प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव

जनकपुर । प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाले प्रस्ताव गरेका छन् । प्रदेश सभा २ सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन सांसदहरुसँग आह्वान गरेको थियो । सोही अनुसार सत्तारुढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले समान नाम र राजधानीको प्रस्ताव दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयले वैशाख… Continue reading प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव

शहरी भेगमा बैशाखभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं । कोरोना व्यवस्थापन केन्द्र (सीसीएमसी)ले वैशाख महिनाभर शहरी भेग र कोरोना प्रभावित क्षेत्रका विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आज बसेको सीसीएमसी बैठकले ठूला सहर र कोरोना सङ्क्रमण फैलिएका ठाउँमा बैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । सीसीएमसी बैठकले सहरी क्षेत्रका विद्यालय बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस… Continue reading शहरी भेगमा बैशाखभर विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ

अमृता के सी ( रोनी )काठमाडौं, ३ बैशाख । जगडोलमा रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ गरिएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको यज्ञडोल (जगडोल) सामुदायिक वनमा सङ्ग्रहालय निर्माण गरिएको हो ।बैशाख १ गते नव वर्षको अवसर पारेर राष्ट्रिय शहीद स्मारक क्षेत्रमा रुखको ठुटा र जराबाट बनाइएका कलाकृतिको सङ्ग्रहालय शुभारम्भ… Continue reading रुखका ठुटा र जराबाट बनेको सङ्ग्रहालय निर्माण शुभारम्भ

चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

तस्वीर : सुजन गुरूङ\गोरखापत्र अनलाइन

काठमाडौं । नेपालबाट विभिन्न समयमा चोरी भएर यूरोप र अमेरिका पुर्याइएको ५९ वटा मूर्ति नेपाल फर्काइएको छ । विदेशमा पु¥याइएका सम्पदामा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट १० थान र तिब्बतबाट २८ थान मूर्ति फिर्ता भएको पुरातत्व विभागलाई उदृत गर्दै नेपालको सरकारी संचारमाध्यम गोरखापत्रले जनाएको छ । विभागका अनुसार पाटनको मोमुडु… Continue reading चोरी भई अमेरिका, युरोप र तिब्वत पुर्याइएका ५९ वटा मूर्ति नेपाल ल्याइयो

नेपालगन्जमा एक साताका लागि विद्यालय बन्द

फाइल तस्वीर (THT)

नेपालगन्ज । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच केन्द्र सरकारलाई विद्यालय बन्द गर्न दवाव बढेको छ । तर, विद्यालय संचालकले नमानेपछि केन्द्र सरकारले निर्णय लिन सकेको छैन । तर, नेपालगन्जमा भने स्थानीय सरकारले विद्यालय बन्द गर्ने निर्णय लिएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले एक साताका लागि विद्यालय बन्द गर्ने निर्णय लिएको हो । उपमहानगरपालिकाका प्रमुख धवलशमशेर… Continue reading नेपालगन्जमा एक साताका लागि विद्यालय बन्द

भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

काठमाडौं । स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई कोरोनाबाट अति प्रभावित जिल्लका राख्दै उच्च सतर्कता अपनाउन अपिल गरेको छ । सहप्रवक्ता डा। समीरकुमार अधिकारीले एक अपिल जारी गर्दै विशेष गरी बालबालिका, युवा वर्गमा संक्रमण तथा मृत्यु बढ्दो गतिमा रहेको भन्दै स्कुलसहितका भीडभाड हुने स्थानमा सहभागी नहुन आग्रह गरेका हुन् । मन्त्रालयको विज्ञप्तिमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही,… Continue reading भिडभाड हुने सबै कार्यक्रम बन्द गर्न मन्त्रालयको अपिल,बालबालिकालाई विद्यालय नपठाउन आग्रह

कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

चैत, ३० – सौल, कोरिया नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा निरन्तर लागि परिरहेको स​क्रिय​ संस्था अनेसास कोरिया च्याप्टरले नयाँवर्ष २०७८ को शुभ अवसर पारेर शुभकामना आदानप्रदान सहितको बृहत् रचनावाचन कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा यस अघि आयोजना गरिएको कोरियाव्यापी खुला कविता प्रतियोगिता २०७७ मा विजयी भएका कविहरूलाई पुरस्कार वितरण समेत गरिएको छ… Continue reading कोरियामा बृहत रचनावाचन कार्य​क्र​म​ सम्पन्न

निर्जन सहरमा – एक्लो म

सम्भ्रान्त आधुनिक सहरको बीचमा,एक्लै ठिंग उभिएर चारैतिर नियाल्छुमानव आकृतिको तलतल लागेर,भव्य सुन्दर घरहरु अटालिका समेत,अनेक कलाकृति, सभ्यताका प्रतीक ! वैभवताले भरिपूर्ण यस सहरमा-सबै कुराहरु यथावत् छन्- परिपूर्ण !तर, एउटै पनि छैनन् मानव आकृति !लाग्छ- सहर मानिस विहीन छ !चोक, गल्ली अनि स्ट्रिटहरु चाहार्दा पनि,भेटिदैनन् किन जीउँदा प्राणीहरु? कहीं दुर क्षितिजमा मेला लागेको छ कि?अथवा सहरभरी… Continue reading निर्जन सहरमा – एक्लो म

ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षण संस्थाहरु एक महिना बन्द गर्न सरकारलाई सिफारिस गरेको छ। मन्त्रालयले काठमाडौँ उपत्यकासहित देशका ठूला शहरका शिक्षण संस्थाहरु एक महिना बन्द गरेर अनलाइन कक्षामार्फत पठनपाठन सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको हो । कोरोना संक्रमणको जालो भत्काउन कम्तीमा पनि एक महिना विद्यालय बन्द गरेर अनलाइन पठन पाठनको व्यवस्था मिलाउन सरकारलाई… Continue reading ठूला शहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’

Photo : Ekantipur.com

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार वितरण गरेका नक्मामा नेपालको पुरानो नक्सा प्रयोग भएको छ । सरकारले नयाँ नक्सा जारी गरी लिम्पुवाधुरा, लिपुलेक र कालापानीलाई नक्सामा समेटेको भएपनि सर्वोच्च संस्थाबाट वितरण गरिने अति सम्मानित तक्मामा भने पुरानै नक्साको प्रयोग भएपछि सरकारको नियतमाथि प्रश्न उठेको छ । तर, गृह मन्त्रालयले भने गत वर्ष नै तक्मा छापिएको र त्यति… Continue reading राष्ट्रपतिले बाँडेको तक्मामा चुच्चे नक्सा नभएको बारे गृहको ‘कुतर्क’

विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेल निर्वाचित भएका छन् । केन्द्रमा काठमाडौं जिल्लाको निर्णायक भोट गणना सकिएसँगै उनी निर्वाचित भएका हुन् । तर, नुवाकोटसहित विभिन्न ५ जिल्लामा विवादका कारण मत आउन बाँकी छ । सोहीकारण औपचारिक घोषणा गरिएको छैन । महासंघमा पोखरेलको प्यानल नै विजयी भएको छ । सोही अनुसार महासंघको महासचिवमा रोशन… Continue reading विपुल पोखरेल नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्वाचित

विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

सांकेतिक तस्वीर

काठमाडौं । नेपाल सरकारले विदेशमा खुलेका शिक्षण संस्थालाई नेपाली पाठ्यक्रमअनुसार पठनपाठन गर्न स्वीकृति दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिएका छन् । खासगरी गैरआवासीय नेपाली तथा विदेशमा बस्ने नेपाली नागरिकले आफु रहेको मुलुकमा खोलेका शिक्षण संस्थामा नेपाली पाठ्यक्रम अनुसार पठनपाठनको स्वीकृति मागेका थिए… Continue reading विदेशमा शिक्षण संस्थाले नेपाली पाठ्यक्रम अनुसार पठनपाठन गर्ने बाटो खुल्यो

पत्रकार महासंघ निर्वाचन : पोखरेलको अग्रता कायमै, नतिजा आउन ढिलाई

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्वको लागि बुधवार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा अध्यक्षका प्रत्यासी विपुल पोखरेलको अग्रता कायम छ । ७७ वटा जिल्लासहित केन्द्र स्तरमा भएको निर्वाचनको ६० जिल्लाको नतिजा आइसकेको छ । जसमा पोखरेलले आफ्ना प्रतिस्पर्धी निर्मला शर्मा र गजेन्द्र बुढाथोकीलाई उछिनेका छन् । काठमाडौं, ललितपुरसहितका जिल्लाको नतिजामा कांग्रेस, माओवादी केन्द्र र… Continue reading पत्रकार महासंघ निर्वाचन : पोखरेलको अग्रता कायमै, नतिजा आउन ढिलाई

पत्रकार महासंघ निर्वाचन : पोखरेल प्यानललाई प्रारम्भिक अग्रता

काठमाडौं । नेपाल पत्रकार महासंघको सबै तहको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ । मतदान बुधबार सकिएको थियो । आज बिहानैबाट जिल्ला स्तरमा नतिजा आउने क्रम शुरु छ । जिल्लास्थित पत्रकार महासंघ निर्वाचन कार्यालयले जनाए अनुसार धेरैजसो जिल्लामा विपुल पोखरेल प्यानलको अग्रता रहेको छ । यो प्यानलमा कांग्रेस, माओवादी र एमाले (नेपाल) समुह… Continue reading पत्रकार महासंघ निर्वाचन : पोखरेल प्यानललाई प्रारम्भिक अग्रता

आज पत्रकार महासंघको निर्वाचन, देशभरका पत्रकारले प्रत्यक्ष मतदान गर्दै

काठमाडौं । आज नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुँदैछ । केन्द्रीय अध्यक्षसहितका पदाधिकारी छान्न हुन लागेको यो निर्वाचनमा पहिलो पटक देशभरका पत्रकारले प्रत्यक्ष मतदान गर्न लागेका हुन् । यसअघि पार्सद चुनिएर उनीहरुमार्फत नेतृत्व छान्ने प्रचलन थियो । तर, विधान परिवर्तन गरी यस पटकबाट सबै पत्रकारले आफ्नो मन परेको… Continue reading आज पत्रकार महासंघको निर्वाचन, देशभरका पत्रकारले प्रत्यक्ष मतदान गर्दै

वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने

काठमाडौं । वायु प्रदूषणका कारण बन्द गरिएका देशभरका विद्यालय आजबाट सूचारु हुँदैछन् । हावामा प्रदूषणको मात्रा अत्यधिक बढेसँगै सरकारले चार दिनका लागि देशभरका विद्यालय बन्द गरेको हो । केन्द्र सरकारको निर्णय स्थानीय तहमा भने आशिंक रुपमा मात्र कार्यान्वयनमा आएको छ । स्थानीय सरकारले आफ्नो भेगका वायु सफा भएको भन्दै विद्यालय खुला राख्ने निर्णय समेत गरेका… Continue reading वायु प्रदुषणपछि बन्द देशभरका विद्यालय आजबाट खुल्ने

शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

काठमाडौं । सरकारले शताब्दी पुरूष सत्यमोहन जोशीको नाममा विद्यालय स्थापना र संचालन गर्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार जोशीको निवासमै पुगी यसबारेमा जानकारी गराएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीको नाममा विद्यालय स्थापना गर्ने चाहना व्यक्त गरेको सन्देश लिएर मन्त्री ललितपुरमा रहेको जोशी निवास पुगेका थिए। मन्त्री श्रेष्ठले संस्कृतिविद्… Continue reading शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

मस्को । रुसमा बसेर नेपाली भाषा–साहित्य तथा पत्रकारितामा योगदान गरिरहेका कृष्णप्रकाश श्रेष्ठको निधन भएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले यसको पुष्टी गरेका छन् । उनले भाषा, साहित्य र नेपाल–रुस मित्रतामा श्रेष्ठको योगदान स्मरणीय रहेको बताएका छन् । श्रेष्ठ जगदम्बा पुरस्कार विजेता समेत हुन् । उनको रुसको राजधानी मस्कोमा ८३ वर्षको उमेरमा निधन… Continue reading रुसमा नेपाली पत्रकार श्रेष्ठको निधन

राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

न्युयोर्क नेपाली आधुनिक संगीतको मुख्य वजन त्यसका शब्दहरु हुन् । त्यस्तै वजनदार शब्द एवम् मनको बोली मसीमा व्यक्त गर्न माहिर गीतकार राखी गौचनद्वारा रचित नयाँ गीत “हे मन” डश म्युजिकको आधिकारिक च्यानल मार्फत भिडियो सहित सार्वजनिक भएको छ । गायक तथा संगीतकार शंकर थापा ‘स्माइल’को सुमधुर स्वरमा रहेको गीतको म्युजिक भिडियो डिजिटल बजारमा आएको हो… Continue reading राखी गौचनको बहुप्रतिक्षित ‘हे मन’ सार्वजनिक

‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

बुटवल । म्याग्दीको सदरमुकाम बेनीको पहिचान स्थापित गर्न सफल जनप्रिय गीत ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । नेपालको राष्ट्रिय समाचार समितिका अनुसार उनको ७५ वर्षको उमेरमा बुटवलमा बिहीबार निधन भएको हो । उनको जन्मथलो म्याग्दी भएपनि बसाइ सरी परिवार रुपन्देहीमा बस्दै… Continue reading ‘बेनीको बजार, जतामाया उतै छ नजर…’गीतका सर्जक श्रेष्ठको निधन

दुर्गाप्रसादले पाए नेपाली नागरिकता

इलाम । हत्या आरोपमा भारतमा चार दशक लामो जेल जीवन बिताएर नेपाल आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले नेपालको नागरिकता पाएका छन् । उनलाई विहीबार जिल्ला प्रशासन कार्यालय इलामले नागरिकता प्रदान गरेको हो । सहायक सिडिओ झरेन्द्र प्रसाद चापागाई र प्रमुख प्रशासकीय अधिकृत देवीचरण फुएँलले नागरिकता प्रदान गरेका छन् । व्यक्ति हत्याको आरोपमा थुनामा राखेपनि उनीविरुद्धको आरोप… Continue reading दुर्गाप्रसादले पाए नेपाली नागरिकता

अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन

अमृता के सी ( रोनी )काठमाडौँ/५६ औँ अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा दण्डहिनता नै जातिय विभेदको जड भन्ने मुल नाराको साथ मानवअधिकार तथा शान्ति समाज काठमाडौं शाखाले शान्तिपूर्ण प्रदर्शन गरेको छ।समाजले काठमाडौं महानगरपालिका वडा नं ६ बौद्ध स्तुपाको गेटमा आइतबार एक घण्टा शान्तिपूर्ण प्रदर्शन गरेको हो।५० जना भन्दा बढीको सहभागिता रहेको प्रदर्शनमा सहभागीहरुले जातिय… Continue reading अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजको बौद्धमा प्रदर्शन

२०७८ सालमा थपियो ४ दिन सार्वजनिक बिदा, तिहारको भोलीपल्ट पनि पाइने (सूचिसहित)

काठमाडौं । सरकारले २०७७ सालको तुलनामा २०७८ सालमा चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । सरकारले भाइटिकाको भोलीपल्ट, घटस्थापना, रक्षाबन्धन र माघेसंक्रान्तीमा समेत बिदा पाउने गरी नयाँ सूचि सार्वजनिक गरेको छ । आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा सार्वजनिक गरेको हो । यस्तो छ २०७८ सालमा हुने सार्वजनिक बिदा

दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ । सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा… Continue reading दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल

आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी बैठक आह्वान भएको छ । पुनस्र्थापना पछि आज तेस्रो पटक बैठक बस्न लागेका हो । यसअघिका दुई बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सरकारले अध्यादेश संसदमा ल्याएपछि कांग्रेस विरोधमा छ । सरकारले समेत संसद असफल गराउन… Continue reading आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?

श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

Photo : telegraph.co.uk

कोलम्बो । नेपालको छिमेकी मुलुक श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का हटाउने निर्णय गरेको छ । केही वर्ष पहिले श्रीलंकामा अनुहार छोप्ने प्रचलन नभए पनि अहिले धार्मिक अतिवाद बढेको निष्कर्षमा त्यहाँको सरकार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीलंकाले १ हजार बढी मदरसालाई समेत बन्द गर्ने भएको हो । यसका लागि श्रीलंकाले… Continue reading श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने

पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

काठमाडौं । महाशिवरात्रिको अवसर पारी पशुपतिनाथ दर्शनमा आएका साधुसन्त तथा महन्तहरुलाई आज भेटी र दक्षिणासहित बिदाइ गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरिने भएको हो । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिने प्रचलन रहेको छ । गुठी संस्थानले समेत साधुसन्तलाई दक्षिणा… Continue reading पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

१३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३ जेठबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । परीक्षा जेठ २४ गते सकिने भएको छ । मंगलबार परीक्षाको मिति तय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ गते पहिलो दिन अनिवार्य… Continue reading १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा

एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ । जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो । गत वर्ष कोभिड–१९ को… Continue reading एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय

अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न

सौल-मार्च ०८-२०२१ नेपाली भाषासाहित्य​, कला र​ संस्कृतिको उत्थान​मा लागिपरिरहेको स​क्रिय​ संस्था अनेसास​ कोरिया च्याप्ट​र​ले नारी दिवसको अवसर पारेर नेपाली भाषा, साहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम सम्पन्न गरेको छ। प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा केही ढीलो शुरू भएको जुम प्र​विधिको भर्चुअल माध्य​म​बाट स​म्प​न्न भएको सो कार्य​क्र​म​मा… Continue reading अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न