आज बस्दैछ नेकपा स्थायी कमिटि बैठक

काठमाडौं । असहमतिलाई टुंग्याउँदै आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक बस्ने भएको छ । यसअघि पटक पटक स्थगित हुँदै आएको बैठक अन्तिम समय साउन १३ गतेदेखि स्थगित भइरहेको छ । उक्त दिन स्थायी कमिटीमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग भएपछि बैठक अवरुद्ध भएको थियो । प्रधानमन्त्रीले त्यसपछि बैठक बस्ने वातावरण सिर्जना… Continue reading आज बस्दैछ नेकपा स्थायी कमिटि बैठक

नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको

फाइलफोटो

काठमाडौं । नेपालका बिहीबार कोरोना भाइरसको अर्को रेकर्ड कायम भएको छ । १ हजार २४६ जनामा कोरोना पुष्टी भएको यस दिन नेपालमा कुल संक्रमितको संख्याले ५० हजारको नेटो काटेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको… Continue reading नेपालमा कोरोना संक्रमित ५० हजार माथि, ७१ प्रतिशत निको

तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिबाट तीन मुलुकका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन भएको छ । सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम बिहीबार संसदीय सुनुवाई समितिबाट सर्वसम्मत अनुमोदन भएको हो । अनुमोदन भएसँगै अब उनीहरु राष्ट्रपतिबाट नियुक्ति पाउन योग्य भएका छन्… Continue reading तीन देशमा प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन

थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

काठमाडौं । नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका तीन जनासहित १ महिला र ४ पुरुष गरी ५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा मात्र ५५ वर्षीया महिला, ५९ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ। चितवनमा ६२ र कपिलवस्तुमा… Continue reading थप ५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३१७ पुग्यो

काठमाडौं उपत्यकामा ५७२ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौं का ४९५ , भक्तपुरका ३४ र ललितपुरका ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सहित काठमाडौंमा ८ हजार १ सय ६ ललितपुरका १ हजार ५४ र भक्तपुरमा ८५२ संक्रमित पुगेका छन्।

नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५० हजार ४६५ जना… Continue reading नेपालमा थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५० हजार नाघ्यो

नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी भित्रको विवाद अन्ततः टुंगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आगामी स्थायी कमिटीको बैठकमा लैजाने एजेण्डाका विषयमा समेत सहमति भएसँगै पार्टी भित्रको विवाद तत्कालका लागि टुंगिएको हो । बुधबार दुई नेताबीचको छलफलमा यस विषयमा सहमति भएको हो । बालुवाटारमा करिब २ घण्टा दुई अध्यक्षबीच… Continue reading नेकपा भित्रको विवाद टुंगियो, स्थायी कमिटिमा लैजाने एजेण्डा तय

उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । पसल सञ्चालनमा नयाँ व्यवस्था गरिएको छ । अब उपत्यकामा सोमबार बुधबार र… Continue reading उपत्यकामा कुन पसल कुन बार खोल्न पाइने, यस्तो छ प्रशासनको आदेश

निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?

File photo

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । त्यस्तै पसल पनि समय निर्धारण गरेर सञ्चालन गर्ने दिइने भएको छ ।… Continue reading निषेधाज्ञा नयाँ मोडलिटीमा, के खुल्यो के बन्द ?

उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

file

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। बुधबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा खुकुलो पार्ने निर्णय गरेका हुन् । बैठकले बिहिबारदेखि उपत्यकामा जोर विजोर सवारीसाधन चलाउन पाउने निर्णय गरेको छ। सार्वजनिक यातायातको सम्बन्धमा भने कुनै निर्णय भएको छैन। स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर कार्यालय र व्यवसाय सञ्चालन गर्न… Continue reading उपत्यका प्रवेशमा कडाइ, निषेधाज्ञा खुकुलो- सवारी साधनमा जोरबिजोर

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा ३ महिला र ३ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ८३ वर्षीया महिला र ६७ वर्षीय पुरुष, कास्कीका ७३ वर्षीया महिला, अर्घाखाँचीका ४२ वर्षीय पुरुष, बाँकेकी ८० वर्षीया महिला… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या ३ सय १२ पुग्यो

काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंका ३ सय ९४, भक्तपुरका ३६ र ललितपुरका ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ७६ जनाको पीसीआर परीक्षणमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १३८ जना पुगेको… Continue reading नेपालमा थप १०८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४९,२१९

चलचित्र निर्देशक एवं लेखक छेतन गुरुङको निधन

काठमाडौं । चलचित्र निर्देशक छेतेन गुरुङको निधन भएको छ। गुरुङको मेट्रो अस्पताल, महाराजगंजमा उपचारको क्रममा बुधबार बिहान २ बजे निधन भएको हो। दुई दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो। गुरुङको कलेजोमा समस्या थियो। छेतेन चलचित्र निर्देशक एवं लेखक समेत हुन्। उनी निर्देशित फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनको तयारीमा छ। दिनेश राउत निर्देशित सन्… Continue reading चलचित्र निर्देशक एवं लेखक छेतन गुरुङको निधन

आज १ सय ७ औं विपी जन्मजयन्ती

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको आज १०७ औँ जन्म जयन्ती मनाइदै छ । उनको विचारधारामा आस्था राख्नेहरुले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनको सम्झना गर्छन् । यद्दपी यो वर्ष औपचारिक कार्यक्रमहरु भने आयोजना हुने छैनन् । नेपाली कांग्रेसले वीपीको जन्म जयन्ती ३ दिने भर्चुअल कार्यक्रम गरी मनाउने बताएको छ । कांग्रेस केन्द्रीय… Continue reading आज १ सय ७ औं विपी जन्मजयन्ती

पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

खोटाङ । मानिसले पैसाका लागि के सम्म गर्न सक्ला ? त्यो पनि कति रुपैयाँका लागि ? नेपालमा एक व्यक्तिले मात्र १ हजार रुपैयाँ सापटी नदिएको झोँकमा आफ्नो हजुरबुबा उमेरका वृद्धवृद्धाको हत्या गरेको खुलेको छ । खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा दुई वृद्धवृद्धाको विभत्स हत्या भएको अवस्थामा अघिल्लो साता शव घरमै फेला परेको थियो । जङ्गल नजिकै… Continue reading पैसा सापटी नदिएको झोकमा वृद्ध दाजु-बहिनीको विभत्स हत्या

कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

काठमाडौं, २३ भदौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा। शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ। कोइरालानिकट एक नेताका अनुसार मंगलबार स्वाब परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ नतिजा आएको हो । उनमा कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण देखिएको छैन । उनी अहिले होम–आईसोलेशनमा बसिरहेका छन् ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको रहेका छन् । त्यस्तै काठमाडौंमा ८० वर्षीया महिला र ८५ वर्षीय… Continue reading कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा काठमाडौंमा ३ सय , ललितपुरमा ३८ र भक्तपुरमा ५८ संक्रमित थपिए हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ९ सय ७६ पुगेको छ। काठमाडौंमा ६ हजार २ सय १७ ललितपुरका ९७७ र भक्तपुरमा ७८२… Continue reading उपत्यकामा ३ सय ९६ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १० हजार ६ सय ११ जनाको पीसीआर परीक्षणमा थप ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४८ हजार १ सय ३८… Continue reading नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन २२८७ डिस्चार्ज

जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

टोकियो । जापानमा आइतबार आएको शक्तिशाली आँधीले जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । संसारमा बढी प्राकृतिक विपत्तिको सामना गर्ने मुलुकमध्ये एक जापानमा पछिल्लो २५ वर्षयता कै शक्तिशाली आँधी आएको हो । यो आँधिलाई ‘हाइसेन’ नाम दिइएको छ । यद्दपी पूर्वतयारी गरिएका कारण अहिलेसम्म मानवीय क्षतिको भने खबर छैन । शक्तिशाली आँधीले ११ लाख मानिस प्रत्यक्ष… Continue reading जापानमा आँधीको वितण्डा, ११ लाख मानिस प्रभावित

बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीका कारण घर बगेपछि हराइरहेका २१ जनाको अझै कुनै सुचना प्राप्त हुन सकेन । अघिल्लो बुधबार राती आएको बाढीले घर बगाएपछि ३८ जना हराएका थिए । त्यसमध्ये १७ जनाको भने शव फेला परिसकेको छ । स्थानीय प्रशासनका अनुसार हराइरहेका २१ जनाको खोजी कार्य भने अहिले पनि जारी रहेको… Continue reading बागलुङमा बाढीमा हराइरहेका २१ जना अझै भेटिएनन्

थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

फाइलफोटो

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणको गति पछिल्लो तीन साता यता उस्तै छ । हरेक दिन करीव १ हजारभन्दा माथिको औसतःमा कोरोना संक्रमित बिरामी थपिएका छन् । खासगरी काठमाडौं उपत्यकामा तीब्र गतिमा कोरोना भाइरसको फैलावट भइरहेको छ । सरकारले कोरोना भाइरसको फैलावट रोक्न जारी गरेको निषेधाज्ञाको दोस्रो सातासमेत सकिने समय भइसक्दा पनि संक्रमणका नयाँ… Continue reading थामिएन कोरोना संक्रमणको गति, निको हुनेको संख्या भने उत्साहजनक

उपत्यकाका थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २ सय ९३ जना, ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको को छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार ५ सय ८० पुगेको छ। त्यसैगरि, काठमाडौंमा ६… Continue reading उपत्यकाका थप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जना सहित थप ११ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ३७,९०, ८३ वर्षीय महिला रहेका छन् । त्यस्तै मोरडका ७६ वर्षीय पुरुष, सिराहाका ८७ र ६२ वर्षीय पुरुष,… Continue reading नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको अनुसार २४ घण्टामा गरिएको ९ हजार २ सय १८ जनाको पीसीआर परीक्षणमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ४७ हजार२ सय ३६… Continue reading नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, १७ सय ३६ जना डिस्चार्ज

वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि वीर अस्पताललाई कोभिड अस्पतालकारुपमा सञ्चालन गर्ने निर्णय गरिएको हो। वीर अस्पतालमा हुँदै आएका अन्य नियमित सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट प्रदान गर्ने निर्णय भएको स्वास्थ्य प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयको इन्सिडेन्ट कमाण्ड… Continue reading वीर अस्पताल कोभिड अस्पताल बनाउने निर्णय, वीरको सम्पूर्णसेवा ट्रमा सेन्टरबाट

काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना कोरोना संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार मृत्यु हुनेमा सात पुरुष र दुईजना महिला छन्। मृत्यु हुनेमा मोरङकी ६४ वर्षीया र झापाको ४५ वर्षीया महिला रहेकी छिन्। त्यसैगरी काठमाडौंका तीन पुरुषको मृत्यु भएको छ। काठमाडौंका ६८, ७४ र ८४ वर्षीय पुरुषको… Continue reading काठमाडौंका तीनसहित कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा २९० जना, भक्तपुरमा ३२ जना र ललितपुरमा ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ५४ पुगेको छ। त्यसैगरी, काठमाडौंमा ६ हजार ६… Continue reading काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार ३ सय ४२ जनाको पीसीआर परीक्षणमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या… Continue reading नेपालमा थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४६,२५७