ज्यान गुमाइरहेका छन् । बुधबार बिहानसम्मको तथ्यांक अनुसार विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ७७ हजार ४ सय २ पुगेको छ । विश्वभर संक्रमितको संख्या २५ लाख ५४ हजार ५ सय ६८ रहेको छ। विश्वभर ६ लाख ९० हजार भन्दा बढी मानिस निको भएर घर… Continue reading कोरोनाले १ लाख ७७ हजारको ज्यान लियो, साढे २५ लाखमा संक्रमण
न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
न्युयोर्क विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्यु भै सकेको छ । सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स, ब्रोंक्स, ब्रुक्लिन र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् ।… Continue reading न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण
नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
विराटनगर । नेपालमा एकै दिन १० जनामा कोरोना संक्रमण भेटिएको छ । सबै व्यक्ति उदयपुरको भूल्केका हुन् । उदयपुरमा मंगलबार बिहान एक जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । साँझ थप ९ जनाका कोरोना संक्रमण पुष्टी भएको हो । यससँगै उदयपुर अब नेपालमा कोरोना भाइरसको इपिसेन्टर बनेको छ । यहा मात्र कूल २३ जनामा… Continue reading नेपालमा उदयपुर बन्यो कोरोना इपिसेन्टर, एकै दिन १० जनामा संक्रमण, नेपालभर ४१ जनामा कोरोना
उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
काठमाडौ । उदयपुरमा मंगलबार थप ८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।यो संगै अब नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने उदयपुरमामात्रै कोरोनासंक्रमितको संख्या २२ जना पुगेको छ । उनीहरुको संकलन गरिएको नमुना धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा ८ जनाको नमुना पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमित… Continue reading उदयपुरमा थपिए ८ जना नयाँ कोरोना संक्रमित
कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो
काठमाडौं । संसारभर कोरोना भाइरसका कारण मृत्यु हुने मानिसको संख्या १ लाख ७० हजार भन्दा माथि पुगेको छ । पछिल्लो २४ घन्टा भित्र विश्वभर ५ हजार ३ सय ३९ जनाको ज्यान गएसँगै कूल आंकडाले क्रमशः उचाई छोइरहेको छ । विश्वभर संक्रमितको संख्या २४ लाख ८० हजार नाघेको छ। संक्रमितमध्ये ६ लाख ४६ हजार २ सय… Continue reading कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७० हजार नाघ्यो
सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो
काठमाडौं । नेपालमा लकडाउन भएपछि सीमा पारी रोकिएका नेपालीमध्ये एक बासुदेव भट्टलाई दोहोरो पिडा आइपर्यो । घरमा आमाको निधन भएपछि किरिया गर्न घरमा आउन हिँडेका उनी सीमा नाकामै रोकिएपछि क्वारेन्टाइन स्थलमै किरिया बसेका थिए । संचारमाध्यमबाट यो खबर सार्वजनिक भएसँगै गृह मन्त्रालयले उनलाई घर फर्काउन निर्देशन दिएको थियो । सोहीकारण उनलाई स्थानीय प्रशासनको पहलमा नेपाल… Continue reading सीमा पारी आमाको किरिया बसेका भट्टलाई नेपाल ल्याइयो
शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण
काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यो सँगै संक्रमितको संख्या नेपालमा ३१ पुगेको छ । मन्त्रालय स्रोतका अनुसार रौटहतमा १२ जनामा कोरोना देखिएकै समूहका थप एक जनामा कोरोना पुष्टी भएको हो । नयाँ संक्रमित ३१ वर्षिय पुरुष भएको मन्त्रालयले जनाएको छ । उनी पनि भारतीय नागरिक… Continue reading शनिबार नेपालमा थपिए एक संक्रमित, अब कुल ३१ जनामा संक्रमण
कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज
पोखरा । कोरोना सम्बन्धी शनिबार नेपालमा दुई उत्साहजनक खबर सार्वजनिक भएका छन् । कोरोनाबाट दोस्रो संक्रमित युवती अस्पतालबाट डिस्चार्ज भएकै दिन बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छिन् । यससँगै नेपालमा तीन जनाले कोरोना रोगलाई जित्दै घर फर्कन सफल भएका छन् । नेपालमा कूल ३० जनामा संक्रमण पुष्टी भएको छ । त्यसमध्ये एक जना… Continue reading कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज
उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य
विराटनगर । उदयपुरमा कोरोना संक्रमण पुष्टी भएका १२ सहित कूल १६ जनालाई विराटनगर लगिएको छ । एउटै मस्जिदमा बसेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ४ जनामा भने नेगेटिभ देखिएको छ । तर , उनीहरु पनि अब क्वारेन्टाइनमा भने बस्नु पर्नेछ । १२ जनालाई भने कोरोना अस्पतालमा भर्ना गरिएको छ ।… Continue reading उदयरपुरमा कोरोना संक्रमितलाई विराटनगर लगियो, सबैको अवस्था सामान्य
सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
धनगढी । सुदुरपश्चिममा कोरोना सक्रमण पुष्टी भएका ५ जनामध्ये एक जना पुरुषको दोस्रो रिपोर्ट निगेटिभ आएको छ । यसको मतलव उनमा समेत कोरोनाको भाइरस अब निष्क्रिय बनेको छ । सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित ५ जनामध्ये एक जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । भारतबाट फर्किएका लम्की चुहा नगरपालिका १ का २१ वर्षका… Continue reading सुदुरपश्चिमका एक कोरोना संक्रमितको दोस्रो रिपोर्ट नेगेटिभ
नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्
काठमाडौं । नेपालकी दोस्रो कोरोना संक्रमित युवती निको भएकी छिन् । उनी १० चैतमा अस्पताल भर्ना भएकी थिइन् । शनिबार घर फर्किएकी हुन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । निको भएपछि उनीले संचारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू ठिक भएको बताइन् ।… Continue reading नेपालकी दोस्रो संक्रमित निको भएर घर फर्किइन्
वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले वन्यजन्तुको मासुका कारण नयाँ भाइरसको उत्पत्ति भएको भन्दै यसको व्यापारमा कडा प्रतिवन्ध लगाउन सुझाव दिएको छ । संसारका सबै मुलुकले यसमा कदम चाल्नु पर्ने संगठनको भनाई छ । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एडहनामका अनुसार अध्ययनबाट ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको पुष्टी भएको छ । सोहीकारण वन्यजन्तुको मासुको व्यापारमा… Continue reading वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउ : विश्व स्वास्थ्य संगठन
अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु
काठमाडौं । कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेको शक्तिशाली मुलुक अमेरिकामा यस भाइरसबाट संक्रमण हुने मानिसको संख्या ७ लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकामा ७ लाख २ सय ८२ जना मानिसमा संक्रमण पुष्टी भइसकेको छ । यो कुनै पनि मुलुकमा भएको सर्वाधिक संक्रमण हो । संक्रमणसँगै मृत्यु हुने मानिसको संख्यामा पनि अमेरिका निकै… Continue reading अमेरिकामा संक्रमित ७ लाख नाघे, ३७ हजारको मृत्यु
कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट
न्युयोर्क सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना… Continue reading कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट