अदालतमा मुद्दा चल्दाचल्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन कार्यतालिका

काठमाडौं । सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनको निर्णयविरुद्ध अहिले सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको छ । उता, निर्वाचन आयोगले भने निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न समय दिने निर्णय गर्दै तालीका निकालेको छ । निर्वाचन आयोगले सोमबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । यस अनुसार असार ३१ गतेदेखि साउन १५ गतेसम्म दल दर्ताको समेत… Continue reading अदालतमा मुद्दा चल्दाचल्दै निर्वाचन आयोगले निकाल्यो निर्वाचन कार्यतालिका

प्रतिनिधिसभा विघटनको रिटमा आज सभामुखका वकिलले वहस गर्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज सभामुखका वकिलबाट बहस हुँदैछ । शुक्रबारसम्म सरकारी पक्षका कानुन व्यवसायीले बहस गरेका छन् । उनीहरुको बहस सकिएसँगै आइतबारबाट सभामुख तर्फका वकिलले बहस थाल्ने छन् । सरकारी पक्षका वकिललाई कुल १५ घण्टा बहसको समय दिइएको थियो । त्यसमध्ये सरकारी वकिलले ७ र प्रधानमन्त्रीका निजी वकिलले ७ घण्टा बहस गरेका छन्… Continue reading प्रतिनिधिसभा विघटनको रिटमा आज सभामुखका वकिलले वहस गर्ने

गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ भिडियो सहित सार्वजनिक

न्युयोर्क अमेरिकाबाट तारन्तार नेपाली संगीत पस्किरहने गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ म्युजिक भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको छ । आर्टिस्ट नेपालको युटूब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीतमा फरक स्वाद रहेकोले आम दर्शक श्रोताले माया गर्ने गायक ढुंगेल बताउँछन् । अभय ढुंगेल र गायिका रेश्मा सुनुवारको स्वरमा रहेको यो गीतलाई गायक अभय ढुंगेलले… Continue reading गायक अभय ढुंगेलको नयाँ गीत ‘मार्यो मार्यो’ भिडियो सहित सार्वजनिक

एमालेको केन्द्रिय कमिटी बैठकमा नजाने नेपाल-खनाल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा माधव कुमार नेपाल-झलनाथ खनाल पक्षधर नेता सहभागी नहुने भएका छन् । बिहीबार काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा नफर्काएको भन्दै बैठकमा सहभागी नहुने निर्णय लिएको हो । अध्यक्ष ओलीले नवौँ… Continue reading एमालेको केन्द्रिय कमिटी बैठकमा नजाने नेपाल-खनाल पक्षको निर्णय

संस्कृत के हो ? योग कहाँबाट आयो ?

डा. बद्री पोख्रेल(केन्द्रीय अध्यक्ष)जयतु संस्कृतम्, नेपाल आजभोलि कसैकसैले संस्कृत के हो ? किन संस्कृत पढ्ने ? संस्कृत भित्र के जान्नुपर्ने कुरा छन् ? भनि सकारात्मक सोचकासाथ अनभिज्ञता प्रकटगरी जिज्ञासा राखेको सुनिन्छ । यद्यपि संस्कृतको आलोचना गर्ने, मृत भाषा भन्ने, बाहुनको विद्या र पुरोहित्याईंको विद्या भनेर आलोचनागर्नेहरुको संख्या पनि त्यत्तिकै छ । बुझेर वा नबुझेर वा… Continue reading संस्कृत के हो ? योग कहाँबाट आयो ?

राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै

काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबाट शुरु हुँदैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको आह्वानपछि आजका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउने कार्यसूची रहेको… Continue reading राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै

२०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय

काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहको माग अनुसार २०७५ जेठ २ को हैसियतमा पार्टीको बैठक बोेलाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेता मात्र सहभागी स्थायी कमिटीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक… Continue reading २०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय

हुलाक सेवा विभागका कार्गो र चिठी अब नेपाल एयरलाइन्सले बोक्ने

काठमाडौं । हुलाक सेवा विभागले बोक्ने चिठ्ठीपत्र तथा कार्गो नेपाल एयरलाइन्सबाट ओसारपसार हुने भएको छ । यस्तो सामान यसअघि थाई एयरले बोकिरहेको थियो । नेपाल एयरलाइन्सबाट हुलाक सेवा विभागको सामान बोक्ने गरि मंगलबार नेपाल वायुसेवा निगम र हुलाक सेवा विभागबीच सम्झौता भएको छ । नेवानिका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार अन्तर्राष्ट्रिय क्षेत्रमा सामान तथा चिठ्ठीपत्र… Continue reading हुलाक सेवा विभागका कार्गो र चिठी अब नेपाल एयरलाइन्सले बोक्ने

लघुकथा : बाँच्न नजानेको जीवन

विजयदेव खनाल, अमेरिका न्यूयोर्कको क्विन्सस्थित एक क्याफेको एउटा टेवलमा म र निरा कफी पिऊदै थियौं । छोटो अवधिमै हामी दुइबीच अत्यन्तै गहिरो मित्रता भइसकेको थियो । तर आज निराको अनुहार धेरै अध्यारो थियो । हुन त उ जहिलेसुकै हतास र उदास देखिन्थी। म कारण खोतल्ने प्रयास गर्दथें। आज धेरैपछि भावुकहुदै उसले आफ्ना मनका कुरा भन्ने… Continue reading लघुकथा : बाँच्न नजानेको जीवन

लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

काठमाडौं । विपक्षी दलका नेताहरुले वर्तमान लडाई केपी ओली व्यक्तिविरुद्ध नभई त्यस प्रकारको प्रवृत्ति विरुद्ध भएको बताएका छन । शनिबार विपक्षी दलका नेताहरुले पत्रकार सम्मेलन गर्दै यस्तो प्रतिक्रिया दिएका छन् । सो अवसरमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विद्यादेवी भण्डारीले राष्ट्रपतिभन्दा बढी प्रधानमन्त्री केपी ओलीको दलीय कार्यकर्ता भएर काम गरेको आरोप लगाए । संसद् भवनमा… Continue reading लडाई केपी ओलीविरुद्ध होइन, ओली प्रवृत्तिविरुद्ध हो : विपक्षी दल

कथा : मोर्डन मुनामदन

प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर प्लस टु पढदै गर्दाको किशोरवयको मध्यान्तरको कुरा हो । नाम मुना भएकीले उनलाई जीवनमा सँधै मदनकै पर्खाइ रह्यो । मदनसिवाय अन्त कतै उनको मन गएन । स्कुल पढदा मदन भन्ने कोही केटो नभएकोले उनको प्रेम पनि जुरेन । उनी मनमनै भन्थिन्, आफ्नो जीवनमा मदनसिवाय अरु कसैको लागि स्थान छैन ।क्लासमा सरले देवकोटाद्वारा… Continue reading कथा : मोर्डन मुनामदन

माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका देशभरका दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद खारेज भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन… Continue reading माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

भगवानको वस्त्रधारी विलासी राजा

नीतिकथा प्रस्तोता : सुपेन्द्र बस्नेत, बोष्टन समाजमा सयौं वर्ष अघिदेखि सुनाउदै र सुन्दै आइरहेका कयौं यस्ता किम्बदन्तिहरु छन् , जो आज पनि व्यक्ति, परिवार, समाज, देश र संसारमा सकारात्मक सुधारका लागि आवश्यक ज्ञान, शिक्षा र सीप प्रदान गर्ने ब्रम्हास्त्रको रुपमा सावित छन् । बस बुझ्न र लागू गर्न सक्नु पर्यो । बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको… Continue reading भगवानको वस्त्रधारी विलासी राजा

विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार… Continue reading विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली

आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै

काठमाडौं । आज विश्वभर योग दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यो मितिमा योग दिवस मनाउनेबारे निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवस घोषणाको प्रस्ताव गरेका थिए। प्रस्तावको पहिलो… Continue reading आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै

लघुकथा : बाँच्न नजानेको जीवन

विजयदेव खनाल, अमेरिका न्यूयोर्कको क्विन्सस्थित एक क्याफेमा म र निरा कफी पिऊदै थियौं । छोटो अवधिमै हामी दुइबीच अत्यन्तै गहिरो मित्रता भइसकेको थियो । तर आज निराको अनुहार धेरै अध्यारो थियो । हुन त उ जहिलेसुकै हतास र उदास देखिन्थी। म कारण खोतल्ने प्रयास गर्दथें। आज धेरैपछि भावुकहुदै उसले आफ्ना मनका कुरा भन्ने अठोट गर्दै… Continue reading लघुकथा : बाँच्न नजानेको जीवन

मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

बायाँबाट क्रमशः मनिता, सदीक्षा, शृंखला Photo : angelopedia.com

न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकामा प्रतिस्पर्धा गर्न इच्छुकका लागि आवेदन दिने अवधि १० दिन थपिएको छ । कोरोना महामारीको कारण धेरै प्रतिस्पर्धीहरुले समय थप्न माग गरेपछी आवेदन दिने अवधि बढाएर जुन २५ सम्म पुर्‍याइएको आयोजकले बताएको छ । विश्वकै आर्थिक राजधानी मानिने न्यूयोर्कमा आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपालहरु शृंखला… Continue reading मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप

उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने

काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारमा विश्व बैंकले सवा ७ अर्ब ऋण दिने भएको छ । ७ अर्ब २० करोड ऋण सहायता उपलब्ध गराउने घोषणा विश्व बैंकले गरेको हो । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त… Continue reading उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने

जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

काठमाडौं । जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले अमान्य घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार… Continue reading जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको मिति दुई साता पर धकेल्ने प्रस्ताव गरेको छ । कोरोना महाकारीका कारण पूर्वनिर्धारित सबै प्रक्रियाहरु पर र्ने भएकाले महाधिवेशनको मिति समेत सार्नु परेको बैठकको निष्कर्ष रहेको छ । बैठकले भदौ १६ देखि… Continue reading कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित

पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं

तस्वीर साभार : सेतोपाटी डटकम

काठमाडौं । नेपालका पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा लोकतन्त्र तथा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमला विरुद्ध एक हुन आह्वान गरेका छन् । उनीहरुले यसमा ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका हुन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ढुंगा गिटी निकासी सम्बन्धी… Continue reading पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं

यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने

काठमाडौं । यस वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पहिलो पटक यस्तो मोडल अपनाइएको थियो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् । कोरोना महामारीको बढ्दो… Continue reading यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने

आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदैछ । माओवादीबाट सांसद बनेका एक जनालाई पार्टीले कारवाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुँदैछ । कोरोना संक्रमित भएका मतदाताले छुट्टै लाइनमा बसी… Continue reading आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?

आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट

Photo courtesy: Prime Minister's Secretariat

काठमाडौं । नेपालमा आज गणतन्त्र दिवस मनाईंदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दिनको अवसर पारी नेपालमा गणतन्त्र दिवस मनाउन शुरु गरिएको हो । गणतन्त्र घोषणा भएको समेत १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको… Continue reading आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट

संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु

काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी… Continue reading संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु

स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले

स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले स्वाभिमान किनवेच पापि सरकार गर्न थाल्योस्वाश पनि फेर्न नदिई कठै ज्यान हर्न लाग्योयतिसम्म हत्यारा भयो सरकारलासमाथि पाइला राखी वैतरणी तर्न लाग्यो वालुवाटरको जग्गाभित्र विषबृक्ष हुर्कन थालेसंरक्षण गर्ने बा भएपछि लुट्नेहरु फुर्कन थालेहदभन्दा ज्यादा लुटेराहरुको चुरीफुरीसाइबार स्यालहरुका हातपाखुरा सुर्कन थाले चित्कारको सत्य भुल्दै शितलनिवास ठुम्का लाउन थालेजोगाउन सत्ता शक्ति रातविरात अनुयायी… Continue reading स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले

एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । यसले कम मात्र… Continue reading एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ। अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता… Continue reading राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता

प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् । अदालतले फैसलामा अन्य विकल्प… Continue reading प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम