काठमाडौं । सरकारले २०७७ सालको तुलनामा २०७८ सालमा चार दिन थप सार्वजनिक बिदा दिने भएको छ । सरकारले भाइटिकाको भोलीपल्ट, घटस्थापना, रक्षाबन्धन र माघेसंक्रान्तीमा समेत बिदा पाउने गरी नयाँ सूचि सार्वजनिक गरेको छ । आज गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै बिदा सार्वजनिक गरेको हो । यस्तो छ २०७८ सालमा हुने सार्वजनिक बिदा
Category: कला / साहित्य
दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल
काठमाडौं । नेपाल दक्षिण एसिया मै सबैभन्दा खुशी नागरिक बस्ने मुलुक बनेको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गत दिगो विकास समाधान नेटवर्कले गरेको सर्वेक्षणमा यस्तो नतिजा आएको हो । सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको छ । सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा… Continue reading दक्षिण एसियाको सबैभन्दा खुसी मुलुक नेपाल
आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?
काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । मंगलबार दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने गरी बैठक आह्वान भएको छ । पुनस्र्थापना पछि आज तेस्रो पटक बैठक बस्न लागेका हो । यसअघिका दुई बैठक कांग्रेसको अवरोधका कारण स्थगित भएको थियो । सरकारले अध्यादेश संसदमा ल्याएपछि कांग्रेस विरोधमा छ । सरकारले समेत संसद असफल गराउन… Continue reading आज बस्दैछ प्रतिनिधिसभा बैठक, के छ कार्यसूची ?
श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने
कोलम्बो । नेपालको छिमेकी मुलुक श्रीलंकाले मुस्लिम महिलाले अनुहार र शरिर छोप्न लगाउने बुर्का हटाउने निर्णय गरेको छ । केही वर्ष पहिले श्रीलंकामा अनुहार छोप्ने प्रचलन नभए पनि अहिले धार्मिक अतिवाद बढेको निष्कर्षमा त्यहाँको सरकार पुगेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । श्रीलंकाले १ हजार बढी मदरसालाई समेत बन्द गर्ने भएको हो । यसका लागि श्रीलंकाले… Continue reading श्रीलंकाले उघारिदियो बुर्का, मदरसा समेत बन्द हुने
पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै
काठमाडौं । महाशिवरात्रिको अवसर पारी पशुपतिनाथ दर्शनमा आएका साधुसन्त तथा महन्तहरुलाई आज भेटी र दक्षिणासहित बिदाइ गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरिने भएको हो । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिने प्रचलन रहेको छ । गुठी संस्थानले समेत साधुसन्तलाई दक्षिणा… Continue reading पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै
१३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा
काठमाडौं । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी १३ जेठबाट शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो । परीक्षा जेठ २४ गते सकिने भएको छ । मंगलबार परीक्षाको मिति तय गरेको बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको छ । जेठ १३ गते पहिलो दिन अनिवार्य… Continue reading १३ जेठबाट शुरु हुने भयो एसईई परीक्षा
एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आगामी जेठ १३ गतेदेखि २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सञ्चालन गर्ने भएको छ । जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डले जनाएको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा बोर्डले नै लिने निर्णय गरेको थियो । गत वर्ष कोभिड–१९ को… Continue reading एसईई परीक्षा जेठ १३ गतेबाट सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न
सौल-मार्च ०८-२०२१ नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागिपरिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नारी दिवसको अवसर पारेर नेपाली भाषा, साहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गरिरहनुभएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम सम्पन्न गरेको छ। प्राविधिक समस्याका कारण निर्धारित समयभन्दा केही ढीलो शुरू भएको जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न भएको सो कार्यक्रममा… Continue reading अनेसास कोरियाद्वारा नारी दिवस विशेष विश्वकाव्य गोष्ठी २०७७ सम्पन्न
अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आज अपराह्न चार बजेका लागि बैठक आह्वान भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गर्दै संसद विघटन खारेज गरिदिएको थियो । अदालतले ११ फागुनमा यस्तो आदेश दिएको हो ।… Continue reading अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै
मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड
काठमाडौं । नेपालकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट प्रदान गरिने एक प्रतिष्ठित अवार्ड प्राप्त गरेकी छिन् । उनी वीरगन्जकी छपकैयाकी हुन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनले विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड जित्न सफल भएकी हुन् । दूतावासले उनलाई धेरै धेरै बधाई समेत लेखेको छ । यो अवार्ड… Continue reading मुस्कानले जितिन् अमेरिकाको प्रतिष्ठित अवार्ड
नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने
सौल, कोरिया नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागिपरिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले नारी दिवसको अवसर पारेर यही मार्च ७ तारिख नेपाली समय साँझ ६ बजेदेखि भाषासाहित्यमा समर्पित रहदै संसारको विभिन्न देशबाट साहित्य सृजना गर्दै आएका नारी स्रष्टालाई समेटेर नारी विशेष कार्यक्रम गर्ने भएको छ । जुम प्रविधिको भर्चुअल माध्यमबाट सम्पन्न गरिने सो कार्यक्रममा… Continue reading नारी दिवस विशेष विश्वकाव्य गोष्ठी-२०७७ हुने
निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग
काठमाडौं । निर्वाचन आयोगले नेकपा विवादको टुंगो लगाउन छाडी असंवैधानिक रुपमा घोषित निर्वाचनको तयारीमा लागेको प्रति अहिले व्यापक आलोचना भइरहेको छ । यसै सन्दर्भमा पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र कानून अनुसार निर्णय दिन निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव… Continue reading निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग
फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर
पोखरा । पोखरास्थित फेवाताल अतिक्रमणको शिकार बनिरहेको छ । यसको उचित संरक्षण गर्न नसकेको भन्दै सरकारको आलोचना हुने गरेको छ । यसै सन्दर्भमा प्रदेश सरकारले फेवातालको नयाँ क्षेत्रफल सार्वजनिक गरेको छ । अब फेवातालको क्षेत्रफल ५ दशमलव ७२६ वर्ग किलोमिटर बनेको छ । ११ हजार २५५ रोपनी ११ आना १ पैसा कायम क्षेत्रफल निर्धारण गरिएको… Continue reading फेवातालको नयाँ क्षेत्रफल कायम, परिधी १८ किलोमिटर
दक्षिण एसियामा भुटानपछि नेपाल ‘शान्त मुलुक’
काठमाडौं । दक्षिण एसियाली भेगमा रहेका मुलुकमध्ये भुटान र नेपाल सबैभन्दा शान्त रहेको देखिएको छ । ग्लोवल पिस इन्डेक्सको अध्ययनमा दक्षिण एसियाली मुलुकमध्ये भुटान सबैभन्दा शान्त मुलुक हो । दोस्रो स्थानमा नेपाल छ । यस भेगका ८ मुलुकमध्ये माल्दिभ्स अध्ययनमा समावेश छैन । सबैभन्दा अशान्त मुलुक भने अफगानिस्तान रहेको अध्ययनको निष्कर्ष छ । ग्लोवल पिस… Continue reading दक्षिण एसियामा भुटानपछि नेपाल ‘शान्त मुलुक’
सुन्ताखान माध्यमिक विद्यालयको ६९ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न
काठमाडौं/गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान स्थित श्री सुन्ताखान माध्यमिक विधालयको वार्षिक उत्सव तथा अभिभावक दिवस काठमाडौं क्षेत्र ३ का सांसद माननीय कृष्ण बहादुर राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।सोमबार सम्पन्न कार्यक्रमको सभापतित्व विधालय व्यवस्थापन समिति अध्यक्ष उद्दव बिष्टले गरेका थिए। कार्यक्रममा गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसे,जिल्ला समन्वय समिति सदस्य उद्दव भण्डारी, गोकर्णेश्वर नगरपालिका वडा… Continue reading सुन्ताखान माध्यमिक विद्यालयको ६९ औं वार्षिकउत्सब कार्यक्रम सम्पन्न
जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी
काठमाडौं । सरकार यो वर्ष पुनः सगरमाथा संवाद आयोजनाको तयारीमा जुटेको छ । यसअघि गत वर्ष भ्रमण वर्ष २०२० अगाडी नै सगरमाथा संवाद आयोजनाको तयारी थियो । तर, कोरोना महामारीले सो वर्ष कार्यक्रम आयोजना हुन सकेन । अघिल्लो वर्ष अप्रिल २ देखि ४ तारिखसम्म सम्मेलनको मिति तय भएको थियो । जलवायु परिवर्तनका मुद्दामा नेपालले नेतृत्व… Continue reading जलवायु परिवर्तनका मुद्दा विश्वमञ्चमा उठाउन ‘सगरमाथा संवाद’ आयोजनाको तयारी
आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी
काठमाडौं । नेपालमा आज ७१ औं प्रजातन्त्र दिवस मनाइँदै छ। २००७ सालको क्रान्ति सफल भएसँगै १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा आज कै दिन हरेक वर्ष प्रजातन्त्र दिवस मनाउन थालिएको हो । आज प्रजातन्त्र दिवस मूल समारोह समितिको आयोजनामा सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह संचालन हुन्छ । कार्यक्रममा राष्ट्रपति,… Continue reading आज ७१ औं प्रजातन्त्र दिवस, करीव ६ सय कैदीबन्दीलाई आममाफी
गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक
न्युयोर्क चर्चित गायकद्वय सत्य–स्वरुपको आफ्नै यूट्युब च्यानलमार्फत समसामयिक विषयवस्तुमा आधारित भरोसाको दियो’ गीतको दर्शनीय म्युजिक भिडियो दर्शक श्रोतामाझ आएको छ ।गायक सत्यराज आचार्यको स्वरमा गीतकार हरिहर निरौलाको शब्द र विशाल ढकालको संगीतले गीत श्रवणीय बनेको छ ।‘भरोसाको दियो’ नाम दिइएको गीत नेपाली संगीताकाशको ओजपूर्ण गीत बन्ने देखिन्छ । गीतको म्युजिक भिडियोमा गायक स्वयम् सत्यराज आचार्य,… Continue reading गायक सत्यराज आचार्यको भरोसाको दियो सार्वजनिक
परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा पढ्ने एक विद्यार्थीका सम्पूर्ण परीक्षा रद्द गरिदिएको छ । परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राखेका कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो । बोर्डले गत मंसिरमा भएको कक्षा १२ को परीक्षामा सहभागी शाहीले परीक्षा चलिरहेकै समयमा टिकटक बनाएर सामाजिक संजालमा भाइरल बनाएका थिए ।… Continue reading परीक्षा हलमै टिकटक बनाएका विद्यार्थीको रिजल्ट रद्द, शिक्षकलाई कारवाही सिफारिस
अब कक्षा १० मा पनि सिधै भर्ना हुन सकिने
काठमाडौं । नेपालमा अब कक्षा १० मा पनि सिधै भर्ना हुन पाइने भएको छ । सरकारले कक्षा १० मा पनि भर्ना हुन पाइने प्रावधान ल्याएको हो । शिक्षा नियमावलीमा संशोधन गगर्दै सरकारले कक्षा ९ मा भर्ना भएर रजिस्ट्रेसन फाराम भरेपछि त्यही विद्यालयबाट एसईई (माध्यमिक शिक्षा परीक्षा) दिनु पर्ने अनिवार्य प्रावधान हटाएको छ । नयाँ प्रावधान… Continue reading अब कक्षा १० मा पनि सिधै भर्ना हुन सकिने
यस्तो प्रेम गरूँ
दीपा राई पुनबोष्टन प्रेम गर्नु पनिहल्ला गर्नु पर्छ र ? तिमीलाई प्रेम गरेको अनुभूतिमाचुपचाप आफैलाई प्रेम गरूँहरदम ख़्याल राखुँहरक्षण जीवनको उत्सव मनाउॅमलाई देख्नेहरूलेखुसीको ज्योति देखुन मुहारमाब्यवहारमा सकारात्मक भेटुनर भरून आफूलाई उर्जाम तिम्रो प्रेममा पुलकित भएरअझ बिशाल मनले फैलिरहूँप्रेमै प्रेम बॅाटिरहूँ तिमीलाई कहिल्यै थाहै नहोसम भित्र भित्रै प्रेम गर्छुभित्र भित्रै मन पराउँछुमलाई माफ गर प्रियतिमीलाई देख्दातिमीलाई… Continue reading यस्तो प्रेम गरूँ
विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध
काठमाडौं । सरकारले देशभर सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजाका रुपमा ‘जङ्क फुड’ दिन नपाउने नियम ल्याएको छ । राष्ट्रिय समाचार समितिका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सोमबार यस्तो नियम सार्वजनिक गरेको छ । ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ प्रकाशन गर्दै केन्द्रले सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’… Continue reading विद्यालयको दिवा खाजामा ‘जंकफुड’ निषेध
आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत
काठमाडौं । आज देश तथा विदेशमा रहेका हिन्दु धर्मावलम्बीले श्रीपञ्चमी पर्व मनाउँदैछन् । माघ शुक्ल पञ्चमीका दिन पर्ने यो पर्वमा विद्याकी देवी सरस्वतीको पूजाआज गरिन्छ । यस दिन विद्यालय जाने उमेरका बालबालिकाको पहिलो सिकाई प्रारम्भ गराउन अर्थातः अक्षाराम्भका लागि पनि शुभसाइत मानिन्छ । सूर्य उत्तरतिर लाग्ने र दिन लामो हुने तथा वसन्त ऋतु प्रारम्भ हुने… Continue reading आज श्रीपञ्चमी, अक्षाराम्भ गराउने उत्तम साइत
विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी
काठमाडौं । पशुपतिमा वेवारिसे शव जलाएर प्रशंसा बटुल्दै बीबीसीको १०० महिलाको सूचीमा परेकी सपना रोका मगरले विजयजंग बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् । काठमाडौं प्रहरी परिसरका अनुसार सपनाले बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दा जाहेरी दिएकी हुन् । बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्वीरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामाग्रीहरू सार्वजनिक गर्ने धम्की दिएका थिए।… Continue reading विजयजंग बस्नेतविरुद्ध सपनाले दिइन् प्रहरीमा उजुरी
प्रेम
बिष्णु सिंह (बैजु) “म तिमीलाई प्रेम गर्छु”अथवा जनजिब्रोको; आई लभ यूभन्न कति सजिलोअढाई अक्षरको “प्रेम” तर भने जस्तै सजिलै,बस्छ त युवा-युवती बीच प्रेम ?एउटा खल्तिबाट झिकेरअर्को खल्तिमा राखेजस्तै हो त प्रेम ? कृतिम प्रेम;पल्लो अपार्टमेटका एक जोडी सधै चुम्बन गर्र बाई हनिनभनि काममा गएशुभ नहुने आभाष दिन्थे उत्कृष्ट प्रेमको नमुनादेखाउँथे तिनले प्रेमलापमा । केही हप्ता पश्चात एकरातगो टु हेल, यु शक् भन्दैदुबैले… Continue reading प्रेम
चीनले रोक्यो बिबिसीको प्रसारण
लण्डन । चीनले बेलायती टेलिभिजन बिबिसी वर्ल्ड न्युजको प्रसारणमा प्रतिवन्ध लगाएको छ । चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले एक विज्ञप्ति जारी गरी यस्तो प्रतिवन्धको घोषणा गरको हो । बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारणमा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको आरोप चीनको छ । प्रशासनले चीनको राष्ट्रिय स्वार्थ तथा जातीय एकतामा खलल पुर्याउने सामग्री प्रसारण… Continue reading चीनले रोक्यो बिबिसीको प्रसारण
के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?
काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ता र त्यसका माध्यमबाट संचारमाध्यममा सूचना प्रकाशन, प्रसारण हुने सामग्रीमाथि कडाई गर्ने तयारी गरेको छ । सामाजिक संजालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने गरी सरकारले निर्देशिका बनाउन लागेको छ । यसलाई भने धेरैले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको रुपमा व्याख्या गरेका… Continue reading के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?
१८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?
नयाँ दिल्ली । बिहिबार भारतको राजधानी दिल्लीमा जलवायु परिवर्तनसम्बन्धी अभियन्ता १८ वर्षीया ग्रेटा थनबर्गको पुत्ला जलाइयो । एक किशोरीको एउटा ट्वीटका कारण भारत भड्किएको छ । कारण हो, उनले भारतमा लामो समयदेखि जारी किसान आन्दोलनमा ग्रेटाको समर्थन । बिहीबार भारतका सबैजसो मिडिया ग्रेटाको विरोधमा लागे । किनकी भारतमा मिडियालाई सरकारले आफ्नो पक्षमा राखेको छ ।… Continue reading १८ वर्षिय किशोरी ग्रेटाबाट किन भड्कियो भारत ?
न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
न्युयोर्क अमेरिकाको न्युयोर्क राज्यस्थित नेपाली समुदाय लक्षित एकाउन्टिङ सेवा प्रदान गर्दै आएका पशुपती श्रेष्ठले हालै नेपालमा संचालन भइरहेको वाई वाई नेपाल स्टारमा टप ५ मा पर्न सफल काठमाडौं तारेभिर निवासी सुरेश लामालाई एक लाख एक हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।न्युयोर्कमा बुद्ध ट्याक्स एण्ड एकाउन्टिङ्ग संचालन गर्दै आएका पशुपति श्रेष्ठले… Continue reading न्युयोर्कका पशुपतीले नव गायक सुरेश लामालाई पठाए एक लाख भन्दा धेरै सहयोग
करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्
लस एन्जलस । अमेरिकी टेलिभिजन इतिहासकै सर्वाधिक चर्चित टेलिभिजन प्रस्तोता ल्यारी किङको निधन भएको छ । उनले ८७ वर्षको उमेरमा धर्तिबाट बिदा लिएका हुन् । उनको अमेरिकाको लस एन्जलसमा रहेको सेडारस सिनाइ मेडिकल सेन्टरमा शनिबार उपचारका क्रममा ज्यान गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । उनी अमेरिकामा सर्वाधिक… Continue reading करियरमा ५० हजार अन्तर्वार्ता लिएका चर्चित प्रस्तोता ल्यारी किङ रहेनन्