आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली कविताको क्षेत्रमा स्वच्छन्दतावादको धारालाई भित्र्याएर विकासको उत्कर्षमा पुर्याउने मूर्धन्य नक्षत्र हुन् । वि. सं. १९६६ कार्तिक २७ गते काठमाडौं, डिल्लीबजारमा लक्ष्मीपूजाको दिन यस धर्तीमा पदार्पण गरेका देवकोटाले २०१६ सम्मको अवधिमा अधिकांश समय काव्यलेखनमा व्यतीत गरे, तन्नामा लेखे, कपडामै लेखे, जे पाए त्यसैमा लेखे । देवकोटा लक्ष्मीपूजाको… Continue reading उद्देश्य के लिनु उडी छुनु चन्द्र एक : महाकवि देवकोटा
Category: कला / साहित्य
प्रबासबाट पायाे नेपाली साहित्यले पहिलाे ब्यङ्ग्य काब्य : बाग्लुङमा भयाे बिमाेचन
काठमाडौं नेपाली साहित्य र संगीतको क्षेत्रमा प्रवासी नेपालीहरुकाे याेगदान गर्व गर्न लायक छ । बिशेष गरि भारत, बर्मा र भुटानमा रहेका नेपालीहरुले लगाउने साहित्यिक गुन समयसँगै युराेप, अमेरिका र अस्ट्रेलिया बस्ने नेपालीहरुले पनि लगाउँदै छन । १११ औं लक्ष्मी जयन्ती मनाउँदै बिद्यामन्दिर पुस्तकालय बाग्लुङमा देवकोटा जयन्ती संयोजन समिति र बिद्यामन्दिर पुस्तकालयको संयुक्त आयोजनामा ब्यङ्ग्य कवि… Continue reading प्रबासबाट पायाे नेपाली साहित्यले पहिलाे ब्यङ्ग्य काब्य : बाग्लुङमा भयाे बिमाेचन
बियोण्ड दि हिमालयज् र प्रतीक ढकाल
पुस्तक समिक्षा : रश्मी भट्ट, न्यूयोर्क नेपाली साहित्यका कवि, लेखक, एक चिन्तक ऊवम् विश्लेषक प्रतीक ढकाल हामी सबैका सुपरिचित नियात्राकार हुन् । अझ भनौं बिशेष गरी नियात्रा बिधाका सिद्धहस्त सफल र बरिष्ठ ब्यक्तित्व । जागिरे जीवनमा अनेकौं दु:ख दर्द खेप्दै लामो समय प्रशासनिक क्षेत्रमा बिताएका उनले दुई वटा प्रशासन सम्वन्धि पुस्तक, दुई अनुवाद कृति ,… Continue reading बियोण्ड दि हिमालयज् र प्रतीक ढकाल
चर्चित र्यापर भिटेन पक्राउ
काठमाडौं । प्रहरीले अर्का विवादित गायक (र्यापर) भिटेनलाई पक्राउ गरेको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले जाउलाखेलबाट उनलाई पक्रेको हो । अस्लिल शब्द मिसाएर गीत गाउने र त्यसलाई टिकटक तथा यूट्यूवमा राख्ने होडबाजीमा पछिल्लो समय गायक गायीकाले नेपाली संस्कृतिमाथि नै प्रहार गरिरहेका छन् । प्रहरीले पछिल्लो समय अराजकता फैलने शब्द राखी गीत संगित… Continue reading चर्चित र्यापर भिटेन पक्राउ
“नदिया लहर” सँग मेरो शब्द थुँगा
विकास विष्ट / न्यूयोर्क “मलाई थाहा छ रोकिनु हुन्न कहिले फराकिलो त कहिले साँघुरो…” हो यँहीबाट शुरू हुन्छ नदिया लहरको कबिताको दर्शन ! नदी, नदी भएर अस्तित्वमा रहदैन जब बगरमा परिणत हुन्छ, नदिया नदी नै ठहरिन चाहन्छिन् जो आफ्नो पहिचानलाई जिबित राख्न । बगर भएर उराठ जिन्दगी बिताउनेलाई आफ्नो शितल नदीको स्पर्शसंगै रंगीन जीवनको अनुभुती… Continue reading “नदिया लहर” सँग मेरो शब्द थुँगा
गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक
न्यूयोर्क गुणस्तरमा विश्वास गर्ने गायिका सिर्जना लामा स्याङ्दानले आफ्नै स्वरमा गीत “बसी सक्यो…” युट्युब मार्फत सार्वजनिक गरेकी छिन् । माया प्रेमका गीत लेख्न खप्पिस खगीतकार गिता खत्रीको शब्द तथा चर्चित संगितकार हरी लम्सालको संगीतमा गीत राम्रो बनेको छ । गीतको म्युजिक भिडियोमा एमयुए तनिशा लामाको श्रृङ्गारमा गायिका आफै देखिएका छन् भने गीतको फिल्मांकन वज्र फिल्म… Continue reading गायिका सिर्जना लामाको “बसिसक्यो” सार्वजनिक
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली
न्यूयोर्क अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्ष शकुन ज्ञवालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिमा चयन गरिएको हो । १. अध्यक्ष – शकुन ज्ञवाली २. उपाध्यक्ष – सान्ता घिमिरे ३. महासचिव – राजन महर्जन ४. सचिव- मेनका पराजुली ५. कोषाध्यक्ष – जानुका ओस्ती ढकाल ६. बोर्ड सदस्य –… Continue reading अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूयोर्क च्याप्टरमा शकुन ज्ञवाली
अनिश्चित भविष्य
भीमनारायण श्रेष्ठ / काठमाडौं जतिसुकै उनले थिचोमिचो अनि अन्याय अत्याचार गरे पनि मैले आदर सत्कार गरी जहाँ जतिबेला भेट्दा पनि दुई हात जोडी नमस्कार गर्दै हिँड्थें म अझ उनका साथमा लाग्ने अगुवा पछुवाहरूलाई पनि नमस्कार गर्न भ्याउँथे म उनीहरूले नमस्कार फर्काओस् वा नफर्काओस् मतलव राख्दिन म नमस्कार गर्न पाएकोमा खुशीले गद्गद् हुँदै रमाउँदै… Continue reading अनिश्चित भविष्य
न्यूयोर्कमा भेटिएकी – नोमी
यात्रानुभुती : अच्यूत सिग्देल सिमसिमे पानीले निथ्रूक्क भिजेको थियो न्युयोर्क शहर । वेस्ट फोर स्ट्रिटमा हिप्पीहरू बबमार्ली स्टाईलमा शिववुटी उडाउँदै थिए । केमिकल मिसाएको घॉस र नानाथरीका हुक्का फ्लेवरले मान्छेका कपडापनि हल्का रेयाकुन फ़्लेवर पोखिएको भान हुन्थ्यो । टाउको दुखेर चिटचिट भएको जस्तो लाग्दै थियो । हातमा गितानेस सिग्रेटको बट्टा र डुप्वॉ लाईटर लिएर एक… Continue reading न्यूयोर्कमा भेटिएकी – नोमी
लघुकथा : सजाय
लीलाराज दाहाल / सर्लाही जंगलमा बसोबास गर्ने सकल प्रजातिका वन्य जीवजन्तुहरुले सिंहको अध्यक्षतामा न्यायीक भेला आयोजना गरे । समसामयिक समस्याहरुका बारेमा छलफल गर्न भेलाको आयोजना भएको थियो । सिंहले आ-आफ्ना गुनासो र समस्या खुलस्तसँग राख्न आव्हान गर्यो । एउटी बाख्रीले भनी, हुनत म घर पालुवा स्त्री जनावर हुँ । तपाईहरुको राज्यमा चर्न भनेर आएकी थिएँ… Continue reading लघुकथा : सजाय
परदेशीको दशैं
घनश्याम कडरिया बियोग नपर्खिनु बोकि हातमा अक्षताको थाली आमा आउन पाइन यो दशैंमा रह्यो निधार खाली आमा धान झुल्ला खेतभरी, फुल फुल्ला बारीभरी यसपाली बिदा छैन, आउँछु अर्को पाली आमा पाइन मैले पठाउन, सौदा केही यसैपाली नयाँ नाना नभएनि, लाउनु भाको टाली आमा सम्झि रा‘छु गाऊबेसी, बालसंगी सबैलाई हांसिखुसी रहुन सबै, बगैचाका… Continue reading परदेशीको दशैं
लघुकथा : उपहार
आचार्य प्रभा ईशा आमालाई फुर्क्याई रहेकी थिई | “आवर मम् ईज सो लभ्ली एण्ड ग्रेट… थ्यान्क्यु मम्, फर योर ग्रेट गिफ्ट !” हातमा आईफोन खेलाउंदै ईशा खुशीले हर्षबिभोर बनिरहेकी देखेर सँगै पढ्ने साथी निलिमा आफ्नी आमालाई मनमनै धिक्कारी रहेकी थिई | “हाम्री आमालाई त बिजनेस गर्न भन्दा कवयित्री बन्दै ठिक्क छ | आयस्ताको काम केहि… Continue reading लघुकथा : उपहार
कविता : कालो बादल
भीमनारायण श्रेष्ठ / काठमाडौं प्रभातकालीन नियमित घुमफिर चिसो सुनसान वातावरण चिर्दै आफ्नै तालमा अघि बढिरहेको पाईला अचानक रोकिन पुगे घाम झुल्किन लागेको थियो अनायास कालो बादल मडारिन थाले मौसम विपरित हावा चल्न थाले बेमौसमको भूमरिमा रन्भुल्ल परें नील गगनको मध्य भागमा मडारिएको भूमरि कुनाकाप्चामा समेत हानिन थाले असंख्य डाँडाकाडाँ र पहाडमा ठोकी सहर बजारतिर हानिन… Continue reading कविता : कालो बादल
लघुकथा : ओईलाउँदै गएका टीकाहरु
प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर २०७३ सालको दशैंमा… बाबुले छोरालाई मोवाइलमा हेर्दै उत्साही स्वरमा बोल्यो, ‘कान्छु, जसरी भए पनि यो दशैमा आउनु है ।’ मोवाइलबाट आवाज सुनियो, ‘यसपाली अफिसमा कामको चाप नै बढी छ बा । फेरि दशैं हामी अमेरिकामा पनि धुमधामै मनाउँछौँ नि । बरु हजुरहरुलाई दशैं आनन्दले मनाउन एक लाख पठाइदिन्छु नि बा।’ ‘कुरा… Continue reading लघुकथा : ओईलाउँदै गएका टीकाहरु
अमेरिकामा नेपाली गजल उत्सव
ओहायो अमेरिकाको ओहायो राज्यको सिन्सिन्याटी शहरमा आयोजना गरिएको गजल यात्राको गजल उत्सव – तेश्रो श्रृंखला भव्यताका साथ सम्पन्न भएको छ । अमेरिकाको पेन्सलभेनिया, न्यूयोर्क, न्यूजर्सी, ओहायो , म्यास्याच्युट्स (बोस्टन), ह्यूस्टन, टेक्सस(डालास), भरमन्ट, कोलोराडो लगायतका विभिन्न राज्यबाट करिब ४४ जना गजलकारहरू उक्त कार्यक्रममा गजल वाचनका लागि उपस्थित भएका थिए । गजल यात्रा समूह २०१७ मा टेक्ससबाट… Continue reading अमेरिकामा नेपाली गजल उत्सव
कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार
काठमाडौं यस वर्षको राजमित्र स्मृति प्रज्ञा पुरस्कारद्वारा प्रवासमा बसेर पनि निरन्तर नेपाली भाषा साहित्यमा काम गर्दै आएका कवयित्री / गीतकार दीपा राई पुन सम्मानित हुने भएको छ । “बिहानको सुनौलो घामले एक टुक्रा मुस्कान छर्छ टिपेर सिउरी दिन्छु आफैलाई सौन्दर्यताको गहना सम्झेर…” उक्त सम्मान रेडियो नेपालका प्रथम समाचार वाचक राजेन्द्रप्रसाद नेपालको स्मृतिमा स्थापना गरिएको हो… Continue reading कवयित्री / गीतकार दिपा राई पुनलाई राजमित्र स्मृति प्रज्ञा पुरस्कार
बालिका लोकश्रीको गीत रेकर्ड
अमेरिका । अमेरिका बस्दै आएकी ९ बर्षिया लोकश्री आचार्यले भर्खरै नेपाली गीत रेकर्ड गरेकी छिन । उनले गाएको माया किन लाग्छ बरै वोलको गीत हिजो मंगलबार युटुबबाट सार्वजानिक गरिएको छ । नेपालमा जन्मेर २ बर्षको उमेरमा अमेरिका पुगेकी उनी आफ्ना मातापीता र भाईको साथमा टेक्सासस्थित लबक शहरमा बसिरहेकी छिन । यहाँस्थित लेगेसी इलिमेन्टी स्कुलमा ग्रेड… Continue reading बालिका लोकश्रीको गीत रेकर्ड
गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान
काठमाडौं । एक व्यक्तिका लागि जिन्दगीमा अवार्ड र सम्मानको ठूलो महत्व हुन्छ । एक एक अवार्डले मानिसलाई काम गर्ने हौसला र प्रेरणा प्रदान गर्छ । त्यसमा पनि सर्जकहरुलाई यसको अझै बढी महत्व हुन्छ । यीनै बहुमूल्य अवार्ड र सम्मानका प्रमाणपत्रहरु लोकप्रिय गायक राजेशपायल राईले गुमाउनु परेको छ । सोमबार दिउँसो उनको काठमाडौं, शान्तीनगरस्थित घरमा आगलागी… Continue reading गायक राजेशपायल राईको घरमा आगलागी, जले अवार्ड र सम्मान
कविता : बलात्कार
भीमनारायण श्रेष्ठ / थानकोट आजभोली दिनका दिन खवर पत्रिकाहरुमा छापेका हुन्छन् बलात्कारका घटना कतै बालिका बलात्कार कतै किशोरी बलात्कार कतै युवती बलात्कार अझ कतै कतै त महिला र बृद्धा समेतको बलात्कार… बलात्कार पनि अनेक रुप र रङ्ग अनेक कहिँ एकल बलात्कार कतै सामुहिक बलात्कार कतै त सहमतिमा सहवास सहमति टुटेमा बलात्कार अनि त बलात्कारी… Continue reading कविता : बलात्कार
फेसबुकको एउटा साथी; पायल
प्रेमकृष्ण श्रेष्ठ / किर्तिपुर मैले फेसबुक चलाउन थालेको धेरै समय बितेको छैन । केही समय मात्र भयो होला, मेरो एउटा हितैसीको अनुरोधमा मैले फेसबुक एकाउन्ट खोलेको थिएँ । प्रारम्भमा, फेसबुक मेरा लागि उत्सुकता र जिज्ञासाको विषय बनेको थियो । आज नौला–नौला साथीको आगमनले मेरो फेसबुकको आफ्नै एउटा परिधि र समाज छ । आज फेसबुक मेरो… Continue reading फेसबुकको एउटा साथी; पायल
नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न
न्यूयोर्क नेपाल मुक्तक प्रतिष्ठानको आयोजनामा न्यूयोर्क ज्याक्सन हाईट्सस्थित घ्याल्सुन्दो समाजको सभाहलमा नेपाली मुक्तक मेला सम्पन्न भएको छ । आईतबार ८ तारिख मध्यान्ह तिर शुरुभएको मुक्तक मेला करिव २ घण्टा चलेको थियो । अमेरिकामा पहिलो पटक भएको नेपाली मुक्तक वाचन कार्यक्रम नेपाली भाषा साहित्यको क्षेत्रमा थप आयाम भएको आयोजकको तर्फबाट साहित्यकार आनन्द श्रेष्ठले बताए । कार्यक्रममा… Continue reading नेपाली मुक्तक मेला न्यूयोर्कमा सम्पन्न
प्रज्नाले निकालिन् गित
विश्व न्यूज संवाददाता अमेरिका । अमेरिकाको केन्टकी राज्यमा बस्ने ८ वर्षिया प्रज्ना पाठकले फर्कि आऊ बोलको गित वजारमा ल्याएकी छन् । मणि भट्टराईको शब्द र स्वरुपराज आचार्यको संगितमा निकालिएको गितमा बाध्यताले परदेशीया बुबाहरुलाई स्वदेश फर्कन आग्रह गरिएको छ । पश्चिमा संगितामा समेत अब्बल प्रज्नाले सानो उमरेदेखिनै. गित गाउन थालेकी थिइन् । उनले ६ वर्षको उमेरमा… Continue reading प्रज्नाले निकालिन् गित
ह्याप्पी फादर्स डे
वियोग कडरिया / काठमाडौं अनायस मेरो डेथ माइन्डमा ती दिनका यादहरु बैशाखमा असिना बर्षे झैँ बर्षिरहे कलेज बंक हान्दा म बासँग डराएको दिन एउटा साथी भन्थ्यो जब बाऊका जुत्ता ठीक हुन थाल्छन् नि बाऊ बाऊ नभएर साथी बन्छन् साँझ डराउँदै घर पुग्दा बाका स्काई ब्लुज आँखा छल्दै फ्रिजिङ कोल्ड किचेनमा छिर्न लाग्दा बाले भन्नुभयो, ‘किन… Continue reading ह्याप्पी फादर्स डे
ह्याप्पी तीज
अच्युत सिग्देल / न्यूयोर्क शनिवार सॉझ सिमसिमे पानीले कच्याक कुचुक्क परेका क्विन्सका गल्ली होसियारपूर्वक काट्दै अर्को राम्रो फेएरको पर्खाईमा थिएँ । पॉच मिनेट परबाट एउटा तिस मिनेटको रिक्वेस्ट ऑउछ। रेगुलर रेट र ४.४० रेटिङ, नाम – सबनम । विशाल जमैका एरियामा बाक्लिदो साउथ एसियन बस्तीबाट कुनै आफ्नै सहदेशी होला कि भन्ने सोच्दै पिकअप प्वाईन्टमा रोकिन्छु… Continue reading ह्याप्पी तीज
मेरो देशको लालपुर्जा
भीमनारायण श्रेष्ठ / शिकागो उर्वर भूमि तराई मधेश विशाल नागबेली पहाड पर्वतमाला शित्तल छहारी चौतारी भञ्ज्याङ्ग कलकल अविरल नदीनाला चाँदी झैं लस्कर हिमश्रृंखला विश्वमा अग्ला सगरमाथा भरिपूर्ण यहाँ प्राकृतिक छटा सुन्दर मनोरम देश नेपाल देवगणका शान्तिभूमि ऋषिमुनिहरुको तपोभूमि ज्ञानी महर्षिको ज्ञानभूमि सीता र बुद्धका जन्मभूमि नेपाल आमाका पूण्यभूमि बिश्व सम्पदाका स्वर्णभूमि स्वर्णभूमिको सबल… Continue reading मेरो देशको लालपुर्जा
कथा : बीच बाटोमा हराएकी सखी
प्रेमकृष्ण श्रेष्ठ [email protected] रात चकमन्न थियो । वीर अस्पतालको एउटा सर्जिकल वार्डबाट एउटा लास बाहिरियो । मलाई भयले छोयो । मैले पुलुक्क आमाको मुहार नियालेँ । आमा मस्त निद्रामा हुनुहुन्थ्यो । पत्रिका हेर्दाहेर्दै थकित भएर एकचोटि झ्यालतिर गएर बाहिर हेरेँ । त्यत्रो ठूलो शहरको चौडा सडकमा पनि गाडीहरुको नामोनिशान नदेखेर म छक्क परेँ । नाडीको… Continue reading कथा : बीच बाटोमा हराएकी सखी
देशले एकै दिन गुमायो दुई प्रतिभा
काठमाडौं । शनिवार एकै दिन कलाकार सुभद्रा अधिकारी र पत्रकार डायलसन अधिकारीको निधन भएको छ । वरिष्ठ कलाकार सुभद्रा अधिकारीको काठमाडौंमा निधन भएको हो भने पत्रकार अधिकारीको भने सप्तरीमा भएको सवारी दूर्घटनामा ज्यान गएको हो । वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि निमोनियाबाट ग्रस्त थिइन् । पारिवारिक… Continue reading देशले एकै दिन गुमायो दुई प्रतिभा
रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित
काठमाडौं । पाका पत्रकार तथा साहित्यकार मदनमणि दीक्षितको निधन भएको छ । बिहीबार बिहान आफ्नै निवासमा उनको निधन भएको हो । दिक्षितको बिहीबार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टी गरियो । उनको ९७ वर्षको उमेरमा निधन भएको हो । सरकारले दीक्षितको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेको छ । नेपाल प्रहरीको एक टुकडीले… Continue reading रहेनन् वरिष्ठ साहित्यकार मदनमणी दिक्षित
बीस वर्ष अघि र पछिको बिन्दुको डायरीबाट
प्रेमकृष्ण श्रेष्ठ कीर्तिपुर आकाशसँग मेरो दुई वर्ष प्रेम चल्यो । त्यो अन्तरालमा हामीबीच शारीरिक समागम पनि भयो । शारीरिक समागमकै परिणामस्वरुप म गर्भवती भएँ । आफ्नो अवस्थाका बारेमा आकाशलाई भन्दा आकाशले भन्यो— ‘यो पेटको शिशु मेरो बच्चा हो । म स्वीकार गर्छु यसलाई ।’ आकाशले यसो भन्दा मैले ठूलो सान्त्वना पाएकी थिएँ । शुरुमा त… Continue reading बीस वर्ष अघि र पछिको बिन्दुको डायरीबाट
कोइली तिहार
अर्जुन राज पन्त / टेक्सास सम्झे आज एउटा घटना बाल्यकालमा भाको टोलै भरका बालक मिली काँक्रो चोर्न गाको मात्रै थियो काँक्रोमा के उसले हात लाको “कोहो” भन्दै कोइली चरी गर्यो ठूलो डाको सबको भयो भागाभाग काक्रो त्यहीछोडी तर्सिएर भागी हाले चोर्न गा’का जोडी गलत कामलाई देख्दा पनि छैनन् आज बोल्ने न त अन्त गई… Continue reading कोइली तिहार