नेकपा विवाद मिलाउन आज पनि छलफल

काठमाडौं । सत्तारुढ नेकपा भित्रको विवाद समाधानमा आज पनि छलफल जारी रहने भएको छ । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार समेत छलफलले निरन्तरता पाउने नेकपाका नेताहरुले बताएका छन् । यसअघि आइतबार करीव ३ घण्टाका छलफलमा पनि कुनै निष्कर्ष निस्किएन । दुबै नेता आफ्नो अडानमा टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो… Continue reading नेकपा विवाद मिलाउन आज पनि छलफल

मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिँदा ८ जना वेपत्ता भएका छन् । प्रहरीका अनुसार एकजनालाई प्रहरीले उद्धार गरेको छ । यहाँ कभर्ड हल निर्माण भइरहेको थियो । उक्त काममा खटिएका कामदार गएराति गएको पहिरोा पुरिएको प्रहरीले जनाएको छ । रातको करिब दुई बजेतिर पहिरो झरेको थियो । घटनापछि प्रहरी उद्धारमा खटिएको हो ।… Continue reading मेलम्चीमा पहिरो, ८ वेपत्ता, एकको उद्धार

सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कुटपिट गरेका कर्मचारी बर्खास्त भएका छन् । करारमा कार्यरत ती कर्मचारीलाई सन्जेल आफैले बर्खास्त गरेका हुन् । दुई कर्मचारी नेत्र निरौला र मेनुका सापकोटा कोइरालाले उनीमाथि शनिबार कार्यकक्षमै हातपात गरेका थिए । हातपातबाट सन्जेल सामान्य घाइते भएका थिए । ती कर्मचारीले हाकिमको व्यवहारबाट असन्तुष्ट… Continue reading सन्जेलमाथि कुटपिट गर्ने दुई कर्मचारी बर्खास्त

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

काठमाडौं । कोरोनाको कारण नेपालमा थप एक जनाको ज्यान गएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो । ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता  गौतमले बताए ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ५७ पुग्यो

आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पताललाई निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्। यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो। पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द… Continue reading आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ८ हजार ८ सय ६१ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार… Continue reading नेपालमा थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि

पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीको परिवारमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ । मेयर सरावगीको ५२ वर्षीया श्रीमती र २६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा पर्सामा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये अधिकांश मास टेष्टिङका क्रममा भेटिएका… Continue reading पर्सामा थप ४५ जनामा कोरोना संक्रमण, मेयर सरावगीको श्रीमती र छोरीमा पनि संक्रमण

कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षणको मापदण्डलाई फराकिलो बनाएको छ । कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढ्दै गएपछि मन्त्रीस्तरीय निर्णय गरेर पीसीआर परीक्षणको दायरा बढाएको हो । मन्त्रालयका अनुसार अब झाडापखाला लागेका तथा स्वाद र गन्ध थाहा पाउन कठिनाइ भएका व्यक्तिको पनि कोरोना परीक्षण गर्ने तयारी थालेको हो । यसअघिको मापदण्डमा पीसीआर परीक्षणका लागि ज्वरो… Continue reading कोरोना परीक्षणमा नयाँ मापदण्ड लागू, कस्ता मानिसले परीक्षण गर्ने ?

सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

सर्लाही । सर्लाहीमा दुई वटा मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा प्रदेश नम्बर २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल र ज. १ म. २३३ नम्बरको मोटरसाइकल शनिबार ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा प्रदेश २–०३–००३ प ६६८९ नम्बरको मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र… Continue reading सर्लाहीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६… Continue reading नेपालमा थप ३ सय १५ जनामा कोरोना संक्रमण पुष्टि

भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षै हातपात भएको छ । शनिबार बिहान ११ बजेको समयमा उनको कार्यकक्षमा छिरेका दुई कर्मचारीले उनीमाथि दुब्र्यवहार गरेको प्रहरीले जनाएको छ । उनी भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा समेत पहिचान बनाएका कर्मचारी हुन् । प्रहरीले उनीमाथि दुब्र्यवहार गरेको अभियोगमा दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । कर्मचारी… Continue reading भ्रष्टाचार विरोधी अभियन्ता उपसचिव प्रेम सन्जेलमाथि कार्यकक्षमै हातपात

टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

न्युयोर्क राष्ट्रपती डोनाल्ड ट्रम्पले कार्यकारी आदेश मार्फत शनिबार टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छँन् । ट्रम्पले शुक्रबार फ्लोरिडाबाट फर्कदै गर्दा एयर फोर्स वानमा पत्रकारहरुलाई चर्चित सामाजिक संजाल टिकटक एयाप बन्द गर्ने घोषणा गरेका हुँन्।उनले भनेका छँन् ” जहाँसम्म टिकटकको कुरो छ हामी प्रतिबन्द लगाउदै छौ । “ टिकटक प्रतिबन्ध लगाउने बिषयमा थप प्रस्ट पार्दै… Continue reading टिकटक माथि प्रतिबन्ध लागाउने ट्रम्पको घोषणा

गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

गुल्मी । गुल्मीमा पहिरोमा परी एकै परिवारका चार जनाको ज्यान गएको छ । अविरल वर्षा र त्यसपछि आएको पहिलोले घरमाथि ढुंगा खस्दा दूर्घटना भएको हो । घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी र उनका सन्तानको… Continue reading गुल्मीमा पहिरोमा परी एकै परिवारका ४ जनाको निधन

अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ

न्यूयोर्क अमेरिकाका ५० वटै राज्यमा चीनबाट शंकास्पद प्याकेट आइ पुगेका छन् । आफुले अर्डर नै नगरेको प्याकेट घरमा आइपुगेपछि स्थानियले प्रशासनलाई जानकारी गराएका थिए । सबै प्याकेटमा फलफूल एवं विभिन्न वनस्पतीको बियाँ (बीउ) पाइएको छ । बिभिन्न राज्यका एग्रीकल्चर डिपार्टमेन्टहरुले सार्वजनिक गरेका तस्वीर अनुसार प्याकेटमा चीनको सरकारी हुलाक सेवा चाइना पोष्टको लेवल लगाइएको छ ।… Continue reading अमेरिका भर चीनबाट शंकास्पद प्याकेट, चीनले भन्यो अनुसन्धान गर्छौँ

नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप ४ चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो । प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ५६, ३५, ६५ वर्षिया पुरुष र ललितपुरकी ६५ वर्षिया महिला रहेका छन् ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो

उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ जना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ। काठमाडौं उपत्यकामा कहाँ… Continue reading उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ जना संक्रमित

नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार… Continue reading नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगरमा दुई साताको लागि फेरि लकडाउन

काठमाडौं । कोरोना संक्रमितको संख्या बढन थालेपछि विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको छ। कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै… Continue reading विराटनगरमा दुई साताको लागि फेरि लकडाउन

अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन् डोनट्सले ८ सय स्टोर बन्द गर्दै

न्युयोर्क       अमेरिकामा चर्चित कफी स्टोर डन्किन् डोनट्सले आफ्नो ८ सय पसलहरुलाई स्थायीरुपमा बन्द गर्ने भएको छ । कम्पनीले बिहिबारको आफ्नो दोश्रो त्रैमासिकको रिपोर्टको आधारमा ती पसलहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । कम्पनीले बिक्रीमा साह्रै गिरावट आएका कारण ती स्टोरहरु बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ । अमेरिका भरमा गत बर्षको… Continue reading अमेरिकामा भट्टाभट बन्द हुँदै ब्यापार; डन्किन् डोनट्सले ८ सय स्टोर बन्द गर्दै

अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

न्युयोर्क       रिपब्लिकन पार्टीका पूर्व राष्ट्रपति उम्मेद्वार हरम्यान केनको कोरोना संक्रमणका कारण मृत्‍यु भएको छ । पूर्व राष्ट्रपति उम्मेद्वार तथा चर्चित गड फादर पिजाका मालिक केनको मृत्‍यु भएको खबर केनको भेरिफाइड ट्विटर एकाउन्टको हवाला दिदै सिएनएनले पुष्टी गरेको छ । ७४ बर्षीय केन कोरोना संक्रमित भएपछि यसै महिनाको सुरुमा अस्पताल भर्ना भएका थिए… Continue reading अमेरिकामा पूर्व राष्ट्रपति उम्मेद्वारको कोरोनाको कारण मृत्‍यु

‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गेश्‍वर गौतमको अनुसार मृत्यु हुनेका मोरङको सुनवसी नगरपालिकाका ४५ वर्षिया पुरुष, विरगञ्जका महानगरपालिकाका ७० वर्षिया पुरुष र अर्का सोहि नगरपालिकाका ६८ वर्षिया पुरुष रहेका छन् । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र… Continue reading ‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय

काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ४१, ललितपुरको २ र भक्तपुरको २ जना मा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको स‌ंख्या ५ सय ३२ पुगेको छ जसमा काठमाडौंको ३ सय ९०,… Continue reading काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार… Continue reading नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण

निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीलाई सफाइ दिएको छ । आज न्यायाधीश गोपालप्रसाद वाँस्तोलाको इजलासले यातना दिएको र सार्वजनिक न्यायविरुद्धको कसूरवाट प्रहरीलाई सफाइ दिएको हो । यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर… Continue reading निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ

कुनै पनि विद्यालयमा क्वारेन्टिन सञ्चालन नगर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले अब कुनै पनि विद्यालयमा क्वारेन्टिन स्थल नबनाउन निर्देशन दिएको हो । मन्त्रिपरिषद्को बैठकले निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन क्वारेन्टिन संचालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको खतिवडाले जानाकारी दिए… Continue reading कुनै पनि विद्यालयमा क्वारेन्टिन सञ्चालन नगर्न सरकारको निर्देशन

कैलालीमा बस्तीमा बाढी चार वेपत्ता

कैलाली । कैलालीमा बस्तीमा बाढी छिरेको छ । जसले गर्दा चार जना मानिस वेपत्ता भएका छन् । यस भेगमा मङ्गलबारबाट अविरल वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रमा डुबान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा बाढी बस्तीमा पसेको प्रहरीले जनाएको छ । यसले कैयौं घर डुबाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार… Continue reading कैलालीमा बस्तीमा बाढी चार वेपत्ता

अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली

न्युयोर्क अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या  १ लाख ५० हजार नाघेको छ । मृतकको संख्या १ लाख ५० हजार कटेको मात्र होईन संक्रमितको संख्या बेलुन फुले झैं लगातार फैलिरहेको छ । अस्पतालहरु भरिएका छन् ।  बिगत केही हप्तादेखि दैनिक १ हजार भन्दा धेरैको दरमा मृत्‍यु भै रहेको छ । मृतकको यो बढ्दो संख्या जुन महिनाको… Continue reading अमेरिकामा कोरोनाबाट मृत्‍यु हुनेको संख्या डेढ लाख कट्यो; मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली

पहिरो र डुबानका कारण २४ घण्टामा १३ को मृत्यु

कैलाली । पश्चिम नेपालमा अविरल वर्षातका कारण प्राकृतिक विपत्तिका घटना बढेका छन् । पछिल्लो २४ घण्टामा बाढी, पहिरो र डुबानका कारण विभिन्न स्थानमा १३ जनाको ज्यान गएको छ । केही मानिस घाइते छन् । गृह मन्त्रालयका अनुसार एक जना भने बेपत्ता छन् । विभिन्न स्थानमा १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ । कालिकोटमा पहिरोमा… Continue reading पहिरो र डुबानका कारण २४ घण्टामा १३ को मृत्यु

न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

न्युयोर्क मंगलबार न्युयोर्कस्थित एक संघीय अदालतले उबर तथा लिफ्ट ड्राइभरहरुको लागि वकालत गर्दै आएको एक गठबन्धनको पक्षमा मुद्दाको फैसला गरेको छ ।न्युयोर्कमा उबर र लिफ्टको याप मार्फत काम गर्दै आएका ड्राईबरहरुको बिषयमा वकालत गर्दै आएको ‘न्युयोर्क ट्याक्सी वर्कर्स अलाईन्स’ले जारी कोरोना महामारीमा ती ड्राइभरहरुलाई बेरोजगारी बीमाको पैसा दिन ढिलाई गर्नुको साथै पाउनु पर्ने भन्दा थोरै… Continue reading न्युयोर्कका उबर र लिफ्ट ड्राइभरको पक्षमा अदालतको निर्णय; धेरै ड्राइभरले पाउने भए ६ हजार डलर एकमुष्ट

कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु

File

काठमाडौं । कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा मंगलबार राति पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा नरहरिनाथ–७ का ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ… Continue reading कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु