काठमाडौं । सत्ता गठबन्धनभित्र सिट बाँडफाँट गर्दा आफ्नो भागमा परेको १० सिटमध्ये संस्थापन पक्षका ७ र संस्थापनइतर (शेखर–गगन पक्ष)का ३ जना उम्मेदवार रहने गरी कांग्रेसले उम्मेदवार टुंगो लगाएको छ । पुस १२ गतेदेखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट बन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई राष्ट्रिय… Continue reading राष्ट्रिय सभाका उम्मेदवार छान्दा गगन थापा असन्तुष्ट
Category: कला / साहित्य
राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ । संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ गरी १० उम्मेदवार कांग्रेसले टुंगो लगाएको हो । राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले… Continue reading राष्ट्रिय सभामा कांग्रेसका १० उम्मेदवारको टुंगो, कहाँबाट को परे ?
त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियक्ति गर्न आह्वान भएको विज्ञापन रद्द गरिएको छ । उपकुलपतिको योग्यतासम्बन्धी मापदण्ड विवादित भएपछि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले विज्ञापन रद्द गरेको जनाएको छ । समितिले २० पुसमा उपकुलपतिमा खुला प्रतिस्पर्धाबाट दरखास्त माग्दै विज्ञापन खुलाएको थियो। खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गरिने भनिएपनि विश्वविद्यालयको पदाधिकारीमध्ये… Continue reading त्रिविको उपकुलपति नियुक्त गर्न आह्वान विज्ञापन रद्द
राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । आज अन्तिम नामावली प्रकाशित भएपछि सोमबार सातै वटा प्रदेशमा उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आगामी माघ ११ गतेमा हुँदैछ । निर्वाचन आयोगका अनुसार २ हजार ४७ जना मतदाता छन् । यसअघि स्वीकृत मतदाताको… Continue reading राष्ट्रिय सभा निर्वाचनको मतदाताको अन्तिम नामावली प्रकाशन आज
राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनमा रहेका दलहरू मात्रै मिलेर जाने भएका छन् । प्रमुख प्रतिपक्ष एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा निर्वाचनमा मिलेर जानुपर्ने प्रस्ताव राखेको थियो । सत्तारुढ गठबन्धनको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुने १९ सिट सत्ता गठबन्धनमा रहेका दलहरूबीचमा मात्रै बाँडफाँट… Continue reading राष्ट्रिय सभामा गठबन्धन भित्र मात्र भागबण्डा
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । यो फैसलाको पूर्णपाठ आउन बाँकी छ । २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध… Continue reading अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई
राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रवार गृह जिल्ला तनहुँ जाँदै छन् । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि… Continue reading राष्ट्रपति बनेपछि दोस्रो पटक तनहुँ पुग्दै रामचन्द्र
त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्त गर्ने प्रयोजनका लागि गठित सिफारिस समितिले सूचना जारी गरेर इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूलाई १० दिनभित्र शिक्षा मन्त्रालयमा आवेदन पेस गर्न भनेको हो। उपकुलपतिका लागि स्नातकोत्तर र विद्यावारिधी तहको शैक्षिक योग्यता, विश्विवद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको… Continue reading त्रिविको उपकुलपतिका लागि दरखास्त खुल्यो
पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ । बिहीबार गरिएको अभिनन्दनमा पूर्वराजा ज्ञानेन्द्र शाह सहित पूर्वरानी कोमल राज्य लक्ष्मी र छोरी प्रेरणा समेत सहभागी भए । अभिनन्दनअघि विभिन्न ठाउँबाट सहभागी नागरिक तथा विभिन्न संघसंस्थाले झाँकी तथा सांस्कृतिक प्रस्तुति गरेका थिए । नागरिक अभिनन्दन समारोह मूल आयोजक समितिका संयोजक डा. रामप्रसाद बस्यालले… Continue reading पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा गरियो नागरिक अभिनन्दन
राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज बस्ने भएको छ । बुधबार बेलुकाको छलफल टुंगोमा पुग्न नसकेपछि बिहीबार बिहान ९ बजे फेरि बैठक बस्न लागेको हो । बिहीबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक… Continue reading राष्ट्रिय सभा निर्वाचनको सन्दर्भलाई लिएर आज शीर्ष नेताको बैठक बस्दै
कांग्रेसले आज एकता दिवस मनाउँदै
काठमाडौं । नेपाली कांग्रेसले आज ४८औं राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउँदै छ । प्रज्ञा भवन कमलादीमा दिउँसो एक बजे हुने कार्यक्रममा राजनीतिक दलका शीर्ष नेताहरु पनि सहभागी हुँदैछन् । कांग्रेसले हरेक वर्ष १६ पुसमा राष्ट्रिय एकता र मेलमिलाप दिवस मनाउने गर्दछ । यस वर्षको कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा… Continue reading कांग्रेसले आज एकता दिवस मनाउँदै
एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी
काठमाडौं । सन् २०२३ मा विश्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । अन्तर्राष्ट्रिय पत्रकार महासंघले आइतबार जारी गरेको प्रतिवेदन अनुसार मारिनेहरुमा ११ पत्रकार महिला छन् । आइफजेले गत ८ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको… Continue reading एक वर्षमा विश्वभर १२० पत्रकार मारिए, आधाभन्दा धेरै प्यालेस्टिनी
कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्नेछ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ। हिजोदेखि सुरू भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले बैठको एजेन्डा प्रस्तुत गरेका थिए। महासमिति बैठक तयारी, समसामयिक राजनीतिक घटनाक्रम, सरकारको एक वर्षे समीक्षा र कांग्रेसबाट मन्त्री भएकाहरूका कार्यसम्पादनका अवस्था, जाजरकोट भूकम्पपछि पार्टीले गरेका कामका समीक्षा,… Continue reading कांग्रेसको केन्द्रीय समिति बैठकमा मन्त्रीहरुले आज बोल्दै
कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि बस्दैछ । आज दिउँसो एक बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठकमा सरकारको एक वर्षको समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । त्यस क्रममा पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्यसम्पादनको समेत समीक्षा हुने कांग्रेस नेताहरूले बताएका छन् । आजको बैठकमा पार्टीबाट सरकारमा गएका… Continue reading कांग्रेसले मन्त्रिहरुको कामको समिक्षा गर्दै
पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….
काठमाडौं । पोखराको अमरसिंह चौरमा शनिबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । रवीेले भाषण गरिहरेको समयमा दर्शक दीर्घाबाट उनीमाथि मकैको खोया प्रहार भएको हो । खोया प्रहार गर्नेलाई कार्यकर्ता र सुरक्षाकर्मीले समातेका छन् । सम्बोधन गरिरहेका रविले उनलाई केही नगर्न आग्रह गरेका थिए । ‘विनम्रतापूर्वक सुरक्षाकर्मीहरुलाई अनुरोध छ,… Continue reading पोखरामा रवी माथि मकैको खोया प्रहार भएपछि….
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसी र कांग्रेसबाट प्युठानका सरोज थापालाई मन्त्री नियुक्त गरेका हु्न् । शुक्रवार नै मन्त्रिपरिषद् विस्तार गर्ने भनिए पनि कांग्रेसभित्र कुरा नमिलेपछि रोकिएको थियो । नवनियुक्त दुई मन्त्रीको आजै शपथको तयारी भएको बताइएको छ । केसीले खानेपानी, ग्रामीण तथा… Continue reading लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, आज सपथ हुँदै
काठमाडौं महानगर भित्रका स्कुलमा डीआई राख्न नपाइने
काठमडाौं । काठमाडौँ महानगरपालिकाभित्रका शिक्षालयमा अनुशासन इन्चार्ज (डिआई) राख्न नपाइने भएको छ । महानगरपालिकाको शिक्षा विभागले शुक्रबार निर्णय गरेर कार्यान्वयनका लागि सबै सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । पछिल्लो समय सामुदायिक तथा निजी विद्यालय व्यवस्थापनले विद्यार्थीलाई अनुशासनमा राख्ने नाममा अनुशासन इन्चार्ज राख्ने गरेका छन् । यस्ता व्यक्तिले विद्यार्थीलाई अनावश्यक यातना दिने, भय सिर्जना… Continue reading काठमाडौं महानगर भित्रका स्कुलमा डीआई राख्न नपाइने
राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछाने नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने भएका छन् । १ सय १३ किलोमिटर लामो सडकमा लामिछानेले पैदल यात्रा गर्दै निर्माण कार्य समयमै सम्पन्न गराउन दबाब दिन लागेका हुन् । २०७५ सालदेखि नारायणगढ-बुटवल सडकखण्डको स्तरोन्नति कार्य सुरु भएको थियो । तर निर्धारित समयमा सडक निर्माण सम्पन्न… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीले नारायणगढदेखि बुटवलसम्म दबाब यात्रा गर्ने
नेपालमा पहिलो पटक समलिंगि विहे दर्ता
काठमाडौं । नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो । गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८… Continue reading नेपालमा पहिलो पटक समलिंगि विहे दर्ता
एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा
काठमाडौं । नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए… Continue reading एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा
‘उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति’ भन्ने समाचारको कोषले गर्यो कडा खण्डन
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ। भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। उनले भने, ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको… Continue reading ‘उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति’ भन्ने समाचारको कोषले गर्यो कडा खण्डन
पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् । कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबारै झापा पुगेका थिए ।… Continue reading पूर्वराजा ज्ञानेन्द्रले झापामा गरे पृथ्वीनारायण शाहको शालिक अनावरण
११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको छ । बिहीबार आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए । त्यसक्रममा आयोगले माघ ११ गते राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी माघ ११ गते निर्वाचन गर्र्ने गरी मिति तोक्न… Continue reading ११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्न प्रस्ताव
माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति
काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकले अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र) लगायतका पार्टीसँग एकता तथा ध्रुवीकरणका लागि समिति गठन गरेको छ । नेसपाको बुधबार बसेको बैठकले सात सदस्यीय एकता समिति गठन गरेको हो । जसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठकाअनुसार पार्टी एकता र ध्रुवीकरण संयोजन समिति संयोजकमा भट्टराई छन् भने सदस्यमा अर्का अध्यक्ष… Continue reading माओवादीसँग पार्टी एकता गर्न समाजवादीले बनायो समिति
टिकटक बन्द गर्ने निर्णयमा रविको विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टिकटक बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सभापति लामिछानेले सामाजिक सञ्जाललाई बन्द गर्ने नभई नियमन गर्नुपर्ने बताए । उनले लेखेका छन्, ‘सामाजिक सञ्जाललाई नियमन गर्ने हो, बन्द गर्ने होइन । समस्या कन्टेन्टको हो, प्लेटफर्मको होइन । अराजकता अभिव्यक्तिमा होला, माध्यमको के दोष ? टिकटकका सबै… Continue reading टिकटक बन्द गर्ने निर्णयमा रविको विरोध
सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने
काठमाडौं । सरकारले सरकारी कागजातमा विक्रम संवतसँगै नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल सम्वत् ११४४ (२०८० कात्तिक २८ गतेदेखि) विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत् समेत उल्लेख गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रिय विभूति शंखधर… Continue reading सरकारी कामकाजमा अब नेपाल संवत पनि उल्लेख हुने
महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती आज
काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १५ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्… Continue reading महाकवि लक्ष्मी प्रसाद देवकोटाको जन्मजयन्ती आज
रास्वपाले घर-दैलो गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभाको एक वर्षपछि घरदैलो गर्ने भएको छ। बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको हो। ‘गत मंसिर ४ गते जनमत दिई विजयी गराउनुहुने मतदाताहरूको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय… Continue reading रास्वपाले घर-दैलो गर्ने
रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाई
काठमाडौं । सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो । गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने… Continue reading रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाई
मध्य पहाडी राजमार्ग केन्द्रित अभियानमा लाग्दै एमाले
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले मंसिर १४ गतेदेखि तीन साता लामो मध्यपहाडी राजमार्ग केन्द्रित अभियान गर्दैछ। ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियानको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै गर्ने र अभियानमा पदयात्रा, साना–ठूला सभा, उद्योगी, व्यवसायी, बुद्धिजीवीहरूसँग अन्तरक्रियालगायत १२–१५ प्रकारका गतिविधि गर्ने योजना रहेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी… Continue reading मध्य पहाडी राजमार्ग केन्द्रित अभियानमा लाग्दै एमाले