काठमाडौं । नेपालका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अर्घाखाँची मालरानी ४ का ५७ वर्षीय पुरुषको उपचारपछि फर्कने क्रममा बुधबार मृत्यु भएको जानकारी दिए। भारतको महाराष्ट्रबाट १२ दिन अघि आएका उनी अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका थिए। श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि उनलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको थियो।… Continue reading नेपालका कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १६ पुग्यो
Category: समाचार
उपत्यकामा ८ सहित थप १६ जना कोरोना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार शुक्रबार काठमाडौं उपत्यकामा ८ जनासहित देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको हुन् । पछिल्लो समय कोभिड युनिफाइड अस्तपाल बलम्बुबाट ३ जना, पाटन अस्तालबाट १ जना, केएमसी अस्पताल दुवाकोटबाट ३ जना, ह्याम्स अस्पतालबाट एक जना र धरानस्थित बिपी कोइराला… Continue reading उपत्यकामा ८ सहित थप १६ जना कोरोना संक्रमणमुक्त
नेपालमा कोरोना संक्रमित ५ हजार माथि, एकैदिन ४४८ जना थपिए
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । शुक्रबार एकै दिन ४ सय ४८ जना थप बिरामी भेटिएसँगै यो आंकडा पार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म ५ हजार ६२ जना कुल संक्रमित पुगेका छन् । त्यसमध्ये ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्… Continue reading नेपालमा कोरोना संक्रमित ५ हजार माथि, एकैदिन ४४८ जना थपिए
छाउनी सैनिक अस्पतालका सुरक्षाकर्मी मृत भेटिए, आत्महत्याको आशंका
काठमाडौं । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कार्यरत एक जना सुरक्षाकर्मी शुक्रबार बिहान मृत भेटिएका छन् । अस्पतालमा ड्युटीमा खटिएका नेपाली सेनाका प्यूठ डम्बरबहादुर विष्ट मृत अवस्थामा भेटिएको प्रहरीले पुष्टी गरेको छ । प्रहरीका अनुसार उनको छातीमा गोली लागेको छ । उनी आफैले गोली चलाएर आत्महत्या गरेको आंशका प्रहरीले गरेको छ । मध्यरातमा एसएलआरबाट आफैंले गोली… Continue reading छाउनी सैनिक अस्पतालका सुरक्षाकर्मी मृत भेटिए, आत्महत्याको आशंका
अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या
टेक्सस अमेरिकाको टेक्सस राज्यमा मंगलवार अहिलेसम्म कै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएका छन् । महामारी सुरु भए यता यस अघि सबैभन्दा धेरै संक्रमित मेई ३१ का दिन १ हजार ९ सय ४९ देखिएको टेक्ससमा गत मंगलवार भने एकै दिन २ हजार ५ सय ४ जना संक्रमित देखिएका छन् । टेक्ससमा राज्यको अर्थतन्त्र तेश्रो चरणमा पुन:… Continue reading अमेरिकाको टेक्ससमा बढन थाल्यो कोरोना संक्रमितको संख्या
पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती
न्युयोर्क कोरोना भाइरसले विश्वका १ सय ८८ देशका ४ लाख २० हजार ५ सय मानिसको ज्यान लिइ सकेको छ । अमेरिकामा मात्र १ लाख १४ मानिसको ज्यान कोरोनाका कारण गई सक्यो । मृतकको संख्याको यस्तो बिकराल चित्र बीच अमेरिकाकै क्यालिफोर्निया राज्यको लसएन्जलसमा भएको एक दम्पतीको मृत्युले पाँच जना बच्चा टुहुरा हुन पुगेको समाचार अझै हृदय… Continue reading पाँच नावालक सन्तानलाई टुहुरो पार्दै कोरोनाले लाग्यो दम्पती
सरकारी कार्यालय बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने
काठमाडौं । सरकारले भौतिक दूरीलाई व्यवस्थित गर्न र भिडभाड कम गर्नको लागि निजी र सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले यो जानकारी दिएका हुन्। खतिवडाका अनुसार असार १ गतेदेखि सबै सरकारी, निजी र बैंक तथा वित्तीय संस्थाका कार्यालय तत्कालका लागि बिहान… Continue reading सरकारी कार्यालय बिहान र दिउँसो गरी दुई सिफ्टमा चल्ने
थप १८७ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ८६१
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट थप १ सय ८७ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो। नेपालमा हालसम्म ८६१ जना उपचारपछि निको भएका छन् । जसमा ८७ जना महिला रहेका छन् ७७४ पुरुष रहेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय… Continue reading थप १८७ जना कोरोना संक्रमणमुक्त, निको हुनेको संख्या ८६१
नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनका अनुसार नयाँ संक्रमित थपिनेमा २३० पुरुष रहेका छन् भने २० महिला… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा देशभर २५० कोरोना संक्रमित थपिए
अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक
न्युयोर्क अमेरिकामा धमाधम क्रिस्टोफर कोलम्बसको सालिक तोडफोड हुन थालेको छ । मंगलबार राती बोस्टनस्थित नर्थ ईन्ड वाटर फ्रण्टमा रहेको क्रिस्टोफरको पुरानो सालिकको टाऊको निकालेर मुरकट्टा बनाईयो भने उता सोही रात भर्जिनियास्थित रिचमोण्ड ब्राएड पार्कमा रहेको कोलम्बसको सालिकलाई डोरीले तानेर आगो सल्काउदै तालमा फ्याकिएको छ । भर्जिनियाको ब्रायड पार्कमा सन् १९२७ मा स्थापना गरिएको उक्त सालिकलाई… Continue reading अमेरिकामा भटाभट भत्किन थाले सदियौं पुराना कोलम्बसका सालिक
यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण
काठमाडौं । यो वर्ष विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनु नपर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने उनीहरुलाई यस परीक्षाको मान्यता दिइने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बुधबार राती अबेर सकिएको छ । निर्णय भने बिहीबार मात्र सार्वजनिक गर्ने मन्त्रिपरिषद्… Continue reading यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण
सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना
सुर्खेत । बुधबार बिहान कालिकोटको लालीघाटमा एक टिपर दूर्घटनामा पर्यो । दूर्घटनामा २ जनाको घटनास्थलमै ज्यान गयो । कयौं बगे । बगेका मध्ये ८ जना घाइते अवस्थामा उद्दार भयो । २ जना अझै वेपत्ता छन् । टिपरमा ३९ जना यात्रु चढेका थिए । उनीहरु सबै भारतबाट मजदुरी गरी कोरोना भाइरसको सन्त्रासका बीच घर फर्किएका मजदुर… Continue reading सडक अनुशासनको अभावले निम्त्यायो भयानक दूर्घटना
प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार संसदमा दुई घण्टा लामो सम्बोधन गरे । उनको भाषण सदाजस्तै अरुलाई अर्ति उपदेश दिने र सरकारले कँही कतै गल्ती नै नगरेको दावीमा सिमित भयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयका लागि विनियोजित बजेट र अन्य विविध विषयमा उठेका प्रश्नको जवाप दिन प्रधानमन्त्री रोष्ट्रममा उपस्थित थिए ।… Continue reading प्रधानमन्त्रीको संसदमा २ घण्टे भाषण, अर्ति र उपदेशमा केन्द्रित
अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित
अमेरिकामा मार्चदेखि महामारीको रुपमा सुरु भएको कोरोना संक्रमण राज्यका अर्थतन्त्र बिस्तारै खुल्दै र रंगभेद बिरुद्धको आन्दोलन चर्किदै जाँदा २२ वटा राज्यहरुमा पुन: कोरोना संक्रमण बढ्ने क्रममा देखिएको छ । एरिजोना राज्यमा अघिल्लो हप्ता भन्दा यो हप्ता संक्रमण ९० प्रतिशतले बढेको छ भने युटाहा र अर्कान्सासमा पनि संक्रमण दर अघिल्लो हप्ता भन्दा ६० प्रतिशतले बृद्धि भएको… Continue reading अमेरिकाको २२ राज्यमा बढ्न थाले कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानाकारी अनुसार जनकपुरस्थित अस्पतालबाट ३७ जना, सिराहाबाट २० जना र दाङमा उपचार गराइरहेका ७ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। त्यस्तै कोशी अस्पताल विराटनगरबाट ६ जना, काठमाडौंको बलम्बुस्थित अस्पतालबाट १ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना,… Continue reading पछिल्लो २४ घण्टामा थप ९० जनाले जिते कोरोना
नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४३६४ पुग्यो
काठमाडौं । नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज थपिएका २७९ सहित नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ। संक्रमित मध्ये ४… Continue reading नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४३६४ पुग्यो
ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो
काठमाडौं । पछिल्लो समय नेपालमा ऋंखलावद्ध रुपमा आपराधिक घटनामा वृद्धि भएको छ । सोमबार राती रुपन्देहीमा ५ जनाको सामुहिक हत्या भएको भोलीपल्ट ललितपुर र धनुषामा समेत एक\एक गरी राती दुई जनाको हत्या भएको प्रहरीले जनाएको छ । मंगलबार राती ललितपुरको गोदावरी नगरपालिका, टौखेलमा एक जना युवक मृत भेटिएका छन् । उनी फ्रेस हाउस सञ्चालक भएको… Continue reading ललितपुरमा घाटी रेटेर युवकको हत्या, धनुषमा गोली हानेर मारियो
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बजेका लागि डाकिएको छ । सांसदहले उठाएका बिभिन्न सन्दर्भको जवाफ प्रधानमन्त्रीले दिने भएका छन् । संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीबाट… Continue reading प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने
संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत
काठमाडौं । भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी तथा लिपुलेक क्षेत्रमा नेपालको अधिकार स्थापित गर्ने सन्दर्भमा प्रतिनिधिसभामा सर्वदलीय सहमति जुटेको छ । मंगलबार संसदबाट लिम्पियाधुरासहित भूभाग समेटेर तयार पारिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास समेत भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा),… Continue reading संविधान संशोधन विधेयक संसदको प्रक्रियामा अगाडी बढ्यो, विधेयकको पक्षमा सर्वसम्मत
प्रधानमन्त्री ज्यू महाकालीमा भएको गल्ती सच्याएर नाम राख्नुस : सांसद गिरि
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले महाकाली सन्धीका बेला प्रधानमन्त्री केपी शर्मा ओली र आफुले संसदमा सन्धीको पक्षमा वकालत गरेको स्मरण गर्दै त्यो गल्ती भएको स्वीकार गरेका छन् । बिहीबार संसदमा पेश भएको संविधान संशोधन विधेयकमाथि छलफलमा भाग लिँदै सांसद गिरिले त्यो बेला बामदेव गौतम र सिपी मैनालीहरु यो सम्झौताको विरोधमा रहँदा एमाले पार्टी… Continue reading प्रधानमन्त्री ज्यू महाकालीमा भएको गल्ती सच्याएर नाम राख्नुस : सांसद गिरि
नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज
काठमाडौं। पछिल्लो २४ घण्टामा देशभरका विभिन्न आइसोलेसनबाट ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । धरानबाट झापाका २८ पुरुष, ,दाङबाट बर्दियाका ४ पुरुष र जिल्ला अस्पताल दैलेखबाट १ महिला कोरोना संक्रमण निको भएका छन्। जनकपुरबाट ६ महिलासहित २६ जना पुरुषहरु डिस्चार्ज भएका छन्। बाँके कोहलपुर २२ जना र राप्तिसोनारी आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।… Continue reading नेपालमा कोरोना जित्नेको संख्या ५८४ पुग्यो, एकैदिन ९६ जना डिस्चार्ज
नेपालमा कोरोना संक्रमित ४ हजार माथि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको संख्या पनि ५सय ८४ पुगेको… Continue reading नेपालमा कोरोना संक्रमित ४ हजार माथि
गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित
पोखरा । भारतबाट नेपाली घर फर्किएसँगै नेपालमा तिब्र रुपमा कोरोना संक्तमित बढिरहेकाछन् । मंगलबार बिहानै गण्डकी प्रदेशमा थप २४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका अनुसार मंगलबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बौदीकाली गाउँपालिकाका १२ जना पुरुषमा कोरोना देखिएको हो । सोही गाउँपालिकामा निर्माण भएको क्वारेन्टाइनमा उनीहरु बसेका छन्… Continue reading गण्डकी प्रदेशमा मंगलबार थपिए २४ कोरोना संक्रमित
रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ
बुटवल । रुपन्देहीमा एक निर्मम हत्याकाण्ड बाहिर आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको सामुहिक हत्या भएको हो । प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतका झसेन्द्र सिंजाली छन् । उनलाई गाउँलेले पक्राउ गरी प्रहरीमा बुझाएको बताइएको छ । गाउँलेले पक्राउ गर्दा अचेत बनेका उनको तिलोत्तमास्थित प्रिन्सन अस्पताल उपचार भइरहेको… Continue reading रुपन्देहीमा ५ जनाको सामुहिक हत्या, एक जना पक्राउ
रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन
काठमाडौं । रुकुममा ६ जनाको ज्यान जाने गरी भएको घटना छानबिन तथा अनुसन्धानका लागि संसदीय विषेश समिति गठन भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले नेकपाका सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको हो । ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन समिति’का नाममा गठित यो समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउने सभाुमख… Continue reading रुकुम घटनाको छानविन गर्न संसदीय समिति गठन
साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी
काठमाडौं । भारतबाट नेपाल आउने क्रममा १० जेठमा बाटोमै ज्यान गुमाएका एक युवकको शव बोकेर आएका ३० जना युवामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । नेपाल ल्याइसकेपछि ती युवकको स्वाव परीक्षण गर्दा कोरोना पुष्टी भएको थियो । बाटोमै ज्यान गुमाएका युवाको शव बोकेका र सोही समूहमा आएकामध्ये ३० जनामा कोरोना पुष्टी भएको हो ।… Continue reading साथिको शव बोकेर नेपाल आएका अर्घाखाँचीका ३० जनामा कोरोना पुष्टी
थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८
काठमाडौं सोमबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ। प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।
नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो
काठमाडौं । नेपालमा थप ३ सय १४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा सय संख्यामा संक्रमित थपिएका हुन् । थपिनेमा २ सय ९४ पुरुष र २० महिला छन् । योसंगै नेपालमा संक्रमितको कुल संख्या ३ हजार ७ सय ६१२ पुगेको… Continue reading नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो
आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांगेस सचिवालयले जानकारी दिएको छ । बैठकमा कोरोना भाइरस संक्रमण र यसको रोकथाममा सरकारले गरेका कामको समिक्षा हुने भएको छ । संविधान संशोधन, एमसीसीलगायत समसामयीक विषयमा समेत छलफलको तयारी रहेको… Continue reading आज कांग्रेस कार्यसमितिको बैठक, सरकारका कामबारे समिक्षा गर्ने
गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)
न्युयोर्क अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा गोरा जातीका प्रहरी र समुदायका मानिसले संयुक्तरुपमा अश्वेत धार्मिक गुरुको गोडा धोएका छन् । धार्मिक ग्रन्थ बाईबलमा जिजस क्राईस्टले आफ्ना चेलाहरुको खुट्टा धोएको विश्वासमा शनिबार नर्थ क्यारोलाइनास्थित क्यारीमा रंगभेद बिरुद्धको आन्दोलनमा सहभागी अश्वेत नेताहरुको खुट्टा धोएको स्थानीय न्युज कोलोनीले जनाएको छ । सामाजिक संजालमा सार्वजनिक भिडियो र फोटोमा स्थानीय… Continue reading गोरा प्रहरी र समुदायका मानिसले धोए अश्वेत धार्मिक नेताको गोडा (भिडियो सहित)