आगामी निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस

TKP

काठमाडौं । नेपाली कांग्रेस आगामी संसदीय निर्वाचनको रणनीति निर्माणमा जुट्ने भएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक बस्न लागेको पहिलो पटक हो । दिउँसो १ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने समेत तयारी… Continue reading आगामी निर्वाचनको रणनीति बनाउँदै नेपाली कांग्रेस

नेकपा समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमै भेट्न सकिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका मन्त्रीहरुलाई अब पार्टी कार्यालयमै भेट्न सकिने भएको छ । एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका मन्त्रीलाई सातामा एक दिन एक घण्टा भेट्न सकिने गरि तालिका निर्माण गरेको हो । केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले जारी गरेको कार्यतालिकामा प्रत्येक मन्त्रीलाई हप्ताको एक दिन दिउँसो २–३ बजेसम्म भेट्न सकिने छ। आइतबार र शुक्रबार… Continue reading नेकपा समाजवादीका मन्त्रीलाई पार्टी कार्यालयमै भेट्न सकिने

हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : राष्ट्रपति

Gorakhapatra

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल अज्हा (बकर ईद) को शुभकामना दिएका छन् । छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले मुस्लिम धर्मालम्बीहरूको सुख, शान्ति तथा समृद्धिको कामना गरेका हुन् । राष्ट्रपति भण्डारीले मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्व… Continue reading हाम्रा चाडपर्वले राष्ट्रिय एकतालाई बलियो बनाउँछ : राष्ट्रपति

नेपाल सबै धर्मको साझा फुलबारी हो : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले मुस्लिम समुदायको पर्व बकर ईदको शुभकामना दिंदै यस्ता पर्वले आपसी सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउने उल्लेख गरेका छन् । देउवाले बकर इद धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व भएको उल्लेख गर्दै एकआपसमा खुसी र सद्भाव बढाउने विश्वास व्यक्त गरे । यस्ता चाडपर्वहरूले सबै समुदायबीच आपसी सद्भाव, भाइचारा र सहिष्णुता… Continue reading नेपाल सबै धर्मको साझा फुलबारी हो : प्रधानमन्त्री

र्‍यापर यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले र्‍याप गायक यमबुद्धको सालिक बनाउन बजेट छुट्याएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा स्वर्गीय र्‍यापर यमबुद्धको सालिक निर्माण गर्न बजेट राखेको हो । महानगरपालिकाले १५ लाख रुपैयाँ यमबुद्धको सालिक निर्माणका लागि विनियोजन गरेको बताइएको छ । ‘हिपहप र नेपहप जेनरा’को श्रीवृद्धिका पुर्‍याएको योगदानको कदर गर्दै यमुद्धको सालिक निर्माण गर्न लागिएको… Continue reading र्‍यापर यमबुद्धको सालिक बनाउन काठमाडौं महानगरले छुट्यायो बजेट

उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश सामु सिफारिस गरेको छ । योग्यता नपुगी नियुक्ति लिएको ठहर न्यायपरिषद्ले गरेको हो । न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्न सक्ने अधिकार राख्छ । परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि महाभियोग लागेका… Continue reading उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

rss

दाङ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन्। उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन्। कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन्। अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ। दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो। उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको… Continue reading ५ कक्षामा भर्ना भए ६१ वर्षीय रिमबहादुर

बुढीगंगामा आजबाट मतगणना

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकामा बिहीबार भएको स्थानीय तहको निर्वाचनको मतगणना आजबाट सुरु हुँदै छ । मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । गत वैशाख ३० गते भएको निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले बिहीबार पुनः मतदान गराएको हो । नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंगबहादुर खाती र नेकपा एमालेका… Continue reading बुढीगंगामा आजबाट मतगणना

संसदीय निर्वाचन २ मंसिरमा गर्न सिफारिस, १० अर्ब रुपैयाँ खर्च लाग्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन मंसिर २ मा गर्न सरकारलाई सिफारिस गरेको छ । त्यसका लागि करिब १० अर्ब रुपियाँ खर्च लाग्ने प्रारम्भिक अनुमान समेत आयोगले गरेको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले मतदाता संख्यामा भएको वृद्धि, मतदानस्थल र मतदान केन्द्रको बढोत्तरी, सूचना प्रविधिको प्रयोग बढाउनुपर्ने अवस्था… Continue reading संसदीय निर्वाचन २ मंसिरमा गर्न सिफारिस, १० अर्ब रुपैयाँ खर्च लाग्ने

इन्धन नभएपछि श्रीलंकामा विद्यालय बन्दको घोषणा

कोलम्बो । चरम आर्थिक शंकटको सामना गरिरहेको श्रीलंकामा विद्यालय बन्दको घोषणा भएको छ । इन्धन अभावका कारण गाडी नै गुड्न नसक्ने अवस्था आएसँगै श्रीलङ्कामा विद्यालय बन्दको घोषणा गरिएको हो । पहिलो चरणमा जुलाई ४ देखि एक साता बन्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शिक्षा मन्त्रालयले सरकारको स्वामित्वमा रहेका र सरकारको स्वीकृतिमा सञ्चालन… Continue reading इन्धन नभएपछि श्रीलंकामा विद्यालय बन्दको घोषणा

काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचनमा उठ्ने रञ्जु दर्शनाको घोषणा

काठमाडौं । रञ्जु दर्शना काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा निर्वाचनमा उठ्ने भएकी छिन् । उनले फेसबुकमार्फत यस्तो घोषणा गरेकी हुन् । उनले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गर्न पाउँदा हषिर्त भएको उल्लेख गरेकी छन् । काठमाडौंमा क्षेत्र नं १ र ५ सबैभन्दा बढी चर्चित उम्मेदवारहरुले… Continue reading काठमाडौं क्षेत्र नं ५ बाट निर्वाचनमा उठ्ने रञ्जु दर्शनाको घोषणा

स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

काठमाडौं । आगामी प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका उम्मेदवारहरु समेत अन्ततः गठबन्धन बनाएर जाने तयारीमा जुटेका छन् । दलको विकल्प दल नै हुने भन्दै उनीहरु आगामी निर्वाचनमा संयुक्त रुपमा निर्वाचनमा जाने तयारी गरेका हुन् । शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल… Continue reading स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

कविता : भ्रान्त पथिक

डा- दीनबन्धु शर्मा निस्तब्ध रात्रिमारूख पहाड र नदीको समाधि देखेंआकाश स्थिर छबादल चञ्चल देखेंमृत्यु स्थिर छप्राणीहरू छटपट गरेको देखेंविशाल ब्रह्माण्ड स्थिर छताराहरू खसेको देखेंदु:खी-सुखी भागाभाग छन्स्थितप्रज्ञ शान्त देखेंधमिरो लागेको काठमाहतार हतार दौडने कमिलो भएको छ मान्छेजति धेरै चलाख हुनेछउति धेरै लाटो हुनेछजति धेरै दौडिनेछउति ढिलो पुग्नेछकतै माथि पछारिनेछ क्लान्त भईकाशी हिँडेको छ कुतिको बाटो।

छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

काठमाडौं । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस मोलमोलाई संवादको छानबिन गर्न अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरेको छ । न्यायपरिषदले सोमबार राजपत्रमा प्रकाशित सूचनामा न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालतका पाटनका कायम मुकायम मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल विज्ञका हैसियतले… Continue reading छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी… Continue reading न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउन सत्तारुढ गठबन्धनमा प्रस्ताव गरेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बताइएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राखेका छन् । बाँकी प्रक्रिया पूरा गरेर चाँडै… Continue reading प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद

काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थिति भएपछि विवाद उत्पन्न भएको छ । समितिनले उनलाई बैठकमा अनुपस्थित हुनुको कारण सोध्ने निर्णय गरेको छ । समितिले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) र आसन्न अमेरिका भ्रमणबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार बोलाएको थियो । तर अन्तिम समयमा प्रधानमन्त्रीको सचिवालयले आइतबारको बैठकमा उपस्थित हुन… Continue reading संसदीय समितिमा प्रधानमन्त्री उपस्थित नभएपछि विवाद

उषा केसीको माकुरी सार्वजनिक

समाचारदाता।ललितपुर साहित्यिक पत्रकार संघको आयोजनामा ललितपुरमा भएको एक कार्यक्रममा मुक्तककार उषा केसीको दोस्रो मुक्तकसङ्ग्रह माकुरीको विमोचन भयो। विमोचन मुक्तककार उषा केसीकी आमा माकुरी पौडेल, प्रमुख अतिथि नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोने, कार्यक्रमका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ समालोचक प्रमोद प्रधान, नेपाल स्रष्टा समाजका पूर्व अध्यक्ष पवन आलोकलगायतले लोकार्पण गर्नुभएको थियो । स्रष्टा केसीले आफ्नी आमाको… Continue reading उषा केसीको माकुरी सार्वजनिक

बुधबारबाट मतदाता नामावली संकलन थालिने

काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन… Continue reading बुधबारबाट मतदाता नामावली संकलन थालिने

१ असारबाट मतदाता नामावली संकलन थालिने

काठमाडौं । आगामी संसदीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक थाल्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको हो ।स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता… Continue reading १ असारबाट मतदाता नामावली संकलन थालिने

१ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज

काठमाडौं । सरकारले १ असारबाट लागु हुने गरी साताको दुई दिन बिदाको प्रावधान खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । सरकारले इन्धन खपत घटाउन भन्दै १ जेठबाट शनिबार र आइतबार गरी दुई दिन बिदा दिन थालेको हो । तर, सोचजती प्रगति हुन नसकेपछि बिदा खारेज गरिएको हो । निर्णयको… Continue reading १ महिनाको परीक्षणपछि सातामा दुई दिन सार्वजनिक बिदाको प्रवधान खारेज

मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २४ युवती, को-को छन् ?

काठमाडौं । मिस नेपाल–२०२२ को अन्तिम प्रतिस्पर्धाका लागि २४ जना युवती छनोट भएका छन् । मिस नेपाल २०२२ को अन्तिम तयारी चलिरहँदा २४ प्रतिस्पर्धी अब उपाधीका लागि भिड्नेछन् । अन्तिम प्रतिस्पर्धामा रहेका युवतीलाई ब्याच र अंक प्रदान गरिएको छ। पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान… Continue reading मिस नेपालको अन्तिम प्रतिस्पर्धामा २४ युवती, को-को छन् ?

सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित होस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले गणतन्त्र दिवसका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना… Continue reading सबल र आत्मनिर्भर अर्थतन्त्रसहित विकसित राष्ट्र बनाउनु गणतन्त्रको मूख्य कार्यभार : राष्ट्रपति

विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक,अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार… Continue reading विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री

आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै

Photo : Gorakhapatra

काठमाडौं । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइंदैछ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनका रुपमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाइंइछ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा आजैका दिन भएको हो ।… Continue reading आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै

गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

Photo Source : Gorakhapatra online

काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८३४ जनाको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्तो निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय मिनाहा गरिएको हो । उनीहरुले आइतबारबाट यस्तो माफी पाउने भएका हुन् ।… Continue reading गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

बालेन, स्थापित र सिर्जना बाहेक काठमाडौंको मेयरमा सबैको जमानत जफत

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा बालेन शाह, सिर्जना सिंह र केशव स्थापित बाहेक सबै उम्मेदवारको जमानत जफत भएको छ। उपमेयरतर्फ समेत यस्तै नतिजा आएको छ । स्वतन्त्र उम्मेदवार बालेनले ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भए । उम्मेदवारको जमानत जोगिन जम्मा सदर मतको १० प्रतिशत मत ल्याउनु पर्छ । दोस्रो स्थानमा कांग्रेसकी… Continue reading बालेन, स्थापित र सिर्जना बाहेक काठमाडौंको मेयरमा सबैको जमानत जफत

बालेनलाई सिर्जनाको बधाई, मतदातालाई धन्यवाद

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मतदातालाई धन्यवाद दिंदै आफूले मत जित्न नसके पनि नगरवासीको मन जितेको बताएकी छिन् । महानगरपालिकाको मतगणनाको नतिजा सार्वजनिक भएपश्चात मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई समेत सिंहले दिएकी छिन् । उनले भनेकी छिन्, ‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको… Continue reading बालेनलाई सिर्जनाको बधाई, मतदातालाई धन्यवाद

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउँछौं : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रबार बिहान निर्वाचन कार्यालयले आयोजना गरेको निर्वाचित घोषणा तथा बधाई कार्यक्रममा संक्षिअप्त प्रतिक्रिया दिएका बालेनले यस्तो बताएका हुन् । अबको पाँच वर्ष कार्ययोजना पुरा गर्ने भन्दै यसुमा सबै नगरबासीको सहयोग चाहिने बताए । उनले काठमाडौं… Continue reading काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउँछौं : बालेन

काठमाडौं महानगरपालिकाको मेयर बने बालेन्द्र साह

काठमाडौं । र्‍यापर बालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयर बनेका छन्  । स्वतन्त्र उठेका साहले कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पराजित गर्दै इतिहास रचेका हुन ।साहले ६१ हजार ७६७ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । स्थापितले ३८ हजार ११७ मत ल्याए । साहले सिंहको भन्दा २३ हजार ४२६… Continue reading काठमाडौं महानगरपालिकाको मेयर बने बालेन्द्र साह