ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

काठमाडौं । गृह मन्त्रालयले मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ढुक्क भएर मतदान गर्न आह्वान गरेको छ । निर्वाचन सुरक्षाको जानकारी गराउँदै गृह सचिव विनोदप्रकाश सिंहले निर्वाचन स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न हुने बताए । उनले निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षा निकायबीच प्रभावकारी रूपमा समन्वय भइरहेको र निर्वाचन मर्यादित रूपमा… Continue reading ढुक्क भएर मतदानमा भाग लिन मतदाता समक्ष अनुरोध

प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक हुने भएको छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको भने तीन दिन भित्र सार्वजनिक गर्ने बताएको छ । समानुपातिक तर्फको परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने आयोगको लक्ष्य छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाका अनुसार सबै मतपेटिका… Continue reading प्रत्यक्षतर्फको नतिजा तीन दिन भित्र आइसक्ने

रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन–२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेसँगै नयाँ बहस शुरु भएको छ । उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् ।… Continue reading रवि लामिछानेको उम्मेदवारी खारेज माग गर्दै उजुरी पर्नुको कारण के हो ?

गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

काठमाडौं । गायकद्वय प्रमोद खरेल र बादल थापालाई लेबनानको अध्यागमनले २० घण्टासम्म नियन्त्रणमा राखेको छ । एक सांस्कृतिक कार्यक्रमका लागि साइप्रस जान लागेका उनीहरु लेवनानको अध्यागमनमा २० घण्टासम्म नियन्त्रणमा बस्नु परेको छ । यसबारे आइतबार नेपाली सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । उनीहरुको भिसामा शंका लागेपछि राजधानी बेरुतस्थित रफिक हरारी विमानस्थल अध्यागमनका कर्मचारीले शनिबार राति… Continue reading गायक प्रमोद खरेल र बादल थापा लेवनानको अध्यागमनमा किन रोकिए २० घण्टा ?

आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

काठमाडौं । आइसल्याण्डको भ्रमण पुरा गरी राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फर्किएकी छिन् । उनी शनिबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई स्वागत गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिना, मन्त्री तथा उच्च पदस्थ सरकारी अधिकारी विमानसथल पुगेका छन् । महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स’… Continue reading आइसल्याण्ड भ्रमण पुरा गरी राष्ट्रपति स्वदेश फिर्ता

दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दल तथा उम्मेदवारले विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने विषयमा ६ बुँदे निर्णय गरेको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका… Continue reading दल र उम्मेदवारले विज्ञापन गर्न पाउनेबारे आयोगको ६ बुँदै निर्णय

पत्रकार तथा लेखक अधिकारी मृत फेला

काठमाडौं । पत्रकार तथा लेखक सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत भेटिएका छन् । अधिकारी बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोरालाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । एसएसपी बोहोराका अनुसार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केका थिए। उनी घर नफर्केपछि बुधबार उनकी श्रीमतीले प्रहरीमा निवदेन… Continue reading पत्रकार तथा लेखक अधिकारी मृत फेला

मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

काठमाडौं । थपिएका नयाँ मतदाताहरूले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि मतदाता परिचयपत्र नपाउने भएका छन्। केही प्राविधिक कारणले यसपालि मतदाता परिचयपत्र नदिने निर्णय गरिएको आयोगले जनाएको छ । तर परिचयपत्र नपाएका र पहिला पाइसकेर पनि हराएको वा च्यातिएको खण्डमा परिचय खुलाउने सरकारी कागजातका आधारमा मतदान गर्न दिने तयारी गरिएको छ । आयोगका अनुसार मङ्सिर… Continue reading मतदाता परिचय पत्र नभए पनि भोट हाल्न पाइने, कुन-कुन कागजातले पाइन्छ ?

प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

काठमाडौं । निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् गोरखा क्षेत्र नम्बर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड, पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्यका चितवन क्षेत्र नम्बर–२ का उम्मेदवार रवि लामिछानेलाई स्पष्टीकरण सोधेको छ । उनीहरुले चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेपछि स्पष्टीकरणमा परेका हुन्… Continue reading प्रचण्ड र रवि पुनः परे आयोगको स्पष्टीकरणमा

आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने

काठमाडौं । ४ मंसिरमा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आजबाट प्रचार गर्न पाइने भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म घरदैलो अभियान मात्रै गर्दै आएका उम्मेदवारहरुले आजदेखि मंसिर १ गतेसम्म आमसभा, जुलुस र कोणसभा गर्न पाउने छन् । उम्मेदवारहरुले खर्चको सीमाभित्र रहेर सञ्चार माध्यमहरुबाट समेत चुनाव प्रचार गर्न सक्छन् । चुनाव प्रचारका लागि… Continue reading आजबाट निर्वाचन प्रचार-प्रसारमा आमसभा गर्न पाइने

विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं २ मा जनमुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केशवबहादुर थापालाई सत्ता गठबन्धन दलहरूले समर्थन गर्ने निर्णय गरेका छन् । सत्ता गठबन्धनमा आवद्ध दलका नेताहरूले थापालाई साझा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । गठबन्धनका शीर्ष नेताहरूको हस्ताक्षरसहित बुधबार जारी गरिएको विज्ञप्तिमा थापालाई समर्थन गर्ने निर्णय गरिएको बताइएको छ । सत्ता गठबन्धनको तर्फबाट… Continue reading विष्णु पौडेलसङ्ग सत्तारुढ दलले जनमुक्ति पार्टीका उम्मेदवार थापालाइ समर्थन गर्ने

कांग्रेस महामन्त्री शर्मा किन परे आयोगको स्पष्टीकरणमा ?

काठमाडौं । कांग्रेसका महामन्त्री तथा झापा जिल्ला क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्मा स्पष्टीकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको हो । झापास्थित आगलागी पीडित केवल निरौलाको घर निर्माणका लागि अमेरिकाबाट मुनिन्द्र नेम्वाङको नेतृत्वमा जम्मा भएको २ लाख पचास हजार रुपैयाँ रकम निरौलाको परिवारलाई हस्तान्तरण गर्दै गरेको तस्बिर सार्वजनिक… Continue reading कांग्रेस महामन्त्री शर्मा किन परे आयोगको स्पष्टीकरणमा ?

रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने… Continue reading रुपन्देही-२ मा गठबन्धनका उम्मेदवारको उम्मेदवारी अदालतबाटै खारेज, विष्णु पौडेललाई सहज

निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

काठमाडौं । आगामी आम निर्वाचनमा चार वटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षणको अनुमती पाएका छन् । नेपालको आम निर्वाचन पर्यवेक्षण गर्न अनुमति लिएका चारवटा अन्तर्राष्ट्रिय संस्थामध्ये रुसी संस्था सिभिक च्याम्बर अफ रसियन फेडेरेसन समेत छ । निर्वाचन आयोगका अनुसार एशियन नेटवर्क फर फ्रि इलेक्सन्सबाट १५ जना, सार्क ह्युमन राइट्स फाउन्डेसनबाट ४ जना, सिभिक च्याम्बर अफ रसियन फेडेरेसनबाट… Continue reading निर्वाचनलाई चार अन्तर्राष्ट्रिय पर्यवेक्षकले अनुगमन गर्दै, कुन संस्थाले पाए अनुमति ?

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’मा आउन चुनौति दिएका छन् । सामाजिक सञ्जालमा धेरैले ‘लाइभ डिबेट’मा आउन आग्रह गरेको भन्दै ओलीले देउवासँग चुनावी एजेण्डाका आधारित बहसका लागि आफू तयार रहेको बताएका छन् । पश्चिमा देशहरुमा चुनावको बेला ‘लाइभ डिबेट’ हुने गरेको उल्लेख गर्दै ओलीले… Continue reading एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री देउवालाई दिए आमने-सामने प्रत्यक्ष बहस गर्न चूनौति

पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काठमाडौँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार पुकार बमले प्रचार–प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले पुकार बम नाम अङ्कित टिसर्ट लगाएको विषयमा आयोगले स्पष्टीकरण सोधेको छ। निर्वाचन आचारसंहिता २०७९ को दफा १३, जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा… Continue reading पुकार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

TKP

काठमाडौं । नेपाली कांग्रेसले बागी उम्मेदवारी फिर्ता लिने समय चार दिन थप गरेको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै ४ कात्तिकभित्र वक्तव्यमार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाए कारबाही नगर्ने उल्लेख गरेका छन् । कांग्रेसले सत्तारुढ गठबन्धनका उम्मेदवार रहेको ठाउँमा बागी उम्मेदवारी दिनेलाई निष्कासनको कारबाही गरेको थियो । यदि उम्मेदवारी निष्क्रिय बनाए… Continue reading बागी उम्मेदवारलाई फकाउँदै कांग्रेस

लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलको निर्वाचन चिह्न लौरोलाई स्वतन्त्र उम्मेदवारको चिह्न भनी प्रचारप्रसार गर्ने नौजना स्वतन्त्र उम्मेदवारसँग स्पष्टीकरण सोधेको छ। आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेको विषयमा स्पष्टीकरण सोधेको हो। आयोगका सहसचिव… Continue reading लौरो स्वतन्त्र उम्मेदवारको चुनाव चिन्ह नभएको आयोगको स्पष्टीकरण

सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरूष सत्यमोहन जोशीका योगदानलाई राज्यले सधैं सम्झिइरहने प्रतिक्रिया दिएका छन् । जोशीको १०३ वर्षको उमेरमा आज बिहान निधन भएको छ । उनी २४ दिनदेखि किष्ट अस्पतालमा उपचारत थिए । जोशीको निधनको खबरले आफूलाई दुखि बनाएको देउवाले आज ट्वीट गर्दै उल्लेख गरेका छन्। उनले भनेका छन् , ‘शताब्दी पुरूष सत्यमोहन… Continue reading सत्यमोहनको योगदानलाई राज्यले सधै सम्झिइरहने छ : प्रधानमन्त्री

रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । उनको१०३ वर्षको उमेरमा निधन भएको हो । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट स्रोतलाइ उदृत गर्दै संचारमाध्यमले पुष्टि गरेका छन् । जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । उनमा कमजोरी बढेपछि यही असोज ७ गते किष्ट मेडिकल… Continue reading रहेनन शताब्दी पुरुष सत्यमोहन जोशी

डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज

काठमाडौं । नेकपा एमाले, डडेलधुराले नेपाली कांग्रेस बीपीसँग गरेको चुनावी तालमेल रद्द गरेको छ । एमालेले प्रतिनिधिसभामा कांग्रेस बीपीका कर्ण मल्ललाई सघाएको थियो । प्रदेशसभाको क र ख दुबैमा कांग्रेस बीपीले एमालेलाई सघाउने सहमति भएको थियो । त्यसअनुसार एमालेले चत्रप्रसाद स्नेहीको उम्मेदवारी समेत फिर्ता गराएको थियो । तर आफूहरुसँग भएको सहमति विपरीत कांग्रेस बीपीले प्रदेशसभा… Continue reading डडेलधुरामा कर्ण मल्ललाई सघाउने निर्णयबाट पछि हट्यो एमाले, देउवालाई सहज

आयोगको अनुमति बीना मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने

काठमाडौं । निर्वाचन आयोगले आफ्नो अनुमति नलिई चुनाव प्रचारमा जाने मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । बिहीबार भएको आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । छलफलमा सुरक्षा निकायका अधिकारीहरुले… Continue reading आयोगको अनुमति बीना मन्त्रीहरु चुनाव प्रचारमा जान नपाउने

सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

काठमाडौं । सत्ता गठबन्धनले चुनावी कमाण्डर रामचन्द्र पौडेललाई तोकेको छ । सत्ता गठबन्धनले सातै प्रदेशमा चुनाव लक्षित कार्यकर्ता भेला गर्ने भएको छ । बिहीवार बसेको गठबन्धनको बैठकले सबै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीयस्तरको निर्वाचन परिचालन समन्वय समिति पनि गठन गर्ने भएको… Continue reading सत्ता गठबन्धनको चुनावी कमाण्डर रामचन्द्र पौडेल, प्रदेशस्तरीय कार्यकर्ता भेला आयोजना

ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले एमाले नछाड्ने घोषणा गरेका छन् । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न पार्टीको क्षेत्र र जिल्लाबाट एकल सिफारिसमा परेका उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका थिएनन् । उनीजस्तै टिकट नपाएका घनश्याम भुसालले एमाले छाडेसँगै भीम रावलप्रति समेत धेरैको चासो थियो ।… Continue reading ओलीप्रति आक्रोसित रावल, एमाले भने नछाड्ने

कांग्रेसका बागी उम्मेदवार ५ वर्षका लागि पार्टीबाट निष्कासित

TKP

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवार बनेका नेता र तिनका प्रस्तावक तथा समर्थकलाई ५ वर्ष पार्टीबाट निष्कासन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता, तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निष्कासन गरेको जानकारी दिएका छन्… Continue reading कांग्रेसका बागी उम्मेदवार ५ वर्षका लागि पार्टीबाट निष्कासित

आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारको अन्तिम नामावाली आज प्रकाशन गर्दैछ । त्यसपछि आज निर्वाचन चिह्न प्रदान समेत प्रदान गर्ने भएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ । स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले चिह्न दिनेछ । निर्वाचन चिह्न वितरण गर्ने समय आज… Continue reading आयोगले आज अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर भएको छ । उृनीमाथि उच्च अदालत दिपायलले जन्म कैदको फैसला सुनाएको छ । वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थारुको उम्मेदवारी बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले फौजदारी अभियोग लागेर अदालतले जन्म कैदको सजाय… Continue reading नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुको उम्मेदवारी बदर

आज उम्मेदवारको नामावली प्रकाशन

काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकाहरुको नामावली आज प्रकाशन हुने भएकोछ । बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने निर्वाचन आयोगको तयारी छ । हिजो उम्मेदवार विरुद्ध उजुरी दिने तालिका निर्धारण गरिएको थियो । ती उजुरीहरुमाथि छानबिन गरी आज बेलुका नामावली प्रकाशन गर्ने… Continue reading आज उम्मेदवारको नामावली प्रकाशन

आज उम्मेदवारको विरोधमा सूचना दर्ता गर्न सकिने

काठमाडौं । आज उम्मेदवार विरुद्ध कुनै सूचना भए दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा सूचना दिनका लागि आज समय दिएको छ। आयोगका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारका विरोधमा सूचना दिन सकिनेछ। निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारविरूद्ध विरोधको सूचना दिन सकिनेछ। प्रतिनिधि सभा र प्रदेश सभा… Continue reading आज उम्मेदवारको विरोधमा सूचना दर्ता गर्न सकिने

विद्यार्थी राजनीति देखिका सहयात्री विष्ट र झाँक्री गुल्मीमा प्रतिस्पर्धी

Photo source : Ekantipur

काठमाडौं । विद्यार्थी राजनीतिदेखि नै सहयात्रा गर्दै आएका दुई युवा नेता गोकर्ण विष्ट र रामकुमारी झाँक्री यस पटक भने एक अर्का विरुद्ध मैदानमा उत्रिएका छन् ।, गुल्मी २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)का सचिव गोकर्णराज विष्ट र नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले मनोनयन दर्ता गराएका हुन् । विष्ट र झाँक्रीले आइतबार दिउँसो निर्वाचन… Continue reading विद्यार्थी राजनीति देखिका सहयात्री विष्ट र झाँक्री गुल्मीमा प्रतिस्पर्धी