नीतिकथा प्रस्तोता : सुपेन्द्र बस्नेत, बोष्टन समाजमा सयौं वर्ष अघिदेखि सुनाउदै र सुन्दै आइरहेका कयौं यस्ता किम्बदन्तिहरु छन् , जो आज पनि व्यक्ति, परिवार, समाज, देश र संसारमा सकारात्मक सुधारका लागि आवश्यक ज्ञान, शिक्षा र सीप प्रदान गर्ने ब्रम्हास्त्रको रुपमा सावित छन् । बस बुझ्न र लागू गर्न सक्नु पर्यो । बुझ्नेलाई शृखण्ड नबुझ्नेलाई खुर्पाको… Continue reading भगवानको वस्त्रधारी विलासी राजा
Category: कला / साहित्य
विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली
न्युयोर्क न्युयोर्क सहरको ज्याक्सन हाइट्समा विश्व संगीत दिवसको अवसर पारेर लाइभ संगीत सहित हिमालय सास्कृतिक प्रतिष्ठानले सामुहिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।प्रतिष्ठानले नेपाली संगीत क्षेत्रका लागि इतिहासकै कालो कालखण्डको रुपमा गत ‘मे’ महिनालाई उदृत गर्दै नेपाली संगीत आकासका तीन नक्षत्रहरु अस्ताएको दु:खद क्षणको स्मरणमा उक्त कार्यक्रम गरेको हो । कार्यक्रममा वरिष्ठ गीतकार, निर्देशक, कथाकार… Continue reading विश्व संगीत दिवसको अवसरमा सामुहिक श्रद्धाञ्जली
आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै
काठमाडौं । आज विश्वभर योग दिवस मनाईंदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा यो मितिमा योग दिवस मनाउनेबारे निर्णय गरेको थियो । सोही निर्णयका आधारमा सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको ६९औँ महासभामा अन्तर्राष्ट्रिय योग दिवस घोषणाको प्रस्ताव गरेका थिए। प्रस्तावको पहिलो… Continue reading आज अन्तर्राष्ट्रिय योग दिवस, संसारभर मनाईंदै
लघुकथा : बाँच्न नजानेको जीवन
विजयदेव खनाल, अमेरिका न्यूयोर्कको क्विन्सस्थित एक क्याफेमा म र निरा कफी पिऊदै थियौं । छोटो अवधिमै हामी दुइबीच अत्यन्तै गहिरो मित्रता भइसकेको थियो । तर आज निराको अनुहार धेरै अध्यारो थियो । हुन त उ जहिलेसुकै हतास र उदास देखिन्थी। म कारण खोतल्ने प्रयास गर्दथें। आज धेरैपछि भावुकहुदै उसले आफ्ना मनका कुरा भन्ने अठोट गर्दै… Continue reading लघुकथा : बाँच्न नजानेको जीवन
मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप
न्यूयोर्क । मिस नेपाल नर्थ अमेरिकामा प्रतिस्पर्धा गर्न इच्छुकका लागि आवेदन दिने अवधि १० दिन थपिएको छ । कोरोना महामारीको कारण धेरै प्रतिस्पर्धीहरुले समय थप्न माग गरेपछी आवेदन दिने अवधि बढाएर जुन २५ सम्म पुर्याइएको आयोजकले बताएको छ । विश्वकै आर्थिक राजधानी मानिने न्यूयोर्कमा आयोजना हुन लागेको मिस नेपाल नर्थ अमेरिकामा पूर्व मिस नेपालहरु शृंखला… Continue reading मिस नेपाल नर्थ अमेरिकाको लागि आवेदन दिने अवधि थप
उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने
काठमाडौं । नेपालको उच्च शिक्षाको गुणस्तर सुधारमा विश्व बैंकले सवा ७ अर्ब ऋण दिने भएको छ । ७ अर्ब २० करोड ऋण सहायता उपलब्ध गराउने घोषणा विश्व बैंकले गरेको हो । बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त… Continue reading उच्च शिक्षा गुणस्तर सुधारमा विश्व बैंकले नेपाललाई सवा ७ अर्ब ऋण दिने
जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता
काठमाडौं । जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले अमान्य घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार… Continue reading जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता
कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको मिति दुई साता पर धकेल्ने प्रस्ताव गरेको छ । कोरोना महाकारीका कारण पूर्वनिर्धारित सबै प्रक्रियाहरु पर र्ने भएकाले महाधिवेशनको मिति समेत सार्नु परेको बैठकको निष्कर्ष रहेको छ । बैठकले भदौ १६ देखि… Continue reading कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित
पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं
काठमाडौं । नेपालका पाँच जना पूर्वप्रधानमन्त्रीले नेपालमा लोकतन्त्र तथा संवैधानिक व्यवस्था, कानूनी राज्य र लोकतन्त्रका आधारभूत सिद्धान्त एवं मूल्यमाथि भइरहेको निरंकुश हमला विरुद्ध एक हुन आह्वान गरेका छन् । उनीहरुले यसमा ऐक्यवद्धता जनाउन नेपाली जनता, नागरिक समाज र सम्पूर्ण लोकतन्त्रवादी शक्तिसँग अपिल गरेका हुन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले ढुंगा गिटी निकासी सम्बन्धी… Continue reading पाँच पूर्वप्रधानमन्त्रीको संयुक्त अपिल : लोकतन्त्रमाथिको निरकुंश हमला बचाउन एक होऔं
यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने
काठमाडौं । यस वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत वर्ष पहिलो पटक यस्तो मोडल अपनाइएको थियो । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको नेपाली संचारमाध्यमहरुले जनाएका छन् । कोरोना महामारीको बढ्दो… Continue reading यो वर्षको एसइइ परीक्षा समेत आन्तरिक मूल्यांकनबाट हुने
आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?
दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदैछ । माओवादीबाट सांसद बनेका एक जनालाई पार्टीले कारवाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुँदैछ । कोरोना संक्रमित भएका मतदाताले छुट्टै लाइनमा बसी… Continue reading आज लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचन, माधव नेपाल पक्षको भोट कता ?
आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट
काठमाडौं । नेपालमा आज गणतन्त्र दिवस मनाईंदैछ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा भएको दिनको अवसर पारी नेपालमा गणतन्त्र दिवस मनाउन शुरु गरिएको हो । गणतन्त्र घोषणा भएको समेत १३ वर्ष पूरा भएको छ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको… Continue reading आज गणतन्त्र दिवस, ४३० कैदीको कैद छूट
संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ । शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी… Continue reading संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु
स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले
स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले स्वाभिमान किनवेच पापि सरकार गर्न थाल्योस्वाश पनि फेर्न नदिई कठै ज्यान हर्न लाग्योयतिसम्म हत्यारा भयो सरकारलासमाथि पाइला राखी वैतरणी तर्न लाग्यो वालुवाटरको जग्गाभित्र विषबृक्ष हुर्कन थालेसंरक्षण गर्ने बा भएपछि लुट्नेहरु फुर्कन थालेहदभन्दा ज्यादा लुटेराहरुको चुरीफुरीसाइबार स्यालहरुका हातपाखुरा सुर्कन थाले चित्कारको सत्य भुल्दै शितलनिवास ठुम्का लाउन थालेजोगाउन सत्ता शक्ति रातविरात अनुयायी… Continue reading स्वाभिमानका गाथाहरु आँगनमै जल्न थाले
एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो । यसले कम मात्र… Continue reading एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने
विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै
काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै
राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपति कार्यालयले आइतवार सूचना जारी गरेर नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको जनाएको छ। अध्यादेश जारी भएसँगै जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिइनेछ । हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता… Continue reading राष्ट्रपतिद्धारा नागरिकता संशोधन अध्यादेश जारी, अब आमाको नामबाट वंशजको नागरिकता
प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी मध्यावधी निर्वाचन घोषणा गरेपछि सभामुख अग्निप्रसाद सापकोटाको प्रतिक्रिया सार्वजनिक भएको छ । उनले यो कदमलाई असंवैधानिक र अलोकतान्त्रिकको संज्ञा दिएका छन् । उनले शनिबार प्रेस वक्तव्य जारी गर्दै संसद विघटन ११ फागुनमा सर्वोच्च अदालतबाट भएको फैसलाको समेत विपरित भएको प्रतिक्रिया दिएका छन् । अदालतले फैसलामा अन्य विकल्प… Continue reading प्रतिनिधिसभा विघटनबारे सभामुखको निष्कर्ष : असंवैधानिक र अलोकतान्त्रिक कदम
गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कमदले मुलुकलाई अँध्यारो सुरुङतर्फ लग्ने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेकी छिन् । यो कदमको गगन थापाले कडा आलोचना गरेका हुन्… Continue reading गगन थापा भन्छन् : सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हाले
राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएकै अवस्थामा नयाँ सरकार गठनका लागि भन्दै राष्ट्रपतिले २१ घण्टाको समय दिएको विज्ञप्ती सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् । नेताहरुले यो असंवैधानिक कदम भएको र प्रधानमन्त्री तथा राष्ट्रपति मिलेर संविधानको खिल्ली उडाउने काम भएको प्रतिक्रिया दिएका छन् । कांगे्रसका वरिष्ठ नेता रामचन्द्र… Continue reading राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै
बादललाई हराउँदै राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी
काठमाडौं । राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् । रामबहादुर थापा बादललाई हराउँदै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार देवकोटा निर्वाचित भएका छन्। उनले ५०८८ मतभार पाए । संघीयताविज्ञ देवकोटा नेता नेपालनिकट मानिन्छन्। तर उनी अहिले स्वतन्त्र पक्षबाट उम्मेदवार थिए।
आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका
काठमाडौं । राष्ट्रियसभा उपनिर्वाचन आज हुँदैछ । वागमती प्रदेशमा आज हुने उपनिर्वाचनमा दुबै उमेदवार नेकपा एमालेबाट उठेका छन् । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि आज उपनिर्वाचनको कार्यक्रम छ । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको तर्फबाट एमाले माधव नेपाल समूहका खिमलाल देवकोटा प्रतिस्पर्धामा छन् । उनीहरुलाई नेमकिपाका… Continue reading आज राष्ट्रिय सभा उपनिर्वाचन, बागमतीमा दुबै उमेदवार एमालेका
सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने
काठमाडौं । निषेधाज्ञाको समयमा सडकमा हिड्ने सर्वसाधारणलाई प्रहरीले अब होल्डिङ सेन्टरमा राख्न नपाउने भएको छ । सर्वोच्च अदालतले मंगलबार मास्क नलगाउने नागरिकलाई जरिवाना नगर्न र होल्डिङ सेन्टरमा नराख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । अहिले मास्क नलगाई सडकमा निस्किएमा प्रहरीले जरिवाना गर्छ । साथै त्यस्तो व्यक्तिलाई निश्चित समय होल्डिङ सेन्टरमा राख्ने गरिएको छ… Continue reading सडकमा हिड्ने सर्वसाधारणलाई पुलिसले होल्डिङ सेन्टरमा राख्न नपाउने
राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप
काठमाडौं । नेकपा एमालेको बागमती प्रदेशबाट राष्ट्रियसभामा रिक्त सदस्य पदको उपनिर्वाचन ६ जेठमा हुँदैछ । निर्वाचनमा दुबै उमेदवार एमालेका छन् । तर, एमालले भने रामबहादुर थापामगर ुबादलको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ। एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको तर्फबाट आधिकारिक उम्मेदवारलाई मतदान गर्न निर्देशन दिएका छन् । उनले प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख… Continue reading राष्ट्रिय सभा उपनिर्वाचनमा बादलको पक्षमा एमालेको ह्वीप
मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय
काठमाडौं । २८ वर्ष अगाडी भएको एक रहस्यमय दुर्घटनामा जननेता मदन भण्डारी र जीवराज आश्रितको ज्यान गयो । आज २०५० साल ३ जेठमा भएको यो घटनाको सम्झनामा आज एमाले नेताहरुले विज्ञप्ती निकालिरहेका छन् । तर, पटक पटक एमाले सत्तामा पुग्दा समेत घटनाको यथार्थ पत्ता लगाउन नसक्नुमा भने एमाले कार्यक्रर्ता स्वयमः आक्रोसित हुने गरेका छन् ।… Continue reading मदन र आश्रितलाई सम्झँदै एमाले नेता, घटना अझै रहस्यमय
काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन
काठमाडौं । महानगरपालिकाले आफ्नो महानगरभित्रका सबै विद्यालयहरूलाई जेठ २० गतेसम्म परीक्षा सक्न निर्देशन दिएको छ । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार सूचना निकालेर शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षा उपयुक्त मूल्यांकन प्रणाली अपनाएर परीक्षा लिनसक्न निर्देशन दिएका हुन् । सूचनामा अनलाइन/अफलाइन/टेलिफोन/ इमेलबाट प्रश्न पठाएर लगायत विद्यालय अनुकूल हुने गरी परीक्षा लिन आग्रह गरिएको छ… Continue reading काठमाडौं महानगरभित्रका विद्यालयलाई जेठ २० भित्र परीक्षा लिइसक्न निर्देशन
बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउन दलहरुलाई दिएको समय सीमा आज सकिँदैछ । राष्ट्रपतिले सोमबार संविधानको धारा ७६ को उपधारा (२) अनुसार नयाँ सरकार गठन गर्न आव्हान गरेकी थिइन् । यो समयसीमा आज राति ९ बजे सकिने छ । तर, बिहीबार बिहानसम्म नयाँ सरकार गठनबारेको अलमल टुंगिएको छैन । खासगरी जनता समाजवादी पार्टीमा… Continue reading बहुमतको सरकार बनाउन दिएको समय आज सकिँदै, अझै छैन टुंगो
प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको विशेष अधिवेशन अन्त्यको सिफारिस गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। विश्वासको मत लिने प्रयोजनका लागि अधिवेशन बोलाइएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नपाएसँगै अधिवेशन अनत्यको सिफारिस गरेका हुन् ।
एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । बोर्डको सोमबार बसेको भर्चुअल बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट हुने कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । एसईईका लागि ५ लाख १७ हजार विद्यार्थी तयारीमा छन् । जेठ २६ बाट हुने… Continue reading एसईई र कक्षा १२ को परीक्षा स्थगित
आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन् । संसदको विशेष अधिवेशनको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको प्रारम्भमा शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची राखिएको छ । त्यसपछि विश्वासको मतमा आजै मतदान हुने छ । वर्तमान प्रतिनिधि सभामा विश्वासको मत लिने कम्तिमा १३६ मत ल्याउनु पर्छ । केपी… Continue reading आज प्रधानमन्त्रीले विश्वासको मत लिने, तर पक्षमा मत नपुग्ने स्पष्ट