काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले चीनबाट कोरोना भाइरसको संक्रमणसँग जुध्ने मेडिकल किट नेपाल ल्याएको छ । शनिबार अपरान्ह चीन उडेको जहाज आइतबार बिहान साढे ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । जहाजले चीनको ग्वांझाउबाट सामान ल्याएको हो । यो जहाज नेपाल सरकारले चार्टर्ड गरेको हो । कोरोना परीक्षण किट, स्वास्थ्यकर्मीहरुले सुरक्षाका लागि… Continue reading नेपाल एयरलाइन्सले चीनबाट ल्यायो मेडिकल किट
Category: स्वास्थ्य
उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज
काठमाडौं । सरकारले काठमाडौं उपत्यका बाहिर पनि कोरोनाको परिक्षण हुने गरी सेबा बिस्तार गरेको छ । धरानमा शनिबारबाटै सेवा बिस्तार गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार अब हेटौडा, पोखरा तथा नेपालगन्जमा समेत सेवा बिस्तारको तयारी छ । यसपछि नमुना परिक्षणका लागि काठमाडौं आइरहनु पर्ने छैन । प्रवक्ता देवकोटाका अनुसार… Continue reading उपत्यका बाहिर कोरोनाको परिक्षण बिस्तार गर्दै सरकार, मेडिकल किट लिन चीन गयो जहाज
धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा
काठमाडौं । शनिबार नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । यससँगै कूल संक्रमितको संख्या पाँच पुगेको छ । सरकारले यसअघि शुक्रबार धनगढीमा भेटिएका संक्रमितको समेत विस्तृत जानकारी सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार धनगढीमा ३२ वर्षिय युवाका संक्रमण पुष्टी भएको थियो । उनी २०… Continue reading धनगढीमा कोरोना पुष्टी भएका व्यक्ति दुबईबाट दिल्ली हुँदै नेपालमा
नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसको पाँचौ संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बेल्जियमबाट नेपाल आएकी बागलुङकी युवतीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको हो । उनी ४ चैतमा नेपाल आएकी थिइन् । कतार हुँदै क्यू आर ६५२ नम्बरको उडानबाट नेपाल आएकी युवती चिकित्सकको सम्पर्कमा रहेको र… Continue reading नेपालमा पाँचौ व्यक्तिमा कोरोना संक्रमण, बेल्जियमबाट आएकी १९ वर्षिय युवतीमा पुष्टी
नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो
नेपालगन्ज । नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा ठूलो दूर्घटनाबाट बचेको छ । शनिबार कोरोना परिक्षणका लागि संकलित स्वाब लिनका लागि नेपाल एयरलाइन्सको वाई १२ ई जहाज नेपालगन्ज गएको थियो । जहाज अवतरणका क्रममा धावनमार्गमा अन्डरसूट भएको हो । जसले गर्दा जहाज धावनमार्ग छाडेर घाँसै मैदानतर्फ लागेको थियो । शनिबार मध्य र सुदुरपश्चिम भेगमा संकलन गरिएका… Continue reading नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा चिप्लियो
कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो
काठमाडौं । कोरोना भाइरसले अहिले अमेरिकार यूरोपेली मुलुकलाई आक्रान्त बनाएको छ । शुक्रबार यी मुलुकबाट अझ डरलागे तथ्यांकहरु आएका छन् । अमेरिकामा मात्र एकैदिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ४ सय जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या अब १ हजार ६ सय ९५… Continue reading कोरोनाले अमेरिकामा एकै दिन ४ सय मानिसको ज्यान लियो
कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण र यसले पारेको प्रभाव न्यूनिकरण गर्न सरकारलाई चार बुँदे सुझाव दिएका छन् । उनले तत्काल राहतका कार्यक्रम घोषणा गर्न समेत सरकारसँग माग गरेका हुन् । उनले शुक्रबार विज्ञप्ति निकाल्दै आर्थिक प्याकेज घोषणाको माग गरेका छन् । कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले गरेको… Continue reading कोरोनाबारे देउवाले दिए सरकारलाई चार सुझाव
नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो
काठमाडौं । नेपालका कोरोना भाइरसको चौथो संक्रमण पुष्टी भएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ । दुबईबाट फर्किएका युवामा कोरोनाको संक्रमण पुष्टी भएको हो । उनको बारेमा विस्तृत विवरण संकलनको काम भइरहेको मन्त्रालयले जनाएको छ । युवक ११ चैतमा अस्पताल भर्ना… Continue reading नेपालमा कोरोनाको चौथो संक्रमण पुष्टी, धनगढीमा देखियो
बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ
काठमाडौं । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ । उनले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टमा एक भिडियो पोष्ट गर्दै उक्त कुराको पुष्टी गरेका हुन् । भिडियोमा प्रधानमन्त्रीले पछिल्लो २४ घन्टामा ज्वरो आउनुका साथै खोकी समेत लागेको उल्लेख गरेका छन् । उनले मेडिकल अफिसरको सल्लाहअनुसार परीक्षण गर्दा नतिजा पोजेटिभ भेटिएको समेत बताए ।… Continue reading बेलायती प्रधानमन्त्रीलाई कोरोना पोजेटिभ
स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो
रोम । कोरोना भाइरस(कोभिड–१९) को इपिसेन्टर इटली र स्पेनमा यसको भयाभह रुप अझै जारी छ । किनकी पछिल्लो २४ घण्टामा यी दुई मुलुकले मात्र आफ्ना १४ सयभन्दा बढी नागरिकलाई गुमाएका छन् । संचारमाध्यमहरुका अनुसार बिहीबार इटालीमा एकैदिन ७१२ जनाको ज्यान गयो । यससँगै इटालीमा मृत्यु हुनेको संख्या ८ हजार २१५ पुगेको छ । यस मुलुकमा… Continue reading स्पेन र इटलीमा कोरोनाले त्राहीमाम, एकै दिनमा १४ सयको ज्यान गयो
कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसका कारण बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । यसअघि बेलायतमा एक पूर्वगोर्खा सैनिकको निधन भएको थियो । संचार माध्यमहरुका अनुसार मृत्यु हुनेमा लण्डनको साउथ इस्ट क्षेत्रमा बस्दै आएका चितवन बसेनी घर भएका ४० वर्षीय प्रशान्त अर्याल हुन् । उनको उपचारको क्रममा अर्यालको गत सोमबार मृत्यु भएको भएको थियो । अस्पतालले कोरोना… Continue reading कोरोनाबाट बेलायतमा अर्का नेपालीको ज्यान गयो
विदेशबाट फर्किएका नेपालीमा त्रास, सरकारले भन्यो नआत्तिनुस
काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित तीन जना बिरामी भेटिएका छन् । त्यसमध्ये एक जनालाई निको भइसकेको छ । उनी उपचारपछि घर फर्किसकेका छन् । दुई जना भने उपचारकै क्रममा छ । नेपालमा तीन जनामा देखिएको कोरोना, तीनै जना विदेशबाट नेपाल आएका हुन् । जसले गर्दा हालै नेपाल फर्किएका नेपालीमा त्रास बढेको छ । उनीहरुमा मात्र… Continue reading विदेशबाट फर्किएका नेपालीमा त्रास, सरकारले भन्यो नआत्तिनुस
अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह
काठमाडौं । कोरोना भाइरसले चीनपछि सबैभन्दा आक्रान्त यूरोप बनेको छ । तर, पछिल्ला दिनमा यस भाइरसले अमेरिकामा आक्रमण तिब्र बनाएको छ । बुधबार मात्र अमेरिकामा कोरोना भाइरसका नयाँ १० हजार बिरामी पुष्टी भएका छन् । अमेरिकाको सबै राज्यमा फैलिएको यो भाइरसको संक्रमण अहिलेसम्म ६५ हजार ७०० जनामा पुगिसकेको छ । अमेरिकामा बुधबार मात्र १५५ जनाले… Continue reading अमेरिकामा एकै दिन थपिए १० हजार संक्रमित, इटलीमा भयाभह
भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी
नयाँ दिल्ली । नेपालको छिमकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । केही दिन अगाडीसम्म सामान्य रहेको भारतमा अब भने रोगले महामारीको रुप लिने संकेत देखाएको छ । सोहीकारण भारत सरकारले २१ दिन लकडाउन घोषणा समेत गरिसकेको छ । भारतमा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या १३ पुगिसकेको छ । बुधबार… Continue reading भारतमा बढे कोरोना संक्रमित, ७ सय पुगे बिरामी
नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी
काठमाडौं । नेपालमा कोरोना भाइरसको तेस्रो संक्रमण पुष्टी भएको छ । यूएईबाट ५ चैतमा फर्किएका एक युवामा कोरोना भाइरसको पुष्टी भएको टेकुस्थित शुक्रराज अस्पतालले जनाएको छ । यो संगै अब नेपालमा तेस्रो पोजेटिभ पुष्टी भएको हो । यसअघि चीनबाट फर्किएका एक नेपालीमा कोरोना देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् । आइतबार मात्र… Continue reading नेपालमा तेस्रो व्यक्तिमा देखियो कोरोना, यूएईबाट फर्किएका युवामा पुष्टी
स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट चीन माथि उठिसकेको छ । तर, पछिल्लो सयम यस भाइरसले यूरोपलाई इपिसेन्टर बनाएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यूरोपका दुई मुलुक स्पेन र इटलीमा अहिले पनि परिस्थिति नियन्त्रण भन्दा बाहिर छ । यस्तै अवस्था अमेरिकामा समेत देखिएको छ । तर, जापान र दक्षिण कोरियाले भने धेरै हदसम्म यो… Continue reading स्पेन-इटलीमा कोरोना संक्रमण नियन्त्रणबाहिर, जापान-कोरियामा नियन्त्रण
कोरोना संक्रमण निको भएकाको रक्त प्लाज्मा अरु बिरामीलाई दिएर उपचार गर्न एफडिएले दियो स्वीकृती
न्युयोर्क अमेरिकास्थित एफडिए (फुडएन्डड्रग एड्मिनिस्ट्रेसन) ले अमेरिकाभरका बिरामीहरुको उपचारमा कोरोना भाइरस संक्रमणबाट सन्चो भएका बिरामीको रक्त प्लाज्मा प्रयोग गरेर उपचार गर्न स्वीकृती दिएको छ । एफडिएले मंगलवार न्यु ईमर्जेन्सी प्रोटोकल अन्तर्गत यो बिधिबाट बिरामीको उपचार गर्ने स्वीकृती दिएको हो । न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले न्युयोर्क राज्यको हेल्थ डिपार्ट्मेन्टले निको भएका बिरामीको प्लाज्मालाई एन्टिबडीको… Continue reading कोरोना संक्रमण निको भएकाको रक्त प्लाज्मा अरु बिरामीलाई दिएर उपचार गर्न एफडिएले दियो स्वीकृती
कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान
काठमाडौं । नेपालम आइतबार थप एक जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो । उनी फ्रान्सबाट कतार हुँदै नेपाली आएकी थिइन् । उनीसँगै एउटै जहाजमा ४ चैतमा नेपाल आएका सबैमा कोरोना संक्रमणको आंशका छ । सरकारले उनीहरु सबैको पहिचान भइसकेको जानकारी दिएको छ । मंगलबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विमल देवकोटाले ति युवतीसँगै हवाई यात्रा गरी… Continue reading कोरोना संक्रमित युवतीसँगै कतार एयरवेजबाट आएका सबैको पहिचान
सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने
काठमाडौं । नेपाल-भारत सीमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिइने भएको छ। सरकारले उनीहरुलाई नेपाल आउन दिने निर्णय गरेको छ । लकडाउनका वावजुत ठूलो संख्यामा नेपाली नेपाल र भारतीयका सीमा नाकामा आएर रोकिएका छन् । अर्थ र सञ्चार तथा सूचना मन्त्री डा. युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल… Continue reading सिमानामा रोकिएका नेपाली घर फर्कन पाउने, क्वारेन्टाइनमा बस्नु पर्ने
कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए । पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै… Continue reading कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु
नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी
काठमाडौं । सरकारले सडकमा सुरक्षाकर्मी परिचालन गर्दै लकडाउन कार्यान्वयन थालेको छ । काठमाडौंसहित जिल्ला सदरमुकामहरुमा बिहान केही मानिस बाहिर निस्किएका थिए । उनीहरुलाई सुरक्षकर्मीले सम्झाएर घर पठाएको छ । दिउँसो हुँदै गएपछि भने क्रमशः मानिस घर बाहिर निस्कन छाडेका छन् । सरकारले कोरोना भाइरसको संक्तमण फैलन नदिन कडाई शुरु गरेको हो । यसघि सोमबार स्वास्थ्य… Continue reading नेपालमा लकडाउन शुरु, सडकमा सुरक्षाकर्मी
कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन
काठमाडौं । कोरोना भाइरसविरुद्ध चीनले नेपाललाई भरपुर सहयोगको आश्वासन दिएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गर्दै नेपाललाई हतोत्साही नहुन आग्रह गरेकी छिन् । आवश्यक स्वास्थ्य सामग्री चीनले नेपाललाई उपलब्ध गराउँदैछ । यसका लागि विशेष विमानहरु ल्याउने तयारी समेत भइरहेको छ । नेपालमा आइतबार मात्र थप एक कोरोना संक्रमित पुष्टी भएको थियो… Continue reading कोरोनाविरुद्ध चीनको नेपाललाई साथ दिने आश्वासन
कोरोना संक्रमितको उपचारको लागि अस्पताल बनाउन अमेरिकी सेना म्यानहाटन आईपुग्यो : १००० सैय्याका ४ अस्पताल बन्दै
न्युयोर्क न्युयोर्कस्थित म्यानह्याटनको प्रशिद्ध ब्यापारिक भवन जाभेट्स सेन्टर लगायतका अन्य ३ ठुला भवनमा अस्थाई अस्पताल बनाएर कोरोना नियन्त्रण गर्न अमेरिकी सेना म्यानह्याटन आईपुगेको छ । न्युयोर्कस्थित पहिलो अस्थाई अस्पताल निर्माण गर्न १ दशमलब ३ मिलियन स्क्वायर फिटको जाभेट्स सेन्टरमा अमेरिकी सेनाले १००० बेडको सुबिधा सम्पन्न अस्पताल तत्काल बनाउने छ । न्युयोर्कमा चार वटा अस्थाई अस्पताल निर्माण… Continue reading कोरोना संक्रमितको उपचारको लागि अस्पताल बनाउन अमेरिकी सेना म्यानहाटन आईपुग्यो : १००० सैय्याका ४ अस्पताल बन्दै
टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै
हलिवुडका चर्चित अभिनेता टम ह्यान्क्स्ले आफुमा कोरोना संक्रमणको लक्षण देखिएको २ हप्ता पछी रोग सम्बन्धि केही अनुभव सेयर गर्दै आफू र आफ्नो पत्नीले स्वास्थलाभ गर्दै गरेको बताएका छन् । अभिनेता टम ह्यान्क्सले “आफू र आफ्नो पत्नी रिटा विल्सनले निक्कै सजिलो महसुस गर्न थालेको” बताएका छन् । ह्यान्क्सले आफ्नो ट्विटरमा लेखेका छन् “कतै पनि नगईकन एकै… Continue reading टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै
मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने
काठमाडौं । सरकारले नेपालभर लकडाउन घोषणा गरेको छ । अब एक सातासम्म सर्वसाधारण घरबाहिर निस्कन पाउने छैनन् । नेपालमा कोरोनाको पुष्टी भएसँगै सरकारले लकडाउन घोषणा गरेको हो । नेपालमा कोरोनाको संक्रमण पुष्टी भएसँगै सरकारले लकडाउनमा जाने निर्ण गरेको हो । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि… Continue reading मंगलबारबाट नेपाल लकडाउन, घरबाहिर निस्कन समेत नपाइने
कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती
काठमाडौं । फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी युवती कतार एयरवेज चढेर नेपाल आएको खुलेको छ । नेपाल पर्यटन बोर्डले यसको पुष्टी गरेको हो । कतार एयरवेजबाट चैत ४ (१७ मार्च)मा कूल ४६४ यात्रु नेपाल आएका थिए । कतार एयरवेजले त्यस दिन तीन उडान गरेको थियो । त्यसमध्ये एक उडानमा उनी थिइन् । यद्दपी सरकारी निकायले… Continue reading कतार एयरवेज चढेर आएकी थिइन् कोरोना प्रभावित युवती
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ
काठमाडौं । नेपालका कोरोना भाइरसको दोस्रो बिरामी पुष्टी भएको छ । काठमाडौं स्थायी घर भएकी एक १९ वर्षिय युवतिमा कोरोनाको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । मन्त्रालयले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी नेपालमा कोरोना सांक्रमणको पुष्टी गरेको हो । यो केश दोस्रो हो । यसअघि चीनबाट नेपाल आएका एक… Continue reading फ्रान्सबाट कतार हुँदै नेपाल आएकी युवतीमा कोरोना पोजेटिभ
भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो
काठमाडौं । सरकारले कोरोना भाइरसको संम्भावित संक्रमणविरुद्ध लड्न भारत र चीनबाट स्वास्थ्य सामाग्री तथा उपकरण मगाएको छ। चीन सरकारले नेपालसँग आवश्यक सामग्रीको सूचि नै मागेको थियो । सोही अनुसार सरकारले चीनबाट व्यक्तिगत सुरक्षाका सामाग्री १ लाख ६० हजार थान मगाएको छ । जिनको माध्यमबाट कोरोना परीक्षण गर्ने सामग्री ५ लाख वटा मगाइएको छ । भाइरसको… Continue reading भारत र चीनबाट सरकारले कोरोनाविरोधी स्वास्थ्य सामग्री मगायो
न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए
न्युजर्सी न्युजर्सी राज्यकै पहिलो कोरोना भाइरस संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मार्च २ तारिख सामान्य लक्षणका कारण ह्याक्यान्साक मेडिकल सेन्टर पुगेका उनी १९ दिन पछि आज अक्सिजन मेसिन जोडेर नै अस्पतालबाट डिस्चार्ज भएका छन् । ३२ बर्षीय जेम्स काई आँफै फिजिसियन एसिस्टेन्ट हुन् । काईले आफ्नो फोक्सोले पूर्ण रुपमा काम गर्ने… Continue reading न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए
एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार
एरिजोनास्थित टक्सनमा एक ब्यक्तीले कोरोना भाइरस जाँच गर्ने किट चोरी गरेर भागेका छन् । प्रहरीका अनुसार टक्सनस्थित एल रियो हेल्थ सेन्टरबाट भाइरस जाँच गर्ने २९ वटा किट चोरी भएको हो । सेन्टर बेलुका ८ बजे बन्द गर्ने तयारीमा थियो । सेन्टरका कर्मचारीहरु सामान थन्क्याउँदै थिए, एक जना ब्यक्ती डेलिभरी ड्राईभरको नक्कली भेसमा सेन्टर भित्र प्रबेश… Continue reading एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार