चितवनमा ३४ जनामा थपियो कोरोना संक्रमण

भरतपुर । चितवनमा आइतबार ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावबाट शनिबार राती सार्वजनिक विवरण अनुसार चितवन जिल्लाका ३० सहित ३४ जनामा कोरोना देखिएको हो । १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्मलाई कोरोना देखिएको छ । भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना… Continue reading चितवनमा ३४ जनामा थपियो कोरोना संक्रमण

न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

न्युयोर्क, सेप्टेम्बर ५, २०२०  कोरोना महामारीबाट केही राहत महसुस गरेसँगै न्युयोर्क सहरमा सशरीर उपस्थित भई गरिने केही सामुहिक कार्यक्रम हुन थालेको छ । यसै बीच तारा – किशन फाउण्डेसनले आज आइतबार राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको सम्झनामा ‘नेपाली रचना वाचन’ नामक साहित्यिक कार्यक्रम सम्पन्न गरेको छ । तारा – किसन फाउण्डेसनको एकल आयोजनामा न्युयोर्कको फोरेष्ट पार्कको… Continue reading न्युयोर्कमा राष्ट्रकविको सम्झनामा नेपाली रचना वाचन सम्पन्न

भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

काठमाडौं । भारत कोरोना भाइरसको महामारीको चक्रब्यूहमा फसेको छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा यहाँ करीव १ लाख मानिसमा कोरोना भाइरसको नयाँ संक्रमण पुष्टी भएको छ । शनिबार २४ घन्टामा ९० हजार ६ सय संक्रमित थप भएको तथ्यांक आएको छ । अब भारतमा कुल संक्रमितको संख्या ४१ लाख ११ हजार पुगेको छ। भारत अहिले… Continue reading भारतमा २४ घण्टामा करीव १ लाख नजिक नयाँ संक्रमण

बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना

बागलुङ । गत बुधबार राती बाढी र पहिरोमा परी हराइरहेका बागलुङको ढोरपाटन नगरपालिका ९ बोबाङका २३ जना अझै फेला पर्न सकेका छैनन्। हराइरहेका मध्ये शनिबार एक जनाको शव फेला परेको छ । यससँगै यस विपत्तिमा परी ज्यान गुमाउनेको संख्या कुल १५ पुगेको छ । तर, अझै २३ जना वेपत्ता छन् । बिहीबार र शुक्रबारको खोजीमा… Continue reading बागलुङ पहिरो : अझै भेटिएनन् हराइरहेका २३ जना

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका संक्रमणबाट काठमाडौंमा तीन सहित थप ९ जनाको मृत्यु हो । उनका अनुसार मोरङकी ४३, मकवानपुरकी ५२ र नवलपरासीकी ३७ वर्षीया महिला तथा पर्साका ७५, महोत्तरीको ७८, काठमाडौंका ४१, ५९, ४५ र रुपन्देहीको ४०… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो

काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ३२६ , ललितपुरका ३७ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ९०० पुगेको छ। त्यसैगरि, काठमाडौंमा ६… Continue reading काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिए

नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षणमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ हजार… Continue reading नेपालमा थप १ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि, १५ सय ६६ जना डिस्चार्ज

पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको जालो कति भयाभह बनिसकेको छ भन्ने एक उदाहरण देखिएको छ । पुल्चोकमा मच्छिन्द्रनाथको रथ यात्रा विवादका क्रममा बिहीबार दिनभर सडकमा खटिएका प्रहरीमा १८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । पुल्चोकमा रथ तान्न पाउनु पर्छ भन्ने यूवाको ठूलो समुहलाई नियन्त्रण गर्न प्रहरी खटिएको थियो । पुल्चोकमा भएको झडप… Continue reading पुल्चोकको भीड नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टी

कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु

काठमाडौं। नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो । उनका अनुसार काठमाडौंका ८२, ६७, २२ र चितवनकी ३५ वर्षीया महिला तथा सप्तरी ५५–५५ वर्षीय, धनुषाका ६५, कास्कीका ३१, नवलपरासीका ३७, प्यूठानका ५८,… Continue reading कोरोना संक्रमणबाट १४ जना संक्रमितको मृत्यु

उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा थप ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ४९२ पुगेको छ।

नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार ६ सय ३८ जनाको पीसीआर परीक्षणमा थप १३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४४… Continue reading नेपालमा थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि, १३५४ डिस्चार्ज

बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी

बागलुङ । बुधबार राति आएको बाढी र पहिरोमा परी हराइरहेका बागलुङ, ढोरपाटन नगरपालिका–९ बोबाङका स्थानीयको खोजी आज पनि शुरु भएको छ । यस घटनामा १४ जनाको शव फेला परिसकेको छ । अझै २४ जना वेपत्ता छन् । त्यसमध्ये चार जनाको शव सनाखत भइसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ढोरपाटन–९ की २६ वर्षकी केशमाया विक,… Continue reading बागलुङ पहिरो : हराइरहेका २४ जनाको आज खोजी जारी

बागलुङ बाढी : हराइरहेका ४१ मध्ये १२ को शव फेला

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजी खोलामा आएको बाढीबाट वेपत्ता हुनेको संख्या ४१ पुगेको छ । प्रहरीका अनुसार उनीहरुमध्ये १२ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार खोजी कार्य जारी छ । सोहीकारण अझै धेरै मानिस हराएको आशंका गरिएको छ । घटनास्थलमा धेरै ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ । सोहीकारण… Continue reading बागलुङ बाढी : हराइरहेका ४१ मध्ये १२ को शव फेला

राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिस गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सचिवालयको निर्णयपछि अब सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न राष्ट्रपतिलाई सिफारिस… Continue reading राष्ट्रियसभामा वामदेव गौतमलाई पठाउने नेकपा सचिवालयको निर्णय

नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । उनका अनुसार चितवनकी ४०, भक्तपुरकी ४०, तनहुँकी ९२ र रुपन्देहीकी ७२ वर्षीया महिला तथा सिन्धुपाल्चोकका ७७ र रुपन्देहीका ६५ वर्षीय पुरुषको उपचारका… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा ३ सय ५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित थपिएका हुन् । यो सहित काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८१८ २ र… Continue reading उपत्यकामा थप ४४५ जनामा कोरोना संक्रमण

नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४२ हजार ८७७ जना पुगेको छ। पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप १२२८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४२,८७७

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियोकाठमाडौं । उपत्यकामा निषेधाज्ञाकै बीच वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्‍न शुरु गरिएको छ । बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले ललितपुरको पुल्चोकमा रथ तान्‍न शुरु गरेपछि सरोकारवालालाई नै अलमलमा परेका छन् । रथ तान्नकालागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो युवाहरुले असोज… Continue reading निषेधाज्ञा उल्लंघन गर्दै रातो मच्छिन्द्रनाथको रथ तान्‍न थालियो

बागलुङ बाढीमा बेपत्तामध्ये ८ को शव फेला

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ मा नदी किनारमा बाढीले घर बगाउँदा वेपत्ता भएका मध्ये ८ जनाको शव भेटिएको छ । तटीय बस्तीमा बाढी पसेपछि ठूलो मानवीय क्षति भएको छ । खोजीका क्रममा ८ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । सकुर्दुङको भूजी खोलाले वितण्डा मच्चाएको हो । बाढीमा १३… Continue reading बागलुङ बाढीमा बेपत्तामध्ये ८ को शव फेला

बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

file

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ मा बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । यहाँ गतराती गएको बाढी र पहिरोले दर्जनौं घर बगाएको छ । जसमा कम्तिमा १२ जना बेपत्ता भएको स्थानीय प्रशासनले जानकारस् गराएको छ । यस स्थानमा सुकुर्दुङ खोलाले वितण्डा मच्चाएको हो । बाढीले कम्तिमा १० घर बगेका छन् । सुकुर्दुङ खोलाको… Continue reading बागलुङमा बाढी, कम्तिमा १२ जना वेपत्ता

५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

file

काठमाडौं । अब ५ सय भन्दा बढी कोरोना भाइरसका सक्रिय संक्रमित भएको जिल्लामा सरकारले निषेधाज्ञा जारी गर्न सक्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । तर, २ सय सक्रिय संक्रमित नाघेको अवस्थामा भने लकडाउन घोषणा गर्न सकिने भएको छ । लकडाउन निषेधाज्ञाको तुलनामा केही खुकुलो हुन्छ । मन्त्रालयका प्रवक्ता डाक्टर… Continue reading ५ सय भन्दा बढी संक्रमित भएको जिल्लामा निषेधाज्ञा लगाउन सकिने

नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कोरोना संक्रमणबाट उपत्यकामा पाँच जना सहित थप १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंका ८९ र ललितपुरका ७० वर्षीया महिला र भक्तपुरको ४० वर्षका, काठमाडौंका ७० र ७५ वर्षका पुरुष रहेका छनन्… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यसैगरी ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९३… Continue reading काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिए

उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको छलफलपछि भदौ १७ गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् । उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको… Continue reading उपत्यकामा भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा थपियो

नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा ११ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४१ हजार ६४९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ११ सय २० जनामा कोरोना संक्रमण

वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज र नवलपरासीका एक-एक जनाको मृत्यु भएको हो । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ । उनी मुटु र दमको समस्याबाट पिडित समेत रहेका थिए । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा ज्यान… Continue reading वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

कोरोना संक्रमण समेत देखिएका पूर्व मुख्य न्यायाधीश चालिसेको निधन

काठमाडौं पूर्व मुख्य न्यायाधीश माधवप्रसाद चालिसेको निधन भएको छ । ७० वर्षिय चालिसेलाई गंगालाल हृदय रोग केन्द्र काठमाडौंमा मुटु सम्वन्धि रोगको उपचारार्थ भर्ना गरिएको थियो । उपचारको क्रममा चालिसेको मंगलबार केन्द्रमा निधन भएको हो ।   मुटु सम्बन्धि रोगबाट पिडित चालिसेमा पछिल्लो समय कोरोना भाइरस पोजेटिभ समेत पुष्टि भएको थियो । स्व. चालिसेले नेपाल सरकारको… Continue reading कोरोना संक्रमण समेत देखिएका पूर्व मुख्य न्यायाधीश चालिसेको निधन

नेपालमा कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु हो । मृत्यु हुनेमा महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८० वर्षका पुरुष, बाराका… Continue reading नेपालमा कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौंका ३९३ सहित उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ। काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३… Continue reading काठमाडौंका ३९३ सहित उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको… Continue reading नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो