काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक बहुतले भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । मृतकहरुमध्ये अधिकांश भारतीय नागरिक छन् । द गार्जियनले मृतकहरुमध्ये ४२ जना भारतीय नागरिक भएको पुष्टि भएको जनाएको छ । भारतीय मिडियाहरुले पनि ४२ जना भारतीय नागरिकको मृत्यु भएको पुष्टि गर्दै तिनीहरु धेरैजसो केरला र तमिलनाडुका भएको जनाएको छन्… Continue reading कुवेत आगलागी : मत्यु हुने अधिकांश भारतीय
Category: समाचार
कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते
काठमाडौं । कुवेतमा आप्रवासी श्रमिकहरू बस्ने क्याम्पमा आगलागीमा परी पाँच जना नेपाली घाइते भएका छन् । कुवेतको महंगाफस्थित श्रमिक क्याम्पमा बुधवार बिहान ४ः ३० बजे आगलागीमा परेर पाच जना नेपाली श्रमिक घाइते भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । दूतावसका अनुसार दुईजना सुरक्षित भएको र बाँकी तीन जना सामान्य छन् । आगलागीबाट शिवशंकर पासवान र… Continue reading कुवेतमा आप्रवासी बस्ने क्याम्पमा आगलागी, ५ जना नेपाली घाइते
सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो। सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो। पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना… Continue reading सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार
विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ
काठमाडौं । विदेश पठाउने भन्दै करिब एक हजार जना व्यक्तिबाट २ करोड ५० लाख ठगी गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ । कन्सल्टेन्सी खोलेर पोल्यान्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायत देश पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । सुर्खेतका रेशम रावल, प्रेमबहादुर रावल, काभ्रेका सुरेन्द्र तामाङ, मोरङका सन्तविर घिमिरे, डडेलधुराका… Continue reading विदेश पठाउने भन्दै एक हजार जनालाई ठगि गर्ने गिरोह पक्राउ
श्रमाधान मेलामा २७ हजारले दिए आवेदन
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले जेठ १७ गतेदेखि सुरु गरेको श्रमाधान रोजगार मेला सकिएको छ । कोशी प्रदेशदेखि सुरु भएको रोजगार मेला सातवटै प्रदेशमा दुई दुई दिन सञ्चालन भएको थियो । बुधबार बागमती प्रदेशको भक्तपुरमा पुगेर उक्त मेला समापन गरिएको छ । युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्यले मन्त्रालयले देशभरका… Continue reading श्रमाधान मेलामा २७ हजारले दिए आवेदन
अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने
काठमाडौं । असार १ गतेदेखि भदौ मसान्त (३ महिना)सम्म कुनै पनि बाहानामा सडक खन्न नपाइने भएको छ । सडक विभाग अन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सूचना जारी गर्दै असार १ गतेदेखि ३ महिनासम्म धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका लागि सडक खन्न रोक लगाएको हो । वर्षायाममा सडक खन्दा तत्कालै मर्मत… Continue reading अब ३ महिना कुनै पनि बाहनामा सडक खन्न नपाइने, खने कारबाही हुने
काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक
काठमाडौं । काभ्रेमा भएको दम्पती हत्यामा संलग्न आरोपीलाई प्रहरीले सार्वजनिक गरेको छ । हत्या आरोपीलाई सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर १ घर भई बलेफी गाउँपालिका वडा नम्बर १ बस्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। गत जेठ ८ गते महाभारत गाउँपालिका वडा नम्बर ४ तीनखुट्टेमा ६१ वर्षीय मानबहादुर बल… Continue reading काभ्रेमा भएको दम्पती हत्यामा संलग्न सार्वजनिक
पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते
खाँदबारी । सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएका प्रहरीले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो… Continue reading पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुरको मृत्यु, दुई जना घाइते
यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्ड र जर्मनी भ्रमणका क्रममा कतारको राजधानी दोहा आइपुगेका छन् । उनलाई दोहास्थित हमाद इन्टरनेशनल विमानस्थलमा नेपाली राजदूत नरेशविक्रम ढकाल तथा दूतावासका कर्मचारी र कतारको विदेश मन्त्रासयका कर्मचारीले स्वागत गरे । राष्ट्रपति पौडेल भोलि जेनेभा प्रस्थान गर्ने तालिका रहेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यहाँ उनले अन्तर्राष्ट्रिय… Continue reading यूरोप उडेका राष्ट्रपति कतार पुगे, दूतावासले गर्यो स्वागत
काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने भएको छ । हाल देशको पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी क्षेत्रमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार काठमाडौँ उपत्यकामा आज सामान्य वर्षाको सम्भावना क्षीण… Continue reading काठमाडौं उपत्यकामा मनसुन भित्रन केही दिन लाग्ने
राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ सत्रमा हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति पौडेल मंगलबार जेनेभा गएका हुन् । पौडेलले श्रम सम्मेलनअन्तर्गत हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार सम्बोधनसमेत गर्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार पौडेलले ३० जेठमा स्वीट्जरल्यान्डका… Continue reading राष्ट्रपति यूरोप भ्रमणमा प्रस्थान
अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..
काठमाडौं । मोरङको बेलबारी र धनपालथानमा दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने माछाको प्रजाति फेला परेको छ । अनुसन्धानकर्ताहरु जसहाङ लिम्बु, दीपक राजवंशी, अस्मित सुब्बा, लक्ष्मण खनालसहितको टोलीले टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नामको नयाँ प्रजातिको माछा फेला पारेका हुन् । उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शंका… Continue reading अमेरिकाको अमेजन नदीमा पाइने प्रजातिको माछा मोरङमा भेटिएपछि..
अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
काठमाडौं । अवैध रुपमा अमेरिका पठाउने गिरोहका एक व्यक्ति भारतबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दुधकुण्ठ नगरपालिका–११का ४६ वर्षीय नारायणकुमार खड्का छन् । उनी अवैध रुपमा अमेरिका पठाउने गिरोहका मुख्य व्यक्ति रहेको दाबी प्रहरीले गरेको छ । उनलाई भारतको दिल्लीबाट पक्राउ गरेर ल्याइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले खड्कालाई सार्वजनिक गरेको… Continue reading अवैध रुपमा अमेरिका पठाउने गिरोहका नाइके भारतबाट पक्राउ
तराईमा अझै अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी
काठमाडौं । आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना रहेको छ । आगामी तीन दिन (आजदेखि ३१ गतेसम्म) अत्याधिक गर्मीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ती भूभागमा तातो लहरको सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका कतिपय स्थानमा केही दिनयता… Continue reading तराईमा अझै अत्यधिक गर्मीको सम्भावना, तातो लहरको चेतावनी
ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न-‘गिरीबन्धुको फाइल कहिले खुल्छ’ ?
काठमाडौं । राप्रपा सांसद ज्ञानेन्द्र शाहीले गिरीबन्धु टी-स्टेट प्रकरणको फाइल कहिले खुल्छ भनेर सरकारलाई प्रश्न गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले ‘गिरीबन्धु टी–इस्टेटको फाइल कहिले खोल्ने ?’ भन्दै गृहमन्त्री लामिछानेलाई अर्को प्रश्न गरे । उनले ‘मेलम्ची, वाइडबडी, फोरजीलगायत ठूला अनियमितताको फाइल कहिले खोल्ने ?’ भन्दै थप प्रश्न गरे । उनले जीबी राई ठूलो… Continue reading ज्ञानेन्द्र शाहीको गृहमन्त्रीलाई प्रश्न-‘गिरीबन्धुको फाइल कहिले खुल्छ’ ?
देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
काठमाडौं । माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मतदान गरेका छन् । माओवादीको चुनाव चिह्नबाट निर्वाचन जितेका देवकोटाले मुख्यमन्त्री पाण्डेलाई मत दिएका हुन् । देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरे । उनीसँगै कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र सांसद राजीव गुरूङ… Continue reading देवकोटाले ‘फ्लोर क्रस’ गरेपछि मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
पूर्वी नेपालबाट मनसुन भित्रियो, देशैभर फैलिन केही दिन लाग्ने
काठमाडौं । यो वर्षको मनसुन प्रणाली आज नेपाल प्रवेश गरेको छ । सरदर मितिभन्दा तीन दिन अगाडि नै सोमबार (जुन १०) भारतबाट कोशी प्रदेश हुँदै मनसुन नेपाल भित्रिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । केही दिनभित्रै क्रमिक रुपमा फैलिँदै जानेछ । नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने… Continue reading पूर्वी नेपालबाट मनसुन भित्रियो, देशैभर फैलिन केही दिन लाग्ने
भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
काठमाडौं। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गरेका छन्। नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता भएको हो । सो अवसरमा राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच नेपाल–भारतबीच सदियौंदेखि रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। त्यसैगरी उनीहरूबीच दुई देशबीचका जनतामाझको परम्परागत… Continue reading भारतीय राष्ट्रपति मुर्मुसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
त्रिभुवन विमानस्थलमा १ बजेदेखि १ :३० सम्म उडान रोकिने
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज दिउँसो आधा घण्टाका लागि बन्द हुने भएको छ । हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्धार सम्बन्धी पूर्णकालीन अभ्यासका लागि विमानस्थल बन्द गर्न लागिएको हो । नागरिक उड्डयन कार्यालयले आज एक सूचना जारी गर्दै दिउँसो १ बजेदेखि साढे १ बजेसम्म विमानस्थल बन्द गर्न लागिएको जानकारी दिएको हो । यो… Continue reading त्रिभुवन विमानस्थलमा १ बजेदेखि १ :३० सम्म उडान रोकिने
विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने
काठमाडौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) को २१ औँ बैठक नेपालमा हुने भएको छ । नेपालमा हुन लागेको यो विश्व बैंकको अहिलेसम्मकै ठूलो कार्यक्रम हो । आउँदो असार ४ देखि ७ गतेसम्म काठमाण्डौमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नेछन् । आईडीएको २१ औँ बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश… Continue reading विश्व बैंक समूहको अन्तराष्ट्रिय विकास संघको बैठक नेपालमा हुने
भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको भव्य शपथ समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका साथै विभिन्न देशका प्रमुख पनि उपस्थित थिए । प्रधानमन्त्री मोदीले आइतबार नै ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । जसमा ३१ क्याबिनेट मन्त्री छन्, ५ स्वतन्त्र प्रभाव र ३६ राज्यमन्त्री छन्… Continue reading भारतीय प्रधानमन्त्रीले लिए सपथ, प्रचण्ड सहभागी
वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क
काठमाडौं । वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्राडा राजीव झाले जानकारी दिए । उनका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा… Continue reading वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क
झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ८ वटाको जीवितै उद्धार, २ को मृत्यु
काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका दुई वटा खच्चड मरेका छन् । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ खच्चड अड्किएकोमा ८ खच्चडको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धारका क्रममा एक खच्चड पुलमै मरिसकेको र अर्को जाली काटेर नदीमा झारेपछि मरेको प्रहरीले बताएको छ ।… Continue reading झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ८ वटाको जीवितै उद्धार, २ को मृत्यु
मोदीको शपथ समारोहमा सहभागी हुन भारत उडे प्रधानमन्त्री ‘प्रचण्ड’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नयाँदिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री प्रचण्डका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्रसचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी छन्। मोदीको शपथ ग्रहण समारोहको निम्तो मान्न गएका प्रधानमन्त्री प्रचण्डको बिदाईका… Continue reading मोदीको शपथ समारोहमा सहभागी हुन भारत उडे प्रधानमन्त्री ‘प्रचण्ड’
तराईमा चर्को गर्मी, आगामी तीन दिनसम्म तातो हावा चल्ने
काठमाडौँ । तथा मौसम विज्ञान विभागले आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्था विश्लेषण गर्दा तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महशाखाले गर्मी बढ्ने भएकाले आवश्यक तयारीका साथै सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागका मौसमविद् विनु महर्जनले मुख्यगरी तराईका साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा… Continue reading तराईमा चर्को गर्मी, आगामी तीन दिनसम्म तातो हावा चल्ने
एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं । निरन्तर उकालो लागेको सुनको भाउ आज एकै दिन तोलामा चार हजार रुपैयाँले घटेको छ । शुक्रबार १ लाख ४५ हजार रुपैयाँ पुगेर रेकर्ड कायम गरेको सुनको मूल्य आज एकैदिन ४ हजार रुपैयाँ घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला छापावाला सुन १ लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ… Continue reading एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घट्यो सुनको मूल्य
प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौं उपत्यकाका नगरपालिकाहरूको साझा मञ्च मेयर्स फोरमका पदाधिकारीहरूले छलफल गरेका छन् । शुक्रबार भएको छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा सङ्घीय सरकार र स्थानीय सरकारको भूमिका र दायित्वका विषयमा केन्द्रित थियो । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समन्वय सङ्घीय सरकारले नै गरोस् भन्ने मेयर्स फोरमको सिफारिस… Continue reading प्रधानमन्त्रीसँग ‘मेयर्स फोरम’को बैठक, सुनिता सहभागी हुँदा बालेन गएनन्
संसदीय समितिमा गाँजा खेतीको विषय प्रवेश, गृहमन्त्रीले भने-‘एक महिनाभित्रै नियमावली बन्छ’
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गाँजा खेती र औषधिजन्य उपयोगको विषयमा अध्ययन अनुसन्धानको लागि सरकारले एक महिनाभित्र नियमावली बनाउने प्रतिवद्धता जनाएका छन् । शुक्रवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बजेटमा उल्लेख भएको ‘गाँजा व्यावसायिक उत्पादन गर्ने’ विषयमा भएको छलफलमा बोल्दै गृहमन्त्री लामिछानेले यस्तो प्रतिबद्धता जनाएका हुन्। उनले सरकारले गृह मन्त्रालयमा… Continue reading संसदीय समितिमा गाँजा खेतीको विषय प्रवेश, गृहमन्त्रीले भने-‘एक महिनाभित्रै नियमावली बन्छ’
लेखा समितिले भन्यो -‘सार्वजनिक,सरकारी,गुठी र सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्नू’
काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले देशभर रहेका सार्वजनिक, सरकारी, गुठी, सामुदायिक जग्गासम्बन्धी अभिलेखीकरण गरी पेश गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले मुलुकभर रहेका त्यस्ता जग्गाहरूको एकीन अभिलेखीकरण गर्दै समितिमा पेश गर्न निर्देशन दिएको हो । ठकले सीमाङ्कन, नक्साङ्कन तथा अभिलेखीकरणका लागि आपसी समन्वयन तथा आवश्यकताका आधारमा देशभरी पुन… Continue reading लेखा समितिले भन्यो -‘सार्वजनिक,सरकारी,गुठी र सामुदायिक जग्गासम्बन्धी अभिलेखिकरण गरि पेश गर्नू’
बालमन्दिर जग्गा हिनामिना प्रकरण: पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ
काठमाडौं । काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वउपाध्यक्ष पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई) ले शुक्रबार पूर्वउपाध्यक्ष तुलसीनारायण श्रेष्ठलाई पक्राउ गरेको हो। बालबन्दिरको जग्गालाई सस्तो लिजमा लगाएर अनियमितता गरेको आरोपमा सीआईबीले अनुसन्धान थालेको छ । यो प्रकरणमा २७ वैशाखमा २० जनाविरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो… Continue reading बालमन्दिर जग्गा हिनामिना प्रकरण: पूर्वउपाध्यक्ष श्रेष्ठ पक्राउ